ओलिको ह नु मान रमेश खरेल?;कुलमान फ साउन अ ख्ति यारमा उ जुरी;खरेललाई चौतर्फी गा लिको वर्षा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 500

  • @dhanbahadurgurung1004
    @dhanbahadurgurung1004 2 หลายเดือนก่อน +105

    सहिकुरा यो डाक्टर ले निकै राम्रो कुरा गर्नु भयो।

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน +79

    पुर्ब डि अाई जि रमेश खरेल काे सम्पति अख्तियार ले छानबिन गराेस किनकि रमेश खरेलले बहाल हुंदा अाफ्नै श्रीमती सुराकि काे नाममा लुटेकाे छ यसैबाट अख्तियार ले छानबिन गराेस।

  • @devideurali4956
    @devideurali4956 2 หลายเดือนก่อน +74

    याे रमेश खरेल भन्ने मान्छे सारै खराव पाे रैछ थुक्क ओलीकाे झाेले।
    यसलाई हरेक ठाउँवाट वहिष्कार गराै।

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 2 หลายเดือนก่อน +2

      भ्रष्ट्राचारीकाे कार्यकर्ता,भ्रष्ट नै हाे,जाे सदाचारीकाे पछि लागेकाे छ।यसले कसरी प्रहरीकाे मान,इज्जत गर्न स क्थ्याे? 6:08 6:11

  • @shivagautam8679
    @shivagautam8679 2 หลายเดือนก่อน +14

    रमेश खरेल बिरूद्वपनि अख्तियारमा उजुरी दिनुपर्छ।उनी पनि भ्रष्टाचारिकाे नै मतियार नै रहेछन्।

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 2 หลายเดือนก่อน +44

    डा साहेब सहि कुरो गर्नु भयो यो पहिला पनि घुसिया हो अहिले पनि के पि ओली बाट कति कमिसन खाएर बोल्दै छ यसको पुरा छानबिन गरि जेल हाल्नु पर्छ

  • @nayansinghsubedi4296
    @nayansinghsubedi4296 2 หลายเดือนก่อน +28

    डा. राम उप्रेतिले नेपाली जनताको भावना प्रकट गर्नु भएको छ। तपाईं जनताको धन्यवाद को पात्र हुनुहुन्छ।

  • @birendrarai8553
    @birendrarai8553 2 หลายเดือนก่อน +16

    कुलमान घिसिङ र बालेन साह लाई भ्रष्टाचार भन्ने राम्रो काम को मुल्यांकन नगर्ने रमेश खरेल लाई अख्तियार ले छानबिन गर्नु पर्‍यो।

  • @GalleryTv
    @GalleryTv 2 หลายเดือนก่อน +54

    राम्रोको लागि देस जोगाउनको लागि जनता सबै उठ्नु पर्छ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 หลายเดือนก่อน +26

    रमेश खरेल त पतन भय छ ।

  • @khabarfatafat4169
    @khabarfatafat4169 2 หลายเดือนก่อน +95

    डा. साहव नमस्कार एकदम राम्रो दनक दिनुभयो रमेश खरेललाई त्यो घमण्डि पाखण्डि लाई सबै जनताले बहिस्कार गर्नुपर्छ केपि ओलि लाई सजिलो बनाउने गरि रमेशको कुलमान माथिको प्रहार संकास्पद छ 🙏🙏

  • @BijayaRai-t4y
    @BijayaRai-t4y 2 หลายเดือนก่อน +46

    सहि कुरा मैले पनि बारमबार यहि कुरा लेख्दै आएको छु।

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 2 หลายเดือนก่อน +52

    सही हो डा.साब यो खरेल टाटे विकिसकेछ अानदाेलन विथाेलन खाेजेकाे विरगँजको साछि जनता छन।

  • @badrineupane7303
    @badrineupane7303 2 หลายเดือนก่อน +27

    हो खरेल ले आफिनी श्रीमती राखेर नगद बुझेर ५ ० करोड कमाएको छ भनेर खबर थियो तु छानबीन होस्

  • @ManojKumarTamang
    @ManojKumarTamang 2 หลายเดือนก่อน +3

    रमेस।खरेल।को।सम्पती।छान।बिन।छिटो।भन्द।छिटो।।होस।सबै।जन।समुदय।रअक्तीयर।को।ध्यानकर्सन।गर्दछु

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 2 หลายเดือนก่อน +26

    डाक्टर साहेब लेे सहि कुरा गर्नु भो ❤❤

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 หลายเดือนก่อน +29

    होहो सहि कुरा सब यो नेताको पावर ले पाको हो डिआइजी पद खरेल ले।

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 2 หลายเดือนก่อน +15

    100% सहि भन्नू भयो सर । रमेश खरेलले चुनाबमा उठेको खर्च केपि ओलि र ब्यापारीहरुसङ्ग असुल गर्यो कुलमान घिसिङ बिरुद्ध मुद्दा हालेर ।यस्तै तरिका हो भने अब हुनेखाने नेताहरु ,कर्मचारी ,न्यायाधीश सबै जेल जानेछन।

  • @narayandahal5152
    @narayandahal5152 2 หลายเดือนก่อน +9

    रमेश खरेललाई अक्षरमा लएर जाक्नुपर्छ सर हामी अलि टाढा परियो काठमाडौँमै हुने साथीहरुले योगदानलाई छोड्नु हुँदैन

  • @HANA95826
    @HANA95826 2 หลายเดือนก่อน +13

    सहि कुरा हामी जनता लाइ सुनाए सचेत गराउनु भएकोमा डक्टर साब लाई धन्यबाद रास्वपा बाट केही नहुने भएपछि खरेल सर के पि ओलि तिर कति र केमा बिकनु पुगेछन्।

  • @lalbahadurkc4615
    @lalbahadurkc4615 2 หลายเดือนก่อน +1

    रमेश खरेलको अब खैरियत छैन सम्पुर्ण न्याय प्रेमी जनाताबाट अब सदाको लागि बहिस्कार गरौ है।

  • @mohanlimbu7124
    @mohanlimbu7124 2 หลายเดือนก่อน +1

    कुरा सही हो रमेस खरेल को सम्बती छानपिन हुनु पर्छ।

  • @jasdhanrai5249
    @jasdhanrai5249 2 หลายเดือนก่อน +17

    100% सहि हो

  • @ajitparajuli6036
    @ajitparajuli6036 2 หลายเดือนก่อน +13

    सहि कुरा ,डा साहब सलुट सर🙏

  • @Bijaywaiba1
    @Bijaywaiba1 2 หลายเดือนก่อน +3

    सहि हो अब रमेश खरेल को सम्पत्ति छानबिन हुनु पर्छ

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 2 หลายเดือนก่อน +8

    🇳🇵🌱🌍🌷🎉
    जय किंगडोम ग्रेटर नेपाल
    एस्तो भ्रष्टाचार पुलिस प्रशासनलाई सिरुबती खुकुरी दार लगाउने पर्छ आखिर यही बस्ट्राचार
    केपी ओली प्रचण्ड देउबा रामचन्द्र पौडेल
    इनीहरूकै जोले त हो।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 หลายเดือนก่อน +1

    सहि हाे कुरा 👍️

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i 2 หลายเดือนก่อน +1

    सहिकुरा जनता नबुझ्ने काेही छैन।

  • @anantsapkota8404
    @anantsapkota8404 2 หลายเดือนก่อน +2

    कुलमान भन्दैमा भ्रष्टाचार गर्दैनन् भन्ने त हुदैन नि डा साब। कुलमान ले गरेको राम्रो कामको त तारिफ गर्नै पर्छ ।तर भ्रष्टाचार पनि त गर्न सक्छ नि। जुनसुकै नेता कर्मचारीहरुले गरेको राम्रो काम को प्रशंसा त गर्नैपर्छ तर अख्तियारको अनुसन्धानमा त सबैलाइ एकपटक पार्ने नियम नै राख्नुपर्यो। कुनै पनि नेता कर्मचारीहरुको सति जानू नै नेपालको अभिसाप बन्न पुगेको छ। केपि ओलीहरुलाइ पनि हाल्नुपर्यो मुद्दा । यो काम डा साबले गर्नुपर्यो। डा साब को पनि छानविन हुनुपर्छ । जो कोही पदमा बसेको मान्छेहरुको छानबिन हुनुपर्छ।

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 2 หลายเดือนก่อน +2

    रमेश खरेलजी प्रति हामी धेरै विश्वास गरेको थियो तर अब सम्पूर्ण विश्वास घात गरिसक्यो अब हामी पनि उहाँप्रति विश्वास अब गर्दैन रमेश खरेल जति पनि तपाईं इज्जत कमाउनुभएको थियो सब ग माई सक्नुभयो।

  • @sambarpuri8477
    @sambarpuri8477 2 หลายเดือนก่อน +1

    जय कुलमान घिसिङ ,नेपालीको तथा नेपालको प्रकाश पुन्ज हुन कुलमान।राष्ट्रका दक्ष इन्जिनियर हुन कुलमान।नेतृत्वोबाहक हुन कुलमान।देबत्वोबाहक हुन कुलमान।नेपाल र नेपालीहरुको गौरब हुन कुलमान।राष्ट्रघाती दानबहरु कुलमाका बिपक्षी हुँदैमा कुलमान कम्जोर बनेर पक्षि नहट्नुहोस किनकी नेपाली नागरिकहरु कुलमानको ताकत हुनेछन।जय कुलमान,जय नेपाल ।

  • @indrajoshi8119
    @indrajoshi8119 2 หลายเดือนก่อน +6

    हजुरको कुरा साह्रै राम्रो लाग्यो रमेश खरेल कटम भयो। कालो मुसो दल्नुपर्छ

  • @rajbasnet9562
    @rajbasnet9562 2 หลายเดือนก่อน +18

    होहो सहि कुरा उठाउनुभयो डा.साप यो रमेश खरेल श्रीमतीबाट उठाउथ्यो भन्ने हल्लाथियो यसको सम्पती तुरुन्त छनबिन गरुपर्छ

  • @kamaladhakal834
    @kamaladhakal834 2 หลายเดือนก่อน +6

    कुलमान घिसिङ जिन्दाबाद।

  • @balarammagar6467
    @balarammagar6467 2 หลายเดือนก่อน +1

    Sahi kura vannu vayo hajur dhannyabad ❤

  • @buddhimankhadka4915
    @buddhimankhadka4915 2 หลายเดือนก่อน +3

    डा साबले सहि भन्नुभयो 🎉 अब कुलमानको पक्षमा जनलर आउनै पर्छ।

  • @nitaraut3710
    @nitaraut3710 2 หลายเดือนก่อน +14

    सहि कुरो हो 👍️👍️❤️❤️

  • @sansarbichitra5684
    @sansarbichitra5684 2 หลายเดือนก่อน

    सहि भन्नुभयो ।

  • @dhankumaripun7027
    @dhankumaripun7027 2 หลายเดือนก่อน +2

    100% good.

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 2 หลายเดือนก่อน +18

    Right sir

  • @b.mpradhan4129
    @b.mpradhan4129 2 หลายเดือนก่อน +1

    Yes Yes Yes Dr.Ram Upreti ji 🙏 we are proud of you sir 🙏 thanks 👍 🙏

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 2 หลายเดือนก่อน

    Sahi kura da sir Jay kulman sir Jay hos

  • @buddiale603
    @buddiale603 2 หลายเดือนก่อน +3

    राम प्रसाद ज्यु लाई मेरो हार्दिक 🙏नमस्कार

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k 2 หลายเดือนก่อน +5

    सहि कुरा हो खरेल चाहि द्रोहि रैछ

  • @prakashchandrakhadka174
    @prakashchandrakhadka174 2 หลายเดือนก่อน +1

    रमेश खरेल यति निच मानिस रहेछ भन्ने कुरा पत्याउनै गारो भयो।

  • @sarojshrestha5659
    @sarojshrestha5659 2 หลายเดือนก่อน +6

    आयो निधुली तेरो काल। कपी ओली र रमेश खरेल लाई दसा लाग्यो...।

  • @anjanashrestha5217
    @anjanashrestha5217 2 หลายเดือนก่อน +1

    सारै सहि बिस्लेसन गर्नु भयो सर

  • @renumayaranjit5791
    @renumayaranjit5791 2 หลายเดือนก่อน +1

    I'm with kulman Sar
    ❤❤❤❤

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 2 หลายเดือนก่อน +20

    वाह सहि कुरो गर्नु भयो भ्रष्टाचारी हरुको नलेज आप्नो स्वार्थ को नलेज हो

  • @arjunmykt
    @arjunmykt 2 หลายเดือนก่อน +1

    नेताका दैलो चौकीदार त हो नि (नेपाल) नेताको प्रहरी !! नेताले जे भन्छ त्यही गर्ने एउटा पैसा उठाउने कारिन्दा र नेता विरोधी जनतालाई ठेगान लगाउने संस्था भएको छ।

  • @PeterPrem-j4x
    @PeterPrem-j4x 2 หลายเดือนก่อน +1

    सहि कुरा ! रमेश खरेल पनी यति तल गिर्ने शर्म नभाको मान्छे रहेछन भनेर मैलेत अनुमान पनि गरेको थिइन। 🤔🤔🤔

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h 2 หลายเดือนก่อน +1

    Wow good luck sir jay kulman sir 💯💯💯💯🙏🙏🙏🙏 good job kulman sir

  • @dawalama9428
    @dawalama9428 2 หลายเดือนก่อน +1

    100% Thik kura bolnu vayo,verey good,

  • @rameshtimsina450
    @rameshtimsina450 2 หลายเดือนก่อน +1

    रमेश खरेल ले चुनाब हारेको ठिकै भो आज बुझ्दै छु। अब जिन्दगिमा चुनाब जित्दैन।

  • @hshrestha1
    @hshrestha1 2 หลายเดือนก่อน +2

    गुड ,डाक्टर साब,रमेश खरेल लाई असल होला भन्ठान्थे,गलत रहेछ,यिनको छानविन हुनै पर्छ। कुलमान घिसिङ निर्दोष छन्,सात खत माफी पनि पाउन योग्य छन्

  • @tektamang1817
    @tektamang1817 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤Usss

  • @purnakandel8734
    @purnakandel8734 2 หลายเดือนก่อน +5

    डा.साब सहि भन्नु भो 🙏🇳🇵🇳🇵

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +1

    वास्तवमा रमेश खरेल, मुकुल ढकाल र युवराज सफल एउटै
    category का मानिस रहेछन ।
    वलीका हनुमानहरूले राम्रा मानिसहरूलाई लखेटी
    रहेकाछन ।
    जय मेयर वालेन शाह
    जय कुलमान घिसिङ
    जय रवी लामिछाने

  • @rangurung7948
    @rangurung7948 2 หลายเดือนก่อน +14

    डा, रमेश उप्रेती ज्यू' मा धेरै धेरै नमन छ! तपाईको हिम्मत लाई नमन छ!

    • @completenepal238
      @completenepal238 2 หลายเดือนก่อน

      डा.राम प्रसाद उप्रेती हो रमेश हैन र रमेश उप्रेती त फिल्मको हिरो नाम हो ब्रदर !

    • @BishnuBhujel-th6vv
      @BishnuBhujel-th6vv 2 หลายเดือนก่อน +1

      जाडको तालमा कमेन्ट गरेहो भाइ?

  • @tektamang1817
    @tektamang1817 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤Sss100

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 2 หลายเดือนก่อน +3

    रमेश खरेल केपि ओलिको कति पैसा खाएर कुल मान लाई मुदा हाल्न लगायो रमेस खरेल राम्रो जस्तो लाथो।यो त कामै नलाग्ने कुकूर जस्तो रहेछ। यस्को सम्पति चै छानबिन गर्नुपर्छ।

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 2 หลายเดือนก่อน +8

    घेरे निर्दोष लाई ठोकने रिटायर्ड हो

  • @BharathBahadurbahadurokheda
    @BharathBahadurbahadurokheda 2 หลายเดือนก่อน +11

    Good sir good news

  • @yambthapa7204
    @yambthapa7204 2 หลายเดือนก่อน +1

    डा. राम्रो कुरा गर्नुभयो

  • @jasminegurung4799
    @jasminegurung4799 2 หลายเดือนก่อน +5

    Well said Dr shab 👍👍👍👏👏

  • @basantashrestha8404
    @basantashrestha8404 2 หลายเดือนก่อน +5

    यो ramese pani रमाइलो garda gardai को छुट जस्तै lagnathalyo है 😊bhatuwa

  • @dhanrajrajbanshi7691
    @dhanrajrajbanshi7691 2 หลายเดือนก่อน +1

    मैले पहिलै पनि आसंका गरेको सहि रहेछ ।के पि ओली र आरुजु भाउजु छोडेर कुलमान जस्तो उज्यालो नेपालका शिरलाई शिर ढल्ने गरी मुद्दा हाल्नु भनेको रहस्यमय हो ।यो परिचालित मान्छे रहेछ भन्ने कुरा घाम जतिकै छर्लंग छ ।

  • @gorkhalinewstv
    @gorkhalinewstv 2 หลายเดือนก่อน +13

    good news

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 2 หลายเดือนก่อน +3

    खरेल त वलीको साथमा रहेछन ।

  • @ghisinglamalama307
    @ghisinglamalama307 2 หลายเดือนก่อน +5

    सहिकुराहजुको🎉🎉🎉🎉🎉

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +2

    आफ्नै श्रीमती काे नामबाट कराैडाे कमिसन बुझेकाे प्रमाण आयकाे छ

  • @madhumugatati6354
    @madhumugatati6354 2 หลายเดือนก่อน +2

    डा.रामप्रसाद ज्यु यसैगरि युवालाई साथ दियर नेपाली जनता सबैलाई सडकमा उतर्नुहाेला अब यी भ्रष्टचारि तानासाई दलालहरुलाई यसै गरि सबै मिलेर घिसारेर निकाल्नु पर्छ हजुरलाई बधाईछ (साउदि अरब बाट)

  • @ashokmagar9948
    @ashokmagar9948 2 หลายเดือนก่อน +3

    यो खरेलको पनि सम्पत्ति छनबिन गर्नु पर्छ। यो पनि एन नम्बरको डाका हो।

  • @indrakhati3465
    @indrakhati3465 2 หลายเดือนก่อน +2

    सहिकुरा यो डाक्टरले निकै राम्रो कुरागरनु भयो 🙏🙏

  • @KumarGuru-w3m
    @KumarGuru-w3m 2 หลายเดือนก่อน +3

    रमेश खरेल को असली रुप प्रष्ट देखियो अब यो खरेल लाई हेर्ने दृष्टि कोण परिवर्तन भयो ० खरेल अहिले पिएम बाट केही रकम प्रदान गरे होला पक्का पनि अब खरेल को घर को बिजुली काटी दिउ जनता आफैले बसोस न पैसिना 1:57 चुहाउदै 1:57

  • @TikaDewan-k7l
    @TikaDewan-k7l 2 หลายเดือนก่อน +5

    एक दम सही कुरा गर्नु भयो ।

  • @bishnupandey302
    @bishnupandey302 2 หลายเดือนก่อน +2

    रमेश खरेल ले ओली संग पैसा खायेर यो सबै हर्कत गर्दै छन

  • @kamalkc4047
    @kamalkc4047 2 หลายเดือนก่อน +3

    सुराकीमा फिल्डमा काम गर्ने प्रहरिको नाम कटायर आफ्नी श्रीमतिको नाम हालेर पैसा बुझ्ने ले रास्ट्रबादको कुरा क्या बात

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 2 หลายเดือนก่อน +1

    कुलमान घीसीङले जती गल्ती गरेपनी जन्ताले कुल्मानलाई रोजेकाछन कुलमानले जन्तालाई अधेरोबाट उजेलोदेखायकाछन

  • @ramkrishna5241
    @ramkrishna5241 2 หลายเดือนก่อน +4

    U re right sir 👍🏾👍🏾👍🏾

  • @kentokugawa2495
    @kentokugawa2495 2 หลายเดือนก่อน +6

    You are 100% right sir

    • @SimrikOnline1
      @SimrikOnline1  2 หลายเดือนก่อน +1

      Yess Dr Ram salute you

  • @balandaraissongs2982
    @balandaraissongs2982 2 หลายเดือนก่อน +3

    ३०० मा अब तीन भोट मात्रै खरेल सरको अर्को चुनावमा |

  • @khadkalimbu8205
    @khadkalimbu8205 2 หลายเดือนก่อน +2

    सहिकुरा गर्नु भयाे डा, साव।

  • @tektamang1817
    @tektamang1817 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤sss100

  • @nirmalabista5692
    @nirmalabista5692 2 หลายเดือนก่อน +2

    सहि हो सर यी अपराधिलाइ जिउदै जलाउनु पर्छ

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 2 หลายเดือนก่อน

    Right

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 2 หลายเดือนก่อน +4

    यो अबसरबादी भ्रस्ट खरेल भण्डार खालको जंगलमा बिहान बिहान आउछ , यसलाई राम्रा राम्रा जुत्ताको मालाले सम्मान गर्न देश बिकाश प्रेमीहरूलाई समय मिलाउन अनुरोध छ है देशबासी हरू….

    • @rsdulal5295
      @rsdulal5295 2 หลายเดือนก่อน

      लात्तै लात्ता ले भकुर्नु पऱ्यो त्येसलाई त्येहिं । माहाँ को फटाहा हो त्यो । गफ चैं निकै दिन्छ । देश भक्त हुँ भन्छ भन्न चैं ।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 หลายเดือนก่อน +1

    रमेश जस्ता चुनावमा आय भने बहीष्कार गरौं र रमेश त जनता बीरोधी रहेछ।

  • @nabirasulansari5740
    @nabirasulansari5740 2 หลายเดือนก่อน +2

    बिरगन्ज मा मनपरि रमेश खरेल जी लुटनु भएको छ ।

  • @rajendramakhim2528
    @rajendramakhim2528 2 หลายเดือนก่อน +2

    डा.साहव लाई बधाई छ।दुर्गा प्रसाईनुसार१६जना मरवाडि/३०जना नेता/१०जना बिचाैलियाहरुले नेपालमा भ्रस्ठ लुटपाट गरेर बिदेश राखेकाे सङ्खाै मासङ्खाे नगदिहरु राष्ष्ट्र,अन्तराष्ट्र सङ्युत्त रास्ट्रमा मुद्वा हालि सबै फिर्तागरेर सूर्यलेन्डकाे राज्य बिकाश स्वरुप ल्याई१२५जाति

  • @kristhspa6314
    @kristhspa6314 2 หลายเดือนก่อน +3

    यी डामेको साडे हरु प्रधान मन्त्रि होस मन्त्रि होस प्रहरि प्रमुख होस अखित्यार प्रमुख होस वा दलालको रुपमा प्रयोग गरियका दलाल सबै लाई पद मुक्त गरि कडा छानबिन गरिनु पर्छ नत्र 84 अगाबै यो ब्यबस्थानै खतम

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 หลายเดือนก่อน +2

    Great analysis Dr Saheb ❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌

  • @ishworparajuli116
    @ishworparajuli116 2 หลายเดือนก่อน +3

    रमेश खरेल फटाहा चाेर अाेलिकाे भतुवा पाे रहेछ।

  • @winspy
    @winspy 2 หลายเดือนก่อน +1

    100/

  • @tektamang1817
    @tektamang1817 2 หลายเดือนก่อน +1

    Usss100

  • @Lokcsand
    @Lokcsand 2 หลายเดือนก่อน

    ए डाका नेपाल प्रहरी मा एक सच्चा ईमानदार असल ब्यक्ति को पहिचान भयको एक नम्बर मा रमेश खरेलको नाम छ एसियाको हिरो प्रहरी मा गनियका कहिकतै घुस लेनदेन नगर्ने मा गनिन्छन हवामा बोलेको छ

  • @kiratikumar666
    @kiratikumar666 2 หลายเดือนก่อน

    रमेस खरेल भनेको जन्ताहरुको सन्का मा छ ।घुस खोरिबै हो सबैलाइ था छ ।

  • @bimalarai2216
    @bimalarai2216 2 หลายเดือนก่อน

    रमेस खरेल माहा फटाहा नै रहेछ भन्ने कुरो कुलमान सबै भन्दा धेरै भ्रष्टचारि भन्दा सरम छैन

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 2 หลายเดือนก่อน +2

    Right 👍 jay Kulmaan Sir 🙏🙏

  • @ujgurung5791
    @ujgurung5791 2 หลายเดือนก่อน +2

    Sir you re right We support you

  • @PangdhakSherbahadur
    @PangdhakSherbahadur 2 หลายเดือนก่อน

    रमेश खरेल केपी बा को झड्केलो छोरो रहेछ । यो रमेश खरेलको मात्र होइन प्रतेक नेता, प्रतेक सरकारी कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्यो ।