योसेफ सर हजुरलाई धेरै धन्यवाद 👌 ❤॥हजुरको अभिनय सार्है राम्रो लाग्छ र अझै राम्रो भिडियो हरु हेर्न पाउँ ॥सिरियल कति छिटो खिचेर सम्पादन गरेर राख्नु हुँदोरहेछ 👏 ॥आज भर्खरै हेरे मैले यो भाग निक्कै राम्रो 👌💕 लाग्यो ॥मलाई सिरियल सुटिङ्ग हुँदा हुने कुराहरु त थाहा भईसक्यो ॥रिल मा हेर्दा र अभिनय गर्दा कतिको कठिनाई हुन्छ भनेर॥फेरी पनि हजुरलाई र सम्पुर्ण कान्छि भुन्टि सिरियलका अग्रज कलाकार साथिहरुलाई बधाई दिन चाहन्छु। ॥
कान्छी को आमा रमा दिदी को भुमिका अर्कि शितल ठकुरीको बुहारी को मुख छुच्चो गरेको भुमिका राम्रो छ अभिनय सबै कलाकार को भुमिका निभाएको छ अभिनय क्यारेक्टर पनि राम्रो छ
सुटिङ गराउने कलकार दाजुभाइ र दिदिबहिनि हरूलाई मेरोर्तफबाट लाखौलाख धन्यवाद छ है दैनिक बिराठनगर बाट बिजय दसैको सप्लाइ ममङलमय शुभकामना छहै सुईकार गर्नुहोस नमस्कार जय राधेश्याम श्रीकृष्ण नम
कान्छी सिरियलकाे सम्पूर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना टाेकले भाइ अति नै प्याराे भाइ 👏👏💕💕👍️यति रमाइलो गाउँकाे नाम पनि खुलाई दिनु भएको भए अझै राम्रो हुनि थियो
हा हा कस्तो हासो उठयो सुटिङ गरेको देख्दा कति गाह्रो सुटिङ गर्न ।हजुर हरुले दुख गरेर बनाउनु भएको सिरेळे हामीलाई मनोरञ्जन दिलाउनु भएकोमा मनै देखि धन्यवाद सम्पूर्ण कान्छि भुन्टि सिरेलको ौिमलाई।योजना सुटिङ गरेको ठाउँ काहा हो कुनठाउहो । कान्छी को छोरि बनेर खेलेको आहाना नानीलाई धेरै माया उत्तर उत्तर प्रगतिको कामना नानु ❤❤❤❤❤🎉🎉🙏🙏👍️👍️👍️👌👌👌
❤❤❤❤धेरै राम्रो छ हाम्रो गाउँ घरमा बस्ने मानिसहरू जाड यस्तो गर्छन्😢😢मैले तिनीहरूलाई आफ्नो सुझाव सहल्ला दिन मन लाग्छ तर के गर्नु हाम्रो कुरा सुन्नु हुन्
भाइ तपाईंको अभिनय एकदमै मन पर्छ मलाई 🙏🙏🙏पहिला पहिला भुन्टिमा गरिने अभिनय देखेर कति रोइयो रोइयो😭आउदैगरेको बिजय दशमीको धेरै धेरै शुभकामना भाइ साथै धेरै सम्झना अनि मीठो माया❤❤
मैले त बल्ल आज हेरेको है तपाइको युटुब च्यानेल अब सधै हेर्ने छु तपाइको बोली निकै राम्रो लाग्छ ब्रो भुन्टी कान्छी मा हेर्दै आयको छु र सबै टिक लाई मेरो मनै देखि नै हर्दिक मय सुभकामना छ सम्पुर्न जन हरु लाई र यसै गरि कान्छी तथा आसा खड्का सिस लाई मिस यु गर्दै निकै राम्रो हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌

बिचरा सिरेल ले गर्दा सबै को भनाइ सुन्नु पर्छ धेरै राम्रो लाग्छ सबै तिम लाई बधाई छ love you ❤❤❤❤❤
अति रामरो हजूर ❤ भूलती रा कांची सीरियल एकदमै रामरो
God Bless you and your team
हजुरको अभिनय ले सारै मन छुन्छ हजुरलाई धेरै धेरै बडादशैंको शुभकामना छ है सम्पूर्ण। टिमलाई बधाई छ है
सागर र कान्छी बहिनी को सुटिङ खोई त आउँदै गरेको बिजया दशमीको सबै कान्छी सिरियल को टिम लाई धेरै धेरै मुरि मुरि शुभ कामना
V !!!!!
😊😊😊😊
सम्पुण कान्छी सिरियल को आमा बाबा टोलिले भाइ चन्दु बोइनि सानु नानि सम्पुण लाइ दशै को शुभकामना छ
कान्छी को आमा रमा दिदी को भुमिका अर्कि शितल ठकुरीको बुहारी को मुख छुच्चो गरेको भुमिका राम्रो छ अभिनय सबै कलाकार को भुमिका निभाएको छ अभिनय क्यारेक्टर पनि राम्रो छ
सुटिङ गराउने कलकार दाजुभाइ र दिदिबहिनि हरूलाई मेरोर्तफबाट लाखौलाख धन्यवाद छ है दैनिक बिराठनगर बाट बिजय दसैको सप्लाइ ममङलमय शुभकामना छहै सुईकार गर्नुहोस नमस्कार जय राधेश्याम श्रीकृष्ण नम
कति राम्रो गाउँ घर wow❤❤nicee
टाेकलु भाइ सारै राम्राे छ याे सिरियाल 👍️😘😘❤️❤️❤️❤️
बुवा हजुर लाइदशैकोशुभकामनाछ❤❤❤
Dami xa shooting😘😘😘😘😗😗😗😗😍😍😍😘😘😘😚😚😚😙😙
सितल ठकुरी चण्डिका को अभिनय क्यारेक्टर राम्रो रोल छ छुच्ची मुखाले को भुमिकामा ❤❤❤❤
सुरु देखि नै म टोकले दाइको फ्यान ❤️❤️
Sarai ramro cha
ठुले दाइ भाउजू हरु लाई बुबा आमालाई माया गर्नेु पछ अब❤❤❤❤❤
Mero payro kanxi & vunti 😍😍
# ma dolakha ( Hetauda ) batt herdai xau😘sadhai 1 vag pani na xuttai
Hami lai hernat deree rmailo lago deree dukha hudo rhexa vai ❤❤❤❤❤❤❤❤
Namastey vai malai kanxi siriyl asaddai ramro lagxA astai gari agadi badnu hamro ahi asirbadxa
Ra hajur le hamro yatana uti serial lai Pani Maya garnu hola hai dhanniyabat miss you all ♥️❤️
Sampurna lai namaste hajurharule sadhai yasarine ramro sagga bhanudai janu miss you all ♥️❤️
क।नछि जि को सबै कलाकार टिमहरुल।इ दशमी को शुभकामना ❤❤❤🎉🎉🎉🙏🙏🙏🙏
Dhari remilo video all the best My fevoret serial ❤️❤️❤️❤️❤️
मलाई त सच्ची कै लाग्थ्यो त्र नाटक रैछ अब त खोइ कसरी हेर्ने हो बास्त बिग्ता थाहा भएसि😢🎉😂
मलाई धैरै खुसि लागो हजुर हरुले सुटिङ गरेको देखेर अनि गाउगर 😘😘😘
dhanyabaad😀🙏
धेरै राम्रो छ भाइ 🙏🙏👌👌❣️❣️❣️
शागर,र,कान्छिलाई,दशैईकाे,शुभकानाछ,काहानिचाहि,राम्राे,बनाउनुहाेस्है,हजुर
Shooting ko jagah Sarai mun paryo,,,, beautiful place for shooting 👌
कान्छि सिरियलकाे सम्पूर्ण टिमलाई बिजया दशमिकाे हार्दिक मङ्गलमय शुभकामना 🙏🙏🌹🌹🌷🌷
dhanyabaad😀🙏
कान्छी सिरियलकाे सम्पूर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना टाेकले भाइ अति नै प्याराे भाइ 👏👏💕💕👍️यति रमाइलो गाउँकाे नाम पनि खुलाई दिनु भएको भए अझै राम्रो हुनि थियो
dhanyabaad😀🙏
कति रमाइलो ❤
कान्छी सिरियाको सम्पूर्ण टिमलाई बिजय दशमीको शुभकामना ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😮😮😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😅😅😅😅
dhanyabaad
😀
@@Janardan476😊
@@Janardan476😊😊
राम्रो लाग्यो ❤
Malai pani kamchhi siriyal ma 😢khelna man lagyo 😢kun thau ma ho yo
Big fan hjr heru sabbai jana ko an happy dashain hjr heru Lai love you all❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
मन पर्ने सिरियल अनि मनपर्ने कलाकार हजुर को भ्लोग नछुटाइ हेरिरहन्छु अब चाइ आशा दिदी अनि सर सङको सुटिङ भ्लोग पोस्ट गर्नु हस दादा
Ramro lagyo❤
Dami👌👍
यस्तै यस्तै सुटिङ भिडियो देखाउदै गर्नु
मलाई सुटिङ हेर्न रमाइलो लाग्छ❤❤❤❤धेरै धेरै धन्यवाद
Nanilai dherai maya ❤❤
हा हा कस्तो हासो उठयो सुटिङ गरेको देख्दा कति गाह्रो सुटिङ गर्न ।हजुर हरुले दुख गरेर बनाउनु भएको सिरेळे हामीलाई मनोरञ्जन दिलाउनु भएकोमा मनै देखि धन्यवाद सम्पूर्ण कान्छि भुन्टि सिरेलको ौिमलाई।योजना सुटिङ गरेको ठाउँ काहा हो कुनठाउहो । कान्छी को छोरि बनेर खेलेको आहाना नानीलाई धेरै माया उत्तर उत्तर प्रगतिको कामना नानु ❤❤❤❤❤🎉🎉🙏🙏👍️👍️👍️👌👌👌
दाई को vlog म सधैं हेर्छु दाई big fam❤
Dami yoshep da❤❤
Bhai tapaiko rol ekdum ramro lagcha
Please bhunti shooting report pani raknus na Asha dd lai dekhayer❤❤❤❤❤
❤❤❤❤धेरै राम्रो छ हाम्रो गाउँ घरमा बस्ने मानिसहरू जाड यस्तो गर्छन्😢😢मैले तिनीहरूलाई आफ्नो सुझाव सहल्ला दिन मन लाग्छ तर के गर्नु हाम्रो कुरा सुन्नु हुन्
गाउँ घर कति राम्रो ❤❤❤❤❤❤❤❤
दादा सुटिङ गरेको पनि देखाउन हेर्नू पयो
Happy ❤❤❤❤ dashain sabai jana lai
kati ramro gau x
आहा राम्रो मान्छेको राम्रो अभिनय मा खेल्नुभएको छ ❤❤
गाउँ घर को ठाउँ कति रमाइलो दृश्य आहा ❤❤❤❤❤❤❤
❤❤❤😂🎉🎉\\\gttyur,त्र,उगुइ
Mero favourite serial ho ....
Dhiri dhiri subakamana ❤❤❤❤🎉🎉
wow nice tocly👍️👍️👍️🌹🌹💓💓💓💓💓💓💓💓💓💓
Sampurna Nepali majh yakai musta mero tarfa bat bijaya Dasami ko hardik hardik suvakamana xa
❤❤❤❤❤ yagdamai khusì lago hai d
धेरै छुचु छ बैनिचाइ
कति सुन्दर ठाऊँ कुन ठऊ होला
वाउ यसतो पो हुदो रहिछ सुटिङ
Nice serial ❤
😮oh nice video
याेभाउजुकाे,काहानिचाहि,अलिकठिकलागेनाहै
Vari nice😮😮😮
Tokela sooooooo handsome l love you vary mouch❤️❤️❤️❤️💋💋💋💋
भाइ तपाईंको अभिनय एकदमै मन पर्छ मलाई 🙏🙏🙏पहिला पहिला भुन्टिमा गरिने अभिनय देखेर कति रोइयो रोइयो😭आउदैगरेको बिजय दशमीको धेरै धेरै शुभकामना भाइ साथै धेरै सम्झना अनि मीठो माया❤❤
😊😊❤❤❤
dhanyabaad😀
。。。
My favourite 🙏❤😊
Dami
Very nice ❤❤❤
Sare ramro aavinay babu ❤😊
Veri nice dai yo sireal kaila aaunxa ma kuri basa xu ❤ kanxi is my best seairal❤❤
Very nice 🌹🌹🌹🌹🌹
dherai ramailo ani ramro xa kanxe serail
धेरै राम्रो लाग्यो हजुर अनि हजुरलाई पनि धेरै राम्रो लाग्छ मलाई
Big friend🙏 ❤❤❤❤❤
My favourite serial ❤️
Op
Ak dam ramro lago shooting sabai kalakar lai mero tarfa bat namaskar👌👌❤
Wo wow derai ramro cha vai good job keep it up❤
kanchhi and bunti shooting video dhyreie ramrro chha hajur ko video hernu paie a ❤❤❤👌👌👌👍👍👍
very nice ❤❤❤
Naesa
बड दशइकाे शुभकामना 🎉🎉🎉🎉
Kati ramro video sadai ramro video aahos
Dherai ramro kanchi ra sagar sir lai chai kin nadekhaunu vako
Kti paro thau god kti rmro ❤❤❤❤❤❤
Vunti ko shooting place dekhaununa😊
भिडियो राम्रो छ❤❤❤
Ma kanchhii siriyl xutaudina ramroo lagxa kanchhi sireyl💕💕💕💕💕💕💕💕💕💕💕
very nice kancci video
मैले त बल्ल आज हेरेको है तपाइको युटुब च्यानेल अब सधै हेर्ने छु तपाइको बोली निकै राम्रो लाग्छ ब्रो भुन्टी कान्छी मा हेर्दै आयको छु र सबै टिक लाई मेरो मनै देखि नै हर्दिक मय सुभकामना छ सम्पुर्न जन हरु लाई र यसै गरि कान्छी तथा आसा खड्का सिस लाई मिस यु गर्दै निकै राम्रो हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌
Suting ko video rakhiraknu hola la vai ramro lago
Wow nice❤❤
यसतै हुदोरैछ ल बधाई छ
Ramailo za kanxi ko suting somaj❤❤🎀🎀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😻😻😋😋
Wow beautiful team❤❤❤
Molai ni ksto man parxa kanxi serial molai ni hjr hru sng basera video banauna man x 😥😥
Wowo❤
Happy dashain happy thihar dai and sampurna kanxhi pariwarlai
धेरै रमाइलो ❤❤