'अमेरिका पुगेका अधिकांश कलाकार खुसी छन्' । Premraja Mahat । Guff Station । Khem Risal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • गायक प्रेमराजा महत धेरैजसो समय अमेरिकामा बस्छन् । त्यसो त उनी नेपाल पनि आउने जाने गरिरहन्छन् । 'पानको पात', सिमसिमे पानीमा', 'बाँझो खेतमा', 'हिउँचुलीमा हिउँ'जस्ता थुप्रै लोकगीत उनका चर्चित छन् । अनलाइनखबरको गफ स्टेसनमा प्रेमराजाले अमेरिकामा नेपाली कलाकारको सुख-दु:ख, वर्तमान नेपाली संगीतको अवस्था, आफ्ना भावी योजनादेखि नेपाली राजनीतिसम्मका कुरा गरेका छन् ।
    #PremrajaMahat #GuffStation #KhemRisal #onlinekhabar #nepalimusic

ความคิดเห็น • 1

  • @prakashku
    @prakashku ปีที่แล้ว

    अमेरिका गएको होइन। देशमा बसन नसकेर, देशबाट भागेको हो ।