२४रोपनी जग्गामा तितेपाती खेती गर्दै यि युवा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 มี.ค. 2021
  • ताप्लेजुङको पाथीभरा याङ्वारक गाउँपालिका साविक नाङ्खोल्याङ निवासी सनम गुरुङले तितेपाती खेती सुरु गरेका छन ।अहिले २४ रोपनी जग्गामा सुरुवात गरेका सनम आगामी दिनमा अझै धेरै रोपनी मा बिस्तार गर्ने सोचमा रहेको बताउछन । (9860876520- सनम गुरुङ)
    SUBSCRIBE
    LIKE
    COMMENT
    SHARE .
    / nepalexpress. .
    TWITTER : / 0y1x71qagcllqbk
    contact 9818269479
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 25

  • @givanbastola5776
    @givanbastola5776 3 ปีที่แล้ว +2

    Dharai ramro kura leyara aunu vako ma suvakamana

  • @ramitgurung2859
    @ramitgurung2859 3 ปีที่แล้ว +3

    Deroi ramro Kura Karya safal ta ko suvakamana dazu Sanam ❤️❤️

  • @tikagurung4658
    @tikagurung4658 3 ปีที่แล้ว +3

    Nice

  • @sssd2558
    @sssd2558 3 ปีที่แล้ว +2

    Great job brother 👍

  • @durgagharti9724
    @durgagharti9724 3 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नु भएको रहेछ भाइले

  • @thammanoli5871
    @thammanoli5871 3 ปีที่แล้ว +2

    malai ni garna man xa yo paschim tira hunxa yesai ni barima

  • @ThagendranathYogi-pm2uy
    @ThagendranathYogi-pm2uy 2 หลายเดือนก่อน

    तितेपाथी कती प्रकार हुन्छन् र यो कुन खालको हो सर।चिराईतो नामको तितेपाथी,चिराईतो टाईपको तर अली ठुलो र कमसीयल तीतोपनाको र अर्को गाउघरमा पाईने मध्य कुन पर्छ।

  • @yubarajthere8161
    @yubarajthere8161 ปีที่แล้ว +1

    गुट

  • @minaacharya7112
    @minaacharya7112 ปีที่แล้ว

    यसको विरुवा कहाँ पाउछ हाेला ,प्रति वाेट कति पर्छ हाेला मुल्य

  • @haritimilisina958
    @haritimilisina958 ปีที่แล้ว

    God bless me like you

  • @givanbastola5776
    @givanbastola5776 3 ปีที่แล้ว +2

    Yo kheti garna vai ko number denu na sar

  • @premshahi3151
    @premshahi3151 2 ปีที่แล้ว +1

    समपर्क नम्बर पाउन सकिन्छ कि?

  • @gangaparajuli8484
    @gangaparajuli8484 ปีที่แล้ว

    मलाई पनि तिते पाति को बिउ चाहियो कसरि सम्पर्क गर्नेहोला।

  • @givanbastola5776
    @givanbastola5776 3 ปีที่แล้ว +2

    Kheti garna vai ko number malai denu na sar

  • @arungurung4874
    @arungurung4874 7 หลายเดือนก่อน +1

    आज विकासको नयाँ लहर "तितेपाती" अभियान। मेरा सम्पूर्ण ईष्ट मित्रमा अनुरोध छ, हाम्रो पाखा पखेरो र खेत बारीमा पनि यो खेति गरौं र मनग्य कमाउँन थालौं। "विकास हुन्छ देशमा उन्नतिमा जुट्यौं भने"
    -भवतु सव्व मङ्गल
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग लामिस्वारा स्यांग्जा हाल अमेरिका

  • @birendramajhi3392
    @birendramajhi3392 ปีที่แล้ว

    नम्बर पाउनपाए हुन्थ्यो हाम्रो मा धेरै पाइन्छ तितो पाथि

  • @mimlaltamang5206
    @mimlaltamang5206 3 ปีที่แล้ว +1

    nambar diuna sar malai

  • @govindapun9461
    @govindapun9461 11 หลายเดือนก่อน

    नम्बर पाउनपाए हुन्थ्याे

  • @krishnakhadka4799
    @krishnakhadka4799 2 ปีที่แล้ว

    सर मसग पनि छ नमर दिनुन

  • @arjundahaldahal5400
    @arjundahaldahal5400 ปีที่แล้ว

    मैले सनम भाइलाई कसरी कन्ट्याक्ट् गर्ने होला

  • @Manamayamagarmagar-gi4xc
    @Manamayamagarmagar-gi4xc 9 หลายเดือนก่อน

    Hjur kopni numberpaun

  • @dabinman8023
    @dabinman8023 2 ปีที่แล้ว

    कति किलो सुकयेसी सुकेको कति हुनेरहेछ मित्र

    • @durgagharti9724
      @durgagharti9724 2 ปีที่แล้ว

      3Kg काँचो को 1 kg हुन्छ

  • @lokenbhandari3786
    @lokenbhandari3786 11 หลายเดือนก่อน

    तपाईको नम्बर दिनुन