शुद्द जनै वनाउने तरीका/How to make pure janai-आत्रेय पद्म

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 118

  • @shureshghimire
    @shureshghimire 4 ปีที่แล้ว +7

    पद्म दाईलाइ यो भिडियो बनाएर सेयर गरेकोमा धेरै धेरै धन्यवाद। मेरो बुवाले पनि ठ्याकै यहि तरिकाले जनै बनाउनु हुन्थ्यो र मैले पनि त्यहि सिकेको थिए, तर धेरै समय सम्म जनै नाबनायेकोले बिर्सिककेको थिए। आज पद्म दाइले मेरो स्वर्गीय बुवाको मिठो सम्झना संगै शुद्द जनै बनाउने तरिका सिकाउनु भयो।

    • @padmanathatreya4233
      @padmanathatreya4233  4 ปีที่แล้ว

      Thank you very much for your appreciation bhai raja....!

  • @prabhuparajuli8459
    @prabhuparajuli8459 3 ปีที่แล้ว +3

    अत्यन्तै स्पष्ट तरिकाले जनै बनाउने तरिका सिकाउनु भएकोमा यहाँलाई धेरै धन्यवाद ।

  • @sharmatr
    @sharmatr 4 หลายเดือนก่อน +1

    अत्यन्तै ज्ञानवर्धक भिडियो। धेरै धेरै धन्यवाद!

  • @sudarshanrimal
    @sudarshanrimal 4 หลายเดือนก่อน +2

    धन्यबाद सानोमा मलाइ पनि हजुरब ले सिकाउनु भएको यस्तै गरि थियो ,काचो धागो लाइ दुइटा कलस मा राखेर माथि सिलिङ मा हुक राखेर धागो सङ्लने पिर्का को काौिमा बाधेर सङ्लदा सजिलो हुन्छ।,बाकि जनै बनाउने तरिका यहि हो ।यो सबैलाइ सिकाउनु पर्छ।कम से कम जनै पुर्निमा धारण गर्ने एक जोर मात्र भएनि अफै ले बनाएको जनै लगाअै। किनेको अथवा घरको अन्य सदस्य ले बनाएको जनै सक्कली नै भएपनि आफैले बनाएर लगाएको मा आनन्द प्राप्त हुन्छ।

    • @padmanathatreya4233
      @padmanathatreya4233  4 หลายเดือนก่อน

      हो नि हजुर । हामीले नै हो हाम्रो संस्कार र संस्कृतिलाई बचाउने ! नमो नमः ।

  • @sanjaydhimal717
    @sanjaydhimal717 4 ปีที่แล้ว +5

    Very nicely prepared. Thanks for sharing your skill. Good luck

  • @madhavsagar707
    @madhavsagar707 3 ปีที่แล้ว +1

    साह्रै राम्रोसँग बताउनु भयो ।
    यो भिडियो हेरेर जसले पनि शुद्ध जनै (यज्ञोपवीत) बनाउन सक्ने रहेछ ।
    धन्यवाद छ हजुरलाई अनि हजुरका ज्ञानदाता पिता, दाजु, आमा अनि सहयोगी भान्जालाई ।

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद,कति बजारिया चाईनिज जनै लगाउने भनेर यसपाली आफै जनै बाट्नको लागि युट्युब मा भिडियो खोज्दै जाँदा तपाईंको भिडियो देखे साह्रै खुसी लाग्यो,अब यही हेरेर म पनि जनै बनाउँछु 🙏🙏🙏

  • @netraprasadbhatta5227
    @netraprasadbhatta5227 4 ปีที่แล้ว +7

    धेरै राम्रो सर। मैले पनि जनै बनाउन सिकेको थिय हाम्रोमा सिखा पर्दा धागो घुमाउने तरिका अलि फरक भयपनी जनै बनाउने तरिका पुनस्मरण गराइदिनु भयको मा धन्यबाद ।

  • @pratisthasubedi1923
    @pratisthasubedi1923 4 ปีที่แล้ว +5

    Very nice 👍👍👌👌

  • @RavikiranAdhikari
    @RavikiranAdhikari 4 ปีที่แล้ว +3

    Very nice and informative video sir. Appreciated.

  • @dineshkarki14
    @dineshkarki14 4 หลายเดือนก่อน +1

    Dherai dherai dhanybad guru jankariko lagi

  • @sajeenapandey3745
    @sajeenapandey3745 4 ปีที่แล้ว +4

    Nice effort sir 🙏

  • @LivestockConsultant
    @LivestockConsultant 4 ปีที่แล้ว +3

    Great Video Padma Sir !

  • @shubhamrajkoirala709
    @shubhamrajkoirala709 8 หลายเดือนก่อน +1

    Thank u very much daju dherai dherai dhanyabad xa ysto utkrista video banaunu vayekoma dherai dherai dhanyabad🙏🙏🫂🙏

  • @gyaneshworkafle9596
    @gyaneshworkafle9596 2 ปีที่แล้ว +1

    तरिका राम्रो छ धेरै धेरै धन्यवाद , तर तपाईंले दाम्लेगाँठो पार्ने ठाउँमा हामीले शिखा नै पर्छौ फरक यहानेर देखियो ।

  • @JayakisnaParasar
    @JayakisnaParasar 5 หลายเดือนก่อน +1

    अति उत्तम।

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 2 ปีที่แล้ว +1

    ज्ञान दिनु भएकोमा धन्यवाद सर।

  • @tiwaribaburam2785
    @tiwaribaburam2785 ปีที่แล้ว +1

    🎉जनै सहि तरिकाले बनाउनुभयो धन्यबाद हजुर

  • @krishnaprasadbhusal4792
    @krishnaprasadbhusal4792 ปีที่แล้ว +1

    Nice ❤ from banglore बाट

  • @GovindaPoudyal
    @GovindaPoudyal 6 หลายเดือนก่อน +1

    अात्रेय पद्म सारै बुझ्ने गरि सिकाउनु भा छ! तपाईकाे भिडियाे हेरेर मैले पनि जनै बनाएँ बनाउदै पनि छु!

  • @gokulkandel2344
    @gokulkandel2344 4 ปีที่แล้ว +3

    Great sir.

  • @devisubedi7629
    @devisubedi7629 4 ปีที่แล้ว +2

    Great ❣️😍.

  • @sudpkhanal
    @sudpkhanal 3 ปีที่แล้ว +1

    Great work… i hope this would work as a reference for new generations… thank you for uploading this video… lots of respect… 🙏

  • @padambhatt-zp4wm
    @padambhatt-zp4wm ปีที่แล้ว +1

    Dheri ramro

  • @gaurabparajuli97
    @gaurabparajuli97 5 หลายเดือนก่อน +1

    gajjab

  • @GomaGyawali-w2b
    @GomaGyawali-w2b ปีที่แล้ว +1

    Dhanyabad

  • @janakpokharel2711
    @janakpokharel2711 3 ปีที่แล้ว +1

    excellent teaching

  • @mannu_5683
    @mannu_5683 ปีที่แล้ว +1

    loved it

  • @NatureScienceandSocieties
    @NatureScienceandSocieties 4 หลายเดือนก่อน +1

    म हरेक वर्ष जनै बनाउॅछु । जनै पूर्णिमाको दिन जनै मन्त्रिने सामुहिक अनुष्ठानमा लगेर वैदिक विधिपुर्वक मन्त्रिने ब्यबस्था समेत गरिन्छ ।
    जनै तेब्राउॅदा म परम्परागत कतुवा प्रयोग गर्दिन । आफैंले एउटा ६ भोल्टको मोटर प्रयोग गरेर मोबाइलको चार्जरले चल्ने सानो मेशिन बनाएको छु । त्यसको प्रयोगले तेब्राएको धागो बाट्न अत्यन्तै छिटो र सहज हुने रहेछ ।

    • @padmanathatreya4233
      @padmanathatreya4233  4 หลายเดือนก่อน

      आहा कस्तो राम्रो प्रविधि । सेयर गर्नुभएकोमा धन्यवाद हजुरलाई !

  • @rukminikhatiwada7370
    @rukminikhatiwada7370 2 ปีที่แล้ว +2

    धागाे बाट्न प्रयाेग गरेकाे जुन गाेलाे त्यकाे छ त्यसकाे नाम हाे कतुवा भनिन्छ

  • @yugenkarki9249
    @yugenkarki9249 2 ปีที่แล้ว +1

    Janai bepar gareni hunuxa hajur 😍😍

  • @eknarayandhakal4133
    @eknarayandhakal4133 2 ปีที่แล้ว +1

    Thanks bro..

  • @whatsthehell3674
    @whatsthehell3674 4 ปีที่แล้ว +4

    Ramro

  • @haripanthi4806
    @haripanthi4806 ปีที่แล้ว +2

    गलामे गाठाे पक्षिको सिखा देखिएन

  • @GARGACHRYA632
    @GARGACHRYA632 3 ปีที่แล้ว +1

    यो जनै बनाउने विधि सारै राम्रो छ । चौथो शिखा बनाउने विधि:भिडियो इडिटर ले काटेका रहेछन्
    फेरी पूरा राखियोस्

    • @padmanathatreya4233
      @padmanathatreya4233  2 ปีที่แล้ว

      Kateko chhaina hola hajur

    • @basudhakal593
      @basudhakal593 4 หลายเดือนก่อน

      गाईको दाम्लोको गलामे गाठो बनाउने हो

  • @aryalbharat5041
    @aryalbharat5041 3 หลายเดือนก่อน +1

    Janai ma total Kati sikha banaunu parne ho ani last ma 2 ota jodera singo euta janai banauda gatho parnu parxa nai ani milxa vane damle gatho kasari banaune sikaunu pryo sir

  • @online_business_pokhara
    @online_business_pokhara 9 หลายเดือนก่อน +1

    Aaba dc motor le ne banaunu paryo

  • @devanshdhakal-eg5wj
    @devanshdhakal-eg5wj ปีที่แล้ว +1

    धागो सङ्लिदाको लम्बाई कति राख्ने इन्च मा बताउनु न सर

  • @ishwardhakal7986
    @ishwardhakal7986 3 ปีที่แล้ว +1

    स्पष्ट तरिकाले साह्रै राम्रो तरिकावाट जनै वनाउने तरिका सिकाउनु भयो आफुले वनाउन नजानेर वजारवाट नक्कलि जनै ख़रीद गरेर लगाउन वाध्य भएकाहरूले आफै वनाएर लगाउन सक्छन । जनै निर्माण पछि जनैलाई शुद्ध वनाउन गरिने मन्त्र तथा पुजा विधि को पनि भिंडियो वनाएर अवश्य हाल्नु होला सवै जनै धारण गर्ने तागाधारी आभारी हुनेछन । हहयोगको लागी मुरी मुरी धन्यवाद । तर सुरूमा दाईने काट्नु पर्ने र त्यसलाई तेव्राय पछि देव्रे वाट्नु पर्ने ( सुरूमा close wise र तेव्राय पछि anti clock wise वाट्नु पर्ने भन्ने भनेर धेरैले भनेको पाईयो तर तपाईले त सुरूमा anti clockwise ल पछि clockwise वाट्नु भयो यस वारेमा प्रस्ट परि दिए राम्रो हुन्थ्यो कि

  • @YuzinAbiral
    @YuzinAbiral 4 หลายเดือนก่อน +1

    जनैलाई पन्चशिखा भनिन्छ | हजुरले बनाएको जनैमा छ वटा शिखा भए नि त !

    • @padmanathatreya4233
      @padmanathatreya4233  4 หลายเดือนก่อน

      Ho ra ? Hami ta harek individual dhago ma shikha banauchham ta

    • @NatureScienceandSocieties
      @NatureScienceandSocieties 4 หลายเดือนก่อน

      @@padmanathatreya4233 हामी तेब्राएर कतुवाले बाटी सके पछि दुई पटि एक एक वटा शीखा बनाउॅछौ, त्यसपछि दाम्ले गॅाठो (शीखा) पारेर त्यो शीखा संगै अर्को शीखा पार्ने गर्छौं । यति गर्दा चार शीखा भए अनि शीखा पारि सके पछि अन्तिमको शीखा समेत पॅाच वटा शीखा भए भन्ने हाम्रो मान्यता छ ।

  • @m.rmanashaker7998
    @m.rmanashaker7998 ปีที่แล้ว +1

    यो टाेटावाला धागो कहाँ पाउँछ हजुर ?
    लरियावालामा बनाउन झन्झटिलो भइरहेको छ

  • @sukh5690
    @sukh5690 ปีที่แล้ว +1

    Yo tarika le 3 line ko uthxa . 3rd ma arko killa ma launu vayo vane 9line ekai choti uthxa ra simalna sajilo hunxa .

  • @basudhakal593
    @basudhakal593 4 หลายเดือนก่อน +1

    कहा बाट होला तपाईको पहिलो सिका पार्ने बेलै भयको छैन त

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว +1

    🙏🙏

  • @khagendrasapkota181
    @khagendrasapkota181 ปีที่แล้ว +1

    Dhago ko goli kati no. Ko ho to ni jankari pauna sakinxa?

  • @ansuyakarki3500
    @ansuyakarki3500 4 หลายเดือนก่อน +1

    गुरु हामी चै चर्खामा बटार्छौ र बार्दलीमा हिँडेर तेब्राउथ्यौ , मेरो बुवाले सिखा परिसि्न्थ्यो

    • @padmanathatreya4233
      @padmanathatreya4233  4 หลายเดือนก่อน

      हो नि हजुर । हामी पनि त्यसै गर्दै हुर्किएको तर चर्खाको अनुभव चैं भएन ।

  • @gurugnyawali5727
    @gurugnyawali5727 4 หลายเดือนก่อน +1

    बुबाकाे स्वर्गाराेहण पश्चात् मैले पनि बर्षेनि उहाँले नै सिकाए बमाेजिम तपाईंले पनि सिकाए जसरि बनाउंने गरि आफै बनाएकाे जनै बिधिपुर्बक पुजागरी लगाउने गरेकाे छु । अन्तिम प्रकृया शिखामा भने दाम्ले गाँठाेकाे सट्टा पुजाआदिमा अैांलामा धारणगर्ने पवित्रकाे जस्तै गाँठाे र धागाेकाे लम्बाई बराबर गराउन हातमै नगरि एउटा सफा डण्डिमा घाेटर मिलाउन सिकेकाे छु ।

  • @govindaprasadbanjara6639
    @govindaprasadbanjara6639 ปีที่แล้ว +1

    य हजुर तपाईं काे जनै पूरा कसरी भयाेत सिखा मा पन्च सिखा काे अर्थ 5 वाेटा गठा हुन्छ भनाईमा फरक हाेला तर दायाँ बायाँ पबित्रा गाठाे अनि गलम या दाम्ले गाठाे अनि बाते या सुर्किनि गाठाे खाेइ अन्तिम मा सिखा गाठाे हाे हजुर

    • @padmanathatreya4233
      @padmanathatreya4233  ปีที่แล้ว

      धन्यवाद सुझावको लागि हजुर ।

  • @DurgaSingh-vw3zp
    @DurgaSingh-vw3zp ปีที่แล้ว

    पाँच शिखा(गाँठो)हुनु पर्ने चार शिखामात्र जस्तो लाग्यो खास कुरो के हो?

  • @govindaprasadbanjara6639
    @govindaprasadbanjara6639 ปีที่แล้ว +1

    य हजुर नाम पढदा शस्कृत भासामा र सादारण भाशा बाेल्दा नाम फरक हाेला तर सिखा पार्दा पन्च सिखा काे अर्थ पाच वाेटा गाठा हुनु जरूरि छ अलि पुगेनकि

  • @nabarajprasadneupane5634
    @nabarajprasadneupane5634 3 ปีที่แล้ว +2

    दाम्ले गाठा पछाडि काे अलि मिलेन एक पटक फेरि अपलाेड गर्दा राम्रो हाेला ।

    • @padmanathatreya4233
      @padmanathatreya4233  3 ปีที่แล้ว +1

      Ho ra.........kasto huncha? please share la

    • @Deepkishorguragain934
      @Deepkishorguragain934 ปีที่แล้ว

      जस्मा डवल शिखा हुन्छ जस्तो लाग्छ

    • @chandraparajuli233
      @chandraparajuli233 5 หลายเดือนก่อน

      त्यसको सट्टामा सिखानै ठिक हुन्छ कि?​@@padmanathatreya4233

  • @Surendra_khadka
    @Surendra_khadka ปีที่แล้ว +1

    यो बनाउन लाई त झन्झटिलो रछ

  • @narayanaryal9448
    @narayanaryal9448 ปีที่แล้ว +1

    दाम्ले गाठो होइन सर थोरै त्यस लाई परिमार्जन गरि ब्रम्ह ग्रन्थी बनाउने हो।र छेउका दुई स्थानमा दुई दुई शिखा र दुबै टुप्पो जोडेर ब्रम्ह ग्रन्थी पछि एक शिखा पारे पछि मात्र पन्च शिखा युक्त सास्तृय यज्ञ पबित हुन्छ।यसलाई अन्यथा नलिनु होला

  • @bandipurepoudel5274
    @bandipurepoudel5274 3 ปีที่แล้ว +1

    रेखि हाल्ने तरिका

  • @ShambhuDhakal-s4v
    @ShambhuDhakal-s4v หลายเดือนก่อน +1

    तेव्र्याएको धागोको टुप्पोमा कतिओटा पवित्र गाठो पारनेे ?
    दुुई तिर टुप्पोमा १ १ ओट पवित्र ग्रन्थी , अन्त्यमा दाम्ले गाँठो, अनि पुन: पवित्र ग्रन्थी समेत गर्दा ४ ओटा गाँठो भयो । ब्रह्मग्रन्थीले गरेर
    पञ्चशिखा हुने होइन र ? तपाईँको प्रस्तुतीमा गल्ती भए जस्तो लाग्यो

  • @basudhakal593
    @basudhakal593 3 ปีที่แล้ว +1

    तपाइले बनाएको राम्रो लाग्यो केही कुरा सीक्ने अबसर परो तर मलाई के लाग्छ भने तपाइले गलम गाठो बनाएपछि फेरि सूरूको दुई टूप्पाको जस्तै डबल गाठो पार्नू पर्ने हैन र मैले देखीन

    • @padmanathatreya4233
      @padmanathatreya4233  3 ปีที่แล้ว

      Khai maile janeko, sikeko yestai ho hajur

    • @basudhakal593
      @basudhakal593 3 ปีที่แล้ว

      @@padmanathatreya4233 तपाईको 4सिका मात्र भयो

    • @baikunthaprasadsubedi2712
      @baikunthaprasadsubedi2712 2 ปีที่แล้ว

      दाम्ले गाँठो पछि फेरि एउटा पवित्र गाँठो चाहिन्छ नि सर