राप्रपा पनि गृहमन्त्री रविलाई संसदमा बोल्न दिने पक्षमा, काँग्रेसको व्यवहार असभ्य - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ค. 2024
  • SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 47

  • @amarsaud8446
    @amarsaud8446 28 วันที่ผ่านมา +9

    Good luck Rabi Dada 🙏🙏💪💪💪❤️❤️❤️❤️🔔🔔🔔

  • @Mogarjerry
    @Mogarjerry 28 วันที่ผ่านมา +5

    मान्छे बुढो भयो भएभने घरमा निहु खोज्न थाल्छ रे
    के जाते के भयो भने के गर्छ भने झै
    यो काङ्ग्रेस पतन लक्षण हो यो

  • @amarsaud8446
    @amarsaud8446 28 วันที่ผ่านมา +5

    Good luck 🙏🙏🔔🔔💪💪💪💪

  • @Jiyagannu
    @Jiyagannu 28 วันที่ผ่านมา +7

    कालो काङ्ग्रेस देश बाट सकिनु पर्छ

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 28 วันที่ผ่านมา +1

    ज-जसले जे जे परिभाषा लगाए पनि,भने पनि लोकतन्त्रमा प्रतिपक्षको माग सम्बोधन नगरी हुँदै हुदैन।किनकी प्रतिपक्ष भनेको लोकतन्त्रको सुन्दर गहना हो।सरकारको कुर्सीमा बस्नेहरु सत्ताको मातले कान नसुन्ने बहिरो र आँखा नदेख्ने कानो बन्न पुग्ने भएकोले प्रतिपक्षले जनताको आवाज सरकारलाई उठेर,कराएर,ठटाएर कसरी हुन्छ जोडदारका साथ सुनाउदा मात्र सत्ताधारी बिउझिने हुँदा खबरदारी प्रतिपक्षको धर्म हो।त्यसैले प्रतिपक्ष माथि बल मिच्याई गर्नु लोकतन्त्रको खिल्ली उडाउनु हो। सत्ताको नेतृत्वकर्तालाई असफल बनाउनु हो। त्यसैले सत्तापक्षले प्रतिपक्षलाई काखमा राखेर अघि बढ्नुपर्छ पाखा लगाएर होइन।
    संसदमा देखिएको गाईजात्राले लोकतन्त्रलाई विकृत पार्ने खल पात्रहरु देखिरहेको छ जुन कुरा नेतृत्वले समयमा नै बुझ्न जरुरी देखिन्छ।

  • @romanticsong5774
    @romanticsong5774 28 วันที่ผ่านมา +2

    रहस्यमय छ कालो कांग्रेस हार्दिक श्रद्धाञ्जली

  • @khemapandey3847
    @khemapandey3847 28 วันที่ผ่านมา +1

    good luck rabi

  • @lamahyolmo9535
    @lamahyolmo9535 28 วันที่ผ่านมา +1

    Good luck rabi sir ❤❤❤❤

  • @user-sv4my7lr4c
    @user-sv4my7lr4c 28 วันที่ผ่านมา +1

    New24 team pahila gurung jii hunuhunxa bato xekna taba oli jii gayera xodnuss haatnuss bhannu vhayeko xa...kripayaa suchana prabaha garda nispachyaa bhayera dinuhuna anurod xa... Dhanyabaad 🙏🙏

  • @gopalrawalchetri
    @gopalrawalchetri 28 วันที่ผ่านมา

    बालेन दाइ अरू बिकास पछि गर्नुहोला दाई सप्पुर्ण नेपाली जनताको भविष्य नै नष्ट गर्ने हाम्रो स्वयम्भू पशुपति नाथका बादर भन्दा तल बानी भएका राष्टिय बादरहरू लाई थुन्ने खोर निर्माण गर्नुस् दाई म जीवन भरि गोठालो हुने छु

  • @sabitakarki6891
    @sabitakarki6891 28 วันที่ผ่านมา +1

    Good 🔔🔔🔔💪💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @user-fn4fu8qn8x
    @user-fn4fu8qn8x 28 วันที่ผ่านมา

    Give to back always to Nepali Congress

  • @SHIVA-wh3ms
    @SHIVA-wh3ms 28 วันที่ผ่านมา +1

    Rajendar ji bolnuna

  • @punyakumarrai
    @punyakumarrai 28 วันที่ผ่านมา +2

    धनराज गृरुङ पृत्रिको भाेट ले चुनाब जितेका हुन अनि त

    • @kiransharma2656
      @kiransharma2656 28 วันที่ผ่านมา

      yo gurung yati fataha chha kurai nagarau

  • @mr.arfatali4901
    @mr.arfatali4901 28 วันที่ผ่านมา +1

    Aaja voli mela herna tada tada janu pardaima 😂

  • @franklin102
    @franklin102 28 วันที่ผ่านมา +1

    केपी ओली गर्दा रबि ले बोल्न नपाको हो र बडि दमब देखाउन खोजदा एसतो अवस्था भएको हो

  • @YubarajKhanal-nh6iz
    @YubarajKhanal-nh6iz 28 วันที่ผ่านมา +1

    धनराज भन्ने खाते त बाख्रा चराउन गए जस्तै गरेकाे छ त हाे

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 28 วันที่ผ่านมา

    Good luck rabai sir

  • @premKc-wt7ph
    @premKc-wt7ph 26 วันที่ผ่านมา

    काङ्रेस अब समाप्त हुने भयो

  • @TrendNepal360
    @TrendNepal360 28 วันที่ผ่านมา +1

    धनराज को मुक्का भेटेपाछी उखाने को दिमाग खुस्कियो 😂

    • @atozkhanal931
      @atozkhanal931 28 วันที่ผ่านมา

      sahi ho😂😂

  • @Tmglok
    @Tmglok 28 วันที่ผ่านมา

    आगो लाग्नुपर्ने साम्सद भवन भित्र हो जङ्गल मा होइन जनताको कर माथी गैरराजनीतिक गर्ने तेरा बाउको साम्राज्य हो कांग्रेस

  • @sumantamrakar3339
    @sumantamrakar3339 28 วันที่ผ่านมา +1

    Congress Lai Ravi Le Praman dekhxa vanda kina dekhauna nasakeko?

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 27 วันที่ผ่านมา +1

    Next kejriwaal Of Nepal : Rabi

  • @ramsita8198
    @ramsita8198 28 วันที่ผ่านมา

    यो ताल्ले 2084 मा थाहा हुन्छ जसले पनि बोल्न पाउने अधिकर छ नेपाल मा जनता ले पनि बोल्ने अधिकार छ चित नबुजे को कुरो बोल्नु पाउछ

  • @user-ly6vi5rx9k
    @user-ly6vi5rx9k 28 วันที่ผ่านมา

    84सालमा कालो काग्रेसलाई पत्तासाप गर्नु पर्छ

  • @indrasharma1526
    @indrasharma1526 28 วันที่ผ่านมา

    Rabi ko jeet pakkaa cha❤❤❤काङ्ग्रेसी का फाइल पल्टाउदै जेल हाल्दै गरे हुन्छ।।

  • @bidurbadal7067
    @bidurbadal7067 28 วันที่ผ่านมา

    देश नै बेचुवातन्त्र मुर्दावाद ( ?)

  • @user-co2we6yj7d
    @user-co2we6yj7d 28 วันที่ผ่านมา +2

    रबिलाई बोल्न नदिएको होइन एउटा चोरलाई बोल्न नदिएको हो

  • @user-hr4me1cj6m
    @user-hr4me1cj6m 28 วันที่ผ่านมา

    यो धने भन्ने चोरैपो रहेछ केपी लाई केतुजुक देखायको होला योलंगड् लाई लडन्मन भये खुल्ला मैदानमा आईज ताँलाई जनताले फौज्दारीगर्न पठायकोहैन नितीनिर्माण गर्लाष्कीभनेर पठायकोहो लड्न लाई भोट मागी रहनुपर्दैन खुल्लामैदानछ तेरोताकत कतीछ मैदान् उत्रियहुन्छ ।

  • @user-zb4le3hz9n
    @user-zb4le3hz9n 27 วันที่ผ่านมา

    Sansad ma 2 mahila ra aaney sansad haru jasari rabi lai boln nadin ko lagi ufri ufri nara lagaya ko tamasha dekhiyo varstachari ko birodha ma pani yasari nai nara lagaya ko khai .cangres ko neta chandra vandari g le des ma neta haru le gare ka varsta char bethiti kusasan le des barbad vaya ko bare ma bolda ta yak patak tali samet na bajaune haru janta lai ke jafaf dinxau .janta lai yas ko jabaf dine himmat xa

  • @asharegmi4158
    @asharegmi4158 27 วันที่ผ่านมา

    no❤❤🔔👍🔔👍👍👍🔔👍🔔👍🔔👍👍🔔🙏🏼

  • @dipendrarai571
    @dipendrarai571 28 วันที่ผ่านมา

    Gayera aalu chan ja

  • @DhirajOli-gc3uj
    @DhirajOli-gc3uj 28 วันที่ผ่านมา +1

    Muji kalo kagres radi ko xora

  • @BookJunction441
    @BookJunction441 28 วันที่ผ่านมา +1

    सानो पाटी भनेर हेपेकोे काङ्ग्रेस ले।

  • @laxmihamalhamal9118
    @laxmihamalhamal9118 28 วันที่ผ่านมา

    कांग्रेस 🐕🐕🐕🐕