बागमतीमा फेरी डुबायो बल्खु तरकारी बजार, यस्तो छ ताजा अवस्था

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 12

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 หลายเดือนก่อน +8

    बागमती पसेको होइन तरकारी मन्डी बागमतिमा पसेको हो ।खोलानाला सबै मा पसे पछी यस्तै हुन्छ ।

  • @gyanimanandhar5028
    @gyanimanandhar5028 2 หลายเดือนก่อน +1

    बालेन जिंदाबाद

  • @anilchetani7401
    @anilchetani7401 2 หลายเดือนก่อน +1

    खोलाले आफ्नो बाटो लियो ठिक भयो न्ताहरूका सबै झोले हुन बिपत्ति आफै निम्ताएको हो ।

  • @PabitraRai-h4o
    @PabitraRai-h4o 2 หลายเดือนก่อน

    Ramro kholama bnayepxi

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot 2 หลายเดือนก่อน +2

    वर्षै पिच्छे डुब्ने ठाउ हो किन अटेर गरेको हो ?? सब नेता देखि जनता पैसा मात्र कमाउन पर्ने !! डुब्ने भएपछि रोकथाम गर्नु पर्यो नि त ??

  • @narendrapudasaini6381
    @narendrapudasaini6381 2 หลายเดือนก่อน +3

    ठिकै हो राति १ बजे परेको पानी बभाल..... ३ बजे बल्खु पुगेछ । राती राती ठूलो पनि पर्न लागेको छ सबै जना आफ्नो सुरक्षा अपनाउनु होला ।

  • @SanjaySingh-yf8jf
    @SanjaySingh-yf8jf 2 หลายเดือนก่อน

    बालेन कता हराए ?

  • @keshavpandey3854
    @keshavpandey3854 2 หลายเดือนก่อน

    जाे चाेर उसकाे ठुलाे स्वर

    • @shresthasubas8844
      @shresthasubas8844 2 หลายเดือนก่อน

      टिमिलाइ जेल हाल्न आउदै छ होस गरेर बस?😂😂😂😂

  • @bishalthapachhetri6175
    @bishalthapachhetri6175 2 หลายเดือนก่อน

    Bagmati ma manxe paseko hola bagmati paseko haina

  • @RahulShrestha-qc5yy
    @RahulShrestha-qc5yy 2 หลายเดือนก่อน +1

    Bagmathi ko kinara basne shabai ludayara lage hunxa