Coffee at S.P.A || Season 1 || EP-18 || Dipendra Chaudhary || Star Roshyara ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024

ความคิดเห็น • 13

  • @SumanG.C-mg4zg
    @SumanG.C-mg4zg 4 หลายเดือนก่อน

    SPA cup jamana ma lyako thyo SPA college le ani highest winning amount dinthyo. Old days ❤

  • @KrishnaGurung-t9k
    @KrishnaGurung-t9k 4 หลายเดือนก่อน

    मुसा काे कुरा सुन

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 4 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @sonjstha1569
    @sonjstha1569 4 หลายเดือนก่อน

    jasari hunxa sandeep lamichhane khelaunu paryooo sir

  • @pawanbasnet4849
    @pawanbasnet4849 4 หลายเดือนก่อน +1

    Icc लाई पठाएको player nem list मा त सन्दिपको नामै छैन त...webside check गरेर हेरौ न.सबै CAN का member चोर हुन..mostly पारसलाई हटाउनु पर्छ.

    • @ranjita7349
      @ranjita7349 4 หลายเดือนก่อน

      right kura garnu vayo sandy ko faisala vayo ani can le fukuwa garyo tespaxi pahile usa gaisakeka 15 jana vitr 1 jana nikaler sandy ko name rakher naya list icc lai pathauxau vaneko thiyo yadi xan le naya list banayar sandy ko name 15 jana vitr rakher icc lai bujhayako vayasi icc le naya list kina rakheko xaina hami sabai lai dhoka diyako ho icc le 23/24 tarik ma tehi purano list post gareko ho sandy ko name pathayako hunthyo vane visa aaunu vanda pahile icc le naya list post garthyo ani usa le jasari ni visa dinthyo ahile chature sang milekaharule chatureko side liyako xan tar yo chature ra parase lai karbahi garnu parx yasari khel ma rajniti garna paidaina

    • @Sddfsda
      @Sddfsda 4 หลายเดือนก่อน +1

      तिमिहरु भेडा जस्तो भएउ साथी । CAN ले १ जना खेलाडिको नाम सार्वजनिक नगरिकन सन्दिपको नाम टिममा समेटेको छ । world cup खेल्न गएको खेलाडी टिमबाट निस्किनु पर्दा उस्को मेन्टालिटी के हुन्छ सोच त सन्दिपको बारे मात्र सोच्ने ? अरु खेलाडी हैन ? सन्दिपको भिसा कन्फर्म भएसी नाम सार्वजनिक गर्ने भन्ने कुरा थियो र icc ले पनि मानेको थियो र सन्दिपको नाम स्वीकार गरिसकेको थियो । icc ले त सन्दिप नेपालबाट world cup खेल्ने खेलाडी हो भिसा देउ भनेर US एम्बेस्सी लाई eMAIL पनि गरेको छ । खोजेर हेर्ने गर । चुनाव हारेका अर्को प्यानलका मान्छेले क्यानमा भएका मान्छे विरुद्ध पत्रकार खटाएर गरेको षड्यन्त्र हेर्न छोड, जनता सबै जोडिएको कुरामा मिठा कुरा गरेर आफ्नो रोटि सेक्ने नेताको कुरा सुन्न छोड । सन्दिप २ वर्ष अघि US भिषा बोकेर interpol बाट फरार भएको कारण हो भिसा नदिएको । सुरुमा भिसा रिजेक्ट गर्दा सन्दिपले चित्त दुखायो तर पछि एम्बेस्सीले बोलाएर रिजेक्सनको कारण बुजायो र त्यस पछि सन्दिपले पनि कुरा बुज्यो र केही बोलेन । आफू पनि अलि अलि दिमाग चलाउ अरुले जे देखाउछ त्यही हेर्यौ भने भेडा हुन्चौ बिचार गर

  • @BharatGEB
    @BharatGEB 4 หลายเดือนก่อน

    झुत न बोलम हैइ

  • @gamingyt8758
    @gamingyt8758 4 หลายเดือนก่อน

    Audio Milena bro

  • @DewanKhatri-by7ui
    @DewanKhatri-by7ui 4 หลายเดือนก่อน

    Yo SAB नाटक हो 15 sqawad मा नाम नहाल्ने अनि भिसा अपलाई गर्ने सन्दिप को भिसा क्यान ले 16 औं खेलाडी को रूपमा भिसा माग्यो आइसिसी संग त्यो असम्भव हो र सारा जनतालाई उल्लू बनाउने काम गरेको छ क्यान ले

  • @mohankarki875
    @mohankarki875 4 หลายเดือนก่อน

    क्यान ले काम गरेको भए आज भिसा लाग्थ्यो

  • @UdipGhimire-ov6it
    @UdipGhimire-ov6it 4 หลายเดือนก่อน

    CAN KO AUKAT TEI HO EUTA PLAYER LAI VISA LAUNA SAKDAINA SAB CHOR HARU HO CAN KO PAISA MATRA HERXA ENI HARU