माउन्ट भ्यु देखि तल टाफिक चोक भन्दा तल सम्म छ।। जन स्वास्थ्य बिल्डिङ सम्म र प्रशासन कक्ष भयेको र त्यो पछाडिको पनि हो।। यो भिडियो मा धेरै कुराहरु छुटेको छ।।
यो भिडियो भन्दा त कति धेरै छ यहाँ, अडिटोरियम, एमर्जेन्सी बिल्डिङको टप मा छ। anat, physi,... etc को छुट्टाछुट्टै डिपार्टमेन्ट छ। high speed internet सहितको library छ पल्लो भवनको टप मा। प्रशासन पनि आफ्नै हो, कसैको भाडामा बसेको हैन। प्रशासन पछाडिको रातो बिल्डिङ पनि प्रतिष्ठानकै हो। lab हरुको कुरै छैन यहाँ, मुख्य मुख्य कुरा नै नहेरी कसरी medical college वाला feeling आओस् त??? १०० मिटर भन्दा त कति हो कति धेरै छ।
माउन्ट भ्यु देखि तल टाफिक चोक भन्दा तल सम्म छ।।
जन स्वास्थ्य बिल्डिङ सम्म र प्रशासन कक्ष भयेको र त्यो पछाडिको पनि हो।।
यो भिडियो मा धेरै कुराहरु छुटेको छ।।
यो भिडियो भन्दा त कति धेरै छ यहाँ,
अडिटोरियम, एमर्जेन्सी बिल्डिङको टप मा छ।
anat, physi,... etc को छुट्टाछुट्टै डिपार्टमेन्ट छ।
high speed internet सहितको library छ पल्लो भवनको टप मा।
प्रशासन पनि आफ्नै हो, कसैको भाडामा बसेको हैन। प्रशासन पछाडिको रातो बिल्डिङ पनि प्रतिष्ठानकै हो।
lab हरुको कुरै छैन यहाँ,
मुख्य मुख्य कुरा नै नहेरी कसरी medical college वाला feeling आओस् त???
१०० मिटर भन्दा त कति हो कति धेरै छ।
Next video is tour of central ayurveda campas