Review of Literature for PHD Research in Nepal l Prof. Dr Ram Parsad Gyawali l Nepalese Economist l

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • हार्दिक धन्यवाद !!!
    २०७८ जेठ ७ गते, शुक्रबार हाम्रो निमन्त्रणालाई स्वीकारेर कार्यक्रममा सहभागी हुन आउनु भएका सम्पूर्ण महानुभावहरूमा 'प्राध्यापक बहस चौतारी (Professors' Debate Forum (PDF))' हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
    प्राध्यापक बहस चौतारीको नियमित प्रस्तुति अन्तर्गत ३६औं श्रृङ्खलामा 'Review of Literature in PhD Research' विषयक बहस कार्यक्रममा विषय प्रस्तुतकर्ताको रूपमा श्रद्धेय प्राडा रामप्रसाद ज्ञवाली (पूर्व विभागीय प्रमुख, अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि)ले विषय केन्द्रित भै आफ्ना सारगर्भित भनाई राखिदिनु भएकोमा उहाँमा हार्दिक सम्मान तथा धन्यवाद !
    साथै उक्त कार्यक्रमको प्राज्ञिक समीक्षा गर्नुहुने श्रद्धेय प्राडा प्रेमनारायण अर्याल (उपकुलपति, पोखरा विश्वविद्यालय) र प्राडा रामजी गाैतम (प्रमुख, व्यवस्थापन केन्द्रीय विभाग) प्रति पनि हार्दिक सम्मान तथा आभार प्रकट गर्दछौं ।
    साथै कार्यक्रमको समग्र मूल्याङ्कन गर्नुहुने प्राडा लक्ष्मण गाैतमप्रति पनि हार्दिक सम्मान तथा आभार प्रकट गर्दछौं । सहभागी सबैमा हार्दिक धन्यवाद !
    आजको कार्यक्रम सफल बनाउन प्रत्यक्ष / परोक्ष सहयोग गर्नुहुने सबै सज्जन मित्रहरूमा भविश्यमा पनि सहयोगको निरन्तरताको अपेक्षा राख्दै, हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
    प्राध्यापक बहस चौतारीको तर्फबाट
    ..............................
    केशवराज पौडेल,
    बहस कार्यक्रम संयोजक
    त्रिवि कीर्तिपुर,
    २०७८ जेठ ७ गते, शुक्रबार ।

ความคิดเห็น • 2