भारतिय आर्मी झाक्रीस्थान पुगेर गरे चमत्कार ! म बहुला होइन भन्दै कामेर उफ्रे!Subash Gurung aarmi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025
  • *************** *********** **************** ***********
    Guest :-
    Host :-
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    𝙛𝙤𝙡𝙡𝙤𝙬 𝙪𝙨 :
    Media : Gambesiupdate
    Facebook: tejendrapariyarPyuthan
    Like page : gambesi update
    tiktok : tejendrapariyarpyuthan
    Contact No. 9866435463
    Facebook: tejendra pariyar Pyuthan
    Like page : gambesi silai center
    © 𝘎𝘢𝘮𝘣𝘦𝘴𝘩𝘪 𝘜𝘱𝘥𝘢𝘵𝘦.
    ------- All Rights Reserved ------------------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
    #tejendrapariyar #gambesiupdate

ความคิดเห็น • 276

  • @bhimbdrpulami8078
    @bhimbdrpulami8078 2 ปีที่แล้ว +34

    जय होस् लट्टे झाक्री गुरु सबैलाई आशीर्वाद दिनु र त्याहा पुजा कसरी गर्ने परिपन्जा लागाईदिएर जानुहोला सबैको कल्याण हुनेछ।

    • @rajughalan3029
      @rajughalan3029 2 ปีที่แล้ว

      Jaya hajurlagayat samprnalai

  • @punmagar7727
    @punmagar7727 2 ปีที่แล้ว +28

    यो गूरुजी लाइ फेरि पनि नेपाल फर्काउन पर्छ.... सबैले माग राखौ...

  • @ritapokhrel3250
    @ritapokhrel3250 2 ปีที่แล้ว +21

    नमन छ। अद्भुत शक्ति ! सबैको जय हाेस्।

  • @gitadhimal9959
    @gitadhimal9959 2 ปีที่แล้ว +1

    Mat bhagy man sg dherai bisuwa garxu baba hjr🙏🙏🙏🙏

  • @nepapodcast
    @nepapodcast 2 ปีที่แล้ว +37

    देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍

    • @hikmatwalaa
      @hikmatwalaa 2 ปีที่แล้ว

      Same to u happy dashai

    • @gitadhimal9959
      @gitadhimal9959 2 ปีที่แล้ว

      Thank you so much hjr hjr lai pni happy dashai 🙏🙏🙏

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm ปีที่แล้ว

      Purnajanmanahunevhayamanchhekinamarchhatakaheelenamornupartheeyo

  • @subashkc676
    @subashkc676 2 ปีที่แล้ว +10

    उहाको सबै इन्टर बीउ हेरेको छु र मपनी तेसैको रैथाने भयको हुदा गुरुले भनेको कुरा १००% सैछ जय गुरु 🙏🙏🙏

    • @jyotirai547
      @jyotirai547 ปีที่แล้ว

      Right. Lattejhakri guru ko Jay hos 👏👏👏👏

  • @rainabinkumar7403
    @rainabinkumar7403 2 ปีที่แล้ว +9

    तीन जुरे मा पहिलो भिडियो हेर्दा पत्याउन मुस्किल लागेको थियो तर अहिले आएर पुर्ण बिस्वास लाग्यो ।
    झाँक्री बा को जय होस !

  • @karyanlay3529
    @karyanlay3529 2 ปีที่แล้ว +14

    जय गुरु देव , सत्यतथ्य प्रमाणित भयो , किनकि 1 episode देखि फलो गर्दै आएको हुँ , यस्तो कुरामा कहिले विश्वास नगर्ने मुर्ख म science student भएको घमण्ड पनि थियो , धेरै दुख पाइयो ठक्कर खाइयो , तर अहिले सबै आफ्नो पुर्खाहरु ले मानेका देवि देवता कुल पितृ अन्य संस्कार मान्दै आएपछि अहिले शुख शान्ति खुशी ले जिवन बिताउदै छु , जय गुरुदेव ।

    • @hikmatwalaa
      @hikmatwalaa 2 ปีที่แล้ว

      सहि कुरा गर्नु भयो जय शिब शङ्कर माहादेब

  • @abcrana5937
    @abcrana5937 2 ปีที่แล้ว +5

    झाक्ररी माहाराज ज्युलाइ चरण मा ढाेग छ । म पनि देबि देउदेउता मान्ने मान्छे हो माने सब चिज छ नमाने केही छैन तर नेपाल मा देबिदेउता हुनुहुन्छ ॐ जय देबि देउता कि जय ।।।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

    सलामछ आर्मी झाँक्री सरलाई जे जस्तो भएपनी आफ्नो देसको माटोमा सते र तते आफ्नो पुर्खलाई खोज तलास गर्दै आऐकोमा

  • @alerabin98
    @alerabin98 ปีที่แล้ว

    Jai hos guruko maile maximum videos herisake biswas lagera gurulai nabhete pani call gare khusi lagyo Jai hos guru..🙏🙏🙏

  • @bipanahingmang4947
    @bipanahingmang4947 2 ปีที่แล้ว +7

    सबैको जय हो गुरु 🙏🙏🙏

  • @manojrai-gg2dq
    @manojrai-gg2dq 2 ปีที่แล้ว +6

    जे बोल्नु भर्को छ सत्ते बोल्नु भएको कुरा पुष्टि हुन्छ हरेक चोटि मिडियाको अगाडी एउटैई कुरा भनी राखेको छ र पनि बारम्बार किन प्रस्न

  • @bibashmgr23
    @bibashmgr23 2 ปีที่แล้ว +1

    हजुरको कुरा सहि हो। हजुरले त्यो ठाउको राम्रो बेबस्था गरिदिनुहोला।🙏🇳🇵👍️❤️

  • @badribahadurkarki9808
    @badribahadurkarki9808 2 ปีที่แล้ว +2

    हिन्दुधर्मले यस्ता कुरामा बिस्वास राख्दछ, संका गर्नु पर्ने ठाउँ छैन। क्रिश्चियनका छाउराले यसो भन्न भ्याएछन। सतर्क हौ। दैविक शक्ति छ, यसमा बिस्वास गरु।

  • @pbrrai9486
    @pbrrai9486 2 ปีที่แล้ว

    मलाइ बिस्वास लाग्छ दैबिक सक्त्ती हुन्छ र छ पनि सलाम छ हजुरलाई।

  • @mangalbahadur3988
    @mangalbahadur3988 2 ปีที่แล้ว +11

    जय गुरु जय लाठे झाँक्री🙏🙏

    • @hikmatwalaa
      @hikmatwalaa 2 ปีที่แล้ว

      लाठे हैन होउ लट्ते झाक्री हो लट्ते भनेको को भगवान शिब जि हो

  • @rockstaryt2471
    @rockstaryt2471 2 ปีที่แล้ว

    तपाईंको आशिर्वाद सारा नेपाली लाई लागोस जय लटे झाकरी आशीर्वाद लागोस

  • @jyotirai547
    @jyotirai547 ปีที่แล้ว

    Lattejhakri guru ko Jay hos 👏👏👏👏

  • @mitabhujel577
    @mitabhujel577 2 ปีที่แล้ว +1

    👏मलाई त सुरू को यिन्टर भियु मा यकदमै बिस्वास लाग्यो हजुर कशम 🤲🤲🤲🤲

  • @raiingra4392
    @raiingra4392 2 ปีที่แล้ว

    🙏🙏🙏🙏जय गुरु हजुरलाई 🌹🌹🌺🌺

  • @dorchisherpa5507
    @dorchisherpa5507 2 ปีที่แล้ว

    गुरु को जय होस।

  • @abhishekloveakmyfriends6829
    @abhishekloveakmyfriends6829 2 ปีที่แล้ว

    जय होस लटे झाक्री गुरु कि सबै लाई आशिर्वाद दिनु गुरु।।।गल्ती लाई माफ गर्दिनु होला ।।गुरु मेरो सोचेको काम पूरा होस गुरु म प्युठान मै आयर बोका चडाउने छु गुरु ।।।आशिर्वाद दिनु गुरु

  • @dmsgulmineta624
    @dmsgulmineta624 2 ปีที่แล้ว

    जय गुरु मलाई पनि आशीर्वाद पाउ

  • @nabinrai8678
    @nabinrai8678 2 ปีที่แล้ว

    गुरु सक्ती दिनुस रक्छ्या गर्दिनु मेरो जीवनलाई सधैँ भरि ।धर्म र सक्ती को बिश्वास। लिन्छु।

  • @shahiramoli4615
    @shahiramoli4615 2 ปีที่แล้ว

    जय गुरु हजुर को आशीर्वाद सबै लाई लागोस्

  • @sujanlimbu2155
    @sujanlimbu2155 2 ปีที่แล้ว +1

    जये गुरु लट्ेझाक्रि

  • @sunilkhapangee963
    @sunilkhapangee963 2 ปีที่แล้ว

    Jai ho..Sabbai lai Raksa Garnu hola...🙏🙏

  • @naradharggh2074
    @naradharggh2074 2 ปีที่แล้ว +1

    कहि नभाको जात्रा हाडी गौमा। भाने झै नेपालमा। हो हामीले केही अपेक्षा गर्नुपर्छ तर यो युग धामी झाँक्रीको होइन । यो युग अस्पताल र औषधिको वैज्ञानिक अध्ययन र अनुसन्धानको आधुनिकीकरणको हो।

    • @harithapa4107
      @harithapa4107 2 ปีที่แล้ว

      हाम्रो देवि देवता को अपमान गरेको मा तेरो सत्य नास हो तेरो कहिलै भलोस नहोस

  • @kalpanathapa4174
    @kalpanathapa4174 2 ปีที่แล้ว

    Jai guru dev jhakri baba Tapai feri Nepal aaunu hola.. Aashirbaad dinu malai 🙏🙏🙏🙏🙏

  • @GurungKb
    @GurungKb 2 ปีที่แล้ว

    जय होस गुरू लट्टे झाक्री को, ऊं नमः शिवाय ऊं, 🌹🌹🌹

  • @anupthapa8185
    @anupthapa8185 2 ปีที่แล้ว +2

    100% truth .
    From Dehradun

  • @JBBhattarai-g5u
    @JBBhattarai-g5u 18 วันที่ผ่านมา

    JaiLateGhakriSubashGurung

  • @sankharvujel7235
    @sankharvujel7235 2 ปีที่แล้ว +4

    Jai Guru Dav 🙏🙏

  • @shantishantu161
    @shantishantu161 10 หลายเดือนก่อน

    Namaste Guruji 🙏🏾💐💐🌹🙏🏾🌺🙏🏾💐🌹🙏🏾❤❤❤

  • @purnagurung1041
    @purnagurung1041 2 ปีที่แล้ว

    नमस्कार!!’गुरु 🌺🌺🌺🙏🙏🙏

  • @dipuneupane189
    @dipuneupane189 2 ปีที่แล้ว

    ॐ नम शिवाय🌹🙏🌹

  • @Brajvloge4
    @Brajvloge4 2 ปีที่แล้ว

    यो सत्यहो गुरु !
    सबै लाई र हाम्रो देस कै कल्यण हो है गुरु जय झक्री महाराज ।

  • @bharatlama7798
    @bharatlama7798 2 ปีที่แล้ว

    Hajurko jaye hos..jhakri...guru ...manma lageko kuraharu.. pidaharu..Pura garidinu hola...

  • @dorchisherpa5507
    @dorchisherpa5507 2 ปีที่แล้ว +2

    गुरु को जय होस

  • @samrikarai5995
    @samrikarai5995 2 ปีที่แล้ว

    जय गुरु देव मेरो पनि खुट्टा दुखने जाति होस् जय होस् 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @Tenijshrestha-m5l
    @Tenijshrestha-m5l 10 หลายเดือนก่อน

    जय गुरु❤❤

  • @rbl3525
    @rbl3525 10 หลายเดือนก่อน +1

    Jai hos

  • @priyalila9264
    @priyalila9264 2 ปีที่แล้ว

    यसतो महान देैबिय झाँक्री लाइ त नेपालमै राख्नु पर्छ ६सय बर्स देखिको थाह भयको ! यसतो दिब्य झाक्रिलाइ कसैले नराम्रो नभन्नु ! वहालाइ यहि राख्ने कोसिस गर्नुपर्छ धेरै बिरामी लाइ लाभ हुनेछ

  • @ubjanbudha7626
    @ubjanbudha7626 2 ปีที่แล้ว +1

    मेपाल बाेलाउने माग गरम है हजुर 🙏💕💕💕

  • @nishantkolamo251
    @nishantkolamo251 2 ปีที่แล้ว +2

    जय 🙏🤲 गुरु♥️♥️♥️

  • @saritarai3940
    @saritarai3940 2 ปีที่แล้ว +5

    Jai Guru Dev🙏🙏🙏

  • @janakimagar8448
    @janakimagar8448 2 ปีที่แล้ว

    jay jhakti guru 🥺🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @zooyarayee4784
    @zooyarayee4784 2 ปีที่แล้ว

    Jai guru laate ghkri ba🙏🏻

  • @bdthapa2712
    @bdthapa2712 2 ปีที่แล้ว

    Parnam guru 🙏🙏🙏🙏🙏

  • @jamesthapa8919
    @jamesthapa8919 ปีที่แล้ว

    Jai Jai guru 🙏💞

  • @gitadhimal9959
    @gitadhimal9959 2 ปีที่แล้ว

    Hjr vako thau mat m aaunu sakdin hola ma chahi hall jhapa birtamot bata hjr ko harek video herdai xu baba hjr m sachikai aafunu dil khuler herxu malai ta hjr parti bisuwas xa baba hjr dherai nai tehi vayer hjr ko harek video like greko xu 🙏🙏🙏🙏🙏

  • @yogendrabam5093
    @yogendrabam5093 2 ปีที่แล้ว

    उनको पुर्खा यहाँ बाट भारत गए पनि आँखिर आफ्नो कुल जहाँ छ त्यही त आउने हो नि।यो अदृश्य शक्तिले संसारको जुनसुकै ठाँउ गए पनि छोडदैन । यो एकदम सही हो । यसमा मलाई नि बिस्वास छ।

  • @arohigurung5785
    @arohigurung5785 2 ปีที่แล้ว +3

    जय गुरु 🙏🙏🙏🙏

  • @benithapa6791
    @benithapa6791 2 ปีที่แล้ว

    Parnam guruji 🙏🙏🙏🙏

  • @gopalgurung574
    @gopalgurung574 2 ปีที่แล้ว +5

    Jai guru

  • @urmilarai5535
    @urmilarai5535 2 ปีที่แล้ว

    होइन यो कुरा चाहि एकदमै सत्य कुरा हो । पहिला वहाको बुबा, अनि फेरि वहाको बुबाको पनि बुबा, अनि फेरि पनि बुबाको पनि बुबा झाक्री भएको हुनाले यसरी पहिला नै तिन पुस्ता मा झाक्री भएको हुनाले वहामा पनि पुन: वहामा पनि तेहि बाउ बाजेको झाक्री देब आएको हो । यसरी सरासर पहिला नै तिन पुस्तामा झाक्री बिधा आए पछि केहि चार पाच पुस्ता मा आउदैन अथवा चुपचाप बस्छ । त्यसपछि फेरि पहिलाकै कुरा दोहोरीन्छ । हो यहि दोहोरीएको हो वहालाई । त्यहि भएर वहा चाहि आफ्नो पिता पुर्खाको ठाउ खोजी गर्दै आउनु भएको हो । वहामा कुनै स्वार्थ छैन । अब यसरी नै वहाको पनि तिन पुस्ता सम्म सरासर फेरी यो झाक्री गुरू प्रबेश गर्नु हुन्छ । जस्तै अहिले वहा , त्यसपछि वहाको छोरा या छोरी, त्यसपछि फेरि नाती या नातिनी कुनमा आउछ । त्यसकार त वहाले 500/600 सय बर्ष पहिलाको कुरा गर्दै हुनुहुन्छ त । यो सत्य कुरा हो। आफु सत्यको बाटोमा बसियो भने यो कुरा दोहोरीन्छ । 2/3 पुस्ता सरासर आउछ, अनि 5/6 पुस्ता चुपचाप हुन्छ अनि फेरि बाउ बाजेकै देउता सुरू हुन्छ । वहाको पिता पुर्खाहरू प्यूठान को खलङ्गा मै हुनुहुन्थ्यो त्यसकारण वहा खोजि गर्दै आउनु भएको हो । म पुर्व धरान बाट हो । देबी देउता भएको शरिरले चाहे जति सय बर्ष पुरानो होस आफ्नो पिता पुर्खा कै ठाउ खोज्छ। वहाहरूलाई थाहा हुन्छ ।
    खोज्नु नखोज्नु आफ्नो कुरा हो । वहाको परिवारहरू कुनै कारण वश ईन्डिया जानु भएको थियो होला ।

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 2 ปีที่แล้ว +1

    Jay guru dev🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @rupibasnet2365
      @rupibasnet2365 2 ปีที่แล้ว

      गुरु काे जय हाेस

  • @kishorsen218
    @kishorsen218 2 ปีที่แล้ว

    सत्य हो कुनै दुइ मत छैन

  • @ramkpudasaini
    @ramkpudasaini 2 ปีที่แล้ว +2

    सत बाबा सत गुरु 🙏🙏

  • @bharatsaud7026
    @bharatsaud7026 2 ปีที่แล้ว

    गुरु दर्शन नमस्ते आशिष दिनु होला मलाई

  • @shristyrai2362
    @shristyrai2362 2 ปีที่แล้ว +3

    Jai Guru 🙏🙏

  • @surendrarai574
    @surendrarai574 2 ปีที่แล้ว

    जय गुरु,सेवा गुरु नमस्कार प्रणाम

  • @pabitrabudhathoki2476
    @pabitrabudhathoki2476 2 ปีที่แล้ว

    Hajur le boleko kurama ekdam satex malai biswas lagx hajur saga daibe saktix hajurko bolima satex plz uhalai jathavabi nabolidinus sateko darmako biswas garna siknus jae late jhakri 🙏🙏🙏🙏 om namam sibaem

  • @rairam6851
    @rairam6851 2 ปีที่แล้ว

    ओम ओम जाय होस्

  • @vikashmongol5898
    @vikashmongol5898 2 ปีที่แล้ว

    Ma Pani Magna gako jhakristan 😊😊Kan sunnuhunna vanera bessari karayera mageko 😊😊

  • @jamesthapa8919
    @jamesthapa8919 ปีที่แล้ว

    Jai guru latte Maharaj🙏🙏

  • @itmeanjila9275
    @itmeanjila9275 2 ปีที่แล้ว

    Kati ramro manchhe

  • @basantikhatri412
    @basantikhatri412 2 ปีที่แล้ว

    Jaye guru jayepunye vumi piyuthan

  • @purnabahadur8568
    @purnabahadur8568 2 ปีที่แล้ว +3

    Jay Guru Dev!!!

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +1

    जय गुरु लट्टे झाक्री जी महाराज,

  • @dhamiraju2006
    @dhamiraju2006 2 ปีที่แล้ว +1

    ओम नमः शिवाय 🕉🕉🕉🕉🕉🕉🕉🕉

  • @boharaprakash3457
    @boharaprakash3457 2 ปีที่แล้ว +1

    जय होस गुरू जि।

  • @tejangdembe4093
    @tejangdembe4093 2 ปีที่แล้ว +1

    जय होस गुरु ! 🙏🙏

  • @rupabc4837
    @rupabc4837 2 ปีที่แล้ว +5

    Jay guru deb

  • @basantikhatri412
    @basantikhatri412 2 ปีที่แล้ว

    Jaye guru hami sbeei ko vlo hos

  • @jeevanbasnet5382
    @jeevanbasnet5382 2 ปีที่แล้ว +3

    देबी देउता भुतप्रेत सबै छ यस धरती मा.

  • @pabitrabhandari4319
    @pabitrabhandari4319 2 ปีที่แล้ว +1

    प‍‌णाम छ गुरु 🙏🙏🙏🙏🙏

  • @devigurung3106
    @devigurung3106 2 ปีที่แล้ว

    Jay jakari guru bichara lai sabai le sath dinu hola

  • @lakpasherpa8619
    @lakpasherpa8619 2 ปีที่แล้ว +1

    दारसन गुरू सतेनै हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhojrajsunar4290
    @bhojrajsunar4290 2 ปีที่แล้ว

    Om nama sibaya jay late jhakri guru rakxya garnus

  • @bishalbomjan1161
    @bishalbomjan1161 2 ปีที่แล้ว +1

    Waau nice video i trust in it

  • @tirtharajbhandaripanditjha4880
    @tirtharajbhandaripanditjha4880 2 ปีที่แล้ว +2

    जय हाेस

  • @ramoli3381
    @ramoli3381 2 ปีที่แล้ว +3

    Jai ho jai guru

  • @sumanbhandari1342
    @sumanbhandari1342 2 ปีที่แล้ว

    गुरू,नमस्कार,गुरू?मुखले?मात्र,जेष्ठ?तेही,बोल्छ,यो,सत्ता,हो,गुरू,अब,नेपाल,मै,बसन्त,पछ।

  • @ghalebikki6086
    @ghalebikki6086 2 ปีที่แล้ว +2

    Jai jai jai maharaja

  • @kripapokharel1958
    @kripapokharel1958 2 ปีที่แล้ว

    Jay guru dev sate dev jaya jay ho

  • @chandrapun6827
    @chandrapun6827 2 ปีที่แล้ว

    Darasan guru 🥰🥰🙏🙏🥰🥰

  • @naradharggh2074
    @naradharggh2074 2 ปีที่แล้ว +1

    बडा दशैं २०७९ को सुखद उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा आफन्तजनहरुमा हार्दिक मंगलमय शुभकामना ।

  • @rabichhetri8893
    @rabichhetri8893 2 ปีที่แล้ว

    Jay guru ❤

  • @surendrachetry5603
    @surendrachetry5603 2 ปีที่แล้ว

    Gurji Subash ji aasirbad pau
    Khusi laago mapani Assam bata nei ho

  • @hikmatwalaa
    @hikmatwalaa 2 ปีที่แล้ว

    Jay ho jhakri guru je

  • @newvip3062
    @newvip3062 2 ปีที่แล้ว

    Advudh jhakri gru namon 🙏🙏

  • @sudipkawar8602
    @sudipkawar8602 2 ปีที่แล้ว +1

    Jaya Jaya guru Deva 👍👍🙏🙏

  • @gitadhimal9959
    @gitadhimal9959 2 ปีที่แล้ว

    Jai jtedhari baba hjr🙏🙏plz plz mero lagi pni kehi kura herdinus na plz mero ta ghar ko aafunai manxe dushman xa m ke garnu hjr mero lagi pni kehi vandinus na baba hjr🙏😪😪

  • @malatimalla500
    @malatimalla500 2 ปีที่แล้ว

    Yo guru satteya ho jay guru gi

  • @nandabahadurbudhathoki7049
    @nandabahadurbudhathoki7049 2 ปีที่แล้ว

    जय गुरू देव ॥ म पनि भेट्न चाहन्छु मेरो पनि घरमा लास्टै समस्या भैराछ

  • @dibashlama6976
    @dibashlama6976 2 ปีที่แล้ว +1

    Jay ho guru

  • @lamadinesh4563
    @lamadinesh4563 2 ปีที่แล้ว +1

    नमन झाक्री महाराज थान।

  • @dipaklamatamang2965
    @dipaklamatamang2965 2 ปีที่แล้ว +2

    Jay hos guru🙏🙏🙏