टिका र चिजको भना भन पर्यो । Sarara Jam Saili Live Dohori 2079 । Tika Sanu and Chij Gurung 2079
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- सरर जाम साइँली new Nepali lok dohori song Sarara jam saili 2079 Presenting by Team Godhuli Saskritik Pariwar, composed by Khem Chentury and by featuring Binod Bhandari & Bimata Gharti Magal. only on Godhuli Saskritik Pariwar official TH-cam channel.
Audio Credits:-
♬ Song:-
Sarara Jam Saili
सरर जाम साइँली
♬ Original Vocal :-
Khem Century
Bimata Gharti Magar
♬ Lyrics:-
Netra Aryal
♬ Music :-
Khem Century
♬ गायक / Singer
Chij Gurung
♬ गायिका / Singer
Tika Sanu
♪ Mixing:-
Tara Kanta Biswakarma
♪ Studio:-
Mayur Kathmandu
------------------------------------------
🎬️ Video Credits:-
🎬️Graphic Desinging:
Dinesh Ale Magar
🎬️Sub Editor:
Dinesh Ale Magar
🎬️Editor:
Tara Kanta Bishwokarma
🎬 Live Musicians:-
Karan Pariyar (Basuri)
Ishwori Prasad Bhusal(Madal)
Kumar Lamichhane(Madal)
Khem Rana(Dholak)
Pritam Thapa(Occtopad)
Rajesh Gadharba (Sarangi)
🎬 Cinematographer:-
Padam Lwagoon
Laxman Lwagoon
🎬 Post Production:-
Dns Multimedia Design House
©Godhuli Sanskritik Pariwar 2022
#KhemCenturySong2079 #SararaJamSaili2079 #TikaSanuChijGurung2079
मौलिक तथा रमाईलो प्रस्तुति मार्फत यहाँहरुलाई मनोरञ्जन गराउने क्रममा गोधुली सास्कृतिक परिवारको तर्फबाट यो पटक नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको संगित तथा गायिका विमला घर्ति मगर र खेम सेन्चुरीको आवाजमा रहेको "सरर जाम साईली" भन्ने चर्चित गितमा लाईभ दोहोरी लिएर आएका छौ । हाम्रो यस्ता धेरै प्रस्तुतिहरु रहेकाले हामि संगै रहनुहोला, हाम्रो प्रस्तुतिलाई धेरै Share गरिदिनुहोला र साथ मा Subscribe ।
मिठाे दाेहरि प्रस्तुति गरेकाेमा निकै चर्चामा रहेका गायिका टिकासानु चिजगुरुङ्ग धन्नेबाद
माया गरि मीठो कमेन्ट लेक्बिदिनुभएकोमा धन्यवाद हजुरलाई!
Babal x Dohori Majja ayo chij Ngolo n Chij Ngolo r Tika Sis ko jodi Ekdamai suhayeko x 🙏🙏🌹🌹🌹
Thank you so much!
WoWoW methoo xaa Dohori aani metho Pani kina nahoss Both of them lookdohori Ka Raja haru hunnta so tasaile Pani babaal2 nai theyo Dohori Maile chhai majha lyae so thank you once again 🙏❣️❣️❣️❣️❣️🪔
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
आह कति रमाइलो सुनम सुनम लाइ रहनी दोहोरी त्यो पनि चिज भाई र टिका बहिनिको बिचमा भाई बहिनिलाई सम्मान छ हरेक प्रस्तुती मिठो लाग्छ गोधुली परिवार प्रती नमन छ्😀😀
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
@@godhulisanskritikpariwar
@@godhulisanskritikpariwar a
वहाँ वहाँ यस्तो पो हो दोहोरी गीत भने को सम्पूर्ण टिम लाई हृदय देखि नै धन्यबाद छ।
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Depression bhayeni Chij ko dohori sunni ho bhani niko hunxa, Aja chij ani Tika jee ko dohori Super xa Entire team lai many thanks.😍😍🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Aha kati ramaolo dohori dubaijana mero man man baseko gayak gayika tika sanu baini ra chij ngolo lai safaltako dherai dherai suvakamana
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Wow सारै राम्रो लोक दोहोरी थियो । चिज भाई र टिका सानु बैनीको comment गर्ने शब्दै नै आएन घन्यबाद whole entire team लाई पनि जय संगीत
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
चिज सर सँग, टिका सानू जि को गाउनेजोडि सारै मिलेको, शब्द भाका अत्यन्तै मीठो, मनछुने,, / सम्पुर्ण कला टिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना ,
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
@@godhulisanskritikpariwar aha kati mitho tukka ra galo chij bhai rabainee tika ko khas garinaghochi tukka ko uttar deko malai sarai ramro lageo dubai lai subha kamnachha hai dhannebad
@@chakrapokharel1347 धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Ciza ra tika ko dohori no one xa I like
Thank you so much!
Sarai ramailo bhayo bhag2 Pani chittai chahiyo
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
चिज गुरुङ ले दरो दियो बुढि कन्या टिका लाइ म सगं सङसगै पढेको मेरो छोराछोरी 20 बर्ष भै सक्यो इनले भने बिहे गर्ने होइन टिका सानु साथि बुढेसकालमा छोराछोरी गुमुत सोर्न सुहाउदैन सरिर ले साथ दिदैन है
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
aha kati mitho live dohori herna paiyo vaka ustai ramro manxe ustai ramra
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Wow sabdha chayan vaka mito marmik dhori badhai xa hajur lagayat sampurn tem lae hal kuwait
धेरै धेरै धन्यवाद हजुरलाई । परदेशमा भएपनि नेपाली लोक दोहोरीलाई माया गर्नुभएको छ सम्मान छ हजुरलाई !
आहा ,साह्रै राम्रो लाग्यो
धेरै धेरै धन्यवाद हजुर!
SUPER CHIJ GURUNG VS TIKA SANU
Thank you much!!!
यसमा नेपाली प्रचार आउनु पर्छ अब
धेरै धेरै धन्यवाद हजुर !
Prakhar dohori king Chiz.. awesome..!!!
Thank you so much!
Aha ati mitho
Thank You So Much!
@@godhulisanskritikpariwar 🙏🙏
कतिखेर आउँछ होला, भनेर पर्खेर बसिराको थे बल्ल आयो! अब त मज्जाले हेरिन्छ।।॥😍😍🤗🤗
धेरै धेरै धन्यवाद हजुर!
Wow ati utkrishta dohori Chij Ngolo and Tika baini all the best god bless you both from uk 🇬🇧
धेरै धेरै धन्यवाद हजुरलाई! कर्मभूमी जहाँँ भएपनी स्वदेशी सुवास बोकेको लोक दोहोरीलाई मनभित्र राखिदिनुभएको मा सम्मान गर्दछौँ हजुरलाई! संधै यस्तै माया पाइरहुँ Thank you!
Both of best singer
AAha Kati ramro dohori
Thank you so much!
आहा ! मज्जा आउने दोहोरी !
धेरै धेरै धन्यवाद हजुर!
आज को गित को भाखा को साथ साथै।
टिका पनि है तो बहुत मज़ा आएगा।
देखख्दै छू। देहरादून बाट
धेरै धेरै धन्यवाद हजुरलाई । परदेशमा भएपनि नेपाली लोक दोहोरीलाई माया गर्नुभएको छ सम्मान छ हजुरलाई !
अति रमाइला दोहोरी चिज भाइ र टीका बहिनीको दोहोरी जय होस दुबै जनाको।
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Tidy?
@@godhulisanskritikpariwar ca,çlqyfg
Ñ
Y
@@godhulisanskritikpariwar p, .....
Wo chij r tika ko dohori ATI Maza lagyo
Thank you so much!
चीज़जिको वोईस how nice👏❤️
Thank you so much!
Wow ATI ramailo sabai Tim Lai thkns👍👍👍👌🇧🇭
Thank you so much!
Aaha kati ramailo tikuli tesai ma chij dubai jana ko dohori sari mitho
Thank you so much!
wow dubaiko Tukka n aawaj ati mitho
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
येस्तोपो हुनु पर्छ त दोहोरी भनेको। अरु कलाकारले पनि सिकुन। क्या राम्रो अति उत्तम सर्बोत्कृष्ट मन पर्यो
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
0
अति राम्रो दोहोरी सुनिरहन मन लाग्ने भाई बैनी को दोहोरी गित
Thank you so much !!!
यो दुई जना को दोहोरी सुन्नी को मजा अर्कै आउँछ।
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
कती राम्रो छः
धेरै धेरै धन्यवाद हजुर!
Jati sune pani sunam sunam hune best of luck both
Thank you so much!
आहा कति राम्रो शब्द लय धेरै रमाइलो छ
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Tikale ali hepera gayejasto lagyo , ghari ghari Dalle vanera Chij bro ali pelera gaunuparyo!
Thank you so much! Dohori ho sir yasto ta chali halxa ni!
चिज भाई र टीका सानु बहिनी 👌👍️❤️दोहोरी ❤️🇳🇵
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
😮k😅😅 11:44
आहा कति रमाइलो
धेरै धेरै धन्यवाद हजुर!
मनै आनन्द आयो दोहोरी हेरेर सुनेर
धेरै धेरै धन्यवाद हजुर!
आहा सारै रमाइलो दोहोरी
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
wow आज चिज गुरुङ को बेजोड टुक्का को प्रहार सुन्दा अति मज्जा लाग्यो टिका सानु को प्रत्येक प्रहार लाई कौशलता पुर्वक आफ्नो ब्रहमा अस्त्र बाँद ले फराकाएको मन पर्र्यो |दुबैलाई बधाईछ |
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
धेरै धेरै धन्यवाद हजुरलाई । परदेशमा भएपनि नेपाली लोक दोहोरीलाई माया गर्नुभएको छ सम्मान छ हजुरलाई !
live दोहोरीको मलाई असाध्यै मन पर्ने जोडि चिजभाई र टीका बहिनी रमाइलो भयो 💐💐
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Derai manparyo
Thank you so much!
Tika ji chij ji aaj ramro laayo so nice love you all tika ji chij ji love you ?? 💅💅💅💅💅💅
Thank you so much!
Very nice dohari git dubaiko super
Thank you so much!
Supar suoar chsj in taka hame paredise kio tarafa bata 🙏🏻🙏🏻🙏🏻
धेरै धेरै धन्यवाद हजुरलाई । परदेशमा भएपनि नेपाली लोक दोहोरीलाई माया गर्नुभएको छ सम्मान छ हजुरलाई !
Chij grg/Tika sanu Dubai jana sabda ko khhani
Thank you so much!!
Wao dami
Thank You So Much!
खोजेजस्तो कलाकार हरुको आयो बल्ल!
धेरै धेरै धन्यवाद हजुर!
Dami xa
Thank you so much!
Energetic video. Nice
Thank you so much!
Damiiii
Thank You So Much!
कति रमाइलो बिरामी म सुन्द नि निको भए झै लाग्यो❤️❤️
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं । सिघ्र स्वास्थ्यलाभको कामना छ हजुरलाई !!!
धेरै राम्रो छ नेपाली लोक गित सङ्गीत बदाई छ सबै टिमलाई
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Ramro
Tikako. Baya. Basne. Sangga. Gaun paryo. Chij. Bhai
Thank you.
Nice thank you...
Thank you !
nice song. Tika and chij
Thank you so much!!
ramailo bayo sunera sampurnatimlai daneebat
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Aaha ATI Sundar
Thank You So Much!
गजबको प्रस्तुति
उत्कृष्ट दोहोरी
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
चिज र टिकाको दोहोरी बबाल जम्छ । यस्तै प्रतुति अरु पनि हेर्न पाईयोस ।
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
दोहोरी का राजा रानी
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि ।
आहा धेरै राम्रो अनी मीठो live दोहोरी गीत सबैलाई सुभकामना छ। अनी सबै जनाले माया गरिदिनू होला हाम्रो chanel तीर पनी नजर लगाइदिनू होला। tq so much
धेरै धेरै धन्यवाद हजुर !
By y the😢😅
Wow so sweetie voice with softly words
Thank you so much!
awesome
Thank you so much!
Nice!
Thank you so much!
wau.
Thank You So Much!
कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई
Thank you so much!
हाम्रो हिरो ले त मादल छोडेर हात र मुख पो बजाउँदै रछ नि
ha ha ha Thank you so much!
Chij Solta ❤️
Thank you so much!
👍👍
👏👏👏👏🙏🙏🙏🙏
Ahile samma jalokdohori sunuyo tyo bhanda utkristha geet wordspowersful byabaharik ta ma pakopan congratulation n thank u pani bhannumanlayo yestai words ka lokdohori feripani sunnapaiyos Tika Sanu n chij gurung ji ka thank u thank u thank u
यति मीठो सल्लाह सुझाव सहितको विशेष प्रतिक्रिया को लागि हार्दिक हार्दिक धन्यवाद छ हजुरलाई! सबै दर्शक स्रोताहरुको यस्तै भाव भए नेपाली लोकदोहोरी कहिल्यै नाक खुम्च्याउनु पर्ने हुने थिएन।
Chij gurung ko hight teti less xa ra 5.2 inches ta xa hola ta jasle ni pudke bhanxan ni. Hight je hos dohoriko tukka ramro xa nindra nalagne type ko. but pahila ko bhanda alik kam ramailo tukka audai xa hai down hoina hight ma pugos nadarai organic tukka bhani rakhnu bhanna chahe
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
wow very nice xa dohori sabai lai badai xa 👌👌👌👌👌👌👌👍️🌹
Thank you so much!
Nice dohori
Thank You So Much!
Sar ramro geet hjr
Thank you so much!
Nice
Thank You So Much!
Wow, यो हो नी दोहोरी, सुन्दा पनि आनन्दा आउने। दुवै जान कडा कडा हुनुहुन्छ। साथै दुवै जान मेरो मनपर्ने कलाकार हुन् शुभकामना छ। फेरि फेरि एस्तै रमाइलो गित हेर्न र सुन्न पाउमा हे त। Take care guys stay safe and keep rocking.
Thank you so much!
Atti sundar
Thank you so much!
Great
Thank you so much!
आति उत्कृष्ट दोहोरी सुन्न पाँईयाे #चिज जहाँ तेहि रमाइलो साथमा #टीका 👌👌👌👌 सफलता को कामना 🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
@@godhulisanskritikpariwar ङञञञञ
Very sweet thanks
Thank you so much!
Wow nice live dohori
Thank you so much!
चिजको voice कस्तो राम्रो सुनेको ? voiceमा निखार आको हो कि sound system ले हो ? ? राम्रो दोहोरी गाए दुबैले। टिकाले personal level मा झरेर गाएकको हाइटकोमा टुक्का भन्नु तेती professional होइन कि। कसैले भोलि टिका को personal कुरामा टुक्का भन देला भोलि। गाएक गायीका को personal कुरामा टुक्का बनाउने प्राक्टिस नै ठिक लाग्दैन मलाई।
धेरै धेरै धन्यवाद हजुर यती मिठो कमेन्टको लागि । हजुरहरुको माया यसरी नै पाईरहन सकौं ।
Nice 👍
Thank You So Much!
Very nice dohori
Thank you so much!
Aha mero big fan 2 janakai ajako yo mitho dohari kati patak sunnu dhit nai pura na hune khalko chij an tika lai dhanya bad subha kamana all the best❤️💚🥀🌹🥀🌿
Thank you so much!!!
So Sweet song voice & melody all r best artists TQ TikaSanuu & Chij Gurung, क्या गजबको दोहोरी उत्कृष्ट भाव कला गला र सुरताल को मिश्रण बधाईं छ यो टिमलाई
धेरै धेरै धन्यवाद हजुर मीठा शब्दका लागि। हजुरहरुको माया साथ सहयोग सदैव पाईरहन सकौं धन्यवाद!
As usual brilliant chij solti awesome...👏❤
Thank you so much 😀
Super
Thanks.
Wow
Thank you so much!
Very nice
Thanks
Wow so good dohori
Thank you so much!
अहा दुबै जना शब्द को प्रहार गर्ने बिच को दोहोरी सुन्न पैयो खत्रा लागियो
धेरै धेरै धन्यवाद हजुरलाई!
Nice song 🎵 👌 👍
Thank you so much!
Very nice 👍
Thank you So much!
Sunau hai
Thank you!
nice
Thank you so much!