एकदम राम्रो र स्तरीय हारमोनियम बजाई । यो भजन एकजना भक्त ले म्युजिक बिन एकदम सादा गाएको पनि अति नै राम्रो थियो, त्यहि बेला देखि यो भजन मन परेको । तर त्यसमा एकदम स्लो ले गाएको थियो जुन अति राम्रो छ । श्रावण २३, २०८१
मलाइ यो हजुर को फिङरिङ बजाइ मा अति मन परेयो गुरु जि मैले सिक्दै छु ।हजुर सङ बसेर सिक्न अति इछुक छु गुरु हजुर कहा रहनुहुन्छ।म दिनहु हजुर को भिडियो गर्छु।🎉
Namaskar guru ji verry nice bhajan beautiful
एकदम राम्रो र स्तरीय हारमोनियम बजाई । यो भजन एकजना भक्त ले म्युजिक बिन एकदम सादा गाएको पनि अति नै राम्रो थियो, त्यहि बेला देखि यो भजन मन परेको । तर त्यसमा एकदम स्लो ले गाएको थियो जुन अति राम्रो छ । श्रावण २३, २०८१
fulyo nimpatta ko harmoniyam lesan banaidinu na sir akdam solo ma ak ak garera
नोटेसन सहित अपलोड गर्नु भएको भए सिक्न चाहनेहरूको लागि धेरै सजिलो हुन्छ होला ।
🙏🙏🙏🙏🙏🙏
मलाइ यो हजुर को फिङरिङ बजाइ मा अति मन परेयो गुरु जि मैले सिक्दै छु ।हजुर सङ बसेर सिक्न अति इछुक छु गुरु हजुर कहा रहनुहुन्छ।म दिनहु हजुर को भिडियो गर्छु।🎉
नमस्कार
हेर्दै छु तर कसरी सिक्ने होला हजुर ❤❤
नमस्कार हजुर, कृपया पुरै भिडियो हेर्नुहोला , किनकि मैले यो भजन बजाउन पनि सिकाएको छु। धन्यवाद
दाइ हरि भजन कहिले नभुल पूरा बजाएर aplod गरिदिनु है ज्याउरे तालमा
सर नमस्कार। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे यो भजन स्वरसहित बताएर देखाउनुस् न गुरुजी।
गुरु नमस्कार ! सरगम पनि राखी दिनु भये अझै राम्रो हुन्थ्यो कि!
सुत्र दिनुन सर
Namaskar guru no Dena milcha
यसरिसिकायर सिकिदैन सर अकलेखेर सिकाउदा सिकियला