नेपालमा नयाँ बिजुली माइक्रो , संपुर्ण जानकारी सहित II SRM Micro Van In Nepal 2024 IIJankari Kendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 152

  • @yubarajkhanal2010
    @yubarajkhanal2010 10 หลายเดือนก่อน +9

    ब्याट्री फेर्दा घरबारी उड्छ,चार्ज गर्न बिजुली सस्तो हुनु पर्छ।आयात कर ५% मात्र लिने र गाडीको मुल्य २५ लाख गर्नु होस्,बिग्यापन को दुख गर्नै पर्दैन।

  • @bikrampaudel7353
    @bikrampaudel7353 9 หลายเดือนก่อน +7

    मैले SRM किनेको छु । एक दम राम्रो छ । नआतिकन लिनुहोस् ।

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน +1

      Thank you sir for trusting us.

    • @dipendrabam2167
      @dipendrabam2167 8 หลายเดือนก่อน

      Sir down payment kati ho ra dhito kei rakhnu parxa ki pardaina

    • @dhanbolrai7050
      @dhanbolrai7050 5 หลายเดือนก่อน

      धरान मा सोरूम आएन त !

    • @sureshsunar-nz7jc
      @sureshsunar-nz7jc 5 หลายเดือนก่อน

      Praej kati ho

    • @sureshsunar-nz7jc
      @sureshsunar-nz7jc 5 หลายเดือนก่อน

      Praej kati parx ni

  • @AnmolDhami-c9d
    @AnmolDhami-c9d 9 หลายเดือนก่อน +3

    हाम्रो नेपाल मा फाइदा को लागि काम गर्ने मनसाय बनाएका ग्राहक बर्ग के बुझ्नु पर्ने कुरा केहो भने कुनै पनि चिज किन्नु भन्दा पहिला त्यस्को बारेमा राम्रो सङ अध्ययन गरेर मात्र काम गर्दा ठिक हुन्छ त्यस्मा पनि झन आज भोलि बिजुलि गाडी को बारेमा यो बिजुली गाडी भनेको फेद बाट लगेर टुप्पोमा त पुर्याउछ तर टुप्पो बाट ओर्लन सके त ठिकै हो तर बिजुली गाडि को टुप्पो बाट ओर्लन सकिँदैन मेरो बिचार मा कमाइ 1 बर्स गर्छ त्यसपछि के गर्ने त्यो कुरा सोच्नुस

  • @durgabahadurrai3270
    @durgabahadurrai3270 10 หลายเดือนก่อน +9

    राष्ट्र बैंकले बिजुली गाडीको हकमा २०% मात्र डाउन पेमेन्ट भनेकोमा ३०% रैछ डाउन पेमेन्ट २०=८०% हुनु पर्ने हो यो मोटरलाई ३०=७०% रैछ किन होला ? कि आफू खुशी राखेको पेमेन्ट हो ।

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      हामी राष्ट्र बैंकको नियम र नियम पालना गर्छौं।यदि बैंकले 20% स्वीकार गर्छ भने हामी यसमा ठीक छौं।

    • @rajbikramrc8458
      @rajbikramrc8458 9 หลายเดือนก่อน +1

      अहिले २०% डाउन पेमेन्ट बुझाउन ब्यबसायीले सक्दैनन किनकि यातायात ब्यबसायी धरासयी भएको अवस्था छ ।१०% डाउन पेमेन्ट लिनुपर्छ र बैंकको ब्याजदर पनि कममा गराइदिनुपर्छ । डिजेल , प्रेटोललाई बिस्थापित गर्नको लागि चार्ज स्टेसन र सर्भिस सेन्टर लगायत पार्टसहरु सजिलोसँग उपलब्ध गराउन सक्नुपर्छ ।तोकेको समयमा पार्टस उपलब्ध भएन भने ब्यबसायीले किस्ता तिर्न नसकी रोडमा आउने छन । मैले २० सिटर गाडी कमर्सियलको लागि खरिद गर्न खोजेको छु र के कस्तो हुन्छ बुझ्ने प्रयासमा छु ।

  • @laxmanbista8787
    @laxmanbista8787 10 หลายเดือนก่อน +3

    धेरै महङ्गो

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      हामी मूल्य कम गर्न सक्दो प्रयास गर्छौं।

  • @वायरलेसवाई-फाईइन्टरनेटअबतारनचा

    ब्याट्री फेर्ने बेलामा एक बर्सको पेट्रोल खर्च एक मुष्ट जाने रहेछ के काम

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน +3

      ब्याट्री प्रदर्शन महत्वपूर्ण नभएसम्म ब्याट्री प्रतिस्थापन आवश्यक छैन।ब्याट्री फेरेको अहिले सम्मा केस आको छैन ।
      ब्याट्री प्रतिस्थापनको मामलामा, हामी ब्याट्रीको व्यक्तिगत सेलहरू प्रतिस्थापन गर्न सक्छौं जुन किफायती छ।

    • @krishnanrai8653
      @krishnanrai8653 10 หลายเดือนก่อน +3

      ​@@SRMNepal
      ब्याट्रीको वारिन्ट्रि कति महिनाको भनेर फिक्स भएपछि फेर्नु पर्छ नै , नत्र उकालो ओरालो मा सेल कम्जोर भएमा डेन्जर हुन्छ । फेर्नू त पर्छ नै हैन र ?

    • @harigurung7219
      @harigurung7219 10 หลายเดือนก่อน

      Pl ok

    • @RABINCHHETRI-dd8zv
      @RABINCHHETRI-dd8zv 3 หลายเดือนก่อน

      1 Year mai change grnu ta pardina.ani services,mobile,1 month ma 1 choti check grna janu pardina

  • @sureshbastola247
    @sureshbastola247 10 หลายเดือนก่อน +1

    Wow it's beautiful vehicle ❤❤❤❤❤❤

  • @faktanglungrock6951
    @faktanglungrock6951 10 หลายเดือนก่อน +2

    Good 👍 🎉

  • @mausamkhadgi9836
    @mausamkhadgi9836 10 หลายเดือนก่อน +2

    Gadi ko comfort chai dherai ramro cha, safety ko pakchya ma ni ekdam ramro reicha

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 10 หลายเดือนก่อน +1

    Damixa

  • @shreedawalama9744
    @shreedawalama9744 10 หลายเดือนก่อน +1

    Dami cha

  • @Dilepgm
    @Dilepgm 10 หลายเดือนก่อน +4

    सर अर्घाखाँची को बाटोमा चल्छकि नाइ यस को अफिस बुटबल मा छइना सर

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      Butwal ma Pani office xa. Ekchoti Mathi description ma diyeko number ma call garnus na

  • @bachchubaral7614
    @bachchubaral7614 9 หลายเดือนก่อน

    सबै ठिक छ ब्याट्री ब्याकअप ४,५ सयकिलो मिटर हुनुपर्ने ब्याट्री ब्याक अप छैन लङरुट कोलागि ठिक छैन सट रुटको लागि ठिक छ

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      hello sir, thulo battery halna sath cost high hunxa sir. feri tehi price ma 15 seater aauxa. tesaile.. 11 seater ma nai 300 kms ko lyayeko.

  • @padamrai2702
    @padamrai2702 10 หลายเดือนก่อน +1

    भ्यान त देखियो, राम्रो लाग्यो तर ७-८ सिटर फ्यामिली कार पनि छ कि छैन हजुर?? छ भने हेर्न पाउन । धन्नेबाद ।

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      थप विवरणहरूको लागि कृपया हामीलाई कल गर्नुहोस्।

  • @nitoshreule4333
    @nitoshreule4333 8 หลายเดือนก่อน

    Super ❤❤

  • @hukumthapa132
    @hukumthapa132 9 หลายเดือนก่อน +1

    म पनि किन्छु ब्रो ।

  • @SRMNepal
    @SRMNepal 10 หลายเดือนก่อน

    Thank you Jankari Kendra for your wonderful review.

    • @amirgurung6927
      @amirgurung6927 9 หลายเดือนก่อน

      sir whatup number xa kura garnu thiyo

  • @dorjetmg7927
    @dorjetmg7927 10 หลายเดือนก่อน +1

    Good work

  • @ExcitedBarbecue-vj1ri
    @ExcitedBarbecue-vj1ri 7 หลายเดือนก่อน +1

    पाँच बर्षपछि बेटीरी कोमुले कतिपछनी भनीसो

  • @cloudbirds361
    @cloudbirds361 2 หลายเดือนก่อน

    यस्तो महङ्गो

  • @dhanbolrai7050
    @dhanbolrai7050 5 หลายเดือนก่อน +1

    धरान शहर मा कताछन सो रुम !

  • @Timalsinapuskar
    @Timalsinapuskar 2 หลายเดือนก่อน

    बिना धितो फाइनान्स हुने सिस्टम छ कि छैन ??

  • @limbusher4613
    @limbusher4613 9 หลายเดือนก่อน

    महंगो रैछ प्राइज अनि 😊😊कति किलोमीटर कुदछ एक चार्जमा ?? त्यस्को जानकारि खोइत्🤔🤔🤔

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      300 kms kudhxa sir. price ko lagi ekchoti showroom visit garnus na.

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o 9 หลายเดือนก่อน

    दाङ घोराहीमा यसको ब्यबस्था सोरुम छकि छैन

  • @Himalyoutubechannel-j8g
    @Himalyoutubechannel-j8g 5 หลายเดือนก่อน

    सर यसको माईलेज कति हो 1 %= कति कि मी गुड्छ

  • @AjayKhadka-e4v
    @AjayKhadka-e4v 2 หลายเดือนก่อน

    Yo gadi light ma parxa ki mini ma parxa sir.....

  • @Mohanmgr-eg1qh
    @Mohanmgr-eg1qh 7 หลายเดือนก่อน

    कुन लाईसेन्स चाहिन्छ ११सिटे चलाउन???

  • @nabin480
    @nabin480 8 หลายเดือนก่อน

    Claimed range 300 bt practical dine kati hola, vada ko gadi ko rup ma use garna dinx ki didaina hola sarkar le.

  • @TILAKRAJ-j6l
    @TILAKRAJ-j6l 2 หลายเดือนก่อน

    सारै महङो। ब्यापारो पैसा नेतालाई , मारमा सर्बसाधारण्😡😡

  • @sudarshandhital1000
    @sudarshandhital1000 10 หลายเดือนก่อน +1

    एक पटक फुल चार्ज गरे पछी कति किलोमीटर सम्म दौडन्छ? बुझिएन । कृपया भनी दिनु होला 🙏

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน +1

      नमस्ते सर, एक पटक चार्जमा, यसको दायरा 300 किलोमिटर छ।

    • @krishnanrai8653
      @krishnanrai8653 10 หลายเดือนก่อน

      ​@@SRMNepal हामी झापाबाट जानलाइ आधा बाटो मात्र जाने रछ , अनि के गर्नु ? भरतमै पनि ब्याट्री चार्ज पोइटमा पुगेर चर्ज गर्नु पर्दैन आफ्नो ब्याट्री राखेर फुल चार्ज भएको हालेर फेरि आफ्नो यात्र निरन्तरता दिन सक्छौ यस्ले चार्ज लाग्ने सयम हामी प्रयोगकर्तालाई समस्या पर्दैन ।यो कुरामा ध्यान दिनु पर्छ ।

    • @tikadarlami5315
      @tikadarlami5315 10 หลายเดือนก่อน

      नेपाल को of road long ture को लागि फेल रहेछ सर

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      ​@@tikadarlami5315
      कृपया मलाई थाहा दिनुहोस् कि तपाईंले कस्तो समस्या सामना गर्नुभयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्नेछौं।

  • @arjitsherbuja8373
    @arjitsherbuja8373 8 หลายเดือนก่อน

    Light license lay chalauna milxke nai???

  • @मेरोयात्र
    @मेरोयात्र 9 หลายเดือนก่อน

    रोड्पती हुन मन छ भने किन्नु होला हो माईक्रो

  • @KhumRana-ri5hy
    @KhumRana-ri5hy 3 หลายเดือนก่อน

    19 siter xa ki xaina xa bhane kati parxa 19 siter ko praise sir

  • @TaraTara-c1w
    @TaraTara-c1w 10 หลายเดือนก่อน

    🙏🙏🙏सर पहाड चड्छ कि नाई जस्तो झापा बाट काठमाडौ जानू परो भने जस्तो पहाड को कुनै पनि ठाउ कुदाउन मिल्छ पिलिज रिपलाई मि

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, उकालोमा गाडी चलाउन कुनै समस्या छैन।
      टेस्ट ड्राइभको लागि, कृपया हामीलाई कल गर्नुहोस्।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 10 หลายเดือนก่อน

    पहाडी क्षेत्रको off road तिर chalcha ki nai??

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      हो यो उकालोमा जान्छ |

  • @baikunthagc3637
    @baikunthagc3637 10 หลายเดือนก่อน

    यो गाडि मात्र 11 सिट पास छ भने त नम्बर प्लेट “ ज” नै होला ? 250 किमी भनेको भैरहवा~ काठमान्डौ भाडामा चल्ने अनुमति पाउदैन होला !ग्राउन्ड क्लियरेन्स 180 मिमी त साह्रै कम भयो । भुईमा छुने चान्स हुन्छ ।यस्को लागि छुट्टै चार्जिगं स्टेसन चाहिन्छ होला ?

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      300 kms range xa sir. Route ma chalaune anumati pauxa. 180 mm lowest point of ground clearance ho. Battery ko height ta 230mm xa sir. Yo GB/T bata charge hunxa. xutai chahidaina

  • @Ubrajkatwal-i7v
    @Ubrajkatwal-i7v 3 หลายเดือนก่อน

    Hello brother

  • @bedbahadurnepali2873
    @bedbahadurnepali2873 7 หลายเดือนก่อน

    Light ko laicen le chalauna painxa

  • @Ubrajkatwal-i7v
    @Ubrajkatwal-i7v 3 หลายเดือนก่อน

    Hello

  • @balrajpradhan9881
    @balrajpradhan9881 10 หลายเดือนก่อน

    KAAM CHAINA YO E.V. KO 🎉

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      कृपया हामीलाई थाहा दिनुहोस् किन यो राम्रो छैन। हामी यसलाई समाधान गर्न सक्दो प्रयास गर्नेछौं।

    • @RupeshPoudel-h1e
      @RupeshPoudel-h1e 10 หลายเดือนก่อน

      कती किलोमीटर रेन्ज हो सर,
      पुरै video हेरिसकदा पनि भन्नु भएन

    • @RupeshPoudel-h1e
      @RupeshPoudel-h1e 10 หลายเดือนก่อน

      कती सीटर हो यो गाड़ी

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      @@RupeshPoudel-h1e The range is 300 kms

  • @user-rishiking
    @user-rishiking 10 หลายเดือนก่อน

    butt prize अलिक बढी भो सर ,prize मा येसो मेलोमेसो गर्न मिल्छ कि?

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, थप जानकारीको लागि, कृपया हामीलाई कल गर्नुहोस्।

  • @StoriesBhanneGoray5138
    @StoriesBhanneGoray5138 10 หลายเดือนก่อน +1

    battery ferna belama battery ko mulya kati parchha?/

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      Sir battery ekaichoti ferna pardaina. damaged cell haru matra change garye hunxa.

  • @sunitapaudel6099
    @sunitapaudel6099 5 หลายเดือนก่อน

    Kati % down garnu parni ho.

  • @MlChaudhary-d7l
    @MlChaudhary-d7l 2 หลายเดือนก่อน

    mahgo vayo hu

  • @kumarshankar7640
    @kumarshankar7640 10 หลายเดือนก่อน

    Sir derai mahgo bhayo, ru- 25 lakha samma huda ramro hunthyo

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      sir, hami sakdo price sasto ma lyauna khojxam nai. ekchoti showroom visit garnus na

  • @Callyanz
    @Callyanz 10 หลายเดือนก่อน +1

    Price kati range kati ?

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      Hello sir, the price is 45,50,000/-

  • @netrapokhrel7839
    @netrapokhrel7839 9 หลายเดือนก่อน

    ब्रमलुट

  • @SajalShrestha-q2z
    @SajalShrestha-q2z 10 หลายเดือนก่อน

    Gadi ekdamai man paryo... Asti test drive ni gareko thye.. remro xa..

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, फिदब्याक लागि धन्यवाद।

  • @saibabacycle9546
    @saibabacycle9546 3 หลายเดือนก่อน

    Hamro gadi linuhunxr 18 model ho mhindrakoho

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 10 หลายเดือนก่อน +1

    खाक जस्तो दाम

  • @Tamangraz609
    @Tamangraz609 10 หลายเดือนก่อน +1

    Kati dherai expensive ho kasari kinne garib janataale 45laakh 50 hajar tehi pani 11sit 😮

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      EV संसारभर महँगो छ।
      यस खण्डमा सबै EV को मूल्य समान छ।

  • @sanukokancha4150
    @sanukokancha4150 5 หลายเดือนก่อน

    ekpatakko chagema 600 k.m.ekdam gudnu prx ani matra safal hunx electric gadi

  • @AMDvlogAryanmagardeep
    @AMDvlogAryanmagardeep 10 หลายเดือนก่อน

    Truck diyer liuna sakinxa ki nai sir❤

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, थप जानकारीको लागि, कृपया हामीलाई कल गर्नुहोस्।

  • @SubashThapa-dt8ss
    @SubashThapa-dt8ss 10 หลายเดือนก่อน

    Down pement 30% badi vayo malae lini man x kehi discount x sir

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      हो सर, हामी छुट दिनेछौं।

  • @CosmicNepal-r7i
    @CosmicNepal-r7i 18 วันที่ผ่านมา

    puraai vedio ta thikaai ho mileage chi kaale vann dine hola???
    🤪😜

  • @ajaypaudel3033
    @ajaypaudel3033 10 หลายเดือนก่อน

    Light (car jeep) Ko license le chalun Milxa sir??

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน +1

      नमस्ते सर, हामी कार लाइसेन्स लिएर चलाउन सक्छौं।

  • @helloimkhim
    @helloimkhim 10 หลายเดือนก่อน

    Malai ta sarai ramro lageyo nepal mai baneko hor ?kasari sasto parna gayo

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      Hello sir, import ho tara nepal ko lagi vanera modify gariyeko xa. Power, regeneration, range ko lagi.

  • @baniyaraja8187
    @baniyaraja8187 10 หลายเดือนก่อน

    Malai charging point chiyo ?/❤❤

  • @shekharpradhan4576
    @shekharpradhan4576 10 หลายเดือนก่อน

    tata mene bus snga x chenj hunxa?

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      कृपया हाम्रो शोरूम भ्रमण गर्नुहोस्।

  • @sarojsahsonar3200
    @sarojsahsonar3200 10 หลายเดือนก่อน

    Hi sir yo gadi battery purai chang garnu paryo vane kati lagxa tyo vandinu na

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, हामीले ब्याट्री परिवर्तन गर्न आवश्यक छैन, हामी ब्याट्री सेलहरू मात्र बदल्न सक्छौं।ब्याट्री सेल प्रति सेल लगभग Nrs.15000 लागत।

    • @HariRana-ch2yx
      @HariRana-ch2yx 10 หลายเดือนก่อน

      Heèè

    • @sureshlama2099
      @sureshlama2099 10 หลายเดือนก่อน

      Kati wata cell lagxa​@@SRMNepal

  • @ishwardeshar3984
    @ishwardeshar3984 10 หลายเดือนก่อน

    air bag छ?

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      हामीसँग एयरब्याग छैन सर।

  • @birendrayari9302
    @birendrayari9302 8 หลายเดือนก่อน

    45,50000 matr

  • @सितलबङुरफार्म
    @सितलबङुरफार्म 3 หลายเดือนก่อน

    Ma 15/20 din maa line ho yo gadi

  • @sureshsunar-nz7jc
    @sureshsunar-nz7jc 5 หลายเดือนก่อน

    Yo voic chahi kosai le nabujos vaner baba ko ho yo vidio

  • @Sunshinewe
    @Sunshinewe 8 หลายเดือนก่อน

    Price Kati xa gadiko

  • @HiraGiri-y4i
    @HiraGiri-y4i 10 หลายเดือนก่อน

    Betri sharai mng

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      Battery repair can be done as per cell

  • @IslomAminov-q8t
    @IslomAminov-q8t 9 หลายเดือนก่อน

    Bu mawina qaerda iwlab ciqarilgan

  • @dilipdas8190
    @dilipdas8190 10 หลายเดือนก่อน

    Kati seater ev ho

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      11 seater EV ho sir

  • @Sita489
    @Sita489 10 หลายเดือนก่อน

    Chinese micro hoki japanese micro ho yo SRM vaneko ?

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      चीन बता हो सर।

  • @hemanthjoshi3739
    @hemanthjoshi3739 10 หลายเดือนก่อน

    Down payment kati6

  • @tankatimalsina9130
    @tankatimalsina9130 10 หลายเดือนก่อน

    Mahaggo vo

  • @dkdevkota
    @dkdevkota 10 หลายเดือนก่อน

    हुट राक्न मिल्छ

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      Yes sir milxa

  • @BuddhaRawal1987
    @BuddhaRawal1987 10 หลายเดือนก่อน

    Sit kati xa

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, यो ११ सिटर ई.भी हो।

  • @prakashchaudhary9433
    @prakashchaudhary9433 10 หลายเดือนก่อน

    कति रकम परछ

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 10 หลายเดือนก่อน

    Range kati ho

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      Hello sir, Range is 300 kms-

  • @SarojBahik-pt1st
    @SarojBahik-pt1st 9 หลายเดือนก่อน

    yo gadi nepalmai baniko ho sar

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      hello sir, China bata import hunxa. Shineray brand ko ho.

  • @Gaurab369
    @Gaurab369 10 หลายเดือนก่อน

    This vehicle cost is very high.
    This Vehicle "SRM X30L EV" cost in China is.......
    From 👉 US Dollar 7,138 = Rs. 9,49,721.61
    To 👉 US Dollar 11,100 = Rs. 14,76,871.65
    But why this same vehicle cost in Nepal is extremely high ???

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน +1

      The price is more costlier than that. We dont get it at that price. Also, we have tax and operating cost.

  • @amritrai-ye6me
    @amritrai-ye6me 10 หลายเดือนก่อน

    Bulero KO panic chaiyo sir plz plz 🎉🎉

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, हामीसँग टेस्ट ड्राइभ उपलब्ध छ र तपाईं थाइल्याण्डको यात्रा जित्न सक्नुहुन्छ। के तपाईं ड्राइभ परीक्षण गर्न चाहनुहुन्छ?

  • @yagyaghimire1873
    @yagyaghimire1873 9 หลายเดือนก่อน

    pp

  • @Nira461
    @Nira461 10 หลายเดือนก่อน

    Aafnei desh,ma baneko vy 5lakhamei,paintho,

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      यदि हामीले यसलाई प्राप्त गर्न सक्छौं भने यो कम लागत हुनेछ। हामी तपाईंलाई त्यो लागतमा उचित रकम प्रदान गर्न खुसी हुनेछौं।

  • @lakshmimagar9286
    @lakshmimagar9286 10 หลายเดือนก่อน

    Battery change ma all fuel money must loss

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      नमस्ते सर, हामीले ब्याट्री परिवर्तन गर्न आवश्यक छैन, हामी ब्याट्री सेलहरू मात्र बदल्न सक्छौं।

  • @sanumayatamang5953
    @sanumayatamang5953 9 หลายเดือนก่อน

    Kim xaina

  • @balrajpradhan9881
    @balrajpradhan9881 10 หลายเดือนก่อน

    KUN DESH BATA AAKO HO UTAI FARKAI DINU RA DOLLARS WAPAS LINU . GADHI LE NEPAL KO SADAK NAI VARI SAKIYO .

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      Sir. due to tax, petrol and diesel vehicle are more expensive. If we produce the vehicle here then also the cost would be similar.

  • @gyanrajrai5008
    @gyanrajrai5008 10 หลายเดือนก่อน

    काम छैन सारै महँगो

  • @DeepakUpadhya-m8u
    @DeepakUpadhya-m8u 10 หลายเดือนก่อน

    Malai pani kati mule

    • @SRMNepal
      @SRMNepal 9 หลายเดือนก่อน

      sir aile ko price chahi 45,50,000 xa.

  • @buddhilalgurung5348
    @buddhilalgurung5348 10 หลายเดือนก่อน

    Bato chi Uhei ho gadi matra thupareko xa k kam

  • @laxmannepal761
    @laxmannepal761 10 หลายเดือนก่อน

    Sabi lut tantra ho yo sab 😢

  • @ravikoirala9756
    @ravikoirala9756 10 หลายเดือนก่อน

    काम छैन यो गाडि

    • @SRMNepal
      @SRMNepal 10 หลายเดือนก่อน

      काम छैन यो गाडि | X
      यो गाडी सबैभन्दा राम्रो हो। ✓

  • @Ubrajkatwal-i7v
    @Ubrajkatwal-i7v 3 หลายเดือนก่อน

    Hello

  • @Ubrajkatwal-i7v
    @Ubrajkatwal-i7v 3 หลายเดือนก่อน

    Hello

  • @Ubrajkatwal-i7v
    @Ubrajkatwal-i7v 3 หลายเดือนก่อน

    Hello