सत्य र झूट | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • असंख्य धार्मिक सम्प्रदाय र धर्महरू भएको युगमा
    येशूज्यूले सामाको दृष्टान्तद्वारा, मुक्ति पाउने
    सत्यता र झूटलाई छुट्‌ट्याइदिनुभयो
    [सामाले, परमेश्वरको व्यवस्था पालन नगर्नेहरूलाई जनाउँछ]
    गहूँचाहिँ येशूज्यूले सुरुको मण्डलीको समयमा छर्नुभएको
    शबाथ-दिन, निस्तार-चाड इत्यादि नयाँ करारको सत्यता र
    तीन चरणका सात वटा चाडहरू नै गहूँ सत्यता हो
    अर्कोतर्फ आइतबारको सेवा, क्रिसमस र क्रूसको श्रद्धाजस्ता
    सामाहरूचाहिँ धार्मिक अन्धकारको युगमा मण्डलीहरूमा भित्र्याइएका
    गैरईसाई रीतिरिवाजहरू हुन् । बाइबलमा, सामाहरू आगोमा जलाइनेछन् भनिएको छ
    दोस्रो आगमनका येशूज्यू हुनुभएका आन साङ होङज्यूको शिक्षाअनुसार
    परमेश्वरको मण्डलीका सन्तहरूले येशूज्यू र प्रेरितहरूले मान्नुभएजस्तै,
    नयाँ करारका चाडहरू मानिरहेका छन्
    [मत्ती ७:२१]
    “मलाई ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनन् ‌।
    स्‍वर्गमा हुनुहुने मेरा पिताको इच्‍छा पालन गर्ने मानिस मात्र
    परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नेछ ।”
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Church of God Introduction〗introwmscog.com

ความคิดเห็น • 415

  • @reenagurung3223
    @reenagurung3223 10 หลายเดือนก่อน +31

    आमेन। धन्यवाद पिता आन साङ होङज्यू धन्यवाद माता नयाँ यरूशलेमज्यू।❤️🙏🙇✊🎷🌾🐑🍎🌿💐🇳🇵🇳🇵🌌💫🧚🧚

  • @parbatirai8038
    @parbatirai8038 10 หลายเดือนก่อน +33

    आमेन~~~🙏🙏🙏
    एलोहिम पिता माता परमेश्वरलाई अनन्त महिमा,प्रशंसा,धन्यवाद चढाउदछु।🙏🙏🙏

  • @hemasubba7770
    @hemasubba7770 10 หลายเดือนก่อน +23

    पिता माता धन्यवाद 🙏🙏🙏🙏 स्वर्गिय आशिष दिनुभएको मा

  • @AsmitaShrestha-of1ss
    @AsmitaShrestha-of1ss 10 หลายเดือนก่อน +20

    Pita Mata dhanyabad Satya ra jhutlai xutyaune gari aatmik aakha kholidibaksanu bhayo.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @laxmigurung3857
    @laxmigurung3857 10 หลายเดือนก่อน +12

    जति धेर झुटा हरु भएता पनि जित हुने भनेको अन्त्यमा सत्यको हुनेछ किनकी सत्य भनेको एलोहिम परमेश्वर मात्र हुनुहुन्छ साँचो र सत्य परमेश्वरको हात कहिल्यै नछुट्ने गरि बलियो गरी समाएर आफ्नो बास्तबिक घर फर्कन पाउँ

  • @janukamagar334
    @janukamagar334 10 หลายเดือนก่อน +21

    आमिन पिता माता धन्यवाद। ❤❤❤❤

  • @kumargiri4420
    @kumargiri4420 10 หลายเดือนก่อน +10

    आमेन पिता माता परमेश्वरलाई अन्त्य सम्म पछ्याउने गराईब्षसोस् माता माया गर्छु बल गर्नेछु सदेेै परमेश्वरलाई धन्यवाद ❤❤❤❤

  • @KamalaOman-y4h
    @KamalaOman-y4h 9 หลายเดือนก่อน +5

    धेरै धन्यवाद पिता आन्साङहोङज्यु पर्मेश्वर माता यरुसलेम पर्मेश्वर ❤❤हामी स्वर्गका पापिहरुलाई क्षमा गरि यो पृथ्वी सहि मार्ग डोर्याई रहनु भयकोमा 🎉🎉आमेन

  • @유웃음
    @유웃음 10 หลายเดือนก่อน +15

    Amen Thanks to Heavenly Father and Heavenly Mother 🙇‍♀️🌹🙇‍♀️
    복많이받으세요 ❤❤

  • @SardumKumar-d5x
    @SardumKumar-d5x 10 หลายเดือนก่อน +17

    Pitaji aur mataji ko dhanyvad

  • @fengcui1897
    @fengcui1897 10 หลายเดือนก่อน +16

    하늘아버지 하늘어머니 진심으로 감사드립니다 💖💖💖💖💖

  • @bc9956
    @bc9956 13 วันที่ผ่านมา +3

    엘로힘하나님이신 하늘아버지 하늘어머니께 감사와 영원한영광 돌립니다. ❤❤❤

  • @BindaTamang-i8x
    @BindaTamang-i8x 10 หลายเดือนก่อน +21

    पिता माता म पापीलाई अनन्त को जिवन दिनको निम्ति यस पृथ्वीमा आइबक्सेर अनन्त को स्वर्गमा डोर्याइबक्सेकोमा अनन्त काल सम्म धन्यवाद प्रसंसा चढाउछु ❤❤

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน

      😊❤😊❤😊❤😊❤

  • @kumarishrestha7967
    @kumarishrestha7967 6 หลายเดือนก่อน +5

    🍀🇳🇵🙏पितामाता ज्यू धेरै धेरै धन्यवाद🍒🍒🌹🌹🙏❤💚❤💚🍀🍀

  • @homemuskan3267
    @homemuskan3267 10 หลายเดือนก่อน +9

    Pita mata dhanbad aamen miss you derai Maya garchu

  • @gokulrayamajhi1384
    @gokulrayamajhi1384 10 หลายเดือนก่อน +26

    아버지 어머니 많이 많이 감사합니다🎉🎉🎉

  • @NirajRai-eh3mu
    @NirajRai-eh3mu 8 หลายเดือนก่อน +4

    ❤❤ परमेश्वर पिता माता मलाइ सहिबाटो मा डोराउनु भएको मा धन्या बाध❤❤

  • @brightsmile5588
    @brightsmile5588 10 หลายเดือนก่อน +13

    Thanks to God the Father and God the Mother 🙇‍♀️
    We love Heavenly Parents forever
    ❣️❣️❣️❣️❣️❣️❣️

  • @mayawaiba5463
    @mayawaiba5463 10 หลายเดือนก่อน +11

    पिता माता म पापीलाई मुक्तिको अशिष र परमेशवरलाई चिनना सकने बुज्न सक्ने मपापीको रिदाय खोलिएकोमा साच्चै धन्यवाद ❤❤❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน

      ❤😊😊😊❤

  • @friendshipmobile4550
    @friendshipmobile4550 10 หลายเดือนก่อน +13

    Pita mata dhanyabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @binodhkaranjit9223
    @binodhkaranjit9223 10 หลายเดือนก่อน +7

    पिता माता धन्यबाद परमेश्‍वर 👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤

  • @amarmagar2178
    @amarmagar2178 10 หลายเดือนก่อน +18

    Amen ❤❤❤❤🎉

  • @flyup8
    @flyup8 10 หลายเดือนก่อน +16

    Thanks to God the Father and God the Mother ❤🙏

  • @sabitabagale4280
    @sabitabagale4280 10 หลายเดือนก่อน +13

    Pita matalae dhannebaad ❤❤❤❤

  • @dineshpyakurel3772
    @dineshpyakurel3772 10 หลายเดือนก่อน +16

    यस्तो गहिरो रहस्य प्रकट गरिदिनु भएर मुक्ति को मार्ग मा डोर्याइदिनु भएकोमा स्वर्गीय पिता माता अनन्त काल धन्यवाद....।

  • @하늘별-c4g
    @하늘별-c4g 10 หลายเดือนก่อน +14

    성령과신부로 오셔서 새언약진리를 회복하시고 영생의 축복을 주신 아버지안상홍님 하늘어머니 감사합니다 🙇‍♀️ 💕

  • @ManmayaTamang-hn9st
    @ManmayaTamang-hn9st 10 หลายเดือนก่อน +9

    Pitamata Sachai anandakal Mahima stuti prasamsa dannebad chadaudaxu Amen 💖🙏

  • @수경-l2e
    @수경-l2e 10 หลายเดือนก่อน +13

    시온에 거하시는 구원자 엘로힘하나님 아버지안상홍님 어머니하나님을 만나 참과 거짓을 분별하여 새언약진리를 지킬수있도록 축복주신 하늘아버지 하늘어머니 감사합니다. 💞💕

  • @binodthapamagar5588
    @binodthapamagar5588 10 หลายเดือนก่อน +10

    यो सन्सार चाहिँ झुटको सन्सार रहेछ भनेर पबित्र आत्मा दुवारा आत्मिक आखाँ खोलीदिनु भएको मा एलोहिम् पिता माता ज्युलाई धन्यवाद चढाउछु ❤❤🎉❤❤❤❤❤❤❤❤।

  • @rmsdud2004
    @rmsdud2004 10 หลายเดือนก่อน +14

    Thanks to God the Father and God the Mother🤎💜💙💚💛

  • @binuthapa912
    @binuthapa912 9 หลายเดือนก่อน +4

    पिता माता ज्यू 🙏🏻🙏🏻🙏🏻कमजोर पापी लाई सत्य परमेश्वर को काख मा❤❤❤ डोर्याइबक्सिनु भएको मा धन्यवाद चढाउद छु ।

  • @GaneshTamrakar-de9vi
    @GaneshTamrakar-de9vi 10 หลายเดือนก่อน +7

    Pita mata dhanyabad.💓💓💓💓💓💓💓💓💓💗💗💗💗💗💗💗

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 10 หลายเดือนก่อน +18

    साँचो र सत्य सृष्टिकर्ता परमेश्वरको नियम कानुन पालन गरेर स्वर्ग फर्कन चाहान्छु 🙏❤️❣️

  • @saritaranamagar3893
    @saritaranamagar3893 10 หลายเดือนก่อน +38

    साचो सत्तेता भएको हाम्रो परमेसोरको मण्डलीमा डोराइदिबक्सनु हुनि आनसाङ होङ माता परमेसोरलाइ हिर्दये देखिनै अनन्त धन्याबाद महिमा पर्सङ्गसा चढाउदछु❤❤❤❤❤

    • @mangalbk742
      @mangalbk742 8 หลายเดือนก่อน

      मायालु पिता माता जाीयु धन्यवाद चढाउँ छु ❤

  • @elly5178
    @elly5178 10 หลายเดือนก่อน +18

    Thanks to Father and Mother💕

  • @Pikachu24322
    @Pikachu24322 10 หลายเดือนก่อน +15

    Amen ❤️

  • @류정자-u1k
    @류정자-u1k 10 หลายเดือนก่อน +14

    하늘아버지 안상홍님 하늘어머니 감사 감사 감사를 드립니다 😊 🙏 😄 💕 😁 ❤❤❤❤❤❤❤

  • @nanumagar297
    @nanumagar297 10 หลายเดือนก่อน +10

    म जस्तो पापी लाई सत्यता भएको पिता माता रहिबक्सनु भऐको सियोन मा डोर्याउनु भई अनन्त जीवन दिईबक्सनु भएको मा धेरै धेरै धन्यवाद पिता माता ❤

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน

      ❤😊😊❤😊❤😊❤

  • @sisirmagar2630
    @sisirmagar2630 10 หลายเดือนก่อน +7

    पिता मातालाई धन्यवाद माया गर्छु ❤❤❤❤❤❤

  • @shovapariyar8010
    @shovapariyar8010 10 หลายเดือนก่อน +39

    पिता माता धन्यवाद मलाइ मुक्ति मा डाेराउनुभएकाेमा धन्यवाद

  • @DhanMayaBhujel-v5y
    @DhanMayaBhujel-v5y 10 หลายเดือนก่อน +9

    पिता माता धन्यवाद माया गर्छु ❤❤❤❤❤

  • @sabirai833
    @sabirai833 10 หลายเดือนก่อน +9

    Amen.pita mata jyu aatmik aakha ra budhdi dinu vayeko ma sachai dhanyabad🙇.

  • @SunitaThapa-go5wz
    @SunitaThapa-go5wz 2 หลายเดือนก่อน +3

    Pita mata Maya garchu dhannyabad 🙏🙇💚♥️🍇🍇🍅🍑🙇🙏

  • @rubyboyaju8833
    @rubyboyaju8833 10 หลายเดือนก่อน +8

    Amen!Thanks to God the father and God the mother ❤❤❤❤🙇‍♀️🙇‍♀️

  • @alyssalopez7792
    @alyssalopez7792 8 หลายเดือนก่อน +3

    Eternal glory, praise and worship to the Most High Christ Ahnsahnghong and God the Mother. Thanks Elohim God very much for your savior in last age.

  • @김정임-i3d
    @김정임-i3d 10 หลายเดือนก่อน +8

    참진리로 인도하여 주신 하늘아버지 하늘어머니의 은혜와사랑에 진정으로 감사드립니다

  • @SitakumariThapa-o5k
    @SitakumariThapa-o5k 10 หลายเดือนก่อน +8

    ,하늘 아버지 안상홍 님 하늘어머니 삼사 감사 감사 를 드❤😮😢🎉🎉😊립니다❤❤❤❤❤,

  • @Waitingforthedaytoreturnhome
    @Waitingforthedaytoreturnhome 6 หลายเดือนก่อน +5

    सत्य र झुटलाई छुटाउन सक्ने गरी सबै रहस्य खोलिदिनु भाएका एलोहिम परमेश्वर लाई धन्यबाद चदाउदछु।🙇‍♀

  • @Puskalranamagar
    @Puskalranamagar 10 หลายเดือนก่อน +8

    पिता माता धन्यवाद अनन्तकाल माया गर्छु ❤❤

  • @Rupa_Rai
    @Rupa_Rai 10 หลายเดือนก่อน +8

    पिता माता❤❤ सत्य र झुट के हो भनेर ❤थाहा दिबक्सिएकोमा अन्नत धन्यवाद ❤❤❤😊😊😊माया गर्छु❤❤😊😊😊

    • @Jagdishwaiba1738
      @Jagdishwaiba1738 10 หลายเดือนก่อน

      आमेन 🙏🙏🙏

  • @수경-l2e
    @수경-l2e 10 หลายเดือนก่อน +5

    Only those who believe in God and keep God's Commandments can be saved. Please Come to Zion and receive God's love. Thanks to Heavenly Father Ahnsahnghong and Heavenly Mother. 🧡

  • @anukoirala1281
    @anukoirala1281 10 หลายเดือนก่อน +7

    🙏🙏🙏सत्य र झुट छुट्याउने समझशक्ति दिइबक्सनुहुने पितामाताज्यूलाई ह्रिदयदेखि धन्यवाद!❣️❣️❣️❣️❤

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน +2

      😊❤❤❤❤❤😊

  • @ambikasunuwar8166
    @ambikasunuwar8166 10 หลายเดือนก่อน +8

    Amen Thanks to father and mother 🙏🙏💖💖💖..

  • @asmitashrestha7509
    @asmitashrestha7509 10 หลายเดือนก่อน +9

    पिता माता अनत काल माया

  • @laxmanmagar3463
    @laxmanmagar3463 8 หลายเดือนก่อน +3

    Atmakio giban dinuhune parmesor nai dorsho agamnka masiha hunuhun xa❤❤❤❤❤❤❤ amen

  • @thakullaRadha
    @thakullaRadha 6 หลายเดือนก่อน +4

    धन्यवाद पिता परमेश्‍वर माता परमेश्‍वर 🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌿🌿🌿🌿🌿⭐️⭐️⭐️⭐️⭐️⭐️💞💞💞🌾🌾🌾🌾🌾

  • @bimalabimala5449
    @bimalabimala5449 7 หลายเดือนก่อน +2

    ,,साचो सत्यता मा डोराई बक्सेकोमा धन्यबाद पिता माता

  • @nirmalakhati8418
    @nirmalakhati8418 6 หลายเดือนก่อน +4

    God father and mother thanks we love you

  • @김유자-u7i
    @김유자-u7i 10 หลายเดือนก่อน +11

    엘로힘 하나님께 감사 드립니다 ~^^

  • @NavinGurung-x4x
    @NavinGurung-x4x 5 หลายเดือนก่อน +3

    Daniyabad hamro pita ahng sang hong jiyu ra hamro Mata nayajerusalem jiyu lai ma papi lai santan banaunu bayakoma pura man ra herdaya bata daniyabad chadauxu 🙏🙏🙏🙏❤❤❤❤

  • @sachinsijapati1287
    @sachinsijapati1287 10 หลายเดือนก่อน +3

    आमेन, पिता माता ज्यु धन्यवाद 🙏🙏🙏 टक्र्याउन चाहन्छु सत्य अर्थात् साचो एलोहिम पिता माता ज्यु सत्य विधि र व्यवस्था मा निरन्तर रूपमा पालन गरी साचो एलोहिम पिता माता ज्यु लाई अन्नतकआल पछ्याउँदछु।

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน

      😊❤😊❤😊❤😊❤

  • @여름바다-x7h
    @여름바다-x7h 10 หลายเดือนก่อน +14

    유월절 영생의 약속이 온세상 신속히 전해지길 소원합니다😊

  • @bishal_darai
    @bishal_darai 10 หลายเดือนก่อน +11

    Amen 😌❤️

  • @sristikoirala8013
    @sristikoirala8013 10 หลายเดือนก่อน +6

    Thank you elohim god true is always true ❤

  • @sudersanad254
    @sudersanad254 10 หลายเดือนก่อน +17

    हामी रहको यस संसार मा धरै जुटा मण्डलीहरु छन् तर तिनी हरु ले हामीलाई जति सताए पनि हामीले सत्य र जुटलाई छुट्याउन सक्ने हामीहरु हुनुपर्छ।त्यसैले हाम्रा पिता आन् साङ होङ जियु परमेश्वर को रगत द्वारा खडा गर्नु भएको मण्डली मा निष्तार चाड पालन गरे मा मात्र हाम्रो शोर्गिय घर फर्कन सक्छौ। पिता माता धन्यबाद😊😊❤❤।

    • @mangalbk742
      @mangalbk742 10 หลายเดือนก่อน

      मायालु पिता माता जाीयु धन्यवाद चढाउँ छु ❤❤

  • @MenukaThapa-n9m
    @MenukaThapa-n9m 6 หลายเดือนก่อน +4

    पिता माता धन्यवाद 🙏🙏🙏❤️

  • @saratamang7187
    @saratamang7187 10 หลายเดือนก่อน +6

    पिता माता यो संसारमा भएका असङ्खय
    मण्डलि मध्ये साचो मण्डलिमा बोलाउनु हुने परमेशवरलाइ साचै सारा मन देखिनै अनन्त धन्यवाद चढाउदछु❤❤❤❤🎉🎉🎉❤❤❤❤

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน +1

      ❤😊😊😊😊😊❤

  • @방미옥-k3p
    @방미옥-k3p 10 หลายเดือนก่อน +26

    아멘 🙏 새언약 유월절 생명의 진리로 구원주신 재림그리스도 안상홍님 새예루살렘 하늘어머니께 영원한 감사와 영광과 찬송을 올립니다 🙏 영원토록 사랑합니다 🙏 🌺 💜 💚

    • @angelinasubba7082
      @angelinasubba7082 10 หลายเดือนก่อน +2

      Pita mata dherai dhnyabd dedaxu,

    • @방미옥-k3p
      @방미옥-k3p 10 หลายเดือนก่อน +1

      @@angelinasubba7082 감사합니다 복많이 받으세요 🙏 💕 🐳

    • @장지혜-z2q
      @장지혜-z2q 10 หลายเดือนก่อน

      아멘💕💕

  • @bhaktamagar9576
    @bhaktamagar9576 10 หลายเดือนก่อน +7

    ❤Amin❤

  • @sabitrimaharjan9295
    @sabitrimaharjan9295 6 วันที่ผ่านมา +1

    पिता माता हजुरले मलाई प्रेम गर्नु भएजस्तै मपनि हजुरहरु लाइ प्रेम गर्न सक्ने गरी दि बक्सियोस् पिता माता धन्यवाद चाडाउँद छु

  • @jasmineb.c2274
    @jasmineb.c2274 10 หลายเดือนก่อน +16

    TOP ❤❤❤❤❤

  • @어머니바라기-d3i
    @어머니바라기-d3i 10 หลายเดือนก่อน +31

    하늘아버지 안상홍님 하늘어머니 구원주신 위대하신 참사랑과 은혜에 진심으로 감사드립니다 영원히 사랑합니다 ❤💙

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน

      ❤😊😊😊❤

  • @ShantiGurung-r1l
    @ShantiGurung-r1l 10 หลายเดือนก่อน +9

    Patamata dannebad amen❤

  • @sanruthapamagar3844
    @sanruthapamagar3844 10 หลายเดือนก่อน +15

    🙏

  • @Namrata-b1t
    @Namrata-b1t 10 หลายเดือนก่อน +7

    म पापि मानिस लाई सामा र गहुँ काे साचाे अर्थ जाने गराई दिनु भएकाे मा पिता माता धन्यावद ❤❤❤❤❤❤❤

  • @kulbahadur4211
    @kulbahadur4211 10 หลายเดือนก่อน +6

    Amen Amen Amen 🙏🙏🙏

  • @benben536
    @benben536 10 หลายเดือนก่อน +4

    CẢM TẠ CHA AN XANG HỒNG MẸ GIÊRUSALEM LÀ ĐỨC CHÚA TRỜI CHA MẸ NHÂN TỪ ĐỜI ĐỜI CỦA CCON.❤❤

    • @mrguava1214
      @mrguava1214 10 หลายเดือนก่อน

      ❤😊😊😊😊😊❤

  • @ArunNembang-qh3on
    @ArunNembang-qh3on 2 หลายเดือนก่อน +1

    पिता माता रहनुभएको सत्य मण्डलीमा आएर मुक्ति पाउन सक्ने आशिष दिनुभएको धन्यवाद

  • @roshnimaharjan438
    @roshnimaharjan438 25 วันที่ผ่านมา

    पिता माता धन्यवाद म, पापीलाई शर्गराज्य, जानसक्ने बाटो देखाईदिनुहुने, परमेश्वरलाई अनन्त अनन्तकालसम्म लाखौं लाख धन्यवाद,प्रशंसा, महिमा चदाउद,छु❤❤❤❤❤

  • @prembudha8973
    @prembudha8973 9 หลายเดือนก่อน +2

    We thank the Father and Mother for giving us * the true truth to the sinners and allowing them to go
    to heaven.

  • @amittamang4533
    @amittamang4533 9 หลายเดือนก่อน +2

    पिता माता मायाँ गछु ❤❤❤❤❤❤❤❤❤❤

  • @durgaghalandari7995
    @durgaghalandari7995 6 หลายเดือนก่อน +2

    Amen paramesorlai dhannebad chdauxau hamilai ananta ko satte batoma doraidinu bhyekoma

  • @arunarai1354
    @arunarai1354 หลายเดือนก่อน

    आमेन एलोहिम परमेश्वर पिता माता परमेश्वर लाई धेरै धेरै धन्यवाद ❤🎉❤ धेरै माया गर्छु 🙏🙏🙏🙏

  • @菜蔬
    @菜蔬 18 วันที่ผ่านมา +1

    사랑이신 엘로힘 하나님 감사찬송 올립니다 ❤

  • @SrijanaBhujel-dc3sh
    @SrijanaBhujel-dc3sh 2 หลายเดือนก่อน +1

    Thanks to heavenly father and mother 💖💖💖💖💖🌸🌸🌸🌸

  • @sukrarai840
    @sukrarai840 10 หลายเดือนก่อน +2

    only God Anhsanghong Hebenli mother nio jerusalim water of eternal life thank s

  • @ManjuDangol
    @ManjuDangol หลายเดือนก่อน +1

    Amen ❤ Fathermother Thankyou.

  • @somrajlama4235
    @somrajlama4235 10 หลายเดือนก่อน +3

    Amen

  • @SamitaChemjong
    @SamitaChemjong 8 วันที่ผ่านมา

    स्वर्गीय पिता माताको महान् अनुग्रह प्रति हृदय देखि नै अनन्तकाल धन्यवाद चादाउदँछु 🙏🙏♥️♥️🌸

  • @KhadgaBahadurBishwokarma-z6g
    @KhadgaBahadurBishwokarma-z6g 8 หลายเดือนก่อน

    पिता माता सधै हजुरको महिमा हुन सक्ने गराईदिबक्सियाेस ❤❤❤❤🇳🇵🇳🇵

  • @DivyaSenchury
    @DivyaSenchury 10 หลายเดือนก่อน +11

    ❤❤❤❤❤❤

  • @Davidlama1155
    @Davidlama1155 27 วันที่ผ่านมา

    I sincerely give thanks to Heavenly Father and Mother for giving us Eternal Life through the New covenant Passover.🙏🙏🙏

  • @Santosh-wo5vv
    @Santosh-wo5vv 10 หลายเดือนก่อน +7

    पिता माता धन्यबाद❤❤

  • @anitasunuwaranitasunuwar
    @anitasunuwaranitasunuwar 3 หลายเดือนก่อน +1

    Amen pita mata ma jasto papi lai pani mukti pawne bato daykhaunu vyo dhanyabad🙏❤🙏♥️

  • @gangaganga6286
    @gangaganga6286 หลายเดือนก่อน +1

    Amanim❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SarmilaPariyar-jc2uo
    @SarmilaPariyar-jc2uo 3 หลายเดือนก่อน +1

    father n mother thank you very much.

  • @sirjanalama6290
    @sirjanalama6290 6 หลายเดือนก่อน +2

    आमेन🙏🙏

  • @abhisekrai164
    @abhisekrai164 6 หลายเดือนก่อน +2

    ❤❤पिता माता धेरै माया गर्छु ❤❤

  • @금화김-y9w
    @금화김-y9w 8 หลายเดือนก่อน

    사랑이 지극히 풍성하신 하늘아버지 하늘어머니 참으로 영원토록 감사를 드립나이다 💞🙏💕💖💓

  • @ComputersolutionAcomplet-ce5qb
    @ComputersolutionAcomplet-ce5qb 10 หลายเดือนก่อน +1

    Thanks father mother. We love u