५ सय रोपनीमा किवी र तरकारी खेती,लगानी ७ करोड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ค. 2024
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 19

  • @Tamang506
    @Tamang506 หลายเดือนก่อน +3

    अब सबैले बुज्नु पर्छ सबै बिदेश मात्रै विकल्प खोजिरहेको हुन्छौ । भिडियो बाट हुन्छ कि समाचार बाट हुन्छ । सबैलाइ बुजाउन र बुज्नु पर्छ । जय हामी नेपाली ❤❤❤

  • @dorjelama2878
    @dorjelama2878 หลายเดือนก่อน +4

    हाम्रो नेपाल सरकारले यस्तो कृषिक लाई प्राथमिकता दिनु पर्छ किनभने यस्तो फलफूल देखी तरकारी खेती र अन्न खेती गर्ने दाजुभाइ हरु लाई प्रोत्साहन दिनु पर्छ ताकी भारत बाट आयात गर्न नपरोस

  • @nepalidoctor9713
    @nepalidoctor9713 หลายเดือนก่อน +1

    आफ्नो देश आफै बनाऊँ। निरन्तर अघि बढोस् यस्तो कार्य। बधाइ।

  • @amitpulami9033
    @amitpulami9033 หลายเดือนก่อน

    एकदम राम्रो काम सर।🙏🌹

  • @saradthulu9435
    @saradthulu9435 หลายเดือนก่อน +1

    दामी छ तर धेरै जमीन भयो सिहार्नु गारो हुन्छ

  • @babugurung610
    @babugurung610 หลายเดือนก่อน +1

    Krishna Sir👉 Syangja 👉Palpa Tira ko pani Visit Garnu paryo Sir🙏🙏🙏🇳🇵🇳🇵

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 หลายเดือนก่อน +1

    जय किशान🎉🎉🎉

  • @kaidechrailama609
    @kaidechrailama609 หลายเดือนก่อน

    Wow great farm house

  • @kulungkrishak6183
    @kulungkrishak6183 หลายเดือนก่อน

    कृषि देशको उन्नति

  • @Radhaghimire446
    @Radhaghimire446 หลายเดือนก่อน

    Kiwi kheti chai market thulo chhina , dheri product bhayo bhane bikri nabhayera ghata ma janchha hai.

  • @badrinarayansharma1233
    @badrinarayansharma1233 หลายเดือนก่อน

    सिचाईकाे लगि भू:गाेल साह्रै दु:ख देखियाे ।

  • @babugurung610
    @babugurung610 หลายเดือนก่อน

    Good job Bro 👍👍👍

  • @wahchili6077
    @wahchili6077 หลายเดือนก่อน

    किवि ड्रागन फ्रुट लगाएर लगानि उठ्दैन। यस्तो ठाउ मा पाइन नट, म्याकेडेमिया हुन्छ। पाइन नट 60-70 बर्स सम्म उत्पादन लिन सकिन्छ। केजि को 2000-2800 सय सम्म पर्छ। 60-70 बर्स भनिए पनि काठ 12-15 बर्ष मा बेच्न सकिन्छ। पाइन ट्री को काठ महङ्गो हुन्छ। नट बेच्दा पनि यौटा रुख मा 20-22 केजि उत्पादन हुन्छ। 50-60 हजार यौटै बोट बाट कमाउन सकिन्छ।

  • @RajuGhayal1
    @RajuGhayal1 หลายเดือนก่อน

    Wow

  • @user-it4mh3sv3n
    @user-it4mh3sv3n หลายเดือนก่อน

    good luck sir

  • @Bees.nepal400
    @Bees.nepal400 หลายเดือนก่อน

    खै खासै उपलब्धि देखेन

  • @Bees.nepal400
    @Bees.nepal400 หลายเดือนก่อน

    सरकारले कृषकलाई प्राथमिकता दियो भने म कोरियामा सिकेको सीप नेपाल मा गर्न चाहन्थे