३०/४० हजार कमाउन बिदेश जानु पर्दैन हाँस पालन गर्ने सजिलो तरिका ।
ฝัง
- เผยแพร่เมื่อ 20 ต.ค. 2024
- ..........................................
हामी नेपालमा स्वरोजगार भएर बस्ने युवाहरु संग उहाहरुको ब्यवसायिक अनुभवहरु आम दर्शक श्रोता माझ राख्दै आएका छौ यदि तपाई लगायत तपाईको ठाँउमा कुनै यस्तै काम गर्दै आउनु भएको छ भने हामी तपाईको ब्यापार सोचलाई दुनियाँ सामु चिनाउन चाहन्छौ र देशका युवाहरुलाई स्वरोजगार बनाएर देशमा बस्ने वातावरण निर्माण गर्न चाहन्छौ यो अभियानमा जोडिएर देश निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौ हामीलाई सम्पर्कको लागि फेसबुक तथा सिधै सम्पर्क पनि गर्न सक्नु हुनेछ ९८२१२५१६०२
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Agro News
Connect mob :9821251602
email : newsexpresstv078@gmail.com
ekdum ramro lagyo ... sabai ko yestai pragati hudai gayae desh chittai bancha
दाई मलाई पनि हाँसको अण्डा धेरै चाइन्छ कसरी कन्ट्रयाक्ट गर्ने
good job
चार सय ग्राम दाना को मूल्य र एक अण्डा को मूल्य मा कति अन्तर छ,यो कुरो अपाच्य लाग्यो,वास्तविकता खुलेन सर कसरी चल्छ हौ खर्च। टीउरा बिक्री गर्दा एक टिउरा को मूल्य कति?किसान को साथी किसान।
Thik kaam garexa paudyal daile.😄😃👍👍
good job 👍 👍👍
कुन ठाउँमा हो
Afnu gau ghar ko bajo jagha ma ni garda hunx xuta xutai kam.
Ktm mai garnu prx vani xa
Jogi hune vaya yo pesa garda hunx
65gram khuwada jatini pugcha ho sir ek Chak ma kaha 200 300 gram khuwana thalyo vane ta khatm vaigoni
tapaile pani paalnu bhaki chha
कुन ठाउ हो दाजु
Thecho Lalitupr
दाई कुन ठाउ हाेनि हजुर
Wow very nice. Dherai ramro. Kaha xa . Location please
Thecho Lalitupr
nambir xa ta from ko sir pau na
Kun thaauma ho
Per pic prize kati ho
कुन ठाउँमा छ याे फाम
कुरा सुन्दा एकल्काटे जस्तो लाग्यो ।
patrukaar ki kisan,krisak?lol.
@@thebravegurkhas7832 कृषक
@@prakashmagar3206 newar hun ta tini lol
Gha
ta pesa ho
Ghata pesa ho
Good job
Good job