बिजय कुमार पाण्डे दाइको क्यारिकेचर सबैभन्दा उत्कृष्ट , दोस्रोमा नेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री देउवा र तेस्रोमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलिको मिल्दोजुल्दो छ , तर हास्य व्यंग्य गाइजात्राको मर्म भने गतिलो सङ उजागर भएन कि , शुभकामना गाइजात्रा।
Sandip Chhetri you proved with this presentation that you are one of the best artist of Nepal. Thank you for what you have and thank you for sharing them to people who benefit in many ways.
श्री कृष्ण जि सोधनु हुनछ कोरोना हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई सारै मन दुखेर आयो तहा त म भन्दा पानी खतरा भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन. आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै देश को केक काटी हझुर ले बजाउने बासुरी बजाई बसेका रहेछन. श्री किसन भनु हुछ कोरोना जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु. श्री कृष्ण भनुहुन्छ कोरोना लाई जाऊ देश बनाउने मनट्र दियर अउ छिमेकि सित कुरा गरी कुरा मिलाउ देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो खाय पनि नेपाल बचाऊ कोरोना. खै गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन. जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना झोला भरदा रहेछन. जनता को घर म़ा रासन झैन सासक भई बसेका रहेछन. श्री कृष्ण भनु हुछ तेसो भए तिमि गई भट्रचारि सासक हरु बध गरी देश र जनता बचाऊ देश लाई कसरी हुछ आत्मनिरभर बनाई आयु कोरोना. जय प्रभु म तै काम गरी राखेको छु........
,क्यारिकेचर,व्यंग्य ,हास्य बिधामा नेपालकै नम्बर १ हुने लयमा बधाई अनि शुभकामना मनोज दाईको ८ दिने गाइजात्रा भन्दा यो एउटै एपिसोड बढी प्रभावकारी र रोमान्चक छ संदिप सर फेरि पनि बधाई छ
भगवान को भरोसा गर्नु होस् तपाई कै साथ मा हुनु हुन्छ. एउटा कविता त आफै बन्दैन भगवानको नाम बिना. जुन संकट बाट भगवान पार लगाउनु हुछ कसै बाट लागदैन. सबै जना ले हात छोड़ी गयपनि भगवानले हात कहिलै छोड़नु हुदैन. जहर खाई मानिस मर्छ अनुभब मर्ने मानिस ले मात्रै किन गदर्छ. पडालिखा डाक्टर ले चेक गरी मिरर्तु भयो भने काम पछी मात्रै गदर्छ. प्रतेक वर्ष राम्रो बनाउन गाडी हरु का मोडेल चेनज गरी फिचर बदने गदछ 5000 साल पुरानो मानिस को जन्म को मोडल फिचर नै नबदलि नाक मुख आखा तैहि ठाउँमा किन हुने गर्दछ. एउटै माटो एउटै मल कसरि उखु र खुर्सानी तै खेत मा फलदछ . कतै तपाई देखनु भयको छ लिची बोट मा आप फलेको न फलदछ. 50 फुट अगलो नारीवाल बोट मा नरिवल भित्र पानि कसरि चडने गर्दछ. अति धेरै पौरारिक् ग्रनथ पड्ने कोई त थियो होला. सबै कुरा को गयान भयको भय बुदै भइनथो होला. ... आफ्नो सुरछेया को नियम पालन आफै गर्नु होला भनि लक्डाउन अब खोलि दिय होला !!!.... मितक को परिवार ले दाहाससकार आफैले गर्न पाउनु परदछ. अब त जनता रोग़ ले भनदा भोक ले नै मर्ने भय !!!... सुनी देउ जनता को आवाज सरकार . !!!..
बहु चरित्र अभिनय गर्नु भएको छ . र ४४ मिनट - मजाले भुलाउनु भयो अनी मेरो खुट्टा मुनी धर्ती । मेरो सिर माथि आकाशले उत्तर दिनेछ क्षेत्री जी ..... म हजुरालाई प्रशंसात गर्द छु . धन्यवाद !
The character of vijaya kumar pandey was so perfect sandip dai
Hats off you Sandip jee ! U are such a versatile actor ( comedian ) . It's one of your best performances I've ever seen !!
अहिलेसम्म कै उत्कृस्ट प्रस्तुती को लागि धरै धरै धनयबाद ।
सन्दिप सर हजुरकाे याे बहुमुखी र अदभुत कलार क्षमतालाई मेराे सलाम सम्मान र अनुसरण छ
Really you are the greatest actor in nepal. Salute to you. Really your acting is 100% matching with Bijay Pandey.
Sandeep vai great person subakamana xa
बडो मजा आयो आजको कार्यक्रमा विजय कुमार ✌️✌️😄😄सन्दिप सुभकामना अझै प्रगतीको👌👌
अरू भन्दा नी "बिजय कुमारको" चै डिट्टु गर्छन् , म मरिमरि हास्छु🤣 कस्तो अड्की अड्की सोचे झै गरेर ढिलो बोल्नी तरिका त replica नै हो!🤣🤣 बबाल दाइ बबाल🤣
विजय कुमार पाण्डे ले पनि आफ्नो प्रतिष्ठामा आँच आयो भनेर उजुरी गर्लान है😀😁😀
सन्दिपजी र बिजयजिले पहिल्यै सल्लाह गरिसक्नु भो होला।
sai ho
बिजय कुमार पाण्डेलाई what the flop सो मा हेर्ने तिब्र चाह बढ्दैछ है दाई।
सायद यो चाहना सबै दर्शकको हुनुपर्छ। कृपया चाडो ल्याउनुहोला|| धन्यवाद |||
Yes yes...
Yes
Yas
धेरै राम्रो क्यारिकेचर बिजय कुमार पाण्डे को 👌👌👌🤜
After watching this show I have to comment Sandeep Chhetri is number 1 comedian of Nepal.
Number 1?? No. What about manoj gajureal??
Manoj gajurel is no 1....
धेरै राम्रो दाइ रमाइलो लाग्यो बिजय दाइ
You have a great sense of humor. great artist 👏 ............ waiting for more .......... !!
Stunning your act Vijay kumar !!! ❤️
Bijay Kumar ko part best cha and I like deuba as well. Most of all sandip is outstanding mind refresher. Best wishes sandip 👌🙏
Sarai ramro Kala khusi lagcha r Sarai haschu sr TQ
Best ever episode.🤘
विजय कुमार पाण्डेय वन्ने भाई तपाई लाई धेरै धेरै धन्यवाद छ। तपाई को चारै जनाको रोल राम्रो छ।यसमा पनि विशेष विजयजीको रोल त वढी शसक्त छ।
बिजय कुमार पाण्डे दाइको क्यारिकेचर सबैभन्दा उत्कृष्ट , दोस्रोमा नेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री देउवा र तेस्रोमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलिको मिल्दोजुल्दो छ , तर हास्य व्यंग्य गाइजात्राको मर्म भने गतिलो सङ उजागर भएन कि , शुभकामना गाइजात्रा।
Sandip Chhetri you proved with this presentation that you are one of the best artist of Nepal. Thank you for what you have and thank you for sharing them to people who benefit in many ways.
बिजय कुमार सरको गज्जब गर्दिनुभयो। केही कमि नै छैन!
उहाले हेर्नुभयो भने तपाइको फ्यान नै बन्नुहुनेछ।
गाईजात्रा सन्दीप छेत्री ब्रो ले बनाकै हो सारै राम्रो मज्जा भयो।।।।
एउटै मान्छेको यत्रो चर्तिकला ? रमाइलो भो, धन्यवाद कलाकारज्यू ।
कडा आयो गाईजात्रा सन्दीप क्षेत्रि भर्सटाएल कलाकार धेरै धेरै शुभकामना
तिमी महान कलाकार हौ दाजै ।💖💖💖💖💖
Sandep you are such an extraordinary, salute to your act
Superb!!! One man different characters # One man army
Dear Sandip ji, this is one of the best Character Episode so far.Very funny, entertaintment ..
Script hudaiina sochnu parxa 😂😂 Kada aayo daju 😂😂 without script his talent wow 😎😎🤟
धेरै दामी छ है सन्दिप ब्रो
Dhyraii ramro xa sir 👌👌😁😆🤣😂
Great performance by Sandip ji especially Bijay Kumar and Sher Bahadur. Agrim Subhakamana tapailai..
बहुआयामिक भुमिका,बिशेष बिजय कुमार र प्रचण्ड चाहिँ उत्कृष्ट लाग्यो,great .
Sandeep is such a good comedy tiger
Please watch offsidewebserise about football players
😂😂😁😁😁😂😂😂
comedy ko king manoj ra sandeep
हाहा कति राम्रो दाजु
Daju ramro create hai😋😋😋😋😋😋
नेपालका केही मात्र अर्गानिक कलाकार मध्यका एक हुन्- सन्दीप क्षेत्री
एकदम बबाल छ 🌹🌹
Hahaha sadip bro kati hasaunu hunxa hau nic acting...😀😀😀
मज्जा आयो हेर्न, सुन्न, डिटो छ बिजय कुमार
🤣🤣🤣🤣साह्रै रमाईलो बिजय हुने को संधै जय जय होस🤗🤗🤗🤗
Sandip bro...salute you...outstanding performance ...mind blowing ...
Comedy ko limit xaina.😍😍😍❤️😂😂
Dherai ramro xa great comedy and funny Vijaya Kumar real acting
दामी सन्दीप सर
You are great sandip jee🤩🤩🤣🤣
Wonderful Sudip bhai..
Perfect replica..body language and the shivering tone nailed it
बेस्ट ऐक्टिंग शेर बहादुर को छ है
Simply, Ha ha ha ha, Dai. And, laughed a lot with tears of reality. Yet, things would get better.
राम्रो लाग्यो कुराकानी सुन्दा , तीन जना पात्रको भुमिका आफैले निभाउनु भाछ , सक्कली पात्रको चरित्र real जस्तै लागिरहेको छ , धन्यवाद ।
Vijay kumar is lit 🤣
Please watch offsidewebserise about football players
श्री कृष्ण जि सोधनु हुनछ कोरोना हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई
सारै मन दुखेर आयो तहा त म भन्दा पानी खतरा
भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे
छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल
हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन.
आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै
देश को केक काटी हझुर ले बजाउने बासुरी बजाई
बसेका रहेछन.
श्री किसन भनु हुछ कोरोना जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै
धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ
नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो
देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई
ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु.
श्री कृष्ण भनुहुन्छ कोरोना लाई जाऊ देश बनाउने मनट्र दियर अउ छिमेकि सित कुरा गरी कुरा मिलाउ
देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो खाय
पनि नेपाल बचाऊ कोरोना.
खै गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै
नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन.
जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति
नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना
झोला भरदा रहेछन. जनता को घर म़ा रासन झैन
सासक भई बसेका रहेछन.
श्री कृष्ण भनु हुछ तेसो भए तिमि गई भट्रचारि
सासक हरु बध गरी देश र जनता बचाऊ
देश लाई कसरी हुछ आत्मनिरभर बनाई आयु
कोरोना. जय प्रभु म तै काम गरी राखेको छु........
दामि छ दाजु
Punte ko yad re??😂😂😂😂😂😂😂😂👌👌👌👌
,क्यारिकेचर,व्यंग्य ,हास्य बिधामा नेपालकै नम्बर १ हुने लयमा बधाई अनि शुभकामना मनोज दाईको ८ दिने गाइजात्रा भन्दा यो एउटै एपिसोड बढी प्रभावकारी र रोमान्चक छ संदिप सर फेरि पनि बधाई छ
Ali Badi vayo ki bro 😂
@@surendrajungthapachetri4731 मलाई लागेको यहि हो अरुलाई फरक लाग्न सक्छ,,
आज त मजा आयो ।
Ohhh really great sadip sir.. sandip also multi talented person.. salute
You are the one......🖒🖒🖒
👏👏👏Best job Sandeep Bro but you played different characters but have only one watch and wristband , might have change too ...? 🤣🤣🤣
बिजय कुमार जि दामी बबहाल छ है
Wow superb amazing....best of da best....
sandip ji awesome acting
Wow Your are so genius Sandip.I appreciate you keep it up .
Awesome bijaye kumar pandey caricature 👌🙏🙏
Dear Sandip Bhai, It will Be Fantastic As Your Own Hosting Instead Of Somebody Else, Love You Bhai, Hoping You Keeping More Like These
Next level comedy....New meme material found ....
made my day 😂
So good of Vijay Kumar from Sandip chhetri
Hats off sandip daju for bringing 4 different characters at a time..👌👌
bijaya ko ramro abhinaya garn safal kalakar lai badhai, program pani ramailo chha
Thank you for bringing to us this interesting video. Appreciation for your work and your entire team!
व़ा-व़ा सन्दिप जी , ज्यादै ज्यादै राम्रो (जस्ताको तस्तो )
Attitude always determine your altitude. 🔥
prayas ko lagi dhanyabaad sandip chhetri ji...... hand ko watch n rakhi lai all character bata lukako vaya ajha great job hune thiyo ?
superb superb, sandeep . hasda hasda mare
Best hero of comedy caricature sandeep bro 👍👍
आबाज जस्तो गेटअप ले अल्लि साथ दिएन
sandeep sir ko नेताको क्यारिकेचर त पहिला देखि नै हेर्दै आएको हु तर आज बिजय कुमार पाण्डे जि को क्यारिकेचर चाहिँ दमदार थियो ।
ठ्याक्कै मैले जे सोचेको त्यसको उत्तर चैं दिनुभयो script बिना जसरी बोलेको जस्तो चैं लागिरहेको थियो but you are great comedian sense of humor.
कडा 👌👌
No words man 👏👏👏👏👏 🙏🙏🙏you are just another level
Real Vijay Kumar amazing Sandip da
No 1 brother 👍🇳🇵 you are really talented ...no words ..
you are amazing sandip dhai...........godbless you always
Vijay kumar awesome 👌🏻👌🏻
भगवान को भरोसा गर्नु होस् तपाई कै साथ मा हुनु हुन्छ.
एउटा कविता त आफै बन्दैन भगवानको नाम बिना. जुन संकट बाट भगवान पार लगाउनु हुछ
कसै बाट लागदैन. सबै जना ले हात छोड़ी गयपनि
भगवानले हात कहिलै छोड़नु हुदैन.
जहर खाई मानिस मर्छ अनुभब मर्ने मानिस ले मात्रै
किन गदर्छ.
पडालिखा डाक्टर ले चेक गरी मिरर्तु
भयो भने काम पछी मात्रै गदर्छ.
प्रतेक वर्ष राम्रो बनाउन गाडी हरु का मोडेल चेनज गरी फिचर बदने गदछ
5000 साल पुरानो मानिस को जन्म को मोडल फिचर नै नबदलि नाक मुख आखा तैहि ठाउँमा किन हुने गर्दछ.
एउटै माटो एउटै मल कसरि उखु र खुर्सानी तै खेत मा फलदछ .
कतै तपाई देखनु भयको छ लिची बोट मा आप
फलेको न फलदछ.
50 फुट अगलो नारीवाल बोट मा नरिवल भित्र
पानि कसरि चडने गर्दछ.
अति धेरै पौरारिक् ग्रनथ पड्ने कोई त थियो होला.
सबै कुरा को गयान भयको भय बुदै भइनथो होला. ...
आफ्नो सुरछेया को नियम पालन आफै गर्नु होला भनि लक्डाउन अब खोलि दिय होला !!!....
मितक को परिवार ले दाहाससकार आफैले गर्न पाउनु परदछ. अब त जनता रोग़ ले भनदा भोक ले नै मर्ने भय !!!... सुनी देउ जनता को आवाज सरकार . !!!..
सबै नेता एकै हुन।।।😂😂, चरितार्थ 😂😂
King of comedy🙏
बिजय कुमार !!!!!!!!❤️❤️
कति हाँस्नु हौ Bijay Kumar g 🤣🤣🤣❤️🙏🙏
बिजय कुमार दाइको डब्लिकेट चै साँचै राम्रो लाग्यो
Lots of love and blessing to Sandeep Ji
दामी....
Yo first ko chai Sabai bhanda best xa
You are the best brother keep it up :)
हातको घडी र डोरा 4 जनकै एउटै भयो नि 🤣🤣🤣
hait khatra sandip daju i love this program
ए बा !!! कडा दाजु कडा
सन्दीप सर नेताहरू को भन्दा बिजय कुमार सर को caricature चाहिँ असाध्यै राम्रो लाग्यो ❤️❤️
Superb....
बहु चरित्र अभिनय गर्नु भएको छ . र ४४ मिनट - मजाले भुलाउनु भयो अनी मेरो खुट्टा मुनी धर्ती । मेरो सिर माथि आकाशले उत्तर दिनेछ क्षेत्री जी ..... म हजुरालाई प्रशंसात गर्द छु . धन्यवाद !