Ep 197 Guru Ma Radhika, Mahameru Ashram सबै रोगीहरुलाई आश्रममा निम्तो | साधना देखी उपचार सम्मको कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • #TheSecretsOfLifeEp197 #gurumaradhika #SwadharmaTV #mahameruashram
    नयाँ वर्षको शुभकामना , यो नयाँ समयमा हजुरहरुको जीवनमा अझै उज्यालो छर्ने हाम्रो उदेश्य पुरा होस् । हामी हाम्रो देशको मौलिक संस्कृति र सनातन धर्मको उत्थानमा सधैं लागि पारी रहन सकौ । हामीलाई पनि आशिर्वाद दिनु होला । आजको नयाँ दिनमा हजुरहरुका निम्ती नयाँ कोसेली प्रस्तुत गर्दै छौ । गुरुमा राधिका सँग भएको सत्सँग अत्यन्तै मिठो भएको छ । गुरुमा लाई हाम्रो कार्यक्रमको शोभा बधाईदिनु भएको मा आभारी छु ।
    Guest : Guru Ma Radhika 9841378609
    Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : Kutal, Dhulikhel 3, Nepal.
    Camera : Ram Atul
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    9849844777
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandr...

ความคิดเห็น • 100

  • @pushpagayatri3821
    @pushpagayatri3821 2 ปีที่แล้ว

  • @pandeyishwora5597
    @pandeyishwora5597 2 ปีที่แล้ว

    ॐनमोभगवते वासुदेवायःनमः नमस्ते केशवायनमः माधवायःनमः राधे राधेराधे श्रीहरीः नमशिवायनमः ।

  • @mrspohigh6045
    @mrspohigh6045 2 ปีที่แล้ว

    यथार्थ ता छ गुरुमा मेरो मन छूने कुरा गर्नुभो।

  • @chaturbasnet9198
    @chaturbasnet9198 2 ปีที่แล้ว

    🙏🙏🙏

  • @suryabhaktamaharjan4429
    @suryabhaktamaharjan4429 2 ปีที่แล้ว

    Guru aama kot kot pranam ma hujur prabachanle mohit chhu MA sadhai hujur najik basn chahacnchhu hahurle milai dinu hunchha vanne aasha chha dhanyabad

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 ปีที่แล้ว

    कति सुन्दर बाणी माँ को दर्शन माँ। सुबास सर नमस्कार।

  • @rajuadhikari7367
    @rajuadhikari7367 2 ปีที่แล้ว

    Herdai bag bagvo ma.sundar .

  • @sujataojha8287
    @sujataojha8287 2 ปีที่แล้ว

    सारै राम्रो सर्दभाब

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 2 ปีที่แล้ว +1

    JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS JAY HOS

  • @kdanandam3933
    @kdanandam3933 2 ปีที่แล้ว +4

    आहा! कति महान आमा!

  • @sthaalia
    @sthaalia 2 ปีที่แล้ว +1

    Hajurharuko jaya hos 🙏🙏

  • @bijayakhadka114
    @bijayakhadka114 2 ปีที่แล้ว +1

    अहोभाव स्वामिजी 🙏

  • @ushagautam1022
    @ushagautam1022 2 ปีที่แล้ว +2

    ॐ नमः शिवाय 🙏🌹
    जय होस् 🙏 माँ 💐

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 ปีที่แล้ว +7

    गर्व लाग्यो हजुरलाई सुन्दा गुरुमा। अनि कति मीठो भावमा, यथार्थ लाई स्पष्टीकरण दिनुभएको छ। हजुरलाई छिट्टै भेट्न पाऊ! यो परिवारमा ईश्वरकृपा नै भन्नुपर्छ । यसरी सपरिवार अाध्यात्मिक यात्रा मा, लागि मानव जीवन का लागि शुभ ऊर्जा प्रवाह गरिरहनुभएकोछ। 😊🙏💐💐💖

  • @saraswatichhetri2709
    @saraswatichhetri2709 2 ปีที่แล้ว +3

    अति प्रिय लाग्छ सतसङ हजुर काे धेरैजसो सुनी रहन्छु ॐ नम शिवाय🙏🙏🙏

  • @sanumayalama9968
    @sanumayalama9968 2 ปีที่แล้ว +4

    फेरि पनि यस्तै राम्रो सत्संग सुन्न पाउ तपाईंहरुलाई धेरै धरै धन्यवाद ॐ नम शिवाय

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว +1

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @renushrestha9467
    @renushrestha9467 2 ปีที่แล้ว

    Guruma🙏🏾🙏🏾🙏🏾❤️❤️❤️🌺🌺🌺

  • @bimalaaacharya5642
    @bimalaaacharya5642 2 ปีที่แล้ว +1

    ॐ जय गुरुमा 💐💐🙏🙏

  • @mainasubedi6293
    @mainasubedi6293 2 ปีที่แล้ว

    Jai Guru ma ma 🙏🙏🌹🌹🌺🌺

  • @mithuadhikari3427
    @mithuadhikari3427 2 ปีที่แล้ว +1

    Om namo sibaya 🌺🌷🙏 Pranam sabai lai 🌷🙏

  • @yamb.raibhat568
    @yamb.raibhat568 2 ปีที่แล้ว +1

    Oom namo shivaya

  • @dineshsenchuri
    @dineshsenchuri 2 ปีที่แล้ว +2

    एकदमै मन छोएर आयो।

  • @melakc9620
    @melakc9620 2 ปีที่แล้ว +1

    आहा प्योरो छोरी ! कती माहान बिचार । साच्चिकै त्यो सरीरमा पूर्बजन्ममा दिक्षित आत्म छ । जयहोस !

  • @sharmilakc8861
    @sharmilakc8861 2 ปีที่แล้ว +1

    Shree guru charan bandana guru ma hajurko samipya pauna saku

  • @chhhayachand1695
    @chhhayachand1695 2 ปีที่แล้ว +2

    कुनै पनि साधको घरमा गृह कलह को न्युनिकरण भएन भने त्यो साधक सच्चा साधक होईन भन्ने कुरा सच्चा लाग्यो। जय होस्।

  • @manjugyawali5721
    @manjugyawali5721 2 ปีที่แล้ว

    जय गुरुदेवअामा काे जय हाेस् सम्पूर्ण काे जय हाेस् ।

  • @devendrakhadk5878
    @devendrakhadk5878 2 ปีที่แล้ว +1

    प्रणाम गुरू माँ

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 ปีที่แล้ว +1

    जय होस माता

  • @rabindrabudha
    @rabindrabudha 2 ปีที่แล้ว +2

    Yak Samyak Aata koti koti Naman Chha Guru Aama
    And Swadharma TV family.

  • @ritabaral979
    @ritabaral979 2 ปีที่แล้ว +1

    Hardik naman both of you

  • @kamalranabhat8218
    @kamalranabhat8218 2 ปีที่แล้ว +1

    Sarai humble guruma thank you so much sir...

  • @shreekantadhikari2583
    @shreekantadhikari2583 2 ปีที่แล้ว +4

    सुभास आगम् ज्यू ,
    प्रणाम् एवम् साधुबाद 🙏
    काठमाण्डौँ भित्रै जिवित केही चैतन्य आत्मन् हरु "परमहँश स्वामी " अवस्था मा भएका जस्तै "त्रिकुटेश्वरानन्द जी " , "परमहँश आचार्य बालकृष्ण मुक्तबुद्ध" लगाएतहरुको सत्सङ्ग हेर्न र सुन्न पाए कृतग्न हुने थियौँ ,यो अभिलाशा पुरा होस् !!
    जय श्री कृष्ण 🙏🇳🇵

  • @dewtechawake7886
    @dewtechawake7886 2 ปีที่แล้ว +7

    सुबास जी को कर्यंक्रम ले अतुनिय ज्ञानको ज्योति संसार मा फैलाउ सहिसिक कर्मको आदर 🙏 नमन् ।।।

  • @bibhutibaaniya8221
    @bibhutibaaniya8221 2 ปีที่แล้ว +1

    Inspired thank you

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 2 ปีที่แล้ว +1

    माताको स्वार पनि मिठो

  • @krishanasubedi5091
    @krishanasubedi5091 2 ปีที่แล้ว

    ऊँ,नम, शिवाय, होस भगवान शिवको पूजा,होनछ, जयहोस

  • @pratimabhattarai9423
    @pratimabhattarai9423 2 ปีที่แล้ว

    ❤❤❤❤Aama

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 ปีที่แล้ว

    More trust over Radhika Maa jee ❤️❤️🙏🙏🙏🙏

  • @tilakmagar1695
    @tilakmagar1695 2 ปีที่แล้ว +1

    Omshanti 🙏🙏🙏🙏

  • @Akshara_mission
    @Akshara_mission 2 ปีที่แล้ว +2

    Jagrita Nari, ahile sammako ekadamai ramro antarvarta🙏🌷

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว +2

      गुरु मा सङ्ग केही प्रश्न भए सिदा वहाँ लाई कल गरेर सोध्नु होला नि है 9841378609

    • @Akshara_mission
      @Akshara_mission 2 ปีที่แล้ว

      @@SuvasAgam म उहाँलाई चिन्छु , धन्यवाद हजुरलाई ।
      उहाँ सङ्ग अर्को-अर्को इपिसोड पनि आओस् ।
      जय प्रकृति ।
      🌷🙏🌷

  • @brahmandaprapti7006
    @brahmandaprapti7006 2 ปีที่แล้ว

    Wawa sachikai dil dekhi naman hajur lai

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 2 ปีที่แล้ว +3

    सुभाष सर हजुरलाइ हार्दिक नमन हजुरले गर्दानै गुरु आमा सङ्गको उत्कृष्ट सत्सङ्ग सुन्न पायौं , गुरु आमालाई कोटि कोटि नमन!

    • @ranjubasnet1509
      @ranjubasnet1509 2 ปีที่แล้ว

      दादा हजुरलाइ नमन छ माता रानिको मीठो बाणी सुन पाइ जय होस दादा🙏🙏🙏💔💔💔👍👍

    • @ranjubasnet1509
      @ranjubasnet1509 2 ปีที่แล้ว

      दादा यो कुन ठाउ हो

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว +1

      Dhulikhel ko kutal gau ma ho .

  • @neharika12-e
    @neharika12-e 2 ปีที่แล้ว +1

    💕💕🙏💕💕

  • @binduthinglama1706
    @binduthinglama1706 2 ปีที่แล้ว +1

    Hajurko karekram sakesamma naxutaikana herxu.manma alikati vayeni manma ananda milxa hajurko program herera🙏🙏🙏

  • @preranashah6022
    @preranashah6022 2 ปีที่แล้ว +1

    🙏🙏 gratitude

  • @renushrestha9467
    @renushrestha9467 2 ปีที่แล้ว

    🙏🏾🙏🏾🙏🏾❤️🌺🌺🌺

  • @sunitaacharya1956
    @sunitaacharya1956 2 ปีที่แล้ว +2

    🙏 very nice 🌷

  • @bharatiacharya6066
    @bharatiacharya6066 2 ปีที่แล้ว

    नमन् गुरु मा अनि सुभाष जी लाई, अनुग्रहित भाव 👏🌺🌺🌺🌺🌺🌄🌄🧘🧘🧘🧘🧘🧘🧘🏻‍♀️🧘🏻‍♀️❤️❤️❤️❤️💐💐🕉️🕉️🕉️🙏

  • @rukminipoudel8446
    @rukminipoudel8446 2 ปีที่แล้ว

    Juruma

  • @tirthabinodgiri3930
    @tirthabinodgiri3930 2 ปีที่แล้ว +1

    उजागर गरिदिनु भयो धन्यवाद ।हाम्रा देसमा यस्ता पनि साधक रहेछन ।

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      गुरु मा सङ्ग केही प्रश्न भए सिदा वहाँ लाई कल गरेर सोध्नु होला नि है 9841378609

  • @gangasubedi5612
    @gangasubedi5612 2 ปีที่แล้ว +1

    जय होस हजुर हरुको प्रबचन संत्संगत सुन्दा नै आनन्द लाग्छ आमाँ हजुर संग चाडै भटन सकु सुभाष सर हजुर लाई धेरै धेरै नयाँ बर्स को असिम शुभकामना छ हजुर सुभाष जि र राधिका आमाँ लाई ❤️🙏🙏❤️👌👌👍️👍️💕💘

  • @basundharagiri6822
    @basundharagiri6822 2 ปีที่แล้ว +1

    Kati sundar kura ma pani yo sewaline mauka chahanxu guru aama

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @basantabalami1307
    @basantabalami1307 2 ปีที่แล้ว +1

    धेरै राम्रो

    • @tulasipaudel2950
      @tulasipaudel2950 2 ปีที่แล้ว

      Om Namashevaya thank you so much GuAama thank you Suvas sir

  • @tigergharti2327
    @tigergharti2327 2 ปีที่แล้ว +1

    ॐ नमो शिवाय हर हर महादेव 🌺❤️😍🙏

  • @munathapa8142
    @munathapa8142 2 ปีที่แล้ว +2

    यस्तो निर्मल गुरूआमा सङ्ग कसरी भेट गर्न सकिन्छ त ।🙏🙏🙏🌺🌺🌺

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @user-zf9sp3dj9u
    @user-zf9sp3dj9u 2 ปีที่แล้ว

    Bado ramro mata 🙏
    Dherai mitho sambad.
    Bandhu ko kurakatney bani ley ali mann khassika hunxa.
    sadhuwad xa nirantarta milirakhos.
    Subhakamana.
    🤗

  • @anjanathapa4704
    @anjanathapa4704 2 ปีที่แล้ว

    Oh God ..just outstanding
    ..jaya hos hajur haruko

  • @hariadhikari2399
    @hariadhikari2399 2 ปีที่แล้ว

    आमा त साधक हुनुहुन्छ, सन्त हुनुहुन्छ, सिद्ध हुनुहुन्छ, महान हुनुहुन्छ नै सुवास जी तपाईं पनि कम महान हुनुहुन्न । तपाईंले पस्केका सत्सङ्ग सुने र नै म आफू हिल भएकाे अनुभव हुन्छ । परमात्मा प्रतिकाे अनुराग झन प्रगाढ हुँदै गएकाे अनुभव हुन्छ । तपाईंकाे यसै कार्यक्रम मार्फत नै म मेरा मार्ग दर्शकलाई भेट्छु हाेला सुवासजी । तपाईंलाई परमात्माले अझै धेरै सहयाेग गरून् , हार्दिक नमन । राधिका गुरुआमालाई पनि काेटी नमन ।

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      हजुरको प्रेमको लागी
      धेरै धेरै आभार

  • @helloworld-vw4px
    @helloworld-vw4px 2 ปีที่แล้ว

    Mitho sambad

  • @sagarchemjong18
    @sagarchemjong18 2 ปีที่แล้ว

    So beautiful spiritual way journey life,I ❤️ lovely this channel ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🎊🎊🎊Mero desh Mero Nepal 🇳🇵

  • @liladiyali9555
    @liladiyali9555 2 ปีที่แล้ว +1

    एकदम खुसि लाग्याे समिपमा जान साह्रै मन लाग्याे, कसरी अावध्द हुन सकिन्छ हाेला ? धन्यवाद

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @babasapkota3465
    @babasapkota3465 2 ปีที่แล้ว

    hajurko kurala mar0 man mel0

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 2 ปีที่แล้ว

    गरिबलाइ मात्रै भुतले छल्ने हो की ? Interesting 😀😀😀❤️❤️❤️🙏🙏🙏

  • @sujataojha8287
    @sujataojha8287 2 ปีที่แล้ว

    मन्दिर देखिएन सर

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      video part 1 ma hernuhola

  • @suryatamangtamang5961
    @suryatamangtamang5961 2 ปีที่แล้ว

    uha co guru chee ko rahecha khulaunush ta sir.

  • @renushrestha9467
    @renushrestha9467 2 ปีที่แล้ว

    Yo kun thau ho guru Ma

  • @shilpasinha8993
    @shilpasinha8993 2 ปีที่แล้ว +1

    Hare krishna
    Mataji ko ashram ko address Pau
    Please ati nai ramroo

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @sobhakc8755
    @sobhakc8755 2 ปีที่แล้ว +1

    कहाँ होला उहा को आश्रम भेट गर्नु सारै इच्छा भयो हजुर? ठेगाना पाए हुन्थ्यो

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @RJRANA-lc1dj
    @RJRANA-lc1dj 2 ปีที่แล้ว +1

    सुभास बाबू नमस्कार,म ५४ बर्षको तराई सुन्सरी मा जन्मेको एउटा निम्न राणा परिबारको मान्छे ।आफ्नो एउटा छोरी परिवार पाल्न ९बर्ष पहिले देखी खाडिदेश मा छु । मेरो परिवार सबै छिन्नभिन्न भएर सारै बिक्षिब्द आवश्थमा बाँचेकोछु । मैले के गर्दा मुक्ति पाउँनेथियेँ .....?

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      जे भयो त्यो भई सक्यो , अब हजुर ले भगवानको नाम जप गर्नुस् , नाम सन्किर्तन गर्नुस् , आफु लाई मन पर्ने नाम जप गर्नुस् चाहे त्यो
      राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम
      राम नाम होस् या
      हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ,
      हरे राम हरे राम राम राम हरे हरे
      यो माथि को मन्त्र होस्, जुन मन्त्र भए पनि जप गर्नुस् निरन्तर जप गर्दै जानु होला त्यो मन्त्र मा नै भगवान पुरा शक्तीका साथ बास गर्नु भएको छ। तेसैले नै पार लैजाने छ ।

  • @basundharagiri6822
    @basundharagiri6822 2 ปีที่แล้ว

    Ma pani yesta dibiya zan linchahanxu kasari samvab hola mata

  • @suryatamangtamang5961
    @suryatamangtamang5961 2 ปีที่แล้ว

    Mata ji le ghan bharatma liyeco ho ?

  • @urmilasapkota9494
    @urmilasapkota9494 2 ปีที่แล้ว +1

    Phon nambar paun

  • @basundharagiri6822
    @basundharagiri6822 2 ปีที่แล้ว +1

    Sir matajira hajurko number dinuna kirpaya 🙏🙏🙏🥀🌺🌻🌼🌷🌹

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      महामेरु आश्रम धुलिखेल ३, तल्लो कुताल, पथिभारा मन्दिर । 9841378609
      हजुरको प्रेम र कमेन्ट्को लागी आभारि छु ।

  • @kumarpandey1684
    @kumarpandey1684 2 ปีที่แล้ว +1

    Agam bhai hajur ko program sabi ni harchu.mali hajur ko number pau na ma sari garoa xu please

    • @SuvasAgam
      @SuvasAgam  2 ปีที่แล้ว

      गुरु मा सङ्ग केही प्रश्न भए सिदा वहाँ लाई कल गरेर सोध्नु होला नि है 9841378609

  • @saraswatirijal6136
    @saraswatirijal6136 2 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @suryatamangtamang5961
    @suryatamangtamang5961 2 ปีที่แล้ว

    Om namo shiwaye.

  • @jagadishkc4027
    @jagadishkc4027 2 ปีที่แล้ว +1

    What's a great thought.

  • @bhagawatishrestha5297
    @bhagawatishrestha5297 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @chandagautam2915
    @chandagautam2915 2 ปีที่แล้ว +1

    🙏🙏

  • @laxmibal5296
    @laxmibal5296 2 ปีที่แล้ว

    🙏🙏🙏