सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा फेरि पनि त्रिवेणी लियर आयका छौ । आज भने लोक संगीतका बादसाह आदरणीय राजु परियार संग जोडिन पायको छु सबैको मायाको अपेक्षा गरेकी छु ।❤❤
रमाइलो कुराकानीबाट शुरु भएको दोहोरी भाबुक बनाएर सकियो । लोक सम्राट राजु परिवार दाइको लागि त भन्नको लागि कुनै शब्द नै छैन मसँग । इब्सल बैनिको दोहोरी गायन, शब्द चयन हाउभाउ र स्वर सबै उत्कृष्ट छ । अझै उन्नति र प्रगतिको कामना गर्दछु । भोट चाहिँ १ नम्बर नै गरे है ।
राजु सर को एउटा टुक्का ले सार्है मन छोयो। सुन्दा हल्का लागेपनि अहिले धेरैमा यस्तो वास्तविकता देख्न पाइरहेको छ त्यो हो " पहिले हिड्न नजानी समाली बुढी कन्या छन मेरा दमाली"।त्यसै राजु दोहोरी को बादशाह त हैन नी।
ईब्शल र राजुको शब्द अनि लय अतिनै राम्रो लाग्यो। ईब्शलको दाया पट्टी बसेर भाका छोप्ने बहिनीको पुरै कार्यक्रम भरीनै कतै मुस्कान देखिन यस्ता गीत संगीतको मज्जा लिन नजान्ने लाई कार्यक्रममा सहभागी नगराएको राम्रो होला बाकी तपाईको इच्छा
आहा लोक स्वर सम्राट राजु दाइ को फोटो नै काफी छ तेसैमा झन लोकप्रिय गायिका बहिनी इब्सल सन्जयाल अनि मिठो मनपर्ने भाका निकै उत्कृष्ट सब्दहरु सुनमा सुगन्ध लाग्यो र आगामी प्रस्तुती नि चाहन्छौ हजुर हरुको 🙏
Mo Assam bato ho Gokul pradhan. Ipsal sangiya ko dhohori forkako molai nikekenai ramro lagso. Unko dohori sunnu ko lagi mo sadei pagol voi bossu. Sutne bela ma jaile poni unko dohori sunsu. unko sor molai ossomei ramro lagso. God bless U.
धेरै दिन महिनापछि इब्सल इमान्दारी अनुशासित बुझेकी भयो कि भनेर यसो हेर्न खोजेको त कपाल नै नसुहाउने बेकारको नक्कली सेक्सी पो देखाए छिन ।गारो गारो हजुर इमान्दारी अनुशासित नेपाली दोहोरी कलाकारहरु पाउन हेर्न पनि । कोही घुमाउरो पाराले गीत हो समय अनुसार हो भन्दै सुन्नै पागल गारो हुने गाउछन् यार त कहिले कस्तो कस्तो फेसन देखाउछन् हरे ईस्वर, अल्लाह भगवान पर्मेस्वर
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा फेरि पनि त्रिवेणी लियर आयका छौ । आज भने लोक संगीतका बादसाह आदरणीय राजु परियार संग जोडिन पायको छु सबैको मायाको अपेक्षा गरेकी छु ।❤❤
Ibsal nani Le xitai lok saggitma desh kanu hunxa badhai xa🙏
मुरी मुरी माया संगै वोट पनी गरी दिय😊
Wow😮😮😮❤❤
गजब लाग्याे ।। अाहा ।
@@Ibsalsanjyal नानु
👍🏻 button thichne को नाम किन आउदिन ?
आहा त्रीवेणी ❤❤
त्रिवेणी कति आनन्द आउने कार्यक्रम ❤❤❤
हाम्रो लमजुङको लाेक सम्राट राजु दाई बधाई 1❤❤❤❤❤❤❤
My favourite Raju daju ra sister ibsal❤
त्रिवेणी❤❤❤
My favourite song miss you tyo.pahiyela din haru😢
लोक सम्राट राजु परियार र उदयमान गायिका ईब्सल नानीको प्रस्तुति सारै मन पर्छ , आज झनै राम्रो लाग्यो । सफलताको शुभकामना !
हाम्रो कर्णालीकाे सान बन्नु इब्सल नानी बधाई ❤❤❤
रमाइलो कुराकानीबाट शुरु भएको दोहोरी भाबुक बनाएर सकियो । लोक सम्राट राजु परिवार दाइको लागि त भन्नको लागि कुनै शब्द नै छैन मसँग । इब्सल बैनिको दोहोरी गायन, शब्द चयन हाउभाउ र स्वर सबै उत्कृष्ट छ । अझै उन्नति र प्रगतिको कामना गर्दछु । भोट चाहिँ १ नम्बर नै गरे है ।
पछिल्लो समयमा ईब्सल बहिनी निकै लोकप्रिय भएको छ अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,
मिठाे प्रस्तुति राजु र ईब्सल काे धन्नेबाद
धेरै धेरै राम्रो मिठो छ सबैलाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दामी छ
धेरै राम्रो ❤❤❤❤
आहा धेरै रमाइलो दोहोरि🎉❤पुराना पुस्ता को राजा राजु परिवार नयाँ पुस्ताकी रानी इब्सल नानी कोलाइ छान्नु।सकिन।
Wow my favourite singer Ibsal sis and Raju sir sweet voice and song & Iam big big fan ❤❤❤❤❤ from Sikkim Gangtok ❤❤❤❤
अति मनोरंजन भयो❤
आज मेरो वोट राजु sir jasto धुरंधर लाई हममे हममे पार्ने सान नानी
N. 2 ibsu
राजु सर को एउटा टुक्का ले सार्है मन छोयो। सुन्दा हल्का लागेपनि अहिले धेरैमा यस्तो वास्तविकता देख्न पाइरहेको छ त्यो हो " पहिले हिड्न नजानी समाली बुढी कन्या छन मेरा दमाली"।त्यसै राजु दोहोरी को बादशाह त हैन नी।
दामी छ हजुर इब्सल यो दोहोरी, फेरि पनि आर्को भाग पनि ल्याउनु पर्यो।
सम्झनाले मन मुटु खाई हरन्छ,
हरपल ऊन्कै झझल्को आई रहन्छ,,..ऊच्च सम्मान गायक र गायिका प्रति जयगित जयसंगित।❤🌹👌🤗🙏
आहा कति रमाईलो लु सबैलाई लाखौ लाख बधाई छ यो कलकार सहित सबैलाई बधाई छ हजुर❤❤❤❤😂😂😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
ईब्शल र राजुको शब्द अनि लय अतिनै राम्रो लाग्यो। ईब्शलको दाया पट्टी बसेर भाका छोप्ने बहिनीको पुरै कार्यक्रम भरीनै कतै मुस्कान देखिन यस्ता गीत संगीतको मज्जा लिन नजान्ने लाई कार्यक्रममा सहभागी नगराएको राम्रो होला बाकी तपाईको इच्छा
Absolutely 💯 nice song congratulations both of you excellent work 💯👌👌👌👌👌
दामी छ ❤❤❤❤❤❤❤❤
1 राजु दाइ हुदा खेरि मात्र हेरेको
लोक सम्राट राजु परियार र सीता श्रेष्ठको लोकदोहोरी सुन्न पाउँ।।त्रिवेणीमा रोधी घरमा है ।
Ibsal बहिनी।।
आहा अति नै मिठो दोहोरी आहा❤❤❤❤
Dherai ramro geet
😊😊
अत्यन्तै मार्मिक अनि मिठोगित सुनाउनुभयो जतिसुन्यो त्यतीसुनौलाग्ने।
Raju sir ko geet yekdam ramro lageo
दामी छ।
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
1 king❤
Good luck for tirbeni
Ramro xa thanku all team dang
Iam from Telangana Hyderabad but I like Nepali language and song's song's all so
यति मिठो सोर अति सुन्दर तर शुरु बात मा बोल्दै गर्दा समान गर्ने बेलामा शुधा गनु
1 राजु सर को एउटा टुक्रा ले धेरै मन छोयो मेरो
राजु परियार😂😂😂😂❤❤❤❤🎉🎉
नानी को आशीर्वाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति राम्रो स्वर गुड
आहा लोक स्वर सम्राट राजु दाइ को फोटो नै काफी छ तेसैमा झन लोकप्रिय गायिका बहिनी इब्सल सन्जयाल अनि मिठो मनपर्ने भाका निकै उत्कृष्ट सब्दहरु सुनमा सुगन्ध लाग्यो र आगामी प्रस्तुती नि चाहन्छौ हजुर हरुको 🙏
धेरै धेरै सुभकामना ❤❤❤❤❤❤😊
❤❤Good Song
Qatar baat herdai both nice
Damiii xa❤❤
Very beautiful song 🎉🎉❤❤
1 Raju dai❤❤
Mo Assam bato ho Gokul pradhan. Ipsal sangiya ko dhohori forkako molai nikekenai ramro lagso. Unko dohori sunnu ko lagi mo sadei pagol voi bossu. Sutne bela ma jaile poni unko dohori sunsu. unko sor molai ossomei ramro lagso. God bless U.
Raju
Waa.
Nice song👍
🙏🙏❤❤🌹🌹👌👌
दामि हजुर
Dubai Jana ko dharai ramro xa....
❤❤❤🎉🎉🎉❤❤❤😊😊
झुम्के बुलाखी साह्रै खुल्यो
Very nice
Good song❤
0:09 0:11 0:11 0:12 0:13 0:13 0:14 0:14 0:15 पनि
1❤❤❤🎉🎉🎉
Nice song
2ibsu
Nice song 2
❤❤❤
Rajdhani ma sudhar paschim ko dabdaba ramro hudai x ibsal ko voice bould Raju was king of song
अग्रज राजु परियार प्रति इब्सलको व्यवहार ठीक भएन । अग्रजलाई सम्मान गर्न जान्नुपर्छ, किन च्याँठ्ठिएकी ? किन आँखा तरेकी ....!
धेरै दिन महिनापछि इब्सल इमान्दारी अनुशासित बुझेकी भयो कि भनेर यसो हेर्न खोजेको त कपाल नै नसुहाउने बेकारको नक्कली सेक्सी पो देखाए छिन ।गारो गारो हजुर इमान्दारी अनुशासित नेपाली दोहोरी कलाकारहरु पाउन हेर्न पनि । कोही घुमाउरो पाराले गीत हो समय अनुसार हो भन्दै सुन्नै पागल गारो हुने गाउछन् यार त कहिले कस्तो कस्तो फेसन देखाउछन् हरे ईस्वर, अल्लाह भगवान पर्मेस्वर
1
Nice🎉🎉🎉❤❤❤❤❤ song
sunder very nice
Nepali bhasha pura sikna chhta hun...
❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤
Raju pariyarle gaunu vako yo purano vaka dali palayo kunai bela bajar tatayeko thiyo khoji khoji kyaset chakka kinera suninthyo aja charchit gaika Ibsal sanga gayeko dali palyo vaka sunera aghauna sakina feri feri sunirahana manlagxa sundar gahakila tukkale varipurna raju Ibsalko dohori dherai ramro vo badhai xa sampurna teemlai
Very very. ❤❤❤❤❤ Nice song❤❤❤❤❤❤❤
सुनिरहुजस्तो लाग्नि
मिलेर जाउँ हजुर
१
1& 2 both
2 ibsu
Tara indaual le lagauako bulaki suhauan Mero Lagi
2
Agraj Lai Saman garna siknu ebsal name katera hoina
Too much unnecessary.boaring..jokes buk buk buk..😢
आहा त्रीवेणी ❤❤❤❤
❤❤❤❤
1
2
आहा त्रीवेणी ❤❤❤
❤❤❤❤❤❤❤
1
❤❤❤❤
2
❤❤❤❤❤
❤❤
1
2
1