#Subasbhattarai
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- #Subasbhattarai #Portfolio #screen_shot । यल दरवारमा मध्य रातमा सुवाष भट्टराइले यसो भने ।#fincotech
𝐘𝐨𝐮𝐫 𝐐𝐮𝐞𝐫𝐢𝐞𝐬:
गोडमेल कसरी गर्ने
कस्ता कम्पनी राख्ने र कस्ता कम्पनीलाइ साटफेर गर्ने ?
जोखिम भार कम गर्दा बजारमा कती अर्व लगानीयोग्य रकम आउन सक्छ ।
🔥********************************************************************************🔥
@fincotech
यस च्यानलमा शेयर बजार तथा म्युचुअल फण्डका financial instruments सँग जोडिएका प्रविधिका बारेमा तपाइहरुलाइ सजिलो भाषामा जानकारी गराउने प्रयास गर्नेछौ । यस च्यानलले दिएका भिडियोहरु हेरेर साथ दिनु होला । मन परे Like र Share पनी गरिदिनु होला ।
Fincotech's contents are only for financial literacy.
🔥===============================================================🔥
𝐃𝐢𝐬𝐜𝐥𝐚𝐢𝐦𝐞𝐫: हामीले बनाएको भिडियोहरु केवल शैक्षिक प्रयोजनका लागि मात्र हो । यसको आधारमा कुनै पनि कारोवार नगर्नु होला । कारोवारका लागि अध्ययन र अनुसन्धान तथा आफुले बुझेर र जानेर मात्र गर्नु होला । शेयर बजार जोखिमको क्षेत्र हो । तपाइको जथाभावी लगानीले तपाइलाइ कंगाल बनाउन पनि सक्छ । यो बजार पैसा हुनेहरुको लागि मात्र हो । यदी तपाइसँग जोखिम बहन गर्न सक्ने क्षमता छैन भने शेयरको दोश्रो बजार तपाइको लागि होइन । हाम्रो प्रयास ताजा बिषयका बारेमा जानकारी दिएर दिक्षित बनाउने मात्र हो । यसलाइ सुझाउ र टिप्स नसम्झिदिनु होला ।।
🚹 🚺𝐖𝐡𝐚𝐭 𝐞𝐱𝐩𝐞𝐫𝐭𝐬 𝐬𝐩𝐞𝐚𝐤 𝐢𝐬 𝐭𝐡𝐞𝐢𝐫 𝐩𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐯𝐢𝐞𝐰𝐬 𝐚𝐧𝐝 𝐨𝐩𝐢𝐧𝐢𝐨𝐧𝐬. 𝐃𝐨 𝐧𝐨𝐭 𝐭𝐚𝐤𝐞 𝐭𝐡𝐞𝐢𝐫 𝐯𝐢𝐞𝐰𝐬 𝐨𝐫 𝐨𝐩𝐢𝐧𝐢𝐨𝐧𝐬 𝐚𝐬 𝐛𝐮𝐲 𝐨𝐫 𝐬𝐞𝐥𝐥 𝐫𝐞𝐜𝐨𝐦𝐦𝐞𝐧𝐝𝐚𝐭𝐢𝐨𝐧. 𝐌𝐚𝐤𝐞 𝐲𝐨𝐮𝐫 𝐝𝐞𝐜𝐢𝐬𝐢𝐨𝐧 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐎𝐰𝐧.🚹 🚺
__________________________________________________________________________________
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬: 𝟗𝟖𝟔𝟎𝟓𝟔𝟔𝟕𝟐𝟏
Good work sir
Important for bank
Sir, Broker change garnu lai k garnu parla ?
Mero mbl ma club house chaldaina iPhone ma kina ho
Aba ko bull bhaneko kaile bata ho sir
yesto kura live ma kasari sunna sakinx.
club house download garna parchha
Topi master😂😂😂
very Hawa gang
He is not perfect market anlysist. Donot follows .
then who is perfect? Bishnu bashyal?
@@kilomile none