#स्वागत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.ย. 2024
  • #स्वागत तथा बिदाई कार्यक्रम -२०७८ (कक्षा ११ र १२)#
    असहजतामा पनि सहजता खोज्दै, समय सापेक्ष आफ्नो सम्पूर्ण शैक्षिक कार्यक्रमलाई, जहिल्यै updated अथवा अद्यावधिक गर्दै, गुणस्थरीय शिक्षामा अघि बढीरहन,े यो तपाइँ हाम्रो विद्यालय वा कलेज, पुष्पसदनले आफ्नो सबै प्रकारका Virtual/Online तथा Physical कार्यक्रमको आयोजना गरिरहेको तपाइँहरु सबैलाई अवगत छदैछ । मुख्यरुपमा, “जीवन जिउनुको अर्थलाई बुझेर आफ्नो जिन्दगीलाई सार्थक बनाउनु पर्छ” भन्ने कुरालाई ध्यानमा राख्दै, गुणस्तरीय पठन पाठनलाई आत्मसाथ गर्दै, विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर, सकेको र सम्भव भएसम्म, यस विद्यालय वा कलेजले आफ्नो विशिष्ट तथा उत्कृष्ट स्तरका शिक्षक तथा प्रोफेसरहरुको कडा मेहेनतका साथ, विभिन्न प्रकारका कठिनाईका बावजुत संघर्ष गरिरहेको छ ।
    एउटा गाडी अघाडि गुड्न, त्यसले घर्षणको सामना गर्नै पर्छ ।
    एउटा चङ्गा उचाईमा उड्नको लागि, त्यसमा डोरीले पछाडिबाट तानेकै हुनुपर्छ ।
    एउटा रुख आकाशमा उचाई चुम्नको लागि, जराले जमीनभित्र धस्सिनै पर्छ ।
    जति धेरै उचाई हुन्छ नि, त्यसको त्यति नै धेरै गहिराई पनि हुन्छ भन्ने भनाइ झैँ, यस पुष्पसदनले, आफ्नो गतिशील सफलताको उचाइ लिइरहेको छ ।
    यस सफलताको उचाइ, तपाइँ सम्पूर्ण परिश्रमी, जेहेन्दार विद्यार्थी भाईबहिनीहरु तथा प्रत्येक डाइनामिक अर्थात गतिशील, उर्जाशील, परिश्रमी, सक्रिय अनि अति प्रेरक शिक्षक शिक्षिकाहरुको, प्रेम सहितको देखरेख तथा निर्देशनले सम्भव भएको हो ।

ความคิดเห็น • 2