नमस्कार म भजन गायक सुरज भन्डारी यहाँ समक्ष पुन जय सनातन भजन लिएर आएको छु अरू भजनलाई जस्तै यो भजनलाई पनि मायाँ गर्दिनु होला। भजन SurajBT youtube channel मा गएर हेर्दिनु होला धन्यवाद 🙏🙏🙏
जय सनातन सर्जक़ प्रति सदा साधुवाद 🙏🙏 सनातन धर्मको जय जय होस।। सर्जक को उत्कृष्ट प्रस्तुति आइरहूँन। धर्म दाँन र सेवा मा चित्त लगीरहोस।।युवा को काध मा आयको जिम्मेदारी सदा धर्म पूर्ण पालन गर्नेछू।।। सम्पूर्ण योग पीठ हरुको सर्बदा जय जय होस। सनातनी हुनुमा गर्ब छ मलाई मेरा संतान समेत समर्पित देख्दा उनिहारु पनि अधर्मी हुनेछैनन यो कमाई हो मेरो। मेरो जस्तै हरेक सनातनी का घरमा संतान ले धर्म बुझन र बुझाऊंन जरुरी छ। नत्र अबका संतती लाई जोगाउन गाहरो छ।। धार्मिक चेतना आज को आवस्यता हो।।
सबै सबै मेरा प्यारा प्यारा आमा बुबा दाजु भाइ दिदी बैनी हरु मा म पाल्पाली प्रेम सागर को न्यानो माया मीठो सम्झना 🙏सबै मीली भजन क्रीतन को जगेर्ना गरौ जए देस जए भजन 🇳🇵
नमस्कार म भजन गायक सुरज भन्डारी यहाँ समक्ष पुन जय सनातन भजन लिएर आएको छु अरू भजनलाई जस्तै यो भजनलाई पनि मायाँ गर्दिनु होला। भजन SurajBT youtube channel मा गएर हेर्दिनु होला धन्यवाद 🙏🙏🙏
Jaya jaya hos
जय सनातन
सर्जक़ प्रति सदा साधुवाद 🙏🙏
सनातन धर्मको जय जय होस।। सर्जक को उत्कृष्ट प्रस्तुति आइरहूँन। धर्म दाँन र सेवा मा चित्त लगीरहोस।।युवा को काध मा आयको जिम्मेदारी सदा धर्म पूर्ण पालन गर्नेछू।।। सम्पूर्ण योग पीठ हरुको सर्बदा जय जय होस। सनातनी हुनुमा गर्ब छ मलाई मेरा संतान समेत समर्पित देख्दा उनिहारु पनि अधर्मी हुनेछैनन यो कमाई हो मेरो। मेरो जस्तै हरेक सनातनी का घरमा संतान ले धर्म बुझन र बुझाऊंन जरुरी छ। नत्र अबका संतती लाई जोगाउन गाहरो छ।।
धार्मिक चेतना आज को आवस्यता हो।।
सज्जन 🌷मान्छेको🌻उत्कृष्ट🍂प्रस्तुती🌳लाई🌸सम्मान🥀गर्दै💐अञ्जुली🌿भरीको🌿मिठो🥀सम्झना🌾सगै🌷सफलताको🌻शुभकामना❤️❤️🙏
sundar vajan jay hos 🙏🙏🙏🙏🙏
जय होस👏👏
धेरै राम्रो भजन
जय होस प्रभु । अति मनमोहक भजन ❤️❤️❤️
धेरै राम्राे छ दाई।।💗🤗
मलाइत यो भजन सुन्दा आसुनै आयो कति राम्रो अनि स्वर पनि तेस्तै राम्रो❤❤❤धन्यवाद गुरु पबित्र बनाइदीनु भयो कानै
नमस्कार सुरज भन्डारी गरु जीअजै अगाडी बडनुहाेस साथ दिने हामी भक्त छाै
जय जय शिद्ध जय
Dhari ramro vajan❤
Jaya hos
सकारात्मक सन्देशले भरपूर आनन्द आयो अझै सफलता को सुभाकामना 🙏🏻🙏🏻
बबाल भजन 🙏🙏🙏🌹🌷💝जय होस् प्रभु ।
जय हो गुरू जी धेरै राम्रो छ 🙏🙏🙏🙏 अरु पनि यस्तै भजन को पर्खाइ मा छु है 🙏🙏🙏
टिकटकमा देखेर आकाे आहा भजन ❤❤❤जय हिन्दु
आहा कति मिठो भजन यसले मावल त ताउने भयो है सफलताको शुभकामना गुरुजि 🙏🙏🙏
निकै मीठो भजन सहित हाम्रो स्याङ्जाको बयान सुनेर आनन्द आयो जय होस सबैको❤❤❤
बधाई छ सुरज भाइ कति मीठो आध्यात्मिक भजन
आहा❤ उत्कृष्ट सृजना कुसुम भिनाजु अनि सुमधुर स्वर सुरज दाजु 🌺
मीठो भजन
जय होस धेरै धेरै प्रगति को शुभकामना
धन्यबाद गुरु राधे राधे सधैहजुरकाे भजनमात्र राम्रा हुन्छन अजै राम्राे गद्रै जानु साथ दिने हामी छाै
जय जय होस मनै आनन्द आयो ❤❤❤❤❤❤
Aaha kati ramro bhajan. Salam xa hajurko pratibhalai.hajurko kotikoti naman gurudeb🙏🙏🙏❤❤❤
जय जय होस्🙏🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
कति रामाे भजन 🙏🙏🙏
Sarai ramro man chune sabda haru jay shambhu 🙏
Best of luck daju
सारै राम्रो 🎉भजन ,सफलताको शुभकामना जय होस ❤
कति राम्रो भजन❤
Jaye hos🙏🙏🙏
जय होस जय होस जय सिदबाबा
jay jay hos 🙏🙏
Jai sanatan
Sarai mitho bhajan
धेरै धेरै धनेबात गुरु
नमस्कार❤❤❤❤
अहा दिव्य भजन बनेछ
#bhajandiary
Jai sanatan🙏🙏🙏
जय सनातन 🙏🙏🙏🙏🙏🙏🙏
सबै सबै मेरा प्यारा प्यारा आमा बुबा दाजु भाइ दिदी बैनी हरु मा म पाल्पाली प्रेम सागर को न्यानो माया मीठो सम्झना 🙏सबै मीली भजन क्रीतन को जगेर्ना गरौ जए देस जए भजन 🇳🇵
Sarai ramro 6 pargatiko lagi subhakamana
Jay hos... Nice bhajan.. Keep it up and best of luck
wawoooo!!!!!
nice best of luck❤❤🎉🎉🎉
Beautiful ❤️❤️❤️❤️ Hare Krishna hare ram hare ram 🕉️🕉️
जय जय राम
सबै देवी देवता समेटी गाऊनुभएको रहेछ जय होस्
प्रगति धेरै धेरै शुभकामना
Best of luck dai 🎉🎉
Love it♥️♥️♥️
Niko mitho look vajan nikalnu vayo Suraj sir ,bst of luck for your future..
❤❤❤❤
धेरै राम्रो भजन 👌👌जय हो स🙏🙏
Nice ❤🎉.
.
Divya Bhajan❤️❤️❤️
Mitho bhajan
Jay shree ram❣️💐
🙏🙏
🙏
❤❤❤❤❤❤❤❤❤❤😊😊😊
कति राम्रो भजन❤
जय जय हो 👏👏
शुभकामना दाजु 😍😍🤗
निकै राम्रो भजन ।
जय सनातन 🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
🙏🙏
🕉 🕉 🕉 🕉 🕉
कति राम्रो भजन❤
❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤