विदेशबाट आउँदा के के ल्याउन पाइन्छ के के ल्याउन पाइदैन ? अहिलेसम्मकै स्पष्ट जानकारी हेर्नुहोस्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • विदेशबाट आउँदा के के ल्याउन पाइन्छ के के ल्याउन पाइदैन ? अहिलेसम्मकै स्पष्ट जानकारी हेर्नुहोस् | TIA Custom
    #TIAcustomrules

ความคิดเห็น • 291

  • @sujanbasnet8743
    @sujanbasnet8743 5 ปีที่แล้ว +20

    ठिक छ मदिरा मा राेक लगाउदा ठिक छ तर माेबाइल 2,3अाेटा घडि 3,4अाेटा लाउनु पाउनु परछनि

  • @belpurjapun3178
    @belpurjapun3178 5 ปีที่แล้ว +51

    कुन चाहिँ चोर भ्रष्टाचारि नेताको नियम हो यो यस बारेमा खुलेर बिरोध गरौँ

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 5 ปีที่แล้ว

      अरू को हुनु केपी त छ सत्तामा को भन्नु

  • @govindalimbu5928
    @govindalimbu5928 5 ปีที่แล้ว +10

    बिदेशमा दु ख गरे 3 4 5 मोबाईल ल्याए को मा सरकारको गिधे नजर लगाउन्छ ? 33किल्लो सुन बाहीरीदा नदेख्ने वईट बडी जाहाज 4अर्ब घोटला हुदा केही नहुने बिदेशी ठाउमा दु ख गरेर परीवरको लागी 4 5 मोबाईलमा गीधे नजर लगाउने सरकार के हो बिदेशी रेमीटे् खाए र पनी पुगेनार फेरी समान मा आखा लगाउन थाहाल्यो ?

  • @tejbahadurpun7682
    @tejbahadurpun7682 5 ปีที่แล้ว

    यसको।मेरो।तर्फबात।सिधै।बिरोध।छ

  • @krishnapokharel4740
    @krishnapokharel4740 5 ปีที่แล้ว +7

    १ थान भन्नाले आफुले प्रयाेग गरेकाे बाहेकअरु नयाँ १ थान हाे कि एक जानले एउटा मात्र हाे । अलि स्पस्ट भएन नि ।

  • @sardamahat5277
    @sardamahat5277 5 ปีที่แล้ว +9

    जन्ता को पसिना चुस्ने सरकार काम छैन कति साम्म यो सरकार को अबदी छ

  • @sarmilapariyar9041
    @sarmilapariyar9041 5 ปีที่แล้ว +4

    मदिरा हरु रोकेको त ठिकै हो तर लगाउने लुगा आफ्नो र परिवारलाई त लान पाउनु पर्छ र घडी र मोबाइल 3-4 वटा त लान दिनु पर्ने हो सरकारले गाउँ घरमा परदेश को कोसेली एहि त हो अरु त के लगिन्छर परदेश बाट

  • @pastembasherpa1422
    @pastembasherpa1422 4 ปีที่แล้ว

    Nice

  • @manojpaudel6423
    @manojpaudel6423 5 ปีที่แล้ว

    Yo niyam ramro chhain ab naggai nepal jan matra x

  • @tageranembang9676
    @tageranembang9676 5 ปีที่แล้ว

    यो कानुन मान्य छैन हामिले छोरा छोरी भाना भान्जी हरुलाइ भनेर आफुले चलार्को मुबैल बाहेक 2/3 वटा मुबैल सुन 2/3 तोला मा चही यो सरकार ले कानुन सच्याउनु पर्छ । हाम्रो खुन पसिना ले कमाएर चलेको देश ले किन गिद्दे नजर लगाएको । यो रारेज गर्नु पर्छ सरकार ले

  • @parumagar4447
    @parumagar4447 2 ปีที่แล้ว

    किन यस्तो भाको नेपाल कति नपूगेको नेतालाई

  • @सपनाथापामगर
    @सपनाथापामगर 5 ปีที่แล้ว

    गरिब जनताको रगत संग साटिएको आशु ले पोलोस् मुर्दार हरुलाई

  • @jamesnpjnepal3975
    @jamesnpjnepal3975 5 ปีที่แล้ว

    Jblextream music system lawna painchaki nai vansar lagcha ya lagdaina

  • @anjanawasthi1334
    @anjanawasthi1334 5 ปีที่แล้ว

    Mobile ta 2/3/4 samma lyaun milne kanun banaunu paryo

  • @govindatamang7395
    @govindatamang7395 2 ปีที่แล้ว

    dron ल्याउन मिल्छ कि मिल्दैन सर

  • @rameshtamang2243
    @rameshtamang2243 5 ปีที่แล้ว +4

    अरु त सबै ठिक छ तर मोबाल चही ३/४ घठी 3/4 हुनुपर्छ

  • @bhimmagar6385
    @bhimmagar6385 5 ปีที่แล้ว

    Khaita uhe puranai ta xani k feriyo ta

  • @ganeshshrestha7194
    @ganeshshrestha7194 5 ปีที่แล้ว

    Paisa lagne vanne kura chai bujhiyena 15k/30k vanne k ho

  • @krish8353
    @krish8353 5 ปีที่แล้ว

    Chocolate kati gram launa paienxa?? Chocolate tw ali dherai aaunu pauda aali khusi hunthiyo hola.

  • @kabitalimbu9511
    @kabitalimbu9511 5 ปีที่แล้ว +2

    के हो यो अालु जस्तो खालि एक एक सेट भन्छ । कि एउटा एउटा भन्नू कि त एक दर्ज भन्नू । तपाईं ले के भन्नू भाको बुज्नै गरो भयो

  • @rambonepal4550
    @rambonepal4550 5 ปีที่แล้ว

    TV कति inches खोइ त भनेको ।

  • @nabinbhai6627
    @nabinbhai6627 5 ปีที่แล้ว

    M aauda t barsako 1 mobile darle mailet 8 barsako 8 wata mobile launi ho r huski 8 litr lauini ho sbai sman astai gari jasle tesko kura garxa tyo morxa

  • @raajoophuyal8170
    @raajoophuyal8170 5 ปีที่แล้ว

    नेपाल सरकारको काम छैन। सब नेता चोर हुन तेसैले यस्तो गर्छन।

  • @prabhasprss6255
    @prabhasprss6255 5 ปีที่แล้ว

    1-1 than vane paxi aafnai laagi matra vo ta . Pariwar ko laagi chai khoi ta ? Hau marekai raixa ni jantalai sake koi raixa yo sarkar le .

  • @डाफेमुनाल
    @डाफेमुनाल 5 ปีที่แล้ว

    लौ नेपालको कानुन बनाउनेलेनै जानुन २,४ वटा गीफ्ट पनी ल्याउन नपाइने भयो सारै दुःख लागो यो सबैमा लागु भएत राम्रै हो l सानालाई एेन ठुलालाई चैन चाही कहिलेनी नहोस l

  • @rahulmager8836
    @rahulmager8836 5 ปีที่แล้ว

    Aba nepal auda pani nagie farkeni parni vayo ar arport ma basni haru chai hosear vaya ra basnu hola

  • @rajubastola464
    @rajubastola464 5 ปีที่แล้ว

    Yo airport ko hakimelay 33sun .kina check garyana

  • @sangitabaniya1858
    @sangitabaniya1858 5 ปีที่แล้ว

    Jabo 1 litter ta ati vayena ra??

  • @mahishrestha7099
    @mahishrestha7099 5 ปีที่แล้ว

    Tero bhau oli sochera niyam bana👊👊

  • @BabuRam-wt5tq
    @BabuRam-wt5tq 3 ปีที่แล้ว

    5000 Hajar dollar ho

  • @arjunkarki5459
    @arjunkarki5459 5 ปีที่แล้ว +36

    नेपाल सरकार न आफूले काम दिन सक्छ
    न नेपाली जनताले बिदेश बाट दू ख ले कमाएर ल्याउने सामग्री ल्याउन दिन्छ ।

  • @Mobile-dq5io
    @Mobile-dq5io 5 ปีที่แล้ว +11

    अब देशमा यस्तो सरकार चाहियो जो चोरेर ल्याएको र दुख गरेर ल्याएको बुझ्ने सरकार चाहियो।

  • @chandramagar8958
    @chandramagar8958 5 ปีที่แล้ว +10

    म त आऊदा ४ वटा मोबाईल ल्याऊने हो यदि मोबाईल फाल भनोस् न मात्र तेस्को मुख फुट्ने गरी दिन्छु अनि अगाडी बढ्ने हो

  • @ramchamling6603
    @ramchamling6603 5 ปีที่แล้ว +57

    अब नाङ्गै नेपाल फर्किने दिन अाएछ ।

    • @पाल्पालीसेन
      @पाल्पालीसेन 5 ปีที่แล้ว +1

      त्यही त गुरु
      पैसोसैसो बैठकद्वारा पठाउने अनि आफु नाङ्गै गएर हड्ताल गर्नुपर्ने भयो😆😜

    • @sanuchaudhary4317
      @sanuchaudhary4317 5 ปีที่แล้ว +2

      हो यहि खोजेको हो चोर सरकारले नाग्गै आउन पर्ने भो छि साले चोर सरकार

    • @AsAs-wm4oq
      @AsAs-wm4oq 5 ปีที่แล้ว

      Ho hhhhhhhhh

  • @kirantamang4794
    @kirantamang4794 5 ปีที่แล้ว +3

    यस्तो चोर नेता लाई हटाइदिनु पर्छ हामीलाई सुबिधा दिनु पर्ने थाउमा हाम्रो पोइसा खाएर हामीलाई नै नाङ्गो बानाउने।।

  • @shyamrc1932
    @shyamrc1932 5 ปีที่แล้ว +35

    ठिक छ् मदीरा रोक्नु ठिकै हो तर मोबाईल ३/४ वटा घडी ३/४ लानु पर्यो नी

    • @manjulimbu8100
      @manjulimbu8100 5 ปีที่แล้ว

      विराेद गरनु पछ साला चाेर हरु खाते

    • @kantisudusaragood698
      @kantisudusaragood698 5 ปีที่แล้ว +1

      हामी ले बिदेश काे एरपाे मा पनि तिरि सके पछि त नेपाल मा फेरि किन तिरनि डबल डबल धेरै चाेर र बलत कारि र साेसकि त हामाे् नापलमै छन किन हामी दुखि लाई सान्साना नानि हरू छाेडि अउन परेकाेत

    • @prakashrai5974
      @prakashrai5974 5 ปีที่แล้ว +1

      Ho ta ni yr
      Yo neyam banauni manxay lai ta chutnu parni pura bedes ma vako daju vai melerw aaru le kamayara lerayako paisa le masti garx mug haru

  • @sujanbasnet8743
    @sujanbasnet8743 5 ปีที่แล้ว +15

    तर यसरी गरिब हरुकाे रगत पसिना बगायर अाफनताहरुकाे लागि लायकाे समानहरु जफत गरि भषट गरि अाफनाे भुडि भरने काम हाे कि हामाे देश नेपालमा यसता समानहरु उपादन गरनु पराे हैइन भने यसरी अाफनाे अाफनताकाे लागि लाउदा तिमिहरुकाे अरथ तनत्रमा घाटा हुने तेत्राे सुन छिरदा त घाटा भयन

    • @shyamchaulagain3784
      @shyamchaulagain3784 5 ปีที่แล้ว

      Yo Rastaghati kp oli ko sarkar La ra yo Artha mantri Randi ko xaro La Baru Team Nai Tayar Garara Gau Gau ma Lutna Ja sala gaddar paila kar La janta Dhar sakni gari Kar Ma Lutdai xas . Aba Bidesh Bata Dukhha garara Layako saman Ma Gunda gardi Gardai xas ...oh Randi ko xara haru Timi haru ko kadam kadam ma hami La Dukha garara pathayako paisa ko Remitance bata Paliyako xas ...tyo kura Birsis ..Nepal ko sabai bhanda chor....sarkar .. aba ko chunab ma aiulas Gau ma vote magna .. jiudai Gadi Dinxu .. sala kukur kp oli

  • @janakthapa3874
    @janakthapa3874 5 ปีที่แล้ว +1

    Garib Nepali 🇳🇵 le bidesh ma kaam gare ra Arab ko taato gham ma kama ko paisa le aafanta ko lagi koseli jafat hune bho dhukha lagyo Nepal🇳🇵 sarkar ko custom rule le 😭😨😩👎

  • @chayangharti1896
    @chayangharti1896 5 ปีที่แล้ว +1

    थुक्क बिदेशमा बस्दा युज गरेको थोत्रा बरबिछ्यौना कुन मुर्खले लैजान्छ होला चाहिने सामान चाहिँ लान दिदैन घुसिया सरकार!!!

  • @dambartaw-mong5957
    @dambartaw-mong5957 5 ปีที่แล้ว +8

    देस मा आको वजेट ले न पुगेर हामी दुख ले पसिना बगाएर लियाए को सामान लाइ नि आँखा लाउन थालिस है सरकार सरापने छ हामी दुखी को आसुले तलाइ चोर सरकार नेपाल को

  • @buddhalimbu3085
    @buddhalimbu3085 5 ปีที่แล้ว +1

    3 4 mobile 2 3 ota ghadi ni ल्याउन नपाइने थुक्का चोर हरु किरा परेर मर

  • @nareshkunwar5373
    @nareshkunwar5373 5 ปีที่แล้ว +2

    यो मोबाइल 3/4 ओटा र घडी 3/4 ओटा लग्न पाउनु पर्छ भन्नि कुरा मा यसो रबि सर लाई खबर गर्नी होकी ?सायद उहा बाट नै यो कुरा को सम्भब छ नत्र यो चोर हरु ले जत्ति भने पनि सुन्दिनन हाम्रो अवाज किन कि बहिरो छन् साले खाते हरु !

  • @ranayoutubenepalofficial9866
    @ranayoutubenepalofficial9866 5 ปีที่แล้ว +2

    नेपाल सरकार ले नै नेपालीलाई लूटने गरेको रहेछ। अनि कसरी हुन्छ त नेपाल को बिकाश।।।
    साथी हो:::::::

  • @club90minutes16
    @club90minutes16 5 ปีที่แล้ว +2

    एक थान क्यामेरा भनेको छ तर कुन कस्तो केहि भनेको छैन के द्रोण क्यामेरा ल्याउन सकिन्छ यदि ल्याउन मिल्छ भने भन्सार कति लाग्छ ?
    रिप्लाई गरिदिनु होला

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +4

    आवश्यक सामान ल्याउन पनि नियम पालना गर्नु पर्ने भो अब। व्यापार गर्ने गरि ल्याउने सामानको पो भन्सार लाग्नु पर्ने हो।जाबो मोबाइल १ वटा मात्र ल्याउन पाउने रे एउटा मोबाइल त आफ्नै प्रयोगको लागि भैगोनी त।

  • @pumanike610
    @pumanike610 5 ปีที่แล้ว

    मोबाईल र घडी ३/४ वटा लैजान पाएन भने आगो लगाउनु पर्छ । भन्सार मा

  • @sajonamhedspain849
    @sajonamhedspain849 5 ปีที่แล้ว +1

    थुक चोर हरू जता त तै कर कर तीरनु परने

  • @bishnulimbu5780
    @bishnulimbu5780 5 ปีที่แล้ว

    कमाउनिष्ट सरकारले नेपालि पब्लिक लाई उल्लुकापट्ठा बनाऐको मात्रहो extremly i Hate communist parties

  • @shankaryogi6811
    @shankaryogi6811 4 ปีที่แล้ว

    LCD ko भन्सार जस्तैइ मैले 36 इअच को ल्यायभने भन्सार 32 इनच को नलागेर बाकी4 इनच को भन्सार लाक्छ कि सबै 36इनच को लक्छ यस्को बारेमा जान कारी गराउनुन

  • @nothingnothing5968
    @nothingnothing5968 5 ปีที่แล้ว

    ऐत्राको लाने हो बिदेशबाट ,बुढीलाई बचाई राखेको दुईवटा गेडामा पनि एउटा लिईदिदो रहे छ, एयरपोर्टमा लिऐ पछि लिलाम बिक्रि गर्दो रहेछ त्यत्रो महङगो चीज लिलाम बीक्रि ? अब त्यो पनि हुण्डी मार्फत पठाउने बेला भो,

  • @basantathapa442
    @basantathapa442 4 ปีที่แล้ว

    february 20 म आउदै छु ज्फत गरेर देखा सरकारले जे गरे पनि हुने पहिला 33 केजि सुन जफ्त गर अनि मोबाइल घडि

  • @asokhumad7692
    @asokhumad7692 5 ปีที่แล้ว

    हैना तँ साले कुकुर हरुले भरु बिदेसिएर पछि फर्किदा नेपाली हरु नेपाल यार्रपोट मा पनि अवातरण गर्नु पईदैना भन अनि बिखेस् जाँदा बोकेर गएको दुईटा गेडा र एउटा केरा पनि उतै छोडेर अाउनु भन्ना बरु कुकुर हरु थुक्का साले खाते

  • @shivakw715
    @shivakw715 5 ปีที่แล้ว

    नेपाल मा चईनिच माेबाईल पनि दस हजार भनदाबडि परछ के किनु बिदेमात दस हजारकाे माबाईलत राम्रो पाउछ सरकारले नाेअाफुले गरि खानछ नाेअरूलाई गरिखान दिनछ छिछि लाजपनि लागदैन सरकारलाई दुईरूपयेकाे चिजमा लाेब लागाेनि सरकार बरू नाकाबन्दी लगारूदेउ सरकार जाबकेनैईत लाउछर हिसब किताब गरदा पाच सात हजारकाे सामानत हाेला सरकार मलाईत लाजलागेर अायाे दुईटा मिठाईका गेडा त छिटाे देखछैउ सरकार जाबा एउटा बिहान बेलुका छाक टारने दुखिलाईता हामिले पनि कारबाही गरन त हामिले पनि सकिन्छ येति नेपालीकाे छाेराेनै हाे भने सिमा मिचियेकाे छ केहेरेकाछैउ सरकार अलिकति पनि लाज लागदैना दुनिया देशमा फिरि हुने हाराे देशमा किन फिरि नाेहुने अबा नेपाल लाई कुन देश भनेर चिनिईछ

  • @premmayajugjali4612
    @premmayajugjali4612 2 ปีที่แล้ว

    2021 को ताजा खबर भन्नुन योत 2019 को समाचार भनेर फाईदा छैन

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 ปีที่แล้ว +4

    Aru ta testai ho garib nepali le pradesh bata sun-chadi, hira-moti lyaune kuro vayana tyahi mobile ra ghadi ho yasma sarkar le bichar puryaunu parchha, 3-4 ota samma ra yak dui ota sathi haruko parsal lyauna dinu parchha

  • @ratanratan433
    @ratanratan433 5 ปีที่แล้ว

    अब मेराे अाउने समय भयकाे छ तर म कपडा खाेले र खचुर काे पात ले अाफ्नाे लिङ्ग छाेपेर अाउदा त लाक्दै न हाेला लि भन्सार

  • @indumongol7323
    @indumongol7323 5 ปีที่แล้ว

    ठिक छैन यो कानुन एदी घरमा ६ .७ जना परीवार छ भने उसले १.१ थान पनी सामान . दिनु नपाउने वा सरकार बधाईछ

  • @sushantgajamere5445
    @sushantgajamere5445 5 ปีที่แล้ว

    Dherai galat gardai chh hai yo ...npl ko sarkar lee yesto pani hunchh yar ke hoo yo sap jantalai marnu khojeko horw ..

  • @nunale7561
    @nunale7561 5 ปีที่แล้ว

    Gobar variyako netalai vot diyara pradhan mantre banauda faida vaneko ahi ho afule garna khubi chhaina garib jantako Khun chusni thukkka lajbavako namarda pasu jati lyauda Pani sarkarlai k apati vo afno paisale kineko chha afno Saman afno adhikar

  • @sabinaraijutt3032
    @sabinaraijutt3032 5 ปีที่แล้ว +5

    Sale kun chai randi banle banayak0 k0 niyam tesk0 aama ra baini lai india mah lager rakhe hunthiy0

  • @leomaanprakash7760
    @leomaanprakash7760 5 ปีที่แล้ว

    Hoena tv chai kati incth samma leuna paenxa..bina vansaar

  • @munalkawar9808
    @munalkawar9808 ปีที่แล้ว

    Aba ritto bek liyara farkine bela aisakyo jasto xa nepalma kun nete ho nem banaune yo sab lutna khojeko jasto dekhinxa

  • @vikashthapadailekh7795
    @vikashthapadailekh7795 5 ปีที่แล้ว +4

    सबै ल्याउन पाउनु पर्छ साले खाते हो

  • @bijaymagar9390
    @bijaymagar9390 5 ปีที่แล้ว

    हलो सोलति मइले 5 वोता बुरि लियर आउन लागेको छु मिलछकि मिलदइन

  • @aitagurung6396
    @aitagurung6396 5 ปีที่แล้ว +3

    भन्शार बाट नेताहरु लो मेलो मतो मा सुन्का हात्ती हरु छिरैइ राखेका छन एक बोतल मधिरा बढी नपाउने भन्दा यि मन्त्री हरु का दिमाग मा साचिनै किरा परे का छन कि के जो ?

  • @nunale7561
    @nunale7561 5 ปีที่แล้ว

    Nepalma vrastacharilai hatau janta khusi hunchha nachahine kanun banauchha jantale tesai netalai Gali gareko haina kina vane netaharukai kamjori chha

  • @amritbal2358
    @amritbal2358 5 ปีที่แล้ว

    Na nepal ma rojgar din sakchh aruko desma dukha garer farkida 1 than afantai chino ni launa napai ne kasto niym ho yo chora haru

  • @sanuangdembe5270
    @sanuangdembe5270 5 ปีที่แล้ว

    yo ko khate ho yes kae sadak ma lagera jalae mari dinu parne nepla bechera khane le khako xa kehi wasta xaena garib haru le dukha garera kehi leko mathi akha njar lagaune yo khate lae ta nepali sabae janta haru milera ek ek tukra gari raksi saga khae dinu parne yo khate ale

  • @prakashmajhi7566
    @prakashmajhi7566 5 ปีที่แล้ว

    hami garid jantale dukah garer din rat navnikn ali ali gahr ma pariyrlai kahusi banaunu kai samn ler aako pani dekahn saken aba hami garid ko pasina le noi poler marxu

  • @TimroSathi-r9o
    @TimroSathi-r9o 11 หลายเดือนก่อน

    Mata khali janxu nepalma aba nepalka neta sarkar maryo bhanera katro liyara janxu

  • @KapilDev-es4si
    @KapilDev-es4si 5 ปีที่แล้ว

    Airport ma sano sano saman pani chori grne sala kukur haru ....nepal srkar chor ho chor ho

  • @RakeshSharma-wd1iz
    @RakeshSharma-wd1iz 5 ปีที่แล้ว

    Lu aba nangai Nepal farkinu parxa sala kabadi haur 😡😡😡😡😡😡

  • @amishalimbu2099
    @amishalimbu2099 5 ปีที่แล้ว

    yo kasle banako niyam ho sale khateharu aba hamile dhukha gareko poisha pani tiniharulai dinu parne lauchu herirakh dharai lauchu khate chor nepal ko sap chor mantri haru chan vane

  • @sitamagar5455
    @sitamagar5455 5 ปีที่แล้ว

    Daha lager hola afano dukha gareko saman ni lyaunu napaune sarai nahune vo yo nepal ko kanun dakaharulai napuger lutna khojeko ho

  • @taragurung6734
    @taragurung6734 5 ปีที่แล้ว

    Yo sale chor haru le garnu parne kam chai gardaina sojo sida janta lai jhukaune kam

  • @Raj-vt3fn
    @Raj-vt3fn 5 ปีที่แล้ว

    Yadi afule lageko saman jafat hune paka vo vane sala khate haru lai dinu vanda baru putara falda ramro

  • @geetachhantyal4228
    @geetachhantyal4228 5 ปีที่แล้ว +2

    Yauta government aath ota pugyo..aba sarkar le k garos ta bichara, sojha-sidha janta lai buffalo beche pani tax, machho maare pani tax , tax nai tax le dhaad bhaachine vayo nepali jantako😭😭😭😭

  • @indraxhettri8649
    @indraxhettri8649 5 ปีที่แล้ว

    khakha khakha hamro nepal sarkar kati khan sakxhas kha ta nai hoss sarkar tai ho dani ta nai hos garib kati sakxhas kha

  • @Govind-nb4co
    @Govind-nb4co 5 ปีที่แล้ว +2

    लुट के पि चाेर तेराे बाउ ले कमएर बिदेश माराखि दिएकाे छ 33 % के जि सुन कता गय कुकुर शाले हाे कमनिषट चाेर

  • @RR30NEPAL
    @RR30NEPAL 2 ปีที่แล้ว

    1ta ta aafu le chalako mobile nai hunxa tehi matra liher aaunu parne??

  • @mohangreatmindmahata3213
    @mohangreatmindmahata3213 5 ปีที่แล้ว +3

    याे सरकारलाई नि लिलामिमा बेच्ने छन् युवाहरुले

  • @lokpun8695
    @lokpun8695 5 ปีที่แล้ว

    tesko bau le kamaye ko paisa le liyeko hola ni liyauna na paune niyam.

  • @nepalisangeet4963
    @nepalisangeet4963 5 ปีที่แล้ว

    Projector liyra jada vat tirnu parxa ki nai ha bro

  • @prakashgurung2880
    @prakashgurung2880 5 ปีที่แล้ว

    चुतिया कयुनिस्ट सरकारको चुतिया नियम।।

  • @arjungc6212
    @arjungc6212 5 ปีที่แล้ว

    Hami le 2 Ota mobile launa paininxa ki noi hjur

  • @mausamlimbu4880
    @mausamlimbu4880 5 ปีที่แล้ว

    बरु सबै राेक सरकार किन १थान दिने काम छैना

  • @pleasecome6171
    @pleasecome6171 5 ปีที่แล้ว

    Car lai ni chance dinu paro hai sarkar..

  • @hamromobile6687
    @hamromobile6687 11 หลายเดือนก่อน

    Boru kehi naliaau vana na

  • @yogenrai7854
    @yogenrai7854 5 ปีที่แล้ว

    Hawa vayo ta yo kura

  • @purnakumarchamlagain6897
    @purnakumarchamlagain6897 5 ปีที่แล้ว

    TV chair Kati intch Ko Lana paineho ni

  • @indradevkota6064
    @indradevkota6064 5 ปีที่แล้ว

    नालायक चोरीपैठारी काम गर्छ

  • @UmeshKumar-ky5lj
    @UmeshKumar-ky5lj 6 หลายเดือนก่อน

    Dron Lana painxa ki sir

  • @buddharider123
    @buddharider123 5 ปีที่แล้ว

    नेपाल सरकार हरु सबै जान चोर हो।

  • @SureshKumar-xk8lq
    @SureshKumar-xk8lq 5 ปีที่แล้ว

    Projectar leauna mil xa hajur

  • @uddhabtamu8990
    @uddhabtamu8990 5 ปีที่แล้ว +1

    Madira ma rok lagako thik xa but mobile 2/3 pcs ra tv yak ota jati inch ko ni liyara aaunu paune niyam hunuparyo...nalayak sarkar

  • @simranshrestha8943
    @simranshrestha8943 2 ปีที่แล้ว

    चोर खाते कुन नेता को नियम हो

  • @bibekgurung5676
    @bibekgurung5676 5 ปีที่แล้ว +1

    Terooo yooo kukurley banaako TH-cam channel bandaaaaaa gardaa hunchaa ho kukujur
    Pasinaaa chusnaabpalkeyy gar
    Teroo amaabra budi pathaaaaa

  • @gitarai6624
    @gitarai6624 5 ปีที่แล้ว

    Lama jasto nepal kanuna

  • @BabuRam-wt5tq
    @BabuRam-wt5tq 3 ปีที่แล้ว

    dollar kati lyauna paenxa

  • @dipeshbk6995
    @dipeshbk6995 5 ปีที่แล้ว

    बिचरा मेरो देशको सरकार हरु कुनै राम्रो काम गरेनन हुदाहुदै अब जनता को पशिना लुट्नु बाहेक अरु केही जानेन बेज्त नेपाली हरुको खोइ कता गयो बहादुर भनेर चिनिने देश अब रहेन नेपाल रहेन कुन्ताको नेपाली हरुको इजोत छैन बिदेश मा ती माथी जनता लाई हेपेर यस्तो गर्छ्न अनि कता बाट नेपाल विकसित हुन्छ चोर सरकार यो कुनै राम्रो काम गरेनौ रकसी लागू पदार्थ ठिक छ रोक गर्दा अरु चाहि किन रोक गर्नु परो नेपाल मा प्राय सब बुब्लीकेट सामान आउँछ तेहि पनि राम्रो हुदैन सरकार हरु चाहिँ बिदेशी कुरामा सामान हरु चलाउछ्न बिचार मेरो देश