देउसी खेल्दा एकै ठाउँबाट २५ लाख उठेसी पशुपति शर्मा मिडियामा | यस्तो छ खास कुरा | Pashupati Sharma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 319

  • @AsalNepaltv
    @AsalNepaltv 6 ปีที่แล้ว +2

    पशुपति शर्मा दाइ मनपर्ने जति यता हाजिर गरुम अरु कुरा त्यस्तै हो

  • @rudrakhanal1015
    @rudrakhanal1015 6 ปีที่แล้ว +72

    देसको एउटा राम्रो कलाकार भएर किन यस्तो दुई पोइसे पत्रकार संग कुरा गर्छन यो पत्रकार ठिक छैन 😊😊😊

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 ปีที่แล้ว +1

      HaHa ...Dui Poise Patrakar ...🤣🤣

    • @sunitavisth27
      @sunitavisth27 6 ปีที่แล้ว

      Hhahahahahah😀

    • @trendinghd7387
      @trendinghd7387 6 ปีที่แล้ว

      Ak paise pani hainaa hau yo ....

    • @kingravel7188
      @kingravel7188 6 ปีที่แล้ว

      सहि बात😂😂
      फटाहा छ सिबे😎😎

    • @kumaristha5377
      @kumaristha5377 6 ปีที่แล้ว

      Sahi kuro

  • @sobhitman5586
    @sobhitman5586 5 ปีที่แล้ว +2

    धन सम्पत्ति सुकिलामुकिला कै लागि भयो रमाइलो चाडपर्व हरु
    गरिखाउ
    संकृति लाई ब्यापार
    दुख लाग्यो।

  • @RadhaKrishna-md9mh
    @RadhaKrishna-md9mh 6 ปีที่แล้ว +13

    मेरो जीवनसाथी रुकुम निबासी कृष्ण अोलीको यहि मिति २०७५/२/२५ गते दाङ तुलसीपुरमा बिधुत पछाडि टेन्डरको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकाले लखनऊ रिफर गरिएको तर अबस्थामा सुधार नआएको हुनाले उहालाई नेपाल रिफर गरिएको थियो। काठमाडौं स्थित किर्तिपुर अस्पताल र Grande अस्पतालमा उपचार गरी उहाँको जिबन बचाउन त सफल भयौं तर उहाँको दुवै हात र एउटा खुट्टा काट्नु पर्यो । उहाको उपचारको लागि थुप्रै पैसाको जरुरत भएको छ। हाम्रो परिवार आफन्त हरुको सहयोग बाट यतिसम्म गर्न सफल भएका छौं र उहाँको स्वास्थ्यमा सुधार पनि भैरहेको छ।तर अझै पनि घेरै अपरेसन गर्न बाकि छ तेसैले पैसा धेरै चाहिने भएकाले र परिवारको अार्थिक स्थिती कमजोर भएकोले उहाँलाई सहयोग गर्ने हामी सबैको दाइत्व पनि हो। त्यसैले म सबैलाई उहालाई आफुले सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दैछु। हजुरहरुको एउटा सानो सहयोगले कसैको जीवन बच्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो।सहयोगको लागि तल लिखित खातामा पैसा जम्मा गरिदिनु होला।सहयोग गर्नु हुन्छ भन्ने आशा राखेकाछौ। धन्यवाद ।sunrise bank
    A/C 0770503165205001
    Name Krishna oli
    Rukum saniveri branch

  • @Dillipariyar156
    @Dillipariyar156 6 ปีที่แล้ว +81

    मलाइ पशुपति दाइ धेरै मन पर्छ तर यो चोर पत्रकार को अनुहार पनि हेर्न मन लाग्दैन यस्ता लाई ईन्टरभिउ दिन हुन्न यस्ले बिबाद मा ल्याउन बेर हुदैन कसैको प्रगती यो पत्रकार लाई पचदैन

    • @mayabotyni9827
      @mayabotyni9827 6 ปีที่แล้ว +1

      Sahi ho hjur yo patarkar thopra malai ne herna mon lagdaina

    • @rhythmsquad1078
      @rhythmsquad1078 6 ปีที่แล้ว +2

      Dilip Kumar ge 100% pacharcha hai yo jugay patakarro audio halcha ne last time tanka budayhoki ko ra deepak sir lai chutayo

    • @sunitavisth27
      @sunitavisth27 6 ปีที่แล้ว +1

      😂

    • @whatagamer6978
      @whatagamer6978 6 ปีที่แล้ว

      Dilip Kumar य

    • @panchamayapradhan5261
      @panchamayapradhan5261 6 ปีที่แล้ว

      Dilip Kumar uyvj l mcnxnxhxsdtdixj n n bd^3" :/-/8("*
      ?,^^c Kensingtonth
      A

  • @melodyizback3135
    @melodyizback3135 6 ปีที่แล้ว +64

    पशुपति दाई सब पोल नखोलऊहै यो
    भुसिया पत्रकार,सँग फेरि अशोक दर्जिको पैसाको हिसाब खोच्दै पुर्ब पुगे जस्तै हजुरको घर पनि अाउन सक्छ यो.?

  • @kumarsanu1556
    @kumarsanu1556 6 ปีที่แล้ว +9

    मलाई मन परनी दाजु पशुपती हो शुभकामना हजुर लाई तिहार को लाखौं लाख शुभकामना

  • @ramjanmiya3199
    @ramjanmiya3199 6 ปีที่แล้ว +1

    Sorko dhani psupati sarma sir verry good syangja ko hununx 👌👌👌👌👌👌👌👌👌

  • @rabilimbu6373
    @rabilimbu6373 6 ปีที่แล้ว

    सत्य कुरा सधै एक्लो हुन्छ यो पत्रकार एकदम सहि लग्छ मलै

  • @nabarajnabaraj5617
    @nabarajnabaraj5617 6 ปีที่แล้ว +38

    सबै भन्दा मन नपरने मलाइ यो दुइटा नाम भाको पत्रकार।

    • @bijaysaru8906
      @bijaysaru8906 6 ปีที่แล้ว +2

      एउटा मात्र होइन यस्को त तीन वोटा नाम छ श्याम हरि शिव भक्ति

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 6 ปีที่แล้ว +1

      HaHaHa....4 Wata Hau...

    • @hari-jx4gc
      @hari-jx4gc 6 ปีที่แล้ว +1

      @@bijaysaru8906 3 0ta hoina yasko ta 4 ota name xa syam,hari,siva, bhakti

  • @manbahadursaud6724
    @manbahadursaud6724 6 ปีที่แล้ว +18

    फेरि यो पत्रकार ले आर्थिक अनियमितता भयो भन्ला है ख्याल गरौ

  • @rajumagar7203
    @rajumagar7203 6 ปีที่แล้ว +7

    राम्रो छ यस्तै गरि हाम्रो सास्किती जोगाउने काम गर्नु होला

  • @ramjanmiya3199
    @ramjanmiya3199 6 ปีที่แล้ว +2

    Namaste psupati sarma sir wawawa 🙏🙏🙏👌👌👌👌👌👌

  • @suman.khadka2254
    @suman.khadka2254 6 ปีที่แล้ว +26

    *यात पनि हिसाब माग्ल यो स्याल हरि ले यसलाई त राम्रो काम देखन हुदैन*

  • @sandiplimbu567
    @sandiplimbu567 6 ปีที่แล้ว

    salam xa yo patrakarlae bolnw estalae nepal nambar 1 xa jaye syam

  • @jaslkc4795
    @jaslkc4795 6 ปีที่แล้ว

    Wow Ravi sir hajur lai salam garxu jay hos

  • @limbubir1249
    @limbubir1249 6 ปีที่แล้ว +24

    यो हरि डाका पत्रकार हो

  • @magarmayako9394
    @magarmayako9394 6 ปีที่แล้ว

    jehos pashu pati daiko songharu sahi man parxa

  • @करनरिक
    @करनरिक 6 ปีที่แล้ว

    Happy dipawali pashupati shrma dai

  • @anitasilwal4989
    @anitasilwal4989 6 ปีที่แล้ว

    pashupati sharma is the best kalakar of Nepal

  • @imanthapa5523
    @imanthapa5523 6 ปีที่แล้ว +40

    यो खाते युटुबर पैसाको कुरो सुन्नु नै नहुदो रहेछ पैसाको दलाली

  • @bhimrajbarekotijajarkot1127
    @bhimrajbarekotijajarkot1127 6 ปีที่แล้ว

    बधाई छ।

  • @mitrarai4001
    @mitrarai4001 6 ปีที่แล้ว +3

    Pasupati dai lai namskar wow nice

  • @prempariyar2034
    @prempariyar2034 6 ปีที่แล้ว +5

    सहि हो तपाईं हरुको कार्य

  • @maheshthagunna3867
    @maheshthagunna3867 6 ปีที่แล้ว

    waw a - aafno thaubat aafno reponsbility samghi pura gardai gayo vane yekdin samridda nepal abaswa bannex I salute too pashupati jyu

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 ปีที่แล้ว +2

    कलाकारहरु को आफ्नो कर्म र मिहिनेत ले नै एउटा सास्कृतिक घर बनाउनु भनेको राम्रो नै हो तर यो स्याल हरि ले लिएको मन परेन सबै कलाकार हरुलाइ दिपावलि को शुभकामना

    • @wikotommy6468
      @wikotommy6468 6 ปีที่แล้ว +1

      अत्ति राम्रो कुराकानी

    • @smileyprincepremmh4114
      @smileyprincepremmh4114 6 ปีที่แล้ว +1

      Rabinrain Rabinain Nars

  • @bhojrajkadel2758
    @bhojrajkadel2758 6 ปีที่แล้ว

    Nice

  • @tusburai4235
    @tusburai4235 6 ปีที่แล้ว

    सारै राम्रो हो सप भन्दा पसुपती दाइ को हरेक कुरा हेर्ने गर्छु गिथ हरु सुन्ने गर्छु सारै रमाईलो लाग्छ

    • @ffg4499
      @ffg4499 6 ปีที่แล้ว

      ani dai o

  • @govindsarumagar
    @govindsarumagar 6 ปีที่แล้ว

    यो पत्रकार मन परेन भनेर धेरै साथीहरू कमेन्ट गर्नुभएको छ किन ?होला त्यो बुझ्न पाए किन भन्नुभएको

  • @keshabjoshi5946
    @keshabjoshi5946 6 ปีที่แล้ว

    Good

  • @dhanumayamogorniidhanumaya2293
    @dhanumayamogorniidhanumaya2293 6 ปีที่แล้ว

    good bro 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sagartuladhar9942
    @sagartuladhar9942 6 ปีที่แล้ว

    Shyam Hari Shivabhakti ko fan yeta hajir harum 👋

  • @SanjeevSinghRanaOfficial
    @SanjeevSinghRanaOfficial 6 ปีที่แล้ว

    एकै ठॉंउबाट २५ लाख आको हैन एक ठॉंउमा नचाएर टोल भरी लाई रसिद बांडेर जम्मा गरेको पैसा हो गफ लायो पशु दाईले दियो होला तर कुन चॉंई भ्रस्टचारी कॉं पुग्यो होलानी लोक बाहादुर दाई

  • @ramrajmagar5363
    @ramrajmagar5363 6 ปีที่แล้ว +1

    Good putrakaar shyam hari shiva vakti

  • @hemantsapkota9925
    @hemantsapkota9925 6 ปีที่แล้ว

    Pasupati sharma I like buty happy tiyar di

  • @arjunsubba348
    @arjunsubba348 6 ปีที่แล้ว +1

    Deusire😍

  • @poojanagila448
    @poojanagila448 6 ปีที่แล้ว +1

    मलाई धेरै मनपरछ सबै

  • @kamalshadow6093
    @kamalshadow6093 6 ปีที่แล้ว +69

    Yo chor patrakar man naparne koko hunuhunxa hajir garum ta

  • @sagargamming3243
    @sagargamming3243 6 ปีที่แล้ว

    १ कुरा भन्दिनु त साथी हरु यो पत्रकार लाइ किन गाली गर्नु हुन्छ????
    येस्को खास रहस्य बताइ दिन बिन्रम अनुरोध गर्दछु।

  • @manbasnet9521
    @manbasnet9521 6 ปีที่แล้ว

    Dharai ramroo

  • @bijaymagar9390
    @bijaymagar9390 6 ปีที่แล้ว +7

    देयुसे भइलो लाई यसरी यत्रो रकम यउता घरबात दुइलाख दिदात यो सप मेहेनतको कमाइ हइन होलात सप चोरेको कुनकुन लाई थगेको दाम होलाहइ योत

  • @ravigurung1828
    @ravigurung1828 6 ปีที่แล้ว +1

    Khatra deusi bhailo raicha

  • @wanemdiwash7575
    @wanemdiwash7575 6 ปีที่แล้ว

    यत्रो पैसा दिने पक्कै पनि कुनै दलाल भ्रष्टाचारी कमिसन खोर हुनु पर्छ दुखले कमाउनेले देउसी खेल्ने लाई यति धेरै पैसा दिनु सक्दैन

  • @chandangm8004
    @chandangm8004 6 ปีที่แล้ว

    दामि भत्ताउनु भयो पसुपति दाइ ले

  • @gpp6900
    @gpp6900 6 ปีที่แล้ว

    My best singer

  • @KeepSecP
    @KeepSecP 6 ปีที่แล้ว +12

    यो श्याम हरि शिब भक्ति तिम्रो चेनाल भन्द गर के कुरामा पानी पैसा कुरा गर्छन् तेरो बाउलाई सोध्नु जाउ

  • @RosanBhandari1
    @RosanBhandari1 6 ปีที่แล้ว

    Get well soon

  • @kamalmijar5353
    @kamalmijar5353 6 ปีที่แล้ว

    Ramro chha hajur subha dipawali

  • @gitarai215
    @gitarai215 6 ปีที่แล้ว

    याे पत्रकारकाे बाेलने तरिकानई मनपरदईन मलाई त

  • @govindabhandari5480
    @govindabhandari5480 6 ปีที่แล้ว

    Wow

  • @mayagurung7705
    @mayagurung7705 6 ปีที่แล้ว

    हाम्रो देश को कलाकर हरुले अहिलेसमन नत कहिले केही गरेको छ न गर्छ । पैसा दिनिमन्छेहरु पनि तेस्तै हो दुखी गरिबलाइ दिदैना पैसा देखाको होलानि

  • @pujasunim7881
    @pujasunim7881 6 ปีที่แล้ว

    pasupaty dada happy tihar

  • @romioromi1289
    @romioromi1289 6 ปีที่แล้ว +29

    हैन यो कलाकार हरु जसरी नी जनता लुट्ने मात्र रण्डीको छोरा हो कति गरीब दुखी खाना। नपाएर मारी राखेको छन् तिनीहरूलाई सहयो गर्नु। त कहाँ हो कहाँ उल्टो अरुसँग लुट्दै हिँड्छन्

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 6 ปีที่แล้ว +3

      क्षामता अनुसारको कमेन्ट गर्ने हो मान्छेले

    • @romioromi1289
      @romioromi1289 6 ปีที่แล้ว +1

      @TRIBIKRAM ACHARYA kasko lado khana chaiyo bhailo building manxe basne Ghar xain bhailo building chaiyo talai tero chak ma

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 6 ปีที่แล้ว +2

      @@romioromi1289 मानसीक रोगीलाई सलाम यती राम्रो कमेन्टको लागी र सुभ कामना अझै यस्तै भासाको प्रगती हुदै जावस ल।

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 6 ปีที่แล้ว +1

      हजूरको कमेन्टलाई ईस्रीन सट लीयर फेसबुकमा सेर गर्ने अनमती दीनुस मानसीक रोगी जी हुन्छ??

    • @lauregurung1923
      @lauregurung1923 6 ปีที่แล้ว +1

      Sahi ho bro

  • @blockbusterChennel9558558053
    @blockbusterChennel9558558053 6 ปีที่แล้ว

    Pasupati dai tapiko big fan sor Ko amazing

  • @chandrabihani9963
    @chandrabihani9963 6 ปีที่แล้ว +23

    यो चोर पत्रकार का बाट आयो खाते अब तेरो video हेरिदैन पसुपनी दाइ लाई देखेर आएको

  • @xgaming1850
    @xgaming1850 5 ปีที่แล้ว +1

    Nepali huna ma garba garau

  • @tarapgaire6402
    @tarapgaire6402 6 ปีที่แล้ว

    तिहारको सबैलाई धेरै धेरै शुभकामना छ म तारा पसाद गैरे का तफे बाट शुभकामना छ

  • @lamamk30
    @lamamk30 6 ปีที่แล้ว +28

    खाते पत्रकार मुजि यस्को त मुख नि हेर्नू मन लाग्दैन छि

  • @deeptamang9568
    @deeptamang9568 6 ปีที่แล้ว

    happy Diwali

  • @milanabasthi7515
    @milanabasthi7515 6 ปีที่แล้ว

    happy laxmi puja all tm

  • @krishnakhadka7410
    @krishnakhadka7410 6 ปีที่แล้ว

    पशुपति सर्मा दाइ यस्तो पसु लाई पनि किन अन्तरबार्ता दिनु भयको ?

  • @sanjangautam2145
    @sanjangautam2145 6 ปีที่แล้ว

    Dharai paxi filmykura tv herna paeyo ho

  • @birendrashahi6466
    @birendrashahi6466 6 ปีที่แล้ว

    nice dai

  • @संगीतप्रेमिप्रदेशीकान्छा

    यो स्यामे सङ्ग धेरै कुरा नगर्नु होला यो मान्छे कसैको भलो चहादैन

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 5 ปีที่แล้ว

    Pasupati yakdam best

  • @munapun7811
    @munapun7811 6 ปีที่แล้ว

    यस्तो पैसा उठेको एक ढाउँमा केही कारखाना खोले तह मान्छेले काम पाउथे होलान ।नि खाएर अाफै को लागि मात्र होला ।

  • @rohitranabhat5547
    @rohitranabhat5547 6 ปีที่แล้ว

    याे पत्रकार संग किन अन्तरवार्ता दिएकाे पशुपति जि तपाइकाे इज्जत छैन भनेकाे

  • @Tejashwirana
    @Tejashwirana 6 ปีที่แล้ว

    Black money lai white money garney.... good idea...

  • @asiantechnology7413
    @asiantechnology7413 6 ปีที่แล้ว +1

    Ma ta kasailai pani naramro van din na aafno aafno bichar ho tara yo sankalan vako paisa chai garibi nimukhikai diya ramro hun thiyo van ni matra Mero bichar ho asai gari hamro saskirtilai
    pani bachai rakhanu parxa yo chai atinai ramro kam ho my best singer pasupati dada

  • @kingravel7188
    @kingravel7188 6 ปีที่แล้ว

    सिबु काका अब तिम्रो च्यानल खासै चल्ला जस्तो छैन
    सब ले गाली गरि राछन
    पोइला नै काम बिगारेउ
    आफैले बोलेको एक सब्दले नराम्रो तरिका ले लडेउ अब हजारौ शब्द बोल्दा पनि उठ्छौकी होइन तिमिमै छ😂😂

  • @laxmibohara1825
    @laxmibohara1825 6 ปีที่แล้ว

    कलाकारहरुलको यो मेहनत धेरै राम्रो छ तर मेरो बिचारमा यो पैसा गरिब निमूखा जस्ता मानिसलाइ सहयोग गरेको भय लक्षमी माता तपाइहरूप्रती अझै दाहीने हून्थिन होला घरको लागिभन्नू हून्छ् त्यो घर त तपाइ सबै कलाकारहरू मिलेर पनि त बनाउन सकिन्छनी

  • @sabinashreshtha7708
    @sabinashreshtha7708 6 ปีที่แล้ว +4

    Hajur haru le yo paisa garib dukhi lai dinus sakeko sabai aafu matrai khanchu vani nasochunu hola hami le garib dukhi lai nabirshiu

  • @pakashthapa8736
    @pakashthapa8736 6 ปีที่แล้ว

    Dada tapaiko.short.Mali.sari manparxa

  • @THEHEYMANASYLUM_HemantaTrital
    @THEHEYMANASYLUM_HemantaTrital 6 ปีที่แล้ว

    Hisab khojnu pryo ShivaHari Jiu.. 😂😂😂

  • @krjoshi8159
    @krjoshi8159 6 ปีที่แล้ว

    साथीहरू मेरो च्यानल लाई नि सब्सक्राइब गर्दिनुहोला ।

  • @hemantchhetri1610
    @hemantchhetri1610 6 ปีที่แล้ว

    यो जठा पत्रकार ले नि ऋषि धमला सङ्ग् training leyara aakoo hunu parxaaa

  • @lifeset4026
    @lifeset4026 6 ปีที่แล้ว

    अब ती बोलेका कुराहरु त घाममा सुकाइदिय हुन्छ।आउला भन्ने आश नगर्दा पनि हुन्छ।

  • @atriptakshetri607
    @atriptakshetri607 6 ปีที่แล้ว

    एक बोरा सिमेन्ट म बाट देउसी दान ल😂😂

  • @mobiletv2902
    @mobiletv2902 6 ปีที่แล้ว

    नेता भो जनता लूटछ्न कलाकार भयो जनता लूटछ्न भेडा जनता नेपाल का

  • @sukralimbusukralimbu8398
    @sukralimbusukralimbu8398 6 ปีที่แล้ว

    Happy dipawali all

  • @mrdipak6091
    @mrdipak6091 6 ปีที่แล้ว

    यो चाेर सङ्ग ईन्टरभिउ न लिए हुन्थाे कि पशुपति सर

  • @आगोबिनाजल्नेमुटु07

    यो पत्रकार ले चाहिँ जैले पैसाको कुरा मात्र गर्छ

  • @estivanchhetri2799
    @estivanchhetri2799 6 ปีที่แล้ว +1

    याे पत्रकारलाई पनि अाफ्नाे च्यानलकाे व्यापार गर्नु नै ठुलाे कुराे छ। काम नभए जसरी देउसी भैलाे खेलिरहेकाे कार्यक्रम नै राेकेर के नाैटंकि हाे याे । काम न काजकाे अन्तरबार्ता ।

  • @barswmboro1023
    @barswmboro1023 6 ปีที่แล้ว

    Supar

  • @sureshpariyar7554
    @sureshpariyar7554 6 ปีที่แล้ว +2

    यो फाटहा पत्रकार को त अनुहार पनि हेर्न मन लाग्दैन

  • @mobiletv2902
    @mobiletv2902 6 ปีที่แล้ว

    जन्ता लुट्नु राम्रो होइन पाखे मुलि हरु बनाउनै भए मुजि कुनै कारखाना खोल त्यहाँ बाट आको पैसा ले के के गर्न मन लाग्छ गर रोजगार त पाउछन् बेरोजगार जनता ले तातो ना छारो को मन लागि छ

  • @manojkanxa5984
    @manojkanxa5984 6 ปีที่แล้ว +1

    यो मु... पत्रकार को नाम सुन्दानी कन्चट तातेर आउँछ , कसैको नभाको कैनभाको नाम ,स्याम,हरि,शिव,भक्ती रे😈😈😈

  • @muskanthapa7483
    @muskanthapa7483 6 ปีที่แล้ว +3

    यो खाते पत्रकार लाई देख्यो कि पारो तातेर आउँछ यार

  • @pingaphuyel2806
    @pingaphuyel2806 6 ปีที่แล้ว

    All money minded in Nepal Dewali is been expected as a money chard in Nepal

  • @camalkhatri9749
    @camalkhatri9749 6 ปีที่แล้ว +6

    मेरो घरमा आयउ भने सबैलाई एक एक लात मिल्छ होइ।।।

    • @manbahadurtamrakar4463
      @manbahadurtamrakar4463 6 ปีที่แล้ว +1

      यस्ताको घरमा को आउ्छ होला

    • @EPSPreparation
      @EPSPreparation 6 ปีที่แล้ว

      😚😅😅😅

    • @ramrajmagar5363
      @ramrajmagar5363 6 ปีที่แล้ว +1

      थुक्क झाता सो इच्छा अनुसार दिने कुरा होनि दान दक्छिना भनेको त नदिए नदेउ तर तेसो भन्न त हुन्ननि

    • @keshabpun8073
      @keshabpun8073 6 ปีที่แล้ว +1

      Kun chai mulako bish parexa yo nepali ritiriwaj sabai poli khayeko

  • @shyambudha8386
    @shyambudha8386 6 ปีที่แล้ว

    FilmY kur kata harako sar

  • @sisirsubba4048
    @sisirsubba4048 6 ปีที่แล้ว

    Wayet look geet

  • @abhiacharya5275
    @abhiacharya5275 6 ปีที่แล้ว

    भस्टाचार गरेको पैसा होला दि हाल्छ नि😈😈😈

  • @pradipmanandhar1459
    @pradipmanandhar1459 6 ปีที่แล้ว

    Yo patrakar dekhera hernai Man lagena

  • @chandangm8004
    @chandangm8004 6 ปีที่แล้ว

    दामि

  • @ayanaashree
    @ayanaashree 6 ปีที่แล้ว +6

    Kun chahi mantri le brastachar gareko paisa diyeko hola.

    • @subodhkarki6643
      @subodhkarki6643 6 ปีที่แล้ว

      Be positive bratachar grni manxe le life maa 1 rs pano kasailai didaina

  • @vishnurana6124
    @vishnurana6124 6 ปีที่แล้ว

    Dukhai garib lai help garnu baru ati paisa huni haru ta

  • @bikramsingh8028
    @bikramsingh8028 6 ปีที่แล้ว +3

    sachinai 25 lakha aayko vay garib harulai sahyog gar

  • @chandradhungana8644
    @chandradhungana8644 6 ปีที่แล้ว +1

    यो खाते मीडीया लाई के को आपत त्यत्रो राष्ट्रिय कलाकार ले आफ्नो कलाले कमायको पैसा

  • @jituxettri6753
    @jituxettri6753 6 ปีที่แล้ว +7

    Yo kukur ho pasupati dai hosiyear hunu