आदरणीय मेरा अग्रज गुरुहरु समकालीन साथीहरु अनुज प्रतिभाहरु साथै मलाइ र मेरो सृजनालाई माया गर्नु हुने तपाईं स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक श्रोताहरुमा नमस्कार.🙏.. म दिलु सलामी मगरको साथै आउदै गरेको बिजय दशमी तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहान्छु धेरै लामो समय पछि मेरो आफ्नै सृजनामा रहेको मौलिक लोक गित (होनि बरै ) लिएर आएको छु यस गिति संग्रह भित्र मेरो ब्यक्तिगत जिबनको यथार्थ अन्तर वेदनालाई प्रस्तुत गर्ने प्रयास गरेको छु मेरो यो सानो प्रयासलाई हजुरहरु सबैको साथ, सहयोग, हौसला र मायाको अपेक्षा राखेको छु धन्यवाद !!. ❣️जय लोक गित❣️ होनि बरै honi barai .. - दिलु सलामी मगर
जिबनमा जबसम्म आफ्नो जन्मदाताहरुको उपस्थिति रहन्छ त्यतिन्जेल उनिहरुको खासै वास्ता लाग्दैन, जब बाबाआमा आफ्नो जिबनमा रहनुहुन्न तब वहाँहरुको अनुपस्थिती हरेक पलमा खट्किन्छ...😢 असाध्यै कारुणिक शब्दहरुले भरिएको छ तिम्रो सृजना दिलु बहिनी यस्तै सृजनाले निरन्तरता पाओस् शुभकामना बहिनी 👍️😘
सारै मन छोयो यो गीत ले मेरो बेथा पनि बल्झायो बाबा गुमाएको तेसै माथी घर जानू नपाको मेरै कथा लाई टपक्कै टिपेर सब्द बनाको जस्तो लाग्यो पीडा बल्झाएपनी धेरै राम्रो गीत बनेको छ दिलु दिदी लाई सलाम छ अझै साङ्गितिक यात्रा सफल हुँदै जावोस अगृम सुभकामना छ पर्देसी सुनिल भाइको तर्फ बाट्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👨🎤👨🎤
स्व. पिता जी प्रती समर्पित मार्मिक गीत सिर्जना गर्नु भयछ । गीत को लय शब्द उत्कृष्ट लाग्यो । स्वर मा आयको समस्या मा पनि धेरै सुधार आयको पाईयो । बधाई छ हजुर लाई अनी सफल्ता को शुभकामना ।
आदरणीय मेरा अग्रज गुरुहरु समकालीन साथीहरु अनुज प्रतिभाहरु साथै मलाइ र मेरो सृजनालाई माया गर्नु हुने तपाईं स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक श्रोताहरुमा नमस्कार.🙏.. म दिलु सलामी मगरको साथै आउदै गरेको बिजय दशमी तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहान्छु
धेरै लामो समय पछि मेरो आफ्नै सृजनामा रहेको मौलिक लोक गित (होनि बरै ) लिएर आएको छु यस गिति संग्रह भित्र मेरो ब्यक्तिगत जिबनको यथार्थ अन्तर वेदनालाई प्रस्तुत गर्ने प्रयास गरेको छु मेरो यो सानो प्रयासलाई हजुरहरु सबैको साथ, सहयोग, हौसला र मायाको अपेक्षा राखेको छु धन्यवाद !!.
❣️जय लोक गित❣️
होनि बरै honi barai ..
- दिलु सलामी मगर
चर्चित गायिका एवंम् व्यवसायी आदरणीय दिदि दिलु सलामीको स्वर ,शव्दमा "होनि बरै" गितको लागि हार्दिक बधाई तथा शुभकामना , उत्तरोत्तर प्रगतिको कामना,
Dhila aayo kada aayo dd hjr
नमस्कार दिदि सारै मार्मिक गित बनाउनु भयछ मत
Good
😍😍😍😍
अति नै मार्मिक गित । आँसु नै झार्ने ।
Thank you so much🙏❣️
आहा कती मिठो गीत.... दिलु सलामी मगर दिदिलाई धेरै बधाई अनी शुभकामना.....गीत सुनेर साच्चिकै मन छोयो - Kharo Media
Kharo Media खरो मिडिया thank you so much babu
यहाँ कुनै भन्ने शब्द नै छैन दिलु जि मन छोयो हजुर लाइ आत्मा देखि धन्यवाद
thank you so much💔🙏
सम्पुर्ण मा नमस्ते यहाँ हरुको माझमा आदरणीय दि दिलु सलामिको मार्मिक गित सार्वजनिक गरेका छौ सबैले हेरेर शियर गर्दिनु है🇳🇵🇳🇵🇳🇵
हुन्छ हेरियो राम्रो लागो
धन्यवाद बाबू सार्है मिहेनत गरेर निर्देशन गर्नु भएकोमा
@@DiluSalamiMagar wow dilu dee ramro xa geet
Good
अति मार्मिक गीत बैनी
बाबाको स्मृतिमा गीत साह्रै मार्मिक बनेको छ। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ।
धन्यवाद दाजु
अति मिठो ।
Thank you so much❣️🙏
सफलता को शुभकामना दिदी जु
Lalu Thapa thank you babu
heart touching song dharai ramro lageyo dilu dd congratulations entire team lai 👌👌
Tq so much vai
आहा कति मिठो आबाज कोइली को जस्तै।🙏👌👌💕😍👍️
Thank you so much♥️🙏
आहा अति मार्मिक गीत दिज्यु ज्यु हार्दिक बधाई छ सफलताको शुभकामना !!
बडिगाड ८ पुरानो गाउँ बागलुङ धन्यवाद भाइ
अति मार्मिक गित दिदी!
मनै रुवाउने। सफलताको शुभकामना !
बडाकाका Badakaka धन्यवाद भाइ
एकदम मन छोयो दिदी हजुर ।
Thank you so much vai♥️🙏
Ati man xune geet usota hami jasto manxe ko lagee ati mel khanxa. All the best and good luck
Thank you so much hajur
मार्मिक शब्द अनि सुरिलो स्वर ले साँच्ची मनलाई मर्माहत बनायो आँखा बाट आशु झरेर गयो। प्रगतिको शुभ कामना hjur lae🙏🙏🙏
Thank you so much dai♥️🙏
स्वर्गीय बुवाको सम्झनामा दिलुको ‘होनि बरै’ गीत सार्वजनिक l
www.scotnepal.com/posts/56054
Scot Nepal thank you so much
आहा मन छोय
Thank you so much🙏❣️
A heart touching song incredible 💞
thank you so much
गित साहरै मार्मिक छ
Thank you so much hajur
Wow nic song dd safaltako agrim subakamana d🙏🙏🙏
Dilmaya Tamang thank you bahini
Man dharer aayo
💔🙏
Very nice song best of luck
thank you
एकदमै मार्मिक गीत दिलु जी, अझै प्रगति गर्दै जानु शुभकामना 💐💐👍👍
Thank you so much♥️🙏
werwerwer
Thank you so much♥️🙏
मार्मिक गित दिदी
Thank you so much vai
एकदमै मिठो लय शब्द अनि स्वर को गीत बैनि 👌👌👍️👍️
Tq so much dai
मन छुने गीत😭 दिज्यु।
Milan Pun Magar thank you vai
Nikkai marmik song dd
thank you so much vai🙏
Nice song
Thank you so much
निकै मार्मिक रहेछ सफलता को शुभकामना दिदि
Thabk you so much vai
Manai ruwane lok geet
thank you so much🌹🙏
Touching heart song super.
Sher Bahadur thank you hajur
कति मिठास कति अानन्द अायाे सार्है मन छुयाे बधाई छ दिदि❤️🙏
Thank you so much vai
Sweet song
Thank you hajur
😥😥😥अति मार्मिक ❤️❤️❤️🙏🙏🙏दुबई देखि हेर्दैछु।
Thank you so much hajur
MANAI RUHAUNE DD 🎶✍️😭
durga birahi thank you so much babu
aha mani xune geet
thank you so much🙏
निकै मर्मस्पर्शी गीत ।
Rijan Rana magar thank you so much vai
मार्मिक शब्द दिदी साह्रै मन छोयो सफलताको शुभकामना
Pratik Gurung thank you so much babu
साह्रै मिठो लाग्यो दिलु सोल्तिनीलाई बधाई छ।
Thank you hajur
मन पर्यो धेरै राम्रो बधाई छ साथी
Thank you so much sathi
Mitho
Thank you so much♥️🙏
अझ प्रगति होस। शुभकामना।
mohan lamtange783 thank you so much hajur
Very nice i like this song and congratulations
Thank you so much❣️🙏
धेरै पछि दिलु सलामी दिदिकाे स्वर सुन्न पाइयाे । गीत निकै मार्मिक बनेकाे रैछ । सफलताकाे कामना ।
MANASLU TV thank you so much babu
नेपाली माटोमा अाधारित यथार्थ गित धेरैमा सुन्न पाईयो । सफल्ताको शिखर चुमन सकोस हार्दिक शुभकामना बहिनीलाई ।
Om pun dhurba thank you so much dai
जिबनमा जबसम्म आफ्नो जन्मदाताहरुको उपस्थिति रहन्छ त्यतिन्जेल उनिहरुको खासै वास्ता लाग्दैन, जब बाबाआमा आफ्नो जिबनमा रहनुहुन्न तब वहाँहरुको अनुपस्थिती हरेक पलमा खट्किन्छ...😢
असाध्यै कारुणिक शब्दहरुले भरिएको छ तिम्रो सृजना दिलु बहिनी
यस्तै सृजनाले निरन्तरता पाओस् शुभकामना बहिनी 👍️😘
धन्यवाद दिदी ❣️❣️
सारै मन छुने अथार्थ गित छ दिदि
Thank you so much vai
कस्तो भावुक बनायो गीतले, सार्है मीठो लाग्यो l शुभकामना दिदी l
Rajesh Bardewa thank you so much babu
निकै मार्मिक गीत राम्राे छ ,अग्रिम सफलता को शुभकामना !!!
Thank you so much🙏❣️
राम्रो छ सफल्ताको शुभ कामना हजुर लाई
thank you so much hajur
😭😭😭😭😭😭Yo gitle sarai nai mero man dharkayo mero jiban sanga melkhane git rahechh 😭😭😭
💚❣️💙🙏
सफलताको शुभकामना 🌹🌹
thank you so much
Kati mitho marmik geet diju dami xa
Thank you so much bahini
धेरै राम्रो गित सफलताको शुभकामना ।
अझ विगतमा पनि यस्तै गितहरु सुनी रहना पाउँ🙏🙏💝💝💝
Has thank you so much
मन छुने गित दिदि
Thank you so much babu
Manai ruwane geet badhai xa
Thank you so much♥️🙏
हिर्दयबिदारक गित मन छुयो हजुर्❤️❤️
Hari Rajali thank you hajur
Aha man ruwayo
आहा नि दिदी कति मिठो गीत हो के मलाई त धेरै धेरै मन पर्यो
Thank you so much bahini
Veyri good Diilu supp heet song nice 🎵🎶🎤🌹❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🙋♂️🙋♂️
Thank you so much♥️🙏
निकै मार्मिक अनि उत्कृष्ट छ। दिदी बधाई साथै सफलताको शुभकामना
Thank you so much vai
अति मार्मिक मन मुटु नै छुने गित हार्दिक बधाई छ दिलु बहिनी । उत्तर उत्तर प्रगति को कामना ।
Thank you so much dai❣️🙏
जीवन ब्यथा - कल्पनामा मार्मिक छ।
Thank you so much hajur
साह्रै मार्मिक गीतको लागि हार्दिक वधाई एबम शुभकामना !!🙏
Thank you so much vai
धेरै मार्मिक छ गित बधाई छ दिदि हजुरलाई आगामी दिनहरुमा पनि यस्तै राम्रो गितहरु देख्न अनि सुन्न पाउ।
Thank you vai
Badhai xa
Thank you so much♥️🙏
एथार्थ मा आधारित अति नै मार्मिक छ जति सुन्यो उति सुनु सुनु लाग्ने
Indra Chhantyal thank you so much
शब्द मौलिक भाका मनछुने अत्यन्तै कर्णपृय संगित सृजनाकोलागी हार्दिक बधाई साथै शुभकामना
chhabi paudyal thank you hajur
आगामी दिनहरू मा पनि यस्तै मिथा मिथा गित सुन्न पाउ हजुर को शुभकामना ।
Laxmi Prasad Pun Magar thank you so much hajur
Mitho geet geet
Thank you so much🙏❣️
सरै मर्मिक गीत दिदी ❣️🙏💐💐 सफलता को सुभ कामाना
Thank you so much vai❣️🙏
सारै मन छोयो यो गीत ले मेरो बेथा पनि बल्झायो बाबा गुमाएको तेसै माथी घर जानू नपाको मेरै कथा लाई टपक्कै टिपेर सब्द बनाको जस्तो लाग्यो पीडा बल्झाएपनी धेरै राम्रो गीत बनेको छ दिलु दिदी लाई सलाम छ अझै साङ्गितिक यात्रा सफल हुँदै जावोस अगृम सुभकामना छ पर्देसी सुनिल भाइको तर्फ बाट्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👨🎤👨🎤
Sunil Pun thank you so much vai
Mitho lok geet song
Thank you so mucj ♥️🙏
आहा कति राम्रो छ है
गित को सब्द अनि सरिका बैनि कोअभिनय अति राम्रो छ 👌👌दिलु बैनी लाई 🙏🙏सफलता को कामना छ👍👍
Hum thapa Magar thank you so much dai
निकै मार्मिक रहेछ गित मनै भक्कानेर आयो बधाई छ दिलु सिस लगाएत सम्पुर्ण टिमलाई
thank you so much❣️🙏
मन छुने गित दिदी ❤️🙏
Thank you so much vai
सबै काे जिबनमा घटेकाे घटना हाे याे राम्राे लाग्याे दिलु सलामि लाई धैरै शुभकामना छ 😘💖💖💖😭😭😭😭😘😘😘😍😍😍
Thank you so much hajur
Aha kya mitho geet. Thank you Dilu Bahinilai.
Thank you so much dai
Damix hajur
Thank you so much hajur
राम्रो छ दिलु बैनी मन खुबै रोयो😂😂
PANCHAKOSHI Entertainment thank you so much daju
दिदि सारै राम्रो गित बनाउनु भयछ धेरै समयकोअन्ताराल पछि (होनि बरै) हजारौं हजारौं को यथार्थमा बास्ताबिक्तानै हो दिदि
Thank you vai
बिमा कुमारि दिदीको झल्को दिलायो मगर्नि दिदी ले एक्दमै राम्रो छ अझै प्रगती गर्दै जानू होला सफलता को शुभकामना हजुर लाइ🌹
Thank you so much hajur
marmik geet
Thank you so much♥️🙏
एकदमै राम्रो दिलु जि 🙏
Thank you so much 🙏❣️❣️
मनछोयो दीदी गीत ले धेरै सुभकामान छ हज़ुरलाई
Ramesh Gharti thank you so much babu
स्व. पिता जी प्रती समर्पित मार्मिक गीत सिर्जना गर्नु भयछ । गीत को लय शब्द उत्कृष्ट लाग्यो । स्वर मा आयको समस्या मा पनि धेरै सुधार आयको पाईयो । बधाई छ हजुर लाई अनी सफल्ता को शुभकामना ।
Thank you hajur
nice songs
Thank you so much❣️🙏
Aaha kati mitho geet mero dd dilu salami magar ko sabai lai badhai xa..best of luck all tiam..
Thank you so much babu
Dammi voice
Thank you so much♥️🙏
@@DiluSalamiMagar most welcome
सार्है मन छुने गित
दिदी
बधाई अनि सफलताको शुभकामना 🙏❤️❤️
thank you so much vai
wow dammi xa dd
singer philip somai thank you so much vai
"अति मार्मिक सब्द अनि सुमधुर स्वरमा धेरै राम्रो गीत बनेको रहेछ ,अझै थप सफलताको शुभकामना दिलु जी...?मलाई असाध्यै मन पर्यो ।"
DB Magar Doll thank you so much hajur
आहा कति राम्रो गित अझै राम्रो गदै जानु सफताकाे धेरै धेरै शुभ कामना
Gopal Sunar thank you hajur
अतिनै मार्मिक शब्द स्वर अनि दृश्य मन छोयो
Thank you so much vai
धेरै मार्मिक रहेछ गीत दिदी
Dammar shrestha thank you so much vai
मुटु मन छुने अति मीठो गीत
thank you so much
मार्मिक शब्द छन् सफलता को शुभकामना सम्पूर्ण टिम लाई
Thank you hajur
साह्रै मन छुने गित!सफलताको हार्दिक शुभकामना !!
thank you hajur