Congratulations brother 🎉🎉🙏🙏
आहा सारै राम्रो गित स्वरका धनी सरजकं सीता राम भाइ अनि स्वरकी धनी निशा गुरुङ बैहिनी अनि बहुउ चचित राम जी खाड भाइ अनि होल टिम लगाऐत स्वरका धनी अनु सासित शितल भाइ जय गित जय सङ्गीत❤️❤️❤️❤️🇳🇵
Uk London pachi balla sunnu payo dubai janako soorma khuse lagyo
Dubai janalai suvakamana and much love and respect to you both from USA 🇺🇸 ❤❤❤
Geet asaddhai mitho lagyo Bazar khaosh hjr harulai safaltale dherai sath paosh sital sir best voice ❤❤❤❤❤🙏🙏🙏🙏
धेरै राम्रो गित छ सम्पूर्ण कलाकार हरुलाई धेरै धेरै शुभकामना छ ।❤❤❤❤❤❤
मेराे राजा हिर्दय देखिन नमन अनि अागमि दिन मा अझ सफल्ता काे सिख्खर चुम्दै जानू हजुर्काे कला र गला काे बयान गर्ने शब्द पाउदिन राजा शुभकामना
आहा कुन शब्दमा लेखुम कमेन्ट पनि 1999 जुलाई 26 गते कारागिलको लडाई लडेर✍️✍️ पएको ओपि राछेका ताक्म ओपी पराक्रम ताक्म ✍️✍️ जन्मु काशमिर ताक्म को याद गर्दै यो ताक्म बने गीत र वीर गोर्खालीको सहान लाहुरे हरु र सहित नम्बरी हरु प्रती यो गीत को राष्ट्रिय गायक शिताल गुरुङ राष्ट्रिय गायिका निशा गुरुङ ज्यु हरुको यो अर्भुत स्वार प्रती सोलोट गर्दै ।।💖💖💖💖धेरै धेरै बधाई ।।आहा great 💋💋💋सुपर हिट होस सफलता करोडौंको ब्युज छिटै मिलोस मेतो गोरखा जिल्लाको कलाकार दुई प्रती धेरै माया सबै टिम लाई सोलोट गर्दै छु।।।
✍️✍️लाहुरे रोशन गुरुङ गोरखा
भच्चेक हालको बसाई पालुङटार नगरपालिका 5
हालको कार्म थालो दोहा कतार छु बहुत दामी गीत बनेको छन 💋💋💋💖💖💖💖💖🙏🙏🙏🙏🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵💖💖
♥️बिर गोर्खाली लाहुरे को तक्मा छ ❤️सारै राम्रो गित बधाइ सङ्गै सफलताको धेरै धेरै सुभकामना सम्पुर्ण टिम ♥️♥️
प्यारि साथि Preeti Gurungni
दिदि Nishaa Gurungg
दाइ Babin Singh Thakuri
आहा ❤❤ क्या मिठो गीत "वीर गोर्खाली लाहुरेको तक्मा छ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
SHITAL GURUNG(celui qui chante UK LONDON KO) et RAMJI KHAND réunis dans le même clip vidéo un vrai plaisir ! Très belle chanson et danse nepalaise ! Bravo pour leur travail et merci de m apporter le soleil!
धेरै धेरै बधाइ छ सितल भाइ अनि बहिनी लाइ पनि सरै मिठो गीत छ अगमी दिन हरुमा येस्तै गीत सुन्न पओस 🙏🙏🙏🙏❤️❤️❤️❤️
एकदमै मीठो गीत बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺✌️✌️👌👌👏👏👍️👍️🤸🤸♂️💃🕺
Geet ekdamai ramro cha safalta ko suvakamana #Singernisha dd🎉🎉🎉
आहा ल बधाई छ मेरो सितल दाजु लगायत सम्पुर्ण तिम लाई सफताको सुभ कामना❤❤❤👌👌🙏🙏
नमस्कार सम्पुर्ण मा म कलाकार शितल गुरुङ हजुर हरुको माझ अर्को नया गीत लिएर आएको छु मेरो साथि सिताराम परियार को मिठो शब्द मेरो लय प्यारि बैनि निशा गुरुङ र मेरो आवाज सङ्गै आदरणीय बहुचर्चित गायक रामजि खाड दाइ बबिन सिङ ठकुरि भाइ जुना बैनि प्रि ति बैनि को अभिनय नाच मा रहेको गीत के कस्तो लाग्छ हेरेर सुनेर सल्लाह सुझाब सहित एक एक सियर गर्दिनु होला।🙏❤️
यति ठूलो कलाकार भएर पनि शितल गुरुङ दाई शब्द संगीत गर्नेको नाम त लेख्नुहुन्न त हजुर।
धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏
shital bhai back to back geet aayeko chha khusi laagyo, pragatiko shubha kamana, yo geet le pani bhaai ko uchai badhaune xa. Congrats all team
हाम्रो मिठो सहकार्य वीर गोर्खाली लाहुरेको तक्मा छ रिलीज भएको छ सवैले हेरेर सुनेर मन परे सेयर गरिदिनुहोला 🙏॥
Namskar sampurna ma nisha gurung ra shital gurung dai ko aawaj maa raheko git maa ma lagayet ramjhi dai preeti gurung juna biswokarma avinay ksto lagxa partikriya dinu navulnu hola❤️❤️❤️
Juna ❤ & all team lai 👍👍👍👍👍
Woh.👌💖अति नै राम्रो छ है सर जि🎉💋💋💋💖💖💖
नमस्कार म यसै गीतको सर्जक सिताराम परियार प्यारो साथी शितल गुरुङ र निशा गुरुङ्को आवजमा बहुचर्चित गायक मोडेल राम्जी खाड ठकुरी दाजु बबिन भाइ जुना बिस्वकर्मा र पृति बहिनीको अभिनयमा मौसम हिमाली भाइको निर्देशनमा दशै को उपहार स्वरुप बिर गोर्खाली लाहुरेको तक्मा छ Shital Gurung youtube बाट यहाँ हरुको जिम्मा लगायका छौ सबैले माया गरिदिनुस हस । ❤❤❤❤
आहा मीठो साह्रै मीठो 💕💞💞🌹💐💐🌹
नमस्कार 🙏म लोक तथा दोहोरी गायिका निशा गुरुङ दशैको उपहार तपाईहरुको माझमा वीर गोर्खाली लाहुरेको तक्मा छ। लिएर आएकी छु ।यो उपहार लाई धेरै भन्दा धेरै माया गर्नुस् है।आसा छ तपाईहरुको माया धेरै पाउने छौ।like, comment ,share ,subscribe पनि गर्दिनुस है।बिशेष गरि यो गितमा जोडिनु हुने सम्पुर्ण मा धेरै भन्दा धेरै धन्यवाद अनि माया😍🤗❤️
Juna sis vayepaxi music 🎶 video babal
❤❤❤❤🎉🎉😂😂Satin ramilo
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
😢🎉❤😊
I like this song I love ❤🎉❤🎉❤😢❤🎉❤🎉❤🎉❤🎉❤🎉
आहा कति राम्रो गित स्वरकी धनी बैहिनी अनि होल टिम लगाऐत स्वरका धनी सरजकं अनु सासित शितल गुरुङ भाइ गित धेरै राम्रो छ जय गित जय सङ्गीत❤️❤️❤️
Congratulations team
Congratulations brother 🎉🎉🙏🙏
सारै मिठ गित स्वरकी धनी निशा गुरुङ बैहिनी अनि होल टिम लगाऐत स्वरका धनी अनु सासित शितल गुरुङ भाइ शफलताको कामनाछ❤️❤️❤️🇳🇵
Thank you🙏❤️