हे माता महाकाली महालक्ष्मी महासरस्वती तपाईंको कृपाले देव भुमीको कल्याण गर्नु होस् ! दानवहरुको सत्यानास गरि साधु सन्त र सज्जनहरुको रक्षा गर्नु होस ! दिब्य सत्संगका लागि हार्दिक नमन 🙏🙏
डा. बेनीमाधव भुषाल जी को खण्डकाब्यमा पढेको थिय । वाहाले हालसालै दिब्यधाम ग़मन गरीसक्नुभयो । आज को सत्संगमा त्रीसक्ति माताजी को बारेमा सुन्ने अवसर जुडाउनु भएकोमा तपॉईहरु त्रीमुर्ति को आत्मलाइ म मेला आत्रेय को कोटम्बार नमःॐकार ।
परम बन्दनीया करुणामयी साक्षात् जगदम्बा माता ले यो अबोध बालक लाई पनि ओँकारेश्वर त्रोटकाचार्य गुफा मा १३घण्टा सम्म आफ्नो न्यानो काख मा राखी साधना गराउनु भएको थियो।आमा लाई बारम्बार प्रातस्मरण।ॐॐॐ
जय हाेस सबैकाे अनि गुरू माता ,पिता मा नमन🙏🙏 , मैले नबुझेकाे र बुझ्न खाेजेकाे कुरा , जब नेपाल भगवानै भगवानकाे पावन भुमि ,जप तप, ध्यानकाेलागि उपयुक्त र शक्तिकाे भुमि नेपाल यसै भुमिमा जन्मनुहुने साधु, सन्त, महन्त, महात्मा , महापुरूष, गुरूमाता , पिताहरू नै आफुलाई र आफ्नाे शक्तिलाई अरूले चिनेनन, बुझेनन भनेर किन अरूकाे देशमा आस्रय लिन जानू हुन्छ, जब आफुजन्मेकै भुमिमा रहेर, आफ्नाे शक्ति, आफू भित्रकाेज्ञान , ध्यान सबैकाे सामु बाडेर , शक्तिले जितेर देशलाई उचाईमा पुर्याउन आफ्नाे अदृस्य शक्तिलगाउनु पर्ने हैनर, अनि किन अरूकाे देसमा गै बस्नु भयाे, देस निकाला त गरेका हैनन हाेला, आफुखुसि नै जानू भयकाे हाेला, आफ्नाे देसकाे माया किन गर्नु भयन, मलाई धेरै जिज्ञासा भयकाेले है सुवास सर , हजुरले साेध्नु भयन , सबै सक्तिहरू किन देश छाढेर गय, , भगवानकाे शक्ति प्राप्त ब्यक्तिहरू, कर्मगर्न याेग्य महिला पुरूषकाे शक्ति सबै पलायन हुँदै गयसि, अब याे तपाेभुमि भगवानकाे भुमि, शक्तिकाे भुमिमा रहने काे ? यस्लाई बचाउने , जगेर्नागर्ने , नेपाललाई उचाईमा पर्याउने कस्ले ? भयका सबै शक्ति देश बाहिरियपछि दाेस कस्लाई दिने, सबैलाई आफू जन्मेर हुर्केकाे ठाउलाई , माटाेलाई यदि माया छ भने सबैकाे दाईत्व, हुनुपर्ने हैनर आफ्नाे देश प्रति , मरेपनि बाचेपनि यहि माटाेमा रहेर केहि गर्नु पर्ने हैनर , आफ्नाे जन्मभुमिलाई चटकै माया मार्ने हरू प्रति गुनासाे मेराे, , गल्ति बाेलेकाे रैछु भने माफि चाहान्छु धन्यवाद 🙏🙏🙏🙏
ए हो र मगर गुरङ त शिब को गण पो हुनु हुनुहुदो रहेछ त शैब सम्पर्दाय का हुनु हुदो रहेछ प्रमाण त हो मगर गुरूङ पुराना बुढापाकाको कानमा कुन्डल र गुडा देखाएर लगाउने पोसाक बाट स्पष्ट हुन्छ नै महान हुनु हुन्छ मगर गरूङ हरू
Gurudev ma mahila hu maile narayed shreemali ji lai guru maneki xu uhale malai gayetri dikkxa dinuvako xa aba maile k garau ta hajurle gayetri jap garna mildain vannuvo ?
मंगोल हरुले (कुकुर भक्क्षण गर्नेभएकोले आर्यहरुले उनिहरुलाइ चांडाल जाती भन्ने गर्दथे र भगवान महादेवले सबै मानवलाइ ब्राह्मण बन्ने हक वेदले दिएकोले उनीहरुलाइपनि ब्रह्मज्ञान दियर आचार्य ( आचारवॉण) बनाउनुभएकोले उनिहरुले पनि बर्णाश्रम मा आधारित जिवन बनायर गुरू बन्न पुगे र तिनै गुरुको संततीहरु पुनः सत्वगुण छाडेर तमोगुणी बन्न गएकोले ताम्र धातुजस्तै पबित्र तिनी मानवको जिवनलाइ गरु को पछाडी गुरुड०, र तामाको पछाडी तामाड० बनाएको हो । भगवान महादेवले ब्रह्मज्ञान दियर ज्ञानी बनायपछि उनिहरुले गुरु मानेर “ हे प्रभु अबदेखि हजुर हॉम्रोपनि ईस्वर हुनुभो “ भन्दै किरातेस्र महादेवको रुपमा पूजा र सेवा गरेको हुन । यसकारण संसारभरीका सबै मानवहरु एकै मानव जातीहौं । सबैको आत्म परमात्मको अंश हो । हॉमिसबै ॐकार परीवार हौं भन्ने बुझेर एक अर्कोलाइ अभिबादनगर्दा नमःॐकार सब्दले प्रणाम गरौ । नमःॐकार!
We hindus do not really take interest in our culture, our roots and our way ahead. We have been attacked by Bidharmis, yet we are still asleep in deep slumber. Who is going to preserve this eternal knowledge if we are not awake?
दिब्य सत्सङ्गको लागि दुबै जनालाई हार्दिक धन्यवाद !
ॐजय अम्वे जय जगदम्बाश्री जय गुरुदेव जय दिव्य सत्सङ्गको कुरा ले दिएको छ। हजुरहरूको जय होस्।
गुरु हजुरहरुलाई नमन छ 👌👌🪷🪷💐💐🌷🌷❤️❤️🌺🌺🍁🍁🌹🌹🥀🥀🍁🍁👍👍🔥🔥❤️❤️
Sarai mitho satsang, Dhanyabad guruji suvas sir and the team.
माताजी को छिटो नेपाल आगमन होस हामी ले दर्शन गर्न पाइयोस् प्रभु।
हे माता महाकाली महालक्ष्मी महासरस्वती तपाईंको कृपाले देव भुमीको कल्याण गर्नु होस् ! दानवहरुको सत्यानास गरि साधु सन्त र सज्जनहरुको रक्षा गर्नु होस !
दिब्य सत्संगका लागि हार्दिक नमन 🙏🙏
नमन सुबास भाइ र गुरु जीलाई ।यो जुनिमा माता जीसंग एक पटक भेट्न पाये जन्मसार हुन्थ्यो भाइ ।
जय गायत्रि माता जय गाायत्रि गगुरु
Guru ko dibya satsanganbko lagi koti koti bandana
ॐ नमः शिवाय 🏵🙏🙏🙏🏵
डा. बेनीमाधव भुषाल जी को खण्डकाब्यमा पढेको थिय । वाहाले हालसालै दिब्यधाम ग़मन गरीसक्नुभयो । आज को सत्संगमा त्रीसक्ति माताजी को बारेमा सुन्ने अवसर जुडाउनु भएकोमा तपॉईहरु त्रीमुर्ति को आत्मलाइ म मेला आत्रेय को कोटम्बार नमःॐकार ।
Guru dev koti koti bandana
परम बन्दनीया करुणामयी साक्षात् जगदम्बा माता ले यो अबोध बालक लाई पनि ओँकारेश्वर त्रोटकाचार्य गुफा मा १३घण्टा सम्म आफ्नो न्यानो काख मा राखी साधना गराउनु भएको थियो।आमा लाई बारम्बार प्रातस्मरण।ॐॐॐ
मातालाइ भेटन झन तीब्र इच्छा छ छिटै पूरा होस भगवान्
Jaya Trishakti mata ❤️❤️🙏🏻🙏🏻🙏🏻
ॐ❤जय❤श्री❤सीता❤राम❤
जय त्रिशक्ति माता 🙏🙏पुनः सुन्न पाउँदा खुशी लाग्यो , माताको छिटो नेपाल अाउने वातावरण मिले हुन्थियो धन्यवाद हजुर हरुमा🙏🙏
🙏
ani bhkt sabbima kha bar pani
त्रिसक्ति माताको जय जय कोटि कोटि नमन गर्दछु❤❤
🙏
त्रिशक्ती माताको शाक्षातकार कहिले जुर्छ होला है सुबास जि? चाँडै हामी सबैलाई अवसर जुरोस्।🕉️🙏😊
🙏
जय ॐ कार जय ॐ कार जय ॐ कार।
Radhey radhey mata ji
ॐ
माता को दर्शन नेपालमा चाडै मीलोस्
Ati sundar satsang, very balanced, wider attitude of Acharya jyu. Thank you Suvas ji, grateful to Acharya jyu. 🙏🙏
🙏
हे भगवान ! यस्ता यस्ता महानआत्माहरुकाे दर्शन मलाई कहिले मिल्छ ?
🙏🏼 जय होस !
jay Jay Gorakh Jay Jay Kali........ Aadesh gurudar Om........
🙏
Kati methoo sambad...voyo...
Ommm
Great thank you 🙏
🙏🌹🌹🌹🌹
Jay mata ji . Jay hos sabai ko 🙏
suvas vai लाई धेरै धेरै धन्यवाद
जय हाेस सबैकाे अनि गुरू माता ,पिता मा नमन🙏🙏 , मैले नबुझेकाे र बुझ्न खाेजेकाे कुरा , जब नेपाल भगवानै भगवानकाे पावन भुमि ,जप तप, ध्यानकाेलागि उपयुक्त र शक्तिकाे भुमि नेपाल यसै भुमिमा जन्मनुहुने साधु, सन्त, महन्त, महात्मा , महापुरूष, गुरूमाता , पिताहरू नै आफुलाई र आफ्नाे शक्तिलाई अरूले चिनेनन, बुझेनन भनेर किन अरूकाे देशमा आस्रय लिन जानू हुन्छ, जब आफुजन्मेकै भुमिमा रहेर, आफ्नाे शक्ति, आफू भित्रकाेज्ञान , ध्यान सबैकाे सामु बाडेर , शक्तिले जितेर देशलाई उचाईमा पुर्याउन आफ्नाे अदृस्य शक्तिलगाउनु पर्ने हैनर, अनि किन अरूकाे देसमा गै बस्नु भयाे, देस निकाला त गरेका हैनन हाेला, आफुखुसि नै जानू भयकाे हाेला, आफ्नाे देसकाे माया किन गर्नु भयन, मलाई धेरै जिज्ञासा भयकाेले है सुवास सर , हजुरले साेध्नु भयन , सबै सक्तिहरू किन देश छाढेर गय, , भगवानकाे शक्ति प्राप्त ब्यक्तिहरू, कर्मगर्न याेग्य महिला पुरूषकाे शक्ति सबै पलायन हुँदै गयसि, अब याे तपाेभुमि भगवानकाे भुमि, शक्तिकाे भुमिमा रहने काे ? यस्लाई बचाउने , जगेर्नागर्ने , नेपाललाई उचाईमा पर्याउने कस्ले ? भयका सबै शक्ति देश बाहिरियपछि दाेस कस्लाई दिने, सबैलाई आफू जन्मेर हुर्केकाे ठाउलाई , माटाेलाई यदि माया छ भने सबैकाे दाईत्व, हुनुपर्ने हैनर आफ्नाे देश प्रति , मरेपनि बाचेपनि यहि माटाेमा रहेर केहि गर्नु पर्ने हैनर , आफ्नाे जन्मभुमिलाई चटकै माया मार्ने हरू प्रति गुनासाे मेराे, , गल्ति बाेलेकाे रैछु भने माफि चाहान्छु धन्यवाद 🙏🙏🙏🙏
🙏❤
🙏🏽🙏🏽Om Hari Har Mahadev🙏🏽🙏🏽Namaskar 🙏🏽🙏🏽Radhe 🙏🏽🙏🏽🙏🏽
Jay tri sharing mata. Naman.
हाम्रो नेपाल कि आमा छिटो नेपाल् ल्याउनु पार्यो हामी सबै ले दर्शन गर्न पाउ प्राभु
Jaya Mata. Om Jaya Mata.
🙏
Jaye mata gi
Jay tri shakti mata nepal Des ma Shanti hos hajur ko Jay hos hai
गुरुदेवको दर्शन कसरी पाईयला नी नमस्कार
Jaya shambu har har mahadav
🙏
Jay tri shakti mata naman 🪔🪷🙏
Jay Mata Di ko jay hos🙏🙏🙏🙏🙏
🙏
गुरु अहिले शक्तिरूपा लिला देबि कहाँ हुनुहुन्छ ?
JAY mata di🕉️🕉️🕉️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
🙏
त्रीशक्ती माता कि जय🙏🙏
🙏
Jaya Trisakti matalai chhitai nepal pharkaunu parxa xitai satya yugko suru hos jaya mata nepal farkanuhos desma shanti lyaunu paryo sabaimilera
🙏
प्रणाम
Jai hos parvo. 🙏
🙏
🙏
🕉️🇳🇵
🙏🙏🙏
👏👏👏👏🇳🇵
गुरु प्रणाम
🙏❤
Nice work 🎉🎉🎉❤❤❤❤
Jaya hos
🙏❤
ए हो र मगर गुरङ त शिब को गण पो हुनु हुनुहुदो रहेछ त शैब सम्पर्दाय का हुनु हुदो रहेछ प्रमाण त हो मगर गुरूङ पुराना बुढापाकाको कानमा कुन्डल र गुडा देखाएर लगाउने पोसाक बाट स्पष्ट हुन्छ नै महान हुनु हुन्छ मगर गरूङ हरू
♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏
🙏
माताको दर्शन कसरी पाइन्छ
Tri sakti mata ko kote kote praddam ha mata danab haru ko nas hos hamro dave bhume ko rachhaya garnu hos
🙏
❤❤❤❤❤❤❤❤
🙏
Om
🙏
🙏❤
आहा फेरि माताजिका बारेमा सुन्न पाइयो
Gurudev ma mahila hu maile narayed shreemali ji lai guru maneki xu uhale malai gayetri dikkxa dinuvako xa aba maile k garau ta hajurle gayetri jap garna mildain vannuvo ?
फर्केर नेपाल आइदिनु भए नि हुन्थ्यो नि
❤❤❤❤
🙏❤
मंगोल हरुले (कुकुर भक्क्षण गर्नेभएकोले आर्यहरुले उनिहरुलाइ चांडाल जाती भन्ने गर्दथे र भगवान महादेवले सबै मानवलाइ ब्राह्मण बन्ने हक वेदले दिएकोले उनीहरुलाइपनि ब्रह्मज्ञान दियर आचार्य ( आचारवॉण) बनाउनुभएकोले उनिहरुले पनि बर्णाश्रम मा आधारित जिवन बनायर गुरू बन्न पुगे र तिनै गुरुको संततीहरु पुनः सत्वगुण छाडेर तमोगुणी बन्न गएकोले ताम्र धातुजस्तै पबित्र तिनी मानवको जिवनलाइ गरु को पछाडी गुरुड०, र तामाको पछाडी तामाड० बनाएको हो । भगवान महादेवले ब्रह्मज्ञान दियर ज्ञानी बनायपछि उनिहरुले गुरु मानेर “ हे प्रभु अबदेखि हजुर हॉम्रोपनि ईस्वर हुनुभो “ भन्दै किरातेस्र महादेवको रुपमा पूजा र सेवा गरेको हुन । यसकारण संसारभरीका सबै मानवहरु एकै मानव जातीहौं । सबैको आत्म परमात्मको अंश हो । हॉमिसबै ॐकार परीवार हौं भन्ने बुझेर एक अर्कोलाइ अभिबादनगर्दा नमःॐकार सब्दले प्रणाम गरौ । नमःॐकार!
Hey Trishkti mata malae pani hajurko darsan garne tibra echhya bhayo ,mero sharir swostha banae malae pani yo bishwoma hajurharukai najeek matra rahane awasar prapta garne echhya bhayo.
Nepal deshko bhumima kahile feri prakat hune hola ? Hey mata aama ! 🙏
🙏
We hindus do not really take interest in our culture, our roots and our way ahead. We have been attacked by Bidharmis, yet we are still asleep in deep slumber. Who is going to preserve this eternal knowledge if we are not awake?
🙏🙏२.३ Barsa vetne mouka paye maile ni
Peri milchhaki ke samaye ma chittai
🙏❤
अहिले काहा हिनुहुन्छ होला खास ठेगाना काहा होला ।
🙏
पडनाम गुरुबर माताजिमा कोटिकोटि पडनाम
🙏
ॐ नम : शिवाय 🌷🙏🌷
Naman gurudev 🙏🙏
🙏
Jay jay mata maha maya jagdmma
Jay tirskita Mata jay
🙏
🙏❤️🙏
🙏❤
Jai Mata di Jay guru dev
ॐ नम:शिवाय🙏
🙏❤
Jay Trishakti mata ❤
🙏
जय माता दि🙏🙏🙏
🙏
🙏❤
🙏🙏
🙏