परमेश्वरको बचनको स्पष्ट बिष्लेशणले म उत्साहित भएकी छु ।ब्यक्तिगत रुपमा मैले तपाईंलाई नचिने पनि तपाईंद्वरा परमेश्वरको वचन सुन्न पाएकोमा तपाईं लगायत प्रभु येशुलाई धेरै धन्यवाद
वास्तवमा हो गुरु बा बाइबलको प्रकाश मा गरिबिलाइ कतै पनि स्थान दिएको छैन ,हजुर सहि भन्नुभयो ,दुष्ट हुनुभन्दा गरिबी असल हो ,कपटी हुनुभन्दा गरिबी असल हो , अहिले सम्म मलाई पनि यस्तो शिक्षा प्रकाश भाकोथिएन , प्रभुले तपाईंलाई धेरै आशिष् दिनुभएको होस।।।
म त झण्डै साधु सुन्दरसिँहकाे बाटाेमा हिडन लागेकाे साँच्चिनै म त कँगालै भैसकेकाे पास्टरकाे भन्दा परमेश्वरकाे बचनमा बिस्वास गर्नु पर्ने रहेछ। अाम्दानी भन्दा दान धेरै भयाे भनेपनि मान्छे कँगाल हुँदाे रहेछ। मैले धेरै चर्चहरुमा दान गरेँ तर पनि आशिष् मिलेन बरु कँगालै भएँ कसरी दान दिइएन भने त्याे मान्छेकाे घरमा मान्छे मर्नेछ मरेकाे गवाही दिएर दान लुटने चलन छ।
Hallelujah praise the lord 🙏
परमेश्वरको बचनको स्पष्ट बिष्लेशणले म उत्साहित भएकी छु ।ब्यक्तिगत रुपमा मैले तपाईंलाई नचिने पनि तपाईंद्वरा परमेश्वरको वचन सुन्न पाएकोमा तपाईं लगायत प्रभु येशुलाई धेरै धन्यवाद
धन्यवाद। God bless you
आसिस मय बचनको लागी धन्यवाद पा ज्यू जयमसीह 🙏
प्रभुलाइ महिमा होस
Amen
❤❤❤❤❤अामेन ❤❤❤❤❤अामेन ❤❤❤❤अामेन ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Blessed message thanks for sharing pastor baow 🙏🙏
मेरो रिन छ
आमेन❤
Yes Hallelujah Amen 🙌👏🙏✝️
परमेश्वर लाई धन्यवाद, सर हजुर लाई पनि धन्यवाद, अति महत्त्वपूर्ण सन्देश को लागि,परमेश्वर ले आशिष दिनु भएको होस।
Thank you and God bless you too.
आशिषमय वचनको लागी धेरै धेरै धन्यवाद । निक्कै उत्साह मिलेको छ ❤
God bless you.
वास्तवमा हो गुरु बा बाइबलको प्रकाश मा गरिबिलाइ कतै पनि स्थान दिएको छैन ,हजुर सहि भन्नुभयो ,दुष्ट हुनुभन्दा गरिबी असल हो ,कपटी हुनुभन्दा गरिबी असल हो , अहिले सम्म मलाई पनि यस्तो शिक्षा प्रकाश भाकोथिएन , प्रभुले तपाईंलाई धेरै आशिष् दिनुभएको होस।।।
Dhanyabad. God bless you.
Thank you pastor baw for incoreging massage praise the Lord ❤️ Amen 🙏🙏
Thank you for your comment. God bless you
पासटर बा मेरो पनि यस्तै काहानि 10 बरष सेवाई गरनुहेने पासटर जिकाे जीवन संग मिलेको छ पासटरबा ❤❤❤❤🎉🎉🎉🎉
आशा छ परमेश्वरले आफ्नो समयमा सबै कुरा सुन्दर बनाउनुहुनेछ।
प्रथान गरीदिनु होसन है
Hunxa, prabhule rin tirna sahayog garnu bhayeko hos.
म त झण्डै साधु सुन्दरसिँहकाे बाटाेमा हिडन लागेकाे साँच्चिनै म त कँगालै भैसकेकाे पास्टरकाे भन्दा परमेश्वरकाे बचनमा बिस्वास गर्नु पर्ने रहेछ। अाम्दानी भन्दा दान धेरै भयाे भनेपनि मान्छे कँगाल हुँदाे रहेछ। मैले धेरै चर्चहरुमा दान गरेँ तर पनि आशिष् मिलेन बरु कँगालै भएँ कसरी दान दिइएन भने त्याे मान्छेकाे घरमा मान्छे मर्नेछ मरेकाे गवाही दिएर दान लुटने चलन छ।
@@kghartixetri8961 एकदम सही कुरा गर्नुभयो तपाईले। कतिपय यस्ता पास्टरहरू छन् जसले आफ्नो पेट पाल्नको लागि सोझा विश्वासीलाई लुटीरहेका छन्।
Haleluyah
Amen
Amen