धन्यबाद छ गुल्मिबासिलाई साथै सो एयरपोर्ट बन्नुपर्छ भन्ने उद्देश्यले जुन कदम चाल्नु भयो र आज सफल पनि भयो आज भन्दा३३ बर्ष अगाडि जागिरको सिलसिलामा गुल्मि जिल्ला आफ्नो कार्य क्षेत्रमा जाद मात्रै एउटा गाडि चलेको थियो त्यो पनि बिहान एउटा मात्रै ,बर्षको टाइममा तमघासबाट हिडेर तानसेन सम्म हिड्नु पर्ने जिल्लामा आज आफ्नै आखाले जहाज बाट प्रत्यक्ष भिडियो कलका साथै दृश्यकासाथ गुल्मि बासिहरु काठमान्डोको यात्रा गर्न पाउनु भएकोमा मलाई अति खुशि लाग्यो र अन्तमा म यो शुभ कामना दिन चहान्छु कि आज एक दिन मात्रै होइन सदा सदाको लागि सो एयर्पोर्ट सन्चालनमा आओस धन्यवाद ।
धेरै खुसी लाग्यो हाम्रो गुल्मीको बिमानस्थिल मा सेवा सुभारम्भ गरेकोमा नेपाल बायुसेवा निगमलाई धन्यवाद यो संचालन गर्न अहोरात्र लाग्ने जनप्रतिनिधिहरुलाइ नि धन्यवाद ।नेपाल् बायुसेवालाइ सबैले माया गरौँ ।(रोयल गुल्मी शान्तिपूर् हाल साउदि)।।।।🎉🎉🎉🎉🎉
Khusi ko kbr hjr taraiko 5 number pradesko rajdhani Dang ma lagatar din na 2 biman aaune jane thau thappa x gaddar le garda gulmika sabasad lai badhaix yesto hunu parx sabasad
Dherai Khushi lagyo gulmiko thaubata udan badhai xa gulmi basinda harulai r yo vlogar dajulai yo video dekhada aafai plean chabe jasti lagyo thankyou daju🎉🎉❤❤❤❤
वा गुल्मीको मेयर साबले एयरपोर्ट बनाउनको निकै धेरै ठुलो भुमिका खेल्नु भएको रहेछ मेयर साबलाई बधाई छ मेयर साब चाहायो भने त एउटा स्थानिय सरकारले पनि पहल गरेर बिकास गर्न नसकने के नै रहेछ र किन सांसद मन्त्रीनै बन्न पर्दो रहेछ र
जनताले चुनेको प्रतिनिधि त यस्तो पो हुनु मेरो जिल्ला रोल्पा को प्रतिनिधि त रोल्पामा चुनाव जितेर काथमान्दुमा महल बनाएर बस्ने मात्रै जानेका छन् बधाई छ गुल्मी जिल्ला का जनप्रतिनिधि हरुलाइ !!!
अरु जे भए पनि शुभ यात्रा है त ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! सबैको सकुशल मंगल होस शुभ यात्रा ALL THE BEST OF LUCK HAVE YOUR NICE JOURNEY ! ( धन्यबाद )
Dherai ramro..tes thau ko janata lai subiva hunxa..Desh vitra ko sabai airport routinely chalaunu paro ani vaneko time ma ticket upalabdha hunu paroo...
असाध्यै खुसी लाग्यो गुल्मी देखि पनि उडान सुर भको देख्दा सधै यस्तै देख्ना पाहियोस
बहुत खुशी लाग्यो गुल्मीका जनप्रतिनिधि र जनता प्रति धन्यवाद विकास र समृद्धि होस,,,
अति राम्रो खबर!धन्यवाद सर हजुरलाइ ।तपाईं हामी सबैलाई धेरै धेरै बधाई अनी सुभकामना!!सबैमा सधै खुशी छाइरहोस्🙏🙏
धन्यबाद छ गुल्मिबासिलाई साथै सो एयरपोर्ट बन्नुपर्छ भन्ने उद्देश्यले जुन कदम चाल्नु भयो र आज सफल पनि भयो आज भन्दा३३ बर्ष अगाडि जागिरको सिलसिलामा गुल्मि जिल्ला आफ्नो कार्य क्षेत्रमा जाद मात्रै एउटा गाडि चलेको थियो त्यो पनि बिहान एउटा मात्रै ,बर्षको टाइममा तमघासबाट हिडेर तानसेन सम्म हिड्नु पर्ने जिल्लामा आज आफ्नै आखाले जहाज बाट प्रत्यक्ष भिडियो कलका साथै दृश्यकासाथ गुल्मि बासिहरु काठमान्डोको यात्रा गर्न पाउनु भएकोमा मलाई अति खुशि लाग्यो र अन्तमा म यो शुभ कामना दिन चहान्छु कि आज एक दिन मात्रै होइन सदा सदाको लागि सो एयर्पोर्ट सन्चालनमा आओस धन्यवाद ।
सधै यस्तै राम्रा खबरहरु सुन्न पाईयोस । बधाई छ गुल्मी बासिहरुलाई पनि ।
गुल्मी रेसुङ्गा जनता अनि भाइ शुभ कामना छ
धेरै खुशी लाको।छ गुल्मीमा पनि अब पेलेनको सुबिधा हुने भयो यो सुबिधा निरत्र चलिरहोश 🙏
धेरै खुशी लाग्यो है।गुल्मीका बासिन्दा हरुले पनि जहाज चढन पाए है।
धेरै खुसी लाग्यो हाम्रो गुल्मीको बिमानस्थिल मा सेवा सुभारम्भ गरेकोमा नेपाल बायुसेवा निगमलाई धन्यवाद यो संचालन गर्न अहोरात्र लाग्ने जनप्रतिनिधिहरुलाइ नि धन्यवाद ।नेपाल् बायुसेवालाइ सबैले माया गरौँ ।(रोयल गुल्मी शान्तिपूर् हाल साउदि)।।।।🎉🎉🎉🎉🎉
Aaha kati xittai ktm congratulations all of you 👏👏👏🙏🙏🙏👍👍👍
हार्दिक बधाई गुल्मीका जनताहरुलाई
यात्रा सफल रहोस हाम्रा गुल्मी का नेताहरु लाई धेरै धेरै धन्यवाद
माननिय प्रदिप ज्ञवाली र गोकर्ण विष्ट लगायत सबै लाई धन्यवाद र बधाई छ यस्ले निरन्तरता पाओस स्तर वृद्धि हुँदै जाओस् सुभकामना छ
Sabai tero bau le gareko ho
त्यही भएर बदर लड्ने भिर जस्तो बाटो छन्।
त्यस्तो दुर्गममा
खुसीको खबर बधाई छ गुल्मेली जनताहरुलाइ
Khusi ko kbr hjr taraiko 5 number pradesko rajdhani Dang ma lagatar din na 2 biman aaune jane thau thappa x gaddar le garda gulmika sabasad lai badhaix yesto hunu parx sabasad
खुसीको खबर गुल्मी बासी जन्ता हरु सबै जान लाई म स्याङ्गजा बाट हेर्दै छु
यसरी नै हजुरहरुको यात्रा सधै सफल रहोस् ।
जय होस हजुरहरुको। जय होस देश र जनताको ।🌹🌹🌹🙏🙏🙏
Om thapa 0:47
सारै खुसिलाग्यो सबैलाई शुभ यात्रा शुभकामना मेएरसाबलाई धेरै धेरै धन्यवाद गुल्मीका जनतालाई सुबिधादीनुभा कोमा सारै खुसीलाग्यो🇳🇵🇳🇵🙏🙏🙏🙏🤗🤗👍️👍️❤️❤️❤️❤️
धेरै खुसि लागेयो बधाई छ हाम्रो गुल्मि लाई 🙏
धेरै खुसि लागेयाे कतर देखि हेरि रहेकाे छु
Dherai Khushi lagyo gulmiko thaubata udan badhai xa gulmi basinda harulai r yo vlogar dajulai yo video dekhada aafai plean chabe jasti lagyo thankyou daju🎉🎉❤❤❤❤
गाडीमा गुल्मीबाट काठमाडौं जादा ७-८ घन्टा लाग्थ्यो होला जहाजबाट ४५ मिनेटमै पुगिदो रहेछ।नेपाल वायु सेवा निगम लेगुल्मी बाट उडान प्रारम्भ गरेकोमा धन्यबाद। 31:12
7 ganta Haina 17 ganta lagcha
dherai dherai subhakamana ani dhannebad herera bhaye psni maza lagyo hamro gulmi resunga dekhi bhayeko yo subhidha
great work ,badhaai chha gulmi baasi harulaai
गुल्मी जिल्ला बासिन्दा आमा बुबा दाजुभाइ दिदिबहिनीहरु सबैजना लाई हार्दिक बधाई छ ।
ब्याग चेक गरेकाे त देखिएन नि सेकुरिटीकाे लागी।जे हाेस शुभकामना छ है सम्पुर्ण गुल्मेलीलाई।
यत्रो लामो भिडिओमा टिकट रकम बारे कंहिं नबोल्नु अपरिपक्वता देखियो।अरु बधाई।
feeling happy video banayr sabaelae janakari dinu hune sir lae muri muri dhanya bad sdae plane ko yatra safal rahos god bless us 🙏🙏🙏🙏❤️💗💗
धेरै खुसी लाग्यो ❤🎉🙏🎊
Very good news well done congratulations to all of you from London UK 🇬🇧💗🌹❤️🇬🇧👌🥇🥇👍🥇
Khushi lagyo janmeko thau ma airport opening vako sunera ❤love from Dubai
धन्यवाद गुल्मेली नेता एवं जनताहरू सबैलाई🙏🙏♥️♥️ पहिलो जहाज यात्रा सफला पूर्वक गर्नु भएकोमा🙏🙏
जहाज त आयो खुसी लाग्यो जहाज पुरानो भयो है धेरै पुरानो भइसकेछ। अब गारो छ यो जहाजलाई क्यान्सल गरेर नयाँ जहाज ल्याउनुहोस्।
धेरै राम्रो सबै जिल्ला को नेताहरुको सोच यसतै देस बनाउने सोच हुनु पर्दछ
पहिलो पटक मैं तुहिएर नजावोस्,सधैं भरि निरन्तरता पाईरहोस् अग्रिम् शुभकामना भन्न चाहान्छु,।
Ke .. vannu khuci anta.. bahunlai guliyo 😊☺️☺️☺️
Verygood badhai xa gulmeli harulai
नमस्कार इटहरी बाट सबै जाना कति खुशी देखिनु भो आहा
पीलेन् काम गर्न केटी सारै राम्री हुँनु
SKY....just a Amazing plus Amazing....Gulmi its week plan to ho now ❤much love from Ex Gulmeyli 🎉
ma palpa dekhi yo video herda sarai khusi lagyo aafu nai plane ma base jasto vayo❤❤❤❤❤
लु बधाई छ गुल्मेली दाजु भाई दिदी बहिनीलाई
Khushi lagyo
Badhaiii xa Gulmi basi sabailai
Congratulations all gulmeli janta harulai Jay Nepal 🇳🇵💐🙏🏼
natura र एथार्थ भिडियो 👍️
धेरै खुसि लाग्यो
Congratulations entire team
असाध्यै खुशीको कुरा
Congratulations nirantar sewa paerakham Hami sabaele 🙏🙏🙏
🎉🎉❤Good Luck Gulmi form Kathmandu safe travelling ❤🎉🎉
Captain sap ko voice ekdam polite
Thanks a lot for this amazing video!
बधाई छ गुल्मी का जन्तालाई
Yatyh hajur haru ko shfal rhsoh 🙏🙏🙏🙏♥️♥️♥️♥️ !!
good job all gulmeli janta 🙏
बधाई छ गुल्मेलिलाइ 🎉🎉🎉🎉🎉🎉
congratulations gulmi guyes
Very good news congratulations
आहा सरै रमाइलो 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Bhairahawa dekhi gulmi flight kahile dekhi suru hunchha sir
Yoo pani jado garauna pareyo
Khusi lageo ❤❤❤❤
❤Good News
All theBest of your’s Travelling fromGulmi toKathmandu.
Safe flight ✈️ all passengers of gulmi ❤❤❤
Congratulations gulmi bashi .🎉
हजुर लाई धन्दे बात
क्या . मनिष दाइ 🙏💐 भैसेपाटी, ललितपुर भन्नु पर्यो मेरोदाइ 😂❤
खुशी लाग्याे बधाई छ 🙏🙏🙏
सफलताको कामना छ ।
यो योजना सुरुवातकर्ता प्रदीप ज्ञावलि सहित सम्पुर्ण गुल्मी वासिलाइ धन्यवाद
वा गुल्मीको मेयर साबले एयरपोर्ट बनाउनको निकै धेरै ठुलो भुमिका खेल्नु भएको रहेछ मेयर साबलाई बधाई छ मेयर साब चाहायो भने त एउटा स्थानिय सरकारले पनि पहल गरेर बिकास गर्न नसकने के नै रहेछ र किन सांसद मन्त्रीनै बन्न पर्दो रहेछ र
Watching from Kathmandu 7chabahil Nepal 🇳🇵
great work lots of love from Qatar🇧🇭
कठै हाम्रो देस को डोमेस्टिक जहाज हरु
Have a safe journey and God bless all of you!
Great have a safe trip everyone's 🙏🙏🙏
जनताले चुनेको प्रतिनिधि त यस्तो पो हुनु मेरो जिल्ला रोल्पा को प्रतिनिधि त रोल्पामा चुनाव जितेर काथमान्दुमा महल बनाएर बस्ने मात्रै जानेका छन् बधाई छ गुल्मी जिल्ला का जनप्रतिनिधि हरुलाइ !!!
nice thank you for sharing
Have a safe journey always god bless you all of you
Nice to see your video from USA
अरु जे भए पनि शुभ यात्रा है त ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! सबैको सकुशल मंगल होस शुभ यात्रा ALL THE BEST OF LUCK HAVE YOUR NICE JOURNEY ! ( धन्यबाद )
Dherai khusi Ko kura la badhai xa sampurna gulmi basi lai
आफै चालौने जसरी पो हिदेको पो थियों भाई टिकतके पो रैछ 😂
thanks for this video.
Thank you very much, Dada, I am very happy for this video. To see the plane flying in our Gulmi district, keep developing like this.
यो एयरल्यान कति वर्ष पुरानो हो थाहा छ होला 🙄किन भने यो जहाज ले 45 वर्ष गइसकेको खुलासा छ इन्जिनियर प्रयोग गरेर हेर्नु होला,
I love you
Saray khusi lagyo hapta ma Vanda den denay hunu paro varba ra ktm
धन्नेबात त्याहाको जन प्रतिनिधिलाई
Samayale kosaile parkhindaina tesohunale 1janale garda sabailai kuraun hudaina❤❤❤sabaili subh-yatra jai Gulmi❤❤❤
शुभ यात्रा।USA taxes बाट
Dherai. Dherai. Dhannebat. Chh
शुभ यात्रा हजुर यात्रसफलरभब्बैहोस म ईन्डिया मन्द्रासबाट
Dherai ramro..tes thau ko janata lai subiva hunxa..Desh vitra ko sabai airport routinely chalaunu paro ani vaneko time ma ticket upalabdha hunu paroo...
अती राम्रो छ ❤❤
रमाइलो लायाे
Dherai khusi lavyo
बहुत खूसी लागेव
Great video.. Sir.. Nepal airlines le ramro kam.. Ra gulmi basiko lagi ati ramro.. Vayeko xa.. Ma shankhuwa shava bata herdaixu..
दैनिक व्यावसायिक उडान चलोस गुल्मेली जनतालाई बधाइ तर हामी उत्तर पूर्बी गुल्मीलाई केही फाइदा छैन तरपनि खुशी छौ आशा छ कहिलेकाही हामीपनी यात्रागर्ने छौँ ।
Congratulations all gulmili
Congratulations gulmi basi
गुल्मी जिल्ला काे रेसुङ्गा विमानस्थल बाट काठमाडौं ब्यबसायिक उडान सुरु।
Good luck sir 🙏🏻