सुख कमाउने हैन सुखी हुने अभ्यास गरौं | Spiritual Master Nepal, Episode 2500
ฝัง
- เผยแพร่เมื่อ 17 ต.ค. 2024
- Discourse By: Ramesh Nepal
Published Date: 2079-05-21, 2022-09-06
Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number: 01-4572830
Social Media
Website: jeevanvigyan.org/
Facebook: / jeevanvigyannp
Twitter: / jeevanvigyan
Instagram: / jeevanvigyan
TikTok: / jeevanvigyan
कति सरल सहज र यथार्थ प्रवचन। धन्य मैले सुन्न पाएँ, हजुरलाई कोटि कोटि नमन।
जय गुरुदेव नमन छ।।।
प्रणाम छ गुरु 🙏🙏 हजुरका अमृतरुपि वाणीले सुखको अनुभूति दिलायो।
Atmasath gare🙏💐
Hari Om Guru 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
Hari Om guruji 🌼🌼🌼👏👏👏
Om nama
Kati mitho voice ma dibiyabani dinuhunxa sunda ananda auxa gurudev🙏🙏🙏💐💐💐🌟🌟🌟
hari ooom 🙏🙏🙏🙏🙏🙏
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹 जय जय होस हामी सबैको कल्याण होस
हरि ॐ गुरुदेव💞🙏🌷💐💐🌷
Hari om Gurudev
Pranam Guruji ko
अभ्यास त गर्नू पर्छ भन्नु भयो तर तरिकाहरू पनि दिनू भएको भए अझै धन्यवादि हुने थिए।👍💕🙏
Amrit banika nimti gurudevlai dhanyabad takryada xu
प्रणाम गुरुदेव 🙏
गुरुदेब नमन🙏
Honi hajur🙏🙏🙏💕💕💕💞💞jai gurudev💐💐💐🙏🙏🙏tara pani chinta lagiranxa💐😢🙏
हरि ॐ सदगुरुदेब🙏🙏🙏🙏
🙏🏻Om guru dev! Jay jay hos Prabhuko ❤️❤️
hariom gurudeb
हरीॐ गुरू जी मा प्रणाम 🙏 🙏 🙏हजुरको दिव्यवाणि एकदम राम्रो लाग्छ मलाई। 🌹 🌹 🌷
गुरु म खुशी हुन हर दिन कोसिस गर्छु तर मनमा सान्ती मिलेको छैन । रातको 12 बजे काम सकेर आउछु विहान सानो छोराले उठाउने गर्छ । अनि राती आरामले सुतेको लोग्नेलाई पानी लेराइदिनु बाबुलाई भन्दानि रिसाउने गर्छन् मनमा आराम खोजिराछु तर मेरा लोग्ने ने रुवाउने सिवाए केही गर्दैनन् ।
Dherai rmro motivational video guruji 🙏🙏
हरि ॐ। श्रद्धेय गुरूदेव! दिव्य बाणी हजुर हार्दिक हार्दिक आभार गुरूदेव।
ahobhav gurudev🌹🌹🌹🌹🌹
सत्य वचन , कति सुमधुर वाणी , हरि ॐ गुरुदेव।
yamkumari
हजुरको स्ववचन सधै सुन्ने गरेको छु गुरू। हजुरको हरेक शब्द मन पर्छ हरी ओम गुरू देव।🙏
हरि ॐ गुरुजी कोटी कोटी नमन 🌹🙏🌹 हजुरका दिव्य बाणी सुनि आन्नद मिल्छ गुरुदेव हजुरलाई हार्दिक हार्दिक आभार 🌹🌷🙏🌷🌹
"आफु सुखी खुसि हुने हो भन्ने अरुलाई खुसि सुख दिनुपर्नेछ मैले अनुभब गरेको जीवन मा ....."
नमन गुरुदेव 🙏🙏🙏🙏🌷🌷🌷🌷