Travel: Kathmandu to Kalinchowk Kuri 142km. Nepal ko Switzerland yatra कालिञ्चोक कुरीमा मज्जाको हिउ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Travel: Kathmandu to Kalinchowk Kuri 142km. Nepal ko Switzerland yatra काठमाण्डौ देखि कालिञ्चोक यात्रा - १४२ कि.मि. को छ ! कुरी सम्मको बाटोको अवस्था र कालिञ्चोक कुरीमा मज्जाको भारि हिउ बर्षा सेताम्मे !
    चरिकोट देखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदा-कदा मिनीबस पनि चलाउन सकिन्छ जान सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन।
    यस Vlog हेरी दिनु भएको धन्यवाद !🙏
    कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !
    Please visit:
    "The Dangol Family" TH-cam Channel
    बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

ความคิดเห็น •