गुरुदेवले भनेका धेरै कुरा सही होलान्। जानकारीका लागि धन्यवाद। तर गुरुका दुई कुरा चित्त बुझेन : १. मालाको गाँठो जस्तो पायो त्यस्तो पार्नु हुँदैन। पवित्र गाँठो बनाउनु पर्दछ। साथै रुद्राक्षका माला उन्दा मुख मुख एकातिर पारेर उन्नु पर्छ भनेर मेरा गुरुले भन्नु भएको थियो। २. तपाईंले देब्रे हातले समातेर जप गर्न सिकाउनु भयो। देब्रे हातले जप गर्नु हुँदैन ।
राधे राधे गुरु हरे कृष्ण हरे हरे
Radhe Radhe🌹🌹🙏
Very good advice Guru Om 🕉. Namah Shivay 🕉 🙏
जय गुरुदेव 🌹
धेरै धेरै धन्यबाद गुरु
Nice information🙏🙏
धेरै राम्रो गुरु
Thank you Guruji❤
Good Video
धन्यवाद छ गुरु देब।मैले खाेजेकाे ,मैले सिख्ना चाहेकाे भिडियो बनायर युटुबमा राख्नुभएको मा मुरि मुरि धन्यवाद छ गुरु ।कुबेत बाट
Radhe radhe guru❤❤❤🎉🎉🎉
गुरू नमस्कार ।माला जप्ने भिडियो बनाउनुभयकाे मा धन्यवाद छ। अब कुनै पनि मन्त्र जप्दा र सिध्ध ग्रर्दा के ग्रर्नु प्रर्छ । यउटा भिडियो बनाउनुसना गुरू ।
🙏🙏
Ramro suggestion guru ji🙏🏼🙏🏼
बैजन्ती माला खै
गुरुदेवले भनेका धेरै कुरा सही होलान्। जानकारीका लागि धन्यवाद।
तर गुरुका दुई कुरा चित्त बुझेन :
१. मालाको गाँठो जस्तो पायो त्यस्तो पार्नु हुँदैन। पवित्र गाँठो बनाउनु पर्दछ। साथै रुद्राक्षका माला उन्दा मुख मुख एकातिर पारेर उन्नु पर्छ भनेर मेरा गुरुले भन्नु भएको थियो।
२. तपाईंले देब्रे हातले समातेर जप गर्न सिकाउनु भयो। देब्रे हातले जप गर्नु हुँदैन ।
यो भिडियो हो front camera ले खिचेको दाहिने देब्रे देखिएको हो।।।खोट खोजे 1000000 हुन्छन
ॐॐॐ
राधे राधे गुरुजी
Dhanyawad Guruji
Darson गरे गुरु 🙏
मासु खाने ले माला जॉब गर्नु मिल्छ की मिल्दैन गुरु 🙏 हजुर को प्रतिक्रिया सुन्नु लाई आतुर छु गुरू 🙏🙏
Tha vakai kura ho sab
Thank u guru
Garu butiharu kasari sida garne ho
गंगा जल छइन् गुरु के गर्ने😢😢😢
Mata duetai hatle xopera japxuni galti hor guru ji
Japne mala jaba 10 minutes ko lagi ni lagunu parcha. Testo japeko urja le shakti dincha
Mala dinai piche jape pachi afai jagrit huncha.
जप्ने माला आफुले लगाउन हुन्छ कि हुदैन?
Hudain