Bagaicha - Ktaharu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • Mixing and Mastering - Manzil Bikram KC
    Album Art - "HYDE"
    New song from the album "Galat Nirnaya".
    Find us on Spotify:
    open.spotify.c...
    Find us on Apple Music:
    music.apple.co...
    Lyrics
    बगैचा
    दुनियामा हेर्न दृश्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन छ
    थाहा छैन किन कुन्नि तिमि आयौ नजिक अनि मनमा bomb पड्किन छ
    बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
    म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
    बगैचाको फुलको के कुरा गर्ने जब तिमि येति सुन्दर
    ९ ८ ६ १ मेरो number टिप अनि कान्छी मलाई फुन गर
    बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
    म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
    गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौकि तिमि आकाश बाट आएकी
    मान्छे हेर्दा त सानिनै छौ तर किन येति धेरै भाउ खाएकी
    बगैचामा हाम्रो बगैचामा तिमि माटो भए मलाई ढुंगा भन
    म घास खान्छु तिमि पानी देउ ,म पास हान्छु तिमि तानी देउ
    "Subscribe" for updates on Ktaharu's project.
    Facebook: / theguysofnepal
    Instagram: / ktaharu_
    © 2018 Kta Haru

ความคิดเห็น • 732