बन्दुक देखाएर बजेट ल्याउन प्रचण्डलाई चुनौती, प्रचण्डसँग दुई विकल्प, अन्तिम अस्त्र अध्यादेश ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 189

  • @gurungkarna4868
    @gurungkarna4868 5 หลายเดือนก่อน +38

    काङ्ग्रेस सडक मा उत्रिए भने समत्दै जेल हाल्नु पर्छ भ्रष्टाचार जति कुएको काङ्ग्रेस मा छ सबैको छानबिन गरेर समपती जफत गर्नु पर्छ ❤🎉🎉🎉

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 5 หลายเดือนก่อน +34

    सडकमा काेहि पनि जादैन मुर्ख मात्रै जानछ

  • @milanchand5431
    @milanchand5431 5 หลายเดือนก่อน +28

    जन्तै भेडा हुन चोर नेता को सपोर्ट मा लाग्यो

    • @raju-u4s8f
      @raju-u4s8f 5 หลายเดือนก่อน

      100% Hamro hat galat thiyo 84 ma hat safa garne bichar xa

  • @prakashdulal6883
    @prakashdulal6883 5 หลายเดือนก่อน +10

    संसद्लाई हुल हुज्जत गर्ने सांसद हरुलाई पुरै निसेद नै गरेर जानु पर्छ।

  • @RamlalGiri-pi8tq
    @RamlalGiri-pi8tq 5 หลายเดือนก่อน +1

    अावश्यक परे त्याे पनि गर्नु पर्छ।

  • @UR_Great
    @UR_Great 5 หลายเดือนก่อน +6

    हुनु पर्ने त पत्रकार र त्यसको मालिक रहेछ । भईयो अर्कै । पत्रकारको साईनो भए पछि जे गरे पनि पक्राउ पर्न नहुने रहेछ । गज्जब रहेछ । पैसा कमाउने अनेक धन्दाहरू...!!!

  • @GaneshShrestha-jd8fx
    @GaneshShrestha-jd8fx 5 หลายเดือนก่อน +11

    बजेट राेकने सबै सांशदकाे भत्ता र तलब पनि राेकनु परछ

  • @anildhungana1001
    @anildhungana1001 5 หลายเดือนก่อน +19

    यो पनि 12 भाइको 1 भाइ हुनुपर्छ खालि कांग्रेस को मात्र गुणागान गाउछ

    • @007robinhoodlove5
      @007robinhoodlove5 5 หลายเดือนก่อน +1

      हो यो पनि, unsubscribe गरौं सबैले हेरे पनिunsubscribe गर्दा हुन्छ
      🇳🇵🇳🇵🙏अब सबै देशभक्त नेपाली जुनसुकै पार्टी मा आस्था राख्ने हुन् ।सुसासन र भ्रष्टाचारको विरोध ,काग्रेसको विरोधमा, सरकारले सिरोहियालाइ गरेको कदमको समर्थनमा सबै सडकमा उत्रेनै पर्छ र काग्रेसको भ्रम हटाएर देखाउनुपर्छ ,press स्वतन्त्रता को नाममा मनमानि गर्ने media हरुको भ्रम हटाउन पर्छ कि जनताले के चाहन्छ्न त? जनता भन्दा कोहि शत्तिवान हुदैन 🙏🙏🇳🇵🇳🇵

    • @suraz555
      @suraz555 5 หลายเดือนก่อน +1

      योपनी जुठो खाएर हुर्केको जन्तु हो।अब रबिलाई साथ दिनैपर्छ।

    • @keshabdc3947
      @keshabdc3947 5 หลายเดือนก่อน

      @@007robinhoodlove5ta aklai jaa vai.Tero sathma koi audainan.Tero pratisodhpurna sochai dekhera aaa thuu 😂😂

  • @Samargaming33
    @Samargaming33 5 หลายเดือนก่อน +10

    नेपाली कङगे,स र दुईवटा माहामन्त्री र शेरे बेेरे शुधरिनजरुरिछ

    • @tekkarki8900
      @tekkarki8900 5 หลายเดือนก่อน

      Bhadaka rattuharu kasari sudhrinu malikle je bhanxa araayxa tehi garne ho... congress ko 76 barsha ko itihans ma aaja samma desh ra janata ka hitma euta pani kaam gareko xaina siwaye rastra ghat desh droh bhrastachar taskari....

  • @uddhabkarki5324
    @uddhabkarki5324 5 หลายเดือนก่อน +1

    ठग लाई कारवाही गर्नुपर्छ भन्नी र ठग लाई बचाउनु पर्छ भन्ने बिचको लडाइ हो

  • @sg0620
    @sg0620 5 หลายเดือนก่อน +4

    समिति बनाउने, सम्बन्धित सहकारीको नाम राख्ने, रबि जिबि सबै माथि अनुसन्धान गर्न सकिनेछ अब कांग्रेसले खोजेको चाहिँ के हो

  • @RamchandraBharati-m2u
    @RamchandraBharati-m2u 5 หลายเดือนก่อน +1

    बजेट ल्याउन नदिए छ महिनासम्म सेवा सुबिधा रोकियोस यी नलायकहरुको अनि देखिन्छ तमासा सान्सदलाई मामाको धन फुपुको धन नगरियोस

  • @RajKeshav99
    @RajKeshav99 5 หลายเดือนก่อน +12

    के झस्कनु यार ,कबाडी कान्तिपुुर मिडिया 🙏🙏

  • @rajendrabasnet1052
    @rajendrabasnet1052 5 หลายเดือนก่อน +19

    पहिला प्रचण्डसङ्ग काध जोडेर पहिलो पार्टी बन्यो अहिले सत्ताबाट बाहिरे पछि प्रचण्डलाई दोशि देखाउछ्न काङ्ग्रेसका नेता ।

    • @zxzxzx251
      @zxzxzx251 5 หลายเดือนก่อน

      पख तेरो बाउ लाई जङ्गल तिर लखेट्ने हो

  • @chiranjibidhungana2969
    @chiranjibidhungana2969 5 หลายเดือนก่อน +1

    Sathi Congress 😢

  • @UshaThakuri-f2n
    @UshaThakuri-f2n 5 หลายเดือนก่อน +1

    Congrss le sahi gariko x

  • @sachinkhadka7847
    @sachinkhadka7847 5 หลายเดือนก่อน +6

    नेता हरु देश चलाउन अयोग्य साबित भै सके। अब देश बचाउने हो भने राजतन्त्र नै चाहिन्छ

  • @Anshumangaming-kx3pc
    @Anshumangaming-kx3pc 5 หลายเดือนก่อน +1

    Good 👍👍

  • @achyutampokharel173
    @achyutampokharel173 5 หลายเดือนก่อน +1

    एमाले ले अबको परिस्थितिलाई थिचोलेरै देश लाई निकास दिन्छु भन्ने सोच्नु पर्यो !

  • @shankarkc9062
    @shankarkc9062 5 หลายเดือนก่อน +11

    काग्रेस सकिने मेसो भयो

  • @Suraj.CK-pw3vc
    @Suraj.CK-pw3vc 5 หลายเดือนก่อน +19

    पत्रुकारहरुको रुवाबासी भएको छ।

    • @007robinhoodlove5
      @007robinhoodlove5 5 หลายเดือนก่อน

      🇳🇵🇳🇵🙏अब सबै देशभक्त नेपाली जुनसुकै पार्टी मा आस्था राख्ने हुन् ।सुसासन र भ्रष्टाचारको विरोध ,काग्रेसको विरोधमा, सरकारले सिरोहियालाइ गरेको कदमको समर्थनमा सबै सडकमा उत्रेनै पर्छ र काग्रेसको भ्रम हटाएर देखाउनुपर्छ ,press स्वतन्त्रता को नाममा मनमानि गर्ने media हरुको भ्रम हटाउन पर्छ कि जनताले के चाहन्छ्न त? जनता भन्दा कोहि शत्तिवान हुदैन 🙏🙏🇳🇵🇳🇵

  • @rajanthapa8868
    @rajanthapa8868 5 หลายเดือนก่อน +3

    सहकारी ठग लाई कारबाही गर्नु पर्छ

    • @nepaliman40
      @nepaliman40 5 หลายเดือนก่อน +1

      Taro bau aama Lai sodara aaja jola Cora tiktok hara taro dai ko video

  • @milanchand5431
    @milanchand5431 5 หลายเดือนก่อน +2

    जय स्वाभिमान जय घन्टि जय रबि सर

  • @rudraprasadgirigiri9420
    @rudraprasadgirigiri9420 5 หลายเดือนก่อน +6

    तिमिहरु लाई गर्ने नै तेहि हो अब। बिकल्प त्यो मात्र बाकी छ अब

  • @amazinganimals2488
    @amazinganimals2488 5 หลายเดือนก่อน +1

    बजेट नै ल्याउन दिएन भने काग्रेसलाई जनताले ८४ मा धूलो चटाउनु पर्छ नत्र देश उम्भो लाग्दैन।

  • @Hereback
    @Hereback 5 หลายเดือนก่อน +1

    तैलै सीकाउनू पर्छ र भन्या

  • @rojitmayan4552
    @rojitmayan4552 5 หลายเดือนก่อน +1

    चिक्ने राष्ट्रपति रामचन्द्र पौडेलले बिहारी सिहरोइयालाई नागरिकता दिएको रहेछ

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 5 หลายเดือนก่อน +1

    गयो काला काङ्ग्रेस

  • @santoshbokhim7841
    @santoshbokhim7841 5 หลายเดือนก่อน +2

    RIP!!!!!!
    Congress..!!!!!

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 5 หลายเดือนก่อน

    सहि हो यी चोर भ्रष्टाचार काग्रेध लाई थुनेर बन्दुक तेर्सायर यस्तै गर्नु पर्छ

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 5 หลายเดือนก่อน +1

    याे ब्यबस्था अन्त्य हुदैछ,,,,

  • @मेरोनेपाल-ठ7य
    @मेरोनेपाल-ठ7य 5 หลายเดือนก่อน +1

    काङ्ग्रेस का खाते र चोरहरुले भन्दा कुन जनता चै सडकमा आउछन होल

  • @MilanARTamata
    @MilanARTamata 5 หลายเดือนก่อน +1

    बजेट ल्याएन भने , न्याउन नदिने दोषी कि ल्याउन खोज्ने दोषी ??

  • @himshrestha1293
    @himshrestha1293 5 หลายเดือนก่อน +1

    mccमा पनि त्यहि गरेको हैन कांग्रेसले संसाद ज्यु ?

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 5 หลายเดือนก่อน +3

    सहकारि ठगी लुकाऊन को लागि रबि ले गृर्य मन्त्री रोजे को भन्ने कुरा ईस्पस्ट छ होसिया जन्ताको पसिना खाने ठग ध्ेरै छौन

  • @rajanyadav753
    @rajanyadav753 5 หลายเดือนก่อน +1

    छानबिन समिती हुनुपर्छ

  • @sushil7567
    @sushil7567 5 หลายเดือนก่อน

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक खरानीहोस

  • @BirTamang-o7j
    @BirTamang-o7j 5 หลายเดือนก่อน

    प्रचण्ड को बहुमत को सरकार भएको ले कांग्रेस विना नै बजेट ल्याउनु मिल्छ सकिन्छ चोर कांग्रेस सांसद लाई बहिस्कार गरौ

  • @debthadarai1702
    @debthadarai1702 5 หลายเดือนก่อน +1

    पाटिमाउबादिले लडेरगँणतंत् लेयाकोहो कसरि प्चंडलाइ बंदुककोधमकि कागे्सलेग्दैछ सबैसोचे र कामगरनुठिकहो लेखेहिसाबमा बंदुकोधमकि ठिकलागेन प्चंडजिउ चुपनबसनु

  • @mohabalyadav559
    @mohabalyadav559 5 หลายเดือนก่อน +6

    अब कांग्रेसलाई जेल हाल्नु पर्छ

  • @Kamalstha1
    @Kamalstha1 5 หลายเดือนก่อน +8

    मर्यादा पालकलाई बाउन्सर देख्छ्स?

  • @hanumansyangbo1398
    @hanumansyangbo1398 5 หลายเดือนก่อน

    कान्ति पुर को डाका नछुटे सम्म आन्दोलन गर्नु पर्छ है साथी हो

  • @KesharGajmer-o1d
    @KesharGajmer-o1d 5 หลายเดือนก่อน

    काङ्ग्रेसले यसै गर्ने हो भने अब प्रत्येक जनताहरू उठेर कांग्रेसलाई सडकमै पाता कसेर राख्दिने सरकारले बजेट पारित गर्छ।❤❤❤

  • @dhanrai4486
    @dhanrai4486 5 หลายเดือนก่อน +1

    सन्सद चलेर के हुन्छ ।

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 5 หลายเดือนก่อน +1

    काङ्गेस सडकमा अाए गाेली ठाेके हुन्छ

  • @gopalbasnet9075
    @gopalbasnet9075 5 หลายเดือนก่อน +2

    यिनी दलालहरुलाइ सत्ता चाहिएको हो जन्तामोह चाही पक्कै होइन ।

  • @nice9084
    @nice9084 5 หลายเดือนก่อน

    सबै काङ्ग्रेस लाई गोलि ठोक्नु पर्छ रबि दाइ

  • @roshantmg9096
    @roshantmg9096 5 หลายเดือนก่อน

    अब सरकार विघटन गरि मध्यवति चुनाव मा जानु पर्छ जय नेपाल 🙏🙏🙏

  • @KULKarki-b6z
    @KULKarki-b6z 5 หลายเดือนก่อน

    सायद रास्ट्पतिलाइ पनि महाअभियोग लाग्न सक्ला

  • @chandra-1
    @chandra-1 5 หลายเดือนก่อน

    काङ्ग्रेस ले जुनै माध्यम बाट पनि यो मुलुक लाई बन्धक नै बनाउन चाहन्छ।

  • @nepalesemountaindreamsandj19
    @nepalesemountaindreamsandj19 5 หลายเดือนก่อน

    ए काङ्ग्रेस आफ्नो बिगत फर्केर हेरन हो" एस्टो भ्रस्टहरुलाई साथ दिने जनता पनि भ्रस्टचारिको भागिदार हुन

  • @prppanday656
    @prppanday656 5 หลายเดือนก่อน

    यो कङ्रेस भन्ने पार्टी नै खारेजी नगर्दा सम्म नेपालको प्रगति हुने बाला छैन

  • @churchoflordsgrace-bajuran1876
    @churchoflordsgrace-bajuran1876 5 หลายเดือนก่อน

    सेना होइन अब प्रचण्ड एक चोटी सत्ता कब्जा गरेर, शासन चलाए अति उत्तम

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb 5 หลายเดือนก่อน +2

    काङ्ग्रेस ले नखाेके हुनछ 84मा 00000

  • @sarojghimire7938
    @sarojghimire7938 5 หลายเดือนก่อน +1

    याे धाेती काङ्ग्रेसकाे झाेले हाे ... गगन सन्काहा काे गु खान गए हुन्छ । तेराे बाैद्धिकता कति रहेछ नेपाली जनताले थाहा पाइसके ।❤❤

  • @DrCMGvn
    @DrCMGvn 5 หลายเดือนก่อน +1

    सडक अान्दोलनमा नेता र 2/4 जना झोले बाहेक कोही हुन्न

  • @bhupalpakhrin69
    @bhupalpakhrin69 5 หลายเดือนก่อน

    Congrees lai गोली नै देखाएर बजेट पारित गर्नु पर्छ

  • @SumanSuman-wq9uf
    @SumanSuman-wq9uf 5 หลายเดือนก่อน +1

    अब काङ्ग्रेस सकिने भो

  • @slgaming4131
    @slgaming4131 5 หลายเดือนก่อน

    देश बिगार्ने नै नेता हुन 😢😢😢😢

  • @Shortsclips14299
    @Shortsclips14299 5 หลายเดือนก่อน +1

    👉यो पार्टी को झोलेहरु को के सारो दिमाग मा गोबर भरिएको हा 😂
    हर्क बालेन स्वतन्त्र जिन्दावाद।✅ ✊
    अरु पार्टी सबै मुर्दावाद।।😂

  • @rajanyadav753
    @rajanyadav753 5 หลายเดือนก่อน +1

    रबि जस्तो महान ठग लाई किन सरकार ले लुकाइ रहेको छ

    • @JasudaAle
      @JasudaAle 5 หลายเดือนก่อน

      तेरो बाउ ठग माचिक्ने कुत्ता लेख्न पायो भन्दैमा जे पायो त्यहीँ नलेख माचिक्ने धोती कुत्ता

  • @sabitarana2591
    @sabitarana2591 5 หลายเดือนก่อน +1

    कुरा बुझ्नु १ बोत्तल रक्सी र सित्तनमा आफुलाई नबेच्नु । जय नेपाल 🇳🇵

  • @LalbdrSunchiudi-mw7ih
    @LalbdrSunchiudi-mw7ih 5 หลายเดือนก่อน

    पेल्ने हो अध्यादेश बाट बजेट ल्याउन सकिन्छ।कसरी मिल्दैन ?कसरी न माने सेना प्रयोग गर्नु पर्छ।

  • @alexkep7635
    @alexkep7635 5 หลายเดือนก่อน

    कालो काग्रेस हो यो देसको अभिसाप

  • @girrajgyawali3732
    @girrajgyawali3732 5 หลายเดือนก่อน

    नेपाली काँग्रेसको सरकार हुँदा अध्यादेश बाट बजेट पास गरेको थियौ प्रचन्ड ले पनि अध्यादेश बाट पास गरेपछि ठिक हुन्छ। कालो काँग्रेस ले केही हल्ला उन सक्दैन।

  • @asikkumal5278
    @asikkumal5278 5 หลายเดือนก่อน

    बजेट रोक्न पर्छ भन्नेलाई के भन्नू पर्ला जनता हो बिचार लेखम्त

  • @dipakbudha5939
    @dipakbudha5939 5 หลายเดือนก่อน

    ए कांग्रेसी भाइ प्रचण्ड संग पुराना 2-4 मात्र होइन पुरै 2-4 लाख छन बिचार गर

  • @BishalAdhikari259
    @BishalAdhikari259 5 หลายเดือนก่อน

    Very good

  • @nepaliexarmy3625
    @nepaliexarmy3625 5 หลายเดือนก่อน +1

    एउटा ठगलाइ सरकारले यसरि जोगाउछ भने आवाज बन्द गराउने अदाल्तले पक्राउ गर्न दिएको पुर्जि बिप्लव चन्द ल्गगाएत गिरिबन्धु टि स्टेट थाति राखने जनताको पैसा सहकारी को माध्यमबाट खाने ठग अझ ठुला कुरा गर्ने

  • @RishiKhadka-wz2gq
    @RishiKhadka-wz2gq 5 หลายเดือนก่อน

    तँलाई हार्दिक श्रद्धाञ्जली पनि राम्रो गतिलो मनले नेपाली जनताले दिनेवाला छैनन्।

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 5 หลายเดือนก่อน

    कालो काङ्ग्रेस रिप प्रचण्ड अब रबि केपि सबै मिलेर ८४ पत्ता साफ गर्नु पर्छ

  • @KrishnaLal-nx3wh
    @KrishnaLal-nx3wh 5 หลายเดือนก่อน +3

    मनिस झाचाेर हाे

  • @khaduAdhikari
    @khaduAdhikari 5 หลายเดือนก่อน

    जयश्रीसीताराम
    कामकुरायेकातिर कुम्लोबोकिठिमितिर
    बिगतमा तिस चालिसबर्ष भ्रष्टको अध्यायन
    गरेकाले कुरा अनिबाधा कलंकै पाहाड
    कांग्रेस

  • @bikramkhadka1464
    @bikramkhadka1464 5 หลายเดือนก่อน

    कांग्रेस को अन्दोलन मा कोइ नजनुस किन कि यति सम गर्दो रैछ आफू सरकार बहिर बस्नु परो भने सबै ले बुज्नु जरुर छ नेपाली सब ले

  • @birulawati
    @birulawati 5 หลายเดือนก่อน

    पार्टीको झोलेहरु रास्ट्रको बिकाश हेर्न नचाहने हरु लाई खोरमा कोच्नु पर्छ ?

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 5 หลายเดือนก่อน +1

    यो खेल बाट उदोगती हुने प्रचन्ड कै पाटी हो!!

    • @keshabdc3947
      @keshabdc3947 5 หลายเดือนก่อน

      Paile nai vaisakya xa ajhai kati hune ho bchara khaobadi

  • @franklin102
    @franklin102 5 หลายเดือนก่อน

    सहकारी मा जनताको पैसा खाएर छानबिन गर्न डराएको हुनि नहुने कुरा गर्दै छ फटाहा हरू

  • @buddhidahal2468
    @buddhidahal2468 5 หลายเดือนก่อน +1

    अहिले का राष्ट्रपति ले गृहमंत्री कालमा के के खुरापात गरेको छ ?

  • @amazinganimals2488
    @amazinganimals2488 5 หลายเดือนก่อน

    सुरुवातको शब्द नै सहकारी ठगी किन राखेको मुला मिडिया?

  • @BMBasel
    @BMBasel 5 หลายเดือนก่อน

    सडक आउने लाई भाटे कार्बाही गरौ

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 5 หลายเดือนก่อน

    सिरिहिया गलत थियेभने पक्कै कानून बमोजिम जेलजालान तेस्तै रबिको पनि तेस्तै काण्डले उनी पनि जेल पक्कै जानू पर्नेछ

  • @tuphansanjyal7252
    @tuphansanjyal7252 5 หลายเดือนก่อน +3

    kam xina yo congress ko khali bhukxa

  • @bijayatolangi289
    @bijayatolangi289 5 หลายเดือนก่อน +1

    रोक्ने हो

  • @knowledgeviewgift
    @knowledgeviewgift 5 หลายเดือนก่อน

    सेना ले थुन्ने हाेइन काङ्ग्रेस लाई सिधै गाेलि हान्ने हाे,

  • @ramoli7560
    @ramoli7560 5 หลายเดือนก่อน

    ए कंग्रेसी तीमीले एमालेले संसद अवरोध गर्धा कती बीधीयक मार्सल लगाएर पास गर्यौ? अनी संबीधानले दीएको अधीकार हो अध्यादेस ।

  • @Pratap-y1f
    @Pratap-y1f 5 หลายเดือนก่อน +1

    084 ma congress 16 seat

  • @narayangautam5293
    @narayangautam5293 5 หลายเดือนก่อน +1

    याे मिडिया पनि उतै लागेछ ,।।

  • @tekbahadurchand3386
    @tekbahadurchand3386 5 หลายเดือนก่อน +1

    Rabi ko naam ulek garnu nai parxa

  • @ShibhaThing
    @ShibhaThing 5 หลายเดือนก่อน

    यदि सडगकमा झोलेहरु अयो बने सिदै गोलि हान्नु पर्छ

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 5 หลายเดือนก่อน

    सरकार नि चोर हो के प्रतिपक्षलाइ बिरोध गर्नु??आफुगतिलो हुनु परो अरुलाइ गालि गर्न 😅😅

  • @humanathsubedi5321
    @humanathsubedi5321 5 หลายเดือนก่อน

    हिजाे एम सि सि पास गर्दा जे गरेर पास गरेकाे हाे तेहि गरे गरेर पास गरे भैगाेनि ।

  • @BikramRai-wu1zk
    @BikramRai-wu1zk 5 หลายเดือนก่อน +1

    Ta pani ustai ho baba 😂😂

  • @gurkhaop3987
    @gurkhaop3987 5 หลายเดือนก่อน +1

    This is a fight of survival between Democratic forces and Communists of Nepal. Citizens should decide what kind of future they want in Nepal. Democracy Rule of Law or Communism.

  • @thamanbasnet2538
    @thamanbasnet2538 5 หลายเดือนก่อน +1

    Kangres sadakma ?

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 5 หลายเดือนก่อน +1

    कोहि आउन्न सडकमा

  • @rajupokhrel7186
    @rajupokhrel7186 5 หลายเดือนก่อน +1

    Sena lagayer vaye ni Hal jel ye vrasta kangreesi lae

  • @laxmanbudhathoki9215
    @laxmanbudhathoki9215 5 หลายเดือนก่อน +1

    Raja. Ley. Kun..sal ra..samaye .ma seyna .lagayeta bajet Pass garey prasta .pariyos

  • @abirsubba1910
    @abirsubba1910 5 หลายเดือนก่อน +1

    Congressle dinu pardaina boumathle parliament bat leuda hunxa

  • @SamridhiShakya
    @SamridhiShakya 5 หลายเดือนก่อน +1

    Mero desh ko bijok

  • @debendralimbu2386
    @debendralimbu2386 5 หลายเดือนก่อน +1

    Timiharu teskae layak xau