पोखरा पछि काठमाडौं पनि ततायो रास्वपाले, नसोकेका मान्छेहरु मान्छे आए सडकमा प्रहरीलाई हम्मे हम्मे Rabi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 203

  • @omThapa-f1k
    @omThapa-f1k 2 ชั่วโมงที่ผ่านมา +57

    यही हो मौका फलाम तातिएकै बेला आकार आउँछ यो भ्रष्टाचारी सरकारलाई सदनबाट घिसारेर सडकमा पछार्नैपर्छ 🔔🔔

    • @TankKhanal-qs4no
      @TankKhanal-qs4no 2 ชั่วโมงที่ผ่านมา +1

      हाे माैका गुमाय कसैले पनि अान्दोलन नगरे हुनछ।

    • @ChabilalBhattari
      @ChabilalBhattari ชั่วโมงที่ผ่านมา

      इडाकालाइतबेलायहिवुकजाग

    • @MiinaKhadka
      @MiinaKhadka 5 นาทีที่ผ่านมา

      💯💪💪💪💪

  • @sam-yogdil706
    @sam-yogdil706 2 ชั่วโมงที่ผ่านมา +38

    गाउँ गाउँ बाट बस्ती बस्ती बाट उठनु पर्छ नेपाली जनता💪💪❤️

  • @padamshrestha8976
    @padamshrestha8976 ชั่วโมงที่ผ่านมา +10

    देश भरी बाट जुटौं रबि लाई साथ दिउ

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 2 ชั่วโมงที่ผ่านมา +26

    जस जस देस को माया छ ती सबै नेपाली आउ सदक मा यो भर त्स सरकार लाई देस निकाल्न पर्छ

  • @sharankumarlama4076
    @sharankumarlama4076 ชั่วโมงที่ผ่านมา +7

    जनमतसंग्रह गर्नुपर्नेछ अब,ई भ्रष्टाचारी सरकार लाई देशै बाट लखेटनु पर्छ,,,जय रबि

  • @LoknathPoudel-kr1yb
    @LoknathPoudel-kr1yb ชั่วโมงที่ผ่านมา +3

    देशका सर्बसाधरण जनता भ्रष्ट सरकार काे रभैया देखेर रुदै सडक्मा उत्रिय उत्रिय अब वारकि पार नभय सम्म नछाड्ने कसम खाय ।

  • @dkdk596
    @dkdk596 ชั่วโมงที่ผ่านมา +8

    जय घण्टी यही हो मौका पिलिज अब यस्ता पुराना दललाई छोडेर अब यक साथमा उभिम उभिन जरुरी छ नत्र यक दिन म नेपाली हुउ भनेर भन्ने दिन पनि जानेछ

  • @churamanikunwar1891
    @churamanikunwar1891 ชั่วโมงที่ผ่านมา +3

    जय जनादेश जनता को चेतना खुलेको छ २०४७ साल देखि नेताहरु जो जो देशका कलकारखाना बन्द गरे नदि नालामा सन्धि गरे कति खाय खोजनु परछ देशलाई कङगाल जनतालाई दुखि बनायर हिज चप्पल लाउने नेताहरुले छोरा छोरी बिदेश पडाउने आलिसान अरबको महल महगा महगा तिन चारवटा गाडि कसरी जोरे जुटाय छान बिन गरनु परछ सम्पत्ति सुदधि करण गरनु परछ जो भर्षटचार देखिन्छ तेसको सम्पति रास्ट्रियकरण गरि उसला आजिवन जेल जय नेपाल जय रास्टवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padamshrestha8976
    @padamshrestha8976 ชั่วโมงที่ผ่านมา +2

    जागौ युवा जागौ भर्स्टचारी विरुद्ध आ आफ्नो ठाउँ बाट जागौ

  • @taratamang-nb9md
    @taratamang-nb9md ชั่วโมงที่ผ่านมา +4

    जागौ जागौ सब नेपालीहरु 💪💪💪💪💪💪

  • @rajalimagar-z5b
    @rajalimagar-z5b ชั่วโมงที่ผ่านมา +2

    यो सरकार धाल्नु नै प्रछ

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 2 ชั่วโมงที่ผ่านมา +15

    जय देश 🇳🇵 जय घण्टि 🔔🇳🇵🙏 जय रबि ❤❤जय देश 🇳🇵🙏🙏❤️❤️🙏🙏❤️

  • @DhaneshworJha
    @DhaneshworJha ชั่วโมงที่ผ่านมา +3

    भ्रष्टाचार को फायल खोल्ने जेलमा ।उल्टो गंगा नेपालमा बगयो ।

  • @nirmalakharel5858
    @nirmalakharel5858 ชั่วโมงที่ผ่านมา +4

    अन्यायी ठगबन्धनकाे अन्त्य हुन पर्छ ।

  • @kamlashhi7746
    @kamlashhi7746 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi sir 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @subaghale3984
    @subaghale3984 ชั่วโมงที่ผ่านมา +2

    Great job, well done Nepali people. Keep it up. All the best.

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 ชั่วโมงที่ผ่านมา +7

    जय रबि ❤️🇳🇵🔔🔔🔔

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g ชั่วโมงที่ผ่านมา +3

    जाग युवा जाग अति भो ।।

  • @devkhadka6369
    @devkhadka6369 ชั่วโมงที่ผ่านมา +1

    Jay Ghanti

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 2 ชั่วโมงที่ผ่านมา +6

    यो भिड रबि गलत भयको भय किन आउथ्यो?

  • @junamagar9973
    @junamagar9973 ชั่วโมงที่ผ่านมา +1

    जय देश जय घण्टी। गॉड ब्लेस ऑल ऑफ़ यु 🙏🏿❤️❤️❤️🌷🌷🌷

  • @jamirmiya2991
    @jamirmiya2991 ชั่วโมงที่ผ่านมา

    Jay rabi

  • @parkashTamang-h9p
    @parkashTamang-h9p ชั่วโมงที่ผ่านมา +2

    सहि गरनुभाे

  • @sanushrestha4958
    @sanushrestha4958 ชั่วโมงที่ผ่านมา

    Jay hos rabi❤❤❤❤

  • @rupeshkumarsah336
    @rupeshkumarsah336 2 ชั่วโมงที่ผ่านมา +2

    Sarkar timro para le dukh payo sara le. Jay Rabi dai

  • @taratamang-nb9md
    @taratamang-nb9md ชั่วโมงที่ผ่านมา

    Jay ghanti 🔔🔔🔔🔔🔔

  • @damodarpaudel981
    @damodarpaudel981 2 ชั่วโมงที่ผ่านมา +2

    यो बेवास्ता उल्टाउने दिन आये जस्तो छ भरसटचारि समाप्त हुनुपर्छ

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 ชั่วโมงที่ผ่านมา +3

    सबै जनताले सडकमा उत्रिन जरुरी छ चोर दलाल हरु लखेट्नु छ जय स्वाभिमान जय होस् नेपाल आमाको

  • @tekbahadur6968
    @tekbahadur6968 ชั่วโมงที่ผ่านมา +2

    अब काग्रेस र एमालेमा झोले रहने भए 2:52 स्वतन्त्र युवा युवति र वृद्ध अबस्था जन्ता

  • @debiregmi9570
    @debiregmi9570 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi daju ❤❤

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 2 ชั่วโมงที่ผ่านมา +3

    सरकार जुन हातले पनि ढलाउनुपर्छ

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 2 ชั่วโมงที่ผ่านมา +8

    जय रबि सर🔔🔔🔔🔔 जय घण्टी

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw ชั่วโมงที่ผ่านมา +1

    Jay desh jay Rabi jay ghanti

  • @SantoshBhandari-u7t
    @SantoshBhandari-u7t ชั่วโมงที่ผ่านมา

    Jaya ghanti

  • @copypast-kk
    @copypast-kk 2 ชั่วโมงที่ผ่านมา +2

    गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ के पि र सेरे लाई लखेट्न ठाउँ ठाउँ बाट उठ अब लखेट्नै पर्छ🇳🇵🇳🇵🙏🔔

  • @christeenaa46
    @christeenaa46 2 ชั่วโมงที่ผ่านมา +6

    Rabi dai jindabad 💪💪💪💪

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 ชั่วโมงที่ผ่านมา +3

    ❤❤जय रवि❤❤

  • @nabinnepal3688
    @nabinnepal3688 2 ชั่วโมงที่ผ่านมา +3

    उघ्र रुपले समस्त जनता जाग्न आवश्यक छ

  • @prembishowkrma2065
    @prembishowkrma2065 ชั่วโมงที่ผ่านมา +1

    यसरी हुँदैन साथी हो रबि लाई अदालत भित्रै कुट पिट भएको जस्तो लाग्यो त्यहाँ को गति बिती सुन्दा कृपया यस्तो हुन न दिन आन्दोलन साथीहरूलाई आग्रह गर्दा छु

  • @purnabhandari7213
    @purnabhandari7213 2 ชั่วโมงที่ผ่านมา +2

    काङ्ग्रेस र एमालेले चलखेल गरेका छन सहकारि पचाउन तर जन्तालाई पुरै थाहा छ

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz ชั่วโมงที่ผ่านมา +1

    जन्ता एक जुट हौ सिहदरबार छिर्नुस नेतालाइ दौडाइ दौडाइ मार्नुपर्छ एक्सन लिनुहोस जन्ता सबै साथमा

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k ชั่วโมงที่ผ่านมา +1

    जय रबि जय देश जय जनता

  • @-Rr1990
    @-Rr1990 2 ชั่วโมงที่ผ่านมา +3

    यो देश परिवर्तनको अन्तिम मौका हो। सबि एकजुट भएर यो अधिनायकवाद सरकारलाई लखेटौ।

  • @omsharma818
    @omsharma818 นาทีที่ผ่านมา

    जय रबि।रबि लाइ तत्काल रिहाइ गर्।

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 2 ชั่วโมงที่ผ่านมา +4

    Jaye rabi

  • @sanushrestha4958
    @sanushrestha4958 ชั่วโมงที่ผ่านมา +1

    Jayhos rabi

  • @khadkasantosh116
    @khadkasantosh116 ชั่วโมงที่ผ่านมา

    चका जाम गर्नु पर्छ पुरा देशमा अनि मातर नियाहा पाउछ देशले नया माेर्ड फेर्छ देश पुरा ठपा पार्नु पर्छ अनि अब राजा लेउनु पर्छ

  • @kcganesh3973
    @kcganesh3973 ชั่วโมงที่ผ่านมา +1

    Rabi dai jindabad

  • @suvamchaudhary256
    @suvamchaudhary256 2 ชั่วโมงที่ผ่านมา +1

    कानूनलाई साथ दिन्छु भन्दै रविले गिरफतारी दिए ! अब उनको साथलाई जनताको साथ आवश्यकता छ ! अब ३ करोडको घडीको काटा उल्टो घुम्नु पर्छ ! ४५ लाखको चस्मामाबाट चियाउने आँखाले तिरीमिरी झ्याई देख्नु पर्छ ! १ लाखको जुत्ताले भार थाम्न नसकोस् ! यस्तो साथ कि अब यि काण्डहरुको टावर ढल्नु पर्छः
    - गिरिबन्धु काण्ड !
    - ११ रोपनी जग्गा दान काण्ड !
    - भुटानी शरणार्थी काण्ड !
    - ७० करोड काण्ड !
    - ३३ किलो सुन काण्ड !
    - ललिता निवास काण्ड !
    - वाइडबडी काण्ड !
    - यति ओम्नी काण्ड !
    - अरुण थर्ड काण्ड !
    - पानी ट्यांकी काण्ड !
    - भ्युटावर काण्ड !
    - सांसद अपहरण काण्ड !
    - महाकाली सन्धि !
    - टेरामक्स काण्ड !
    - बाँसबारी काण्ड !
    - टीकापुर जग्गा काण्ड !
    - बालमन्दिर जग्गा काण्ड !
    - नेपाल स्काउट जग्गा काण्ड !
    - एनसीएल काण्ड !

  • @rnpokharell
    @rnpokharell 2 ชั่วโมงที่ผ่านมา +2

    अब यो आन्दोलन रबि जेलबाट जमानत बाट छुटे पनि रोकिनु हुंदैन, भ्रष्टहरु लाई न लखेटी रोकिनु हुंदैन 😮😮

  • @mayalama1719
    @mayalama1719 ชั่วโมงที่ผ่านมา +1

    Jye gardai hunu hunxa shahi gardai hunu hunxa. Tapai haro le hamita. Tada xu jay Nepal. 🇳🇵❤❤❤❤

  • @chandramayarai9879
    @chandramayarai9879 ชั่วโมงที่ผ่านมา

    Jay 🇳🇵🔔💪💪🙏

  • @udayasharma4509
    @udayasharma4509 2 ชั่วโมงที่ผ่านมา +1

    दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ। अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 ชั่วโมงที่ผ่านมา +1

    Nayapreame Janata Haru 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ushashrestha8232
    @ushashrestha8232 2 ชั่วโมงที่ผ่านมา +2

    जय रास्वपा 🙏❤️🇳🇵🔔

  • @chakgurung3175
    @chakgurung3175 ชั่วโมงที่ผ่านมา +1

    जयजयकार रबि लामिछाने ❤❤❤

  • @MinaAdhikari-gt4hb
    @MinaAdhikari-gt4hb ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤😅good

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 ชั่วโมงที่ผ่านมา +2

    हैट कत्रो भिड हो येमाले काङ्रेशको मनमा ढ्याङ्रो बज्यो होला

  • @rameshthapa4815
    @rameshthapa4815 ชั่วโมงที่ผ่านมา

    जय घंटी 🔔🔔🔔🔔🙋🙋🙋

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 2 ชั่วโมงที่ผ่านมา +2

    Very good all Rabi supporters jyai Nepal

  • @Mrsgrg20519
    @Mrsgrg20519 35 นาทีที่ผ่านมา

    जय रबि सर

  • @ameerkc5033
    @ameerkc5033 55 นาทีที่ผ่านมา

    रबि माथी प्रतिसोध बाहेक केही हैन १००%,सत्ता र शक्ति को चरम दुरुपयोग को अन्त्य भै चोर हरुलाई स सम्मान जुत्ता को माला लगाइ गाउ सहर घुमाको हेर्ने ठूलो रहर छ✊

  • @chandramayarai9879
    @chandramayarai9879 ชั่วโมงที่ผ่านมา

    Kp ko ghar ma janu kp ko ghar gharnuparxa 💪💪

  • @DhojbahadurBitalu
    @DhojbahadurBitalu 5 นาทีที่ผ่านมา

    हृदय देखि नै स्लोट दाजु भाइ दिदी बहिनीहरु

  • @bishnuharisapkota7317
    @bishnuharisapkota7317 ชั่วโมงที่ผ่านมา

    भर्स्ट सरकार मुर्दाबाद।

  • @yamkumar8169
    @yamkumar8169 2 ชั่วโมงที่ผ่านมา +2

    Jay ghanti jay Rabi sir

  • @AmritaThapa-k8j
    @AmritaThapa-k8j ชั่วโมงที่ผ่านมา

    aba janta haru sachet huna parxa jaye janta jaye ghanti

  • @loksamnabin3565
    @loksamnabin3565 2 ชั่วโมงที่ผ่านมา

    बाटो बाटो यसरी कराएर हुदैन हौ साथिहो । तोडफोड नगरी केही हुदैन ।

  • @padambajgain1708
    @padambajgain1708 54 นาทีที่ผ่านมา

    जय रबी जय समर्थक

  • @SyangdanPuskal
    @SyangdanPuskal 2 ชั่วโมงที่ผ่านมา +1

    Wow wow dherai salutes chha 🇳🇵 yuwa Sathi harulaii salutes chha 🇳🇵✅
    Aaja ktm pugexa aandolan ⚔️👍👍

  • @tulsiramrai8734
    @tulsiramrai8734 ชั่วโมงที่ผ่านมา

    Give justice to cooperative victims

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 2 ชั่วโมงที่ผ่านมา +1

    जनबिराेधि दुइतिहाइ सरकार मुर्दावाद

  • @GovindaBhandari-dc7pu
    @GovindaBhandari-dc7pu 50 นาทีที่ผ่านมา

    जय रबी

  • @Lwagundb-l4j
    @Lwagundb-l4j ชั่วโมงที่ผ่านมา

    भ्रस्ट्र सरकार चाइदैन रबि लाई अन्याय गर्न पाइदैन

  • @manag3072
    @manag3072 นาทีที่ผ่านมา

    Jaya Rabi Babu Jaya Ghanti❤❤❤

  • @birusunar1983
    @birusunar1983 นาทีที่ผ่านมา

    Jay ghanti 🔔 rabi is king 🤴 ♥️ 🙌 🔥 👌❤❤❤

  • @humlalthapa6776
    @humlalthapa6776 13 นาทีที่ผ่านมา

    Thank you Kathmandu public
    Salute

  • @shantapokharel66
    @shantapokharel66 2 ชั่วโมงที่ผ่านมา

    असली सहकारी ठगी जतिलाइ जेलमा कोच ।।।अनि भ्रष्टाचारि जतिलाइ जेलमा चाडै कोच चाडै कोच ।।।

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd ชั่วโมงที่ผ่านมา

    Hari ji go to chitwan and organize mass meeting

  • @bishnubashyal4591
    @bishnubashyal4591 ชั่วโมงที่ผ่านมา

    ❤good

  • @Pawan-26SS
    @Pawan-26SS ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @humlalthapa6776
    @humlalthapa6776 11 นาทีที่ผ่านมา

    Thank you all Nepalis public
    Salute

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 28 นาทีที่ผ่านมา

    Jaya rabi sir Jaya ganti ❤

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg ชั่วโมงที่ผ่านมา

    Jay Janta jay rastrabad.

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd ชั่วโมงที่ผ่านมา

    Great Rabi

  • @SyanEy-u3g
    @SyanEy-u3g ชั่วโมงที่ผ่านมา

    Yahi Mauka ho Kp oli jsto Chor Sakar lai Lakhatnu parne Time Jay Nepal 🇳🇵 Jay Ghanti

  • @MohanTamu
    @MohanTamu 2 ชั่วโมงที่ผ่านมา

    जय घण्टी 🔔🔔🔔🔔🔔

  • @sunitakunwar3856
    @sunitakunwar3856 ชั่วโมงที่ผ่านมา

    काठमाडौँ ताते पछि अव केहि नयाँ अवस्य हुन्छ नेताहरुको भागने दीन अवस्य आऊछ।

  • @tulsiramrai8734
    @tulsiramrai8734 ชั่วโมงที่ผ่านมา

    Sath dinu parxa sabaile
    Yehi mauka ho oliko patta saf garne
    Bangladesh ma jastai ghar ghar bata neta haru khoji khoji ghisarera tudikhel ma jamma garne anı euta ramro netritwo lai rakhne
    Netritwo Balen or Rabi

  • @premgharti
    @premgharti 2 ชั่วโมงที่ผ่านมา +1

    सहकारी पीडितको बचत फिर्ता गर

  • @sahilokarki8886
    @sahilokarki8886 ชั่วโมงที่ผ่านมา

    Aago balnu parchh

  • @TheNetrakhadka
    @TheNetrakhadka 2 ชั่วโมงที่ผ่านมา

    यो जुलुसमा प्रचंण्डले नाहाकको फाईदा नलिवोस भन्ने कामना गर्द छु। किनकि रास्वपा अचेल बहुत प्रचंण्डुको भर पर्छनकि जस्तो छ। तर, प्रचु मौकमा चौका मार्ने खेलाडि हुन। यसैले कहिले यता कहिले उता गर्छन।

  • @nabrajjoshi6807
    @nabrajjoshi6807 ชั่วโมงที่ผ่านมา

    War, conflict, revulation KO aabsykta xa❤❤

  • @Binay_neupane4445
    @Binay_neupane4445 2 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ritubarnakarki5708
    @ritubarnakarki5708 2 ชั่วโมงที่ผ่านมา

    Sampurna nyaaya premi laai namaste Madan vandar Birendarko bamsa naas garne Nepal kaa nepali hun sarkar ko niyat ramro chhaina hosiyaar

  • @AnsuAdhikari-e1j
    @AnsuAdhikari-e1j 24 นาทีที่ผ่านมา

    नेपाल प्रहरीले भ्रष्टहरुको संरक्षण गर्नु दु:खद पक्ष ।

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd ชั่วโมงที่ผ่านมา

    Jaye ghanti

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 37 นาทีที่ผ่านมา

    सडक्मा कराउनु भन्दा वलि देउवा सर्कार नैखअपधोस्तगरि राजसस्थासहित्को बहुदलिय प्रजातन्त्र ल्याउन सक्नु प्रछ गणतन्त्रका ८८४ राजा नपालौ एक राजा भए देसर जनातमा शान्ति सुब्यावस् कायम्हुनेछ रासोपा ले मावबादि तन्त्र छाड्न सक्नु पर्छ कमनिन्ट कापछि नलागौ गणतन्त्र फालौ जय रास्टबाद ८४ सिभनेर जनता झुक्याउने काम नगरैौ ८४ सिमा सवै पाटि पतन्गराउने छन् नेपाली जनता जिन्दा वाद ।।

  • @Khimbahadurbudhathoki-fj4rz
    @Khimbahadurbudhathoki-fj4rz ชั่วโมงที่ผ่านมา

    जन्ताको लागि यस्तो समय कहिलै आउदैन एक्सन लिम नेता लखेटम

  • @SurajsinghSaudSurajsinghSa-j5p
    @SurajsinghSaudSurajsinghSa-j5p 2 ชั่วโมงที่ผ่านมา

    Jay ghanti