रवि र विधेयकमा संसद बाहिर सांसदहरुको हंगामा : ओली सरकार निरंकुशतामा गएको आरोप !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 274

  • @ANISHUpreti
    @ANISHUpreti 2 วันที่ผ่านมา +45

    रविको सासंद पद कायम गर ।

  • @parkdhong
    @parkdhong 2 วันที่ผ่านมา +36

    ओलि सरकार काम छैन

  • @sundargurung2884
    @sundargurung2884 2 วันที่ผ่านมา +18

    रबिजी को साम्सद पद फुकुवा हुनु पर्यो

  • @rajeshsinghdeuja4650
    @rajeshsinghdeuja4650 2 วันที่ผ่านมา +34

    रवी ठिक छन्

  • @TangkanathSubedi
    @TangkanathSubedi 2 วันที่ผ่านมา +14

    रविको निलम्बित साम्सद पद फुकुवा हुनुपर्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 วันที่ผ่านมา +105

    १४ बर्ष जेल 🔗
    २ लिटर तेल 🥃🤭
    ८ कक्षा फेल 📖
    भ्यूटावरको खेल 🏫
    भ्रष्टाचारीसंग खान्छ मेल 🙄
    सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
    चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
    रहेछ देश ध्वस्त बनाउने खेल ..🤔☹️

  • @BhaktaKarki-j5u
    @BhaktaKarki-j5u 2 วันที่ผ่านมา +25

    सामाजिक सन्जाल अध्यायदेश फिर्ता हुनु पर्छ

  • @HajariMalla
    @HajariMalla 2 วันที่ผ่านมา +22

    महेश फटाहा यूवा नेता हो

    • @BinduThakuri
      @BinduThakuri 2 วันที่ผ่านมา

      No 1 fataha

  • @kamala3467
    @kamala3467 วันที่ผ่านมา +1

    बिश्वो प्रकाश ज्युँको भनाइमा नेपाली जन्ता सहमत छ।

  • @purnarimal5820
    @purnarimal5820 2 วันที่ผ่านมา +25

    केपी ओली को हनुमाने भक्त बर्तोला मुला यिनिहरु युवा भ‌एर के गर्नु भ्रष्ट दलाल हरु बाट प्रशिक्षित भ‌एको मतिभ्रष्टको 😢

  • @premraut4117
    @premraut4117 2 วันที่ผ่านมา +22

    चँद्रभन्डारि जि पनि काँग्रसर का मना्निय हाेनि कति वहा बिचार छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd 2 วันที่ผ่านมา +16

    प्रधानमन्त्रीले उत्तर कोरियाको शासन ल्याउन खोजे हो

  • @ramchandratimilsena4738
    @ramchandratimilsena4738 2 วันที่ผ่านมา +22

    यो बर्तौलो कुल मिलाएर ठिक छैन यी पनि दुई जिब्रे बज्र स्वाठ हो

  • @sudipsunuwar7835
    @sudipsunuwar7835 2 วันที่ผ่านมา +46

    नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरुको सम्पत्ति छानविन गर्नु पर्दछ साथीहरु ❤

    • @KrishnamoktanKrishnamoktan-r6u
      @KrishnamoktanKrishnamoktan-r6u 2 วันที่ผ่านมา +2

      एमाले भन्ने नेपाल मा सरकार हुनुहुदैन

  • @damodarregmi491
    @damodarregmi491 2 วันที่ผ่านมา +11

    चन्द्र भण्डारी जनताको नेता हुन काग्रेस हामी पनी हौ केपी सेरेले ग़रेका काम ठीक छैन

  • @KaranBohara-r7s
    @KaranBohara-r7s 2 วันที่ผ่านมา +10

    तालीम,फेल,हुदै,जान्छ

  • @sumankhadka9226
    @sumankhadka9226 2 วันที่ผ่านมา +5

    पहिलो कारवाही उखाने किर्ते प्रसाद ओलि लाई गर्नु पर्छ प्रधानमन्त्री भएर तथानाम गाली गलोज गर्ने को ??????

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 2 วันที่ผ่านมา +8

    बिस्वले गरेकाे छैन सामाजिक सन्जाल बन्देज नेपालकाे भष्ट नेताले 84 मा जनताले धुलाे चटाउछन भनेर हाे याे

  • @gyanugurung1216
    @gyanugurung1216 2 วันที่ผ่านมา +9

    जय रबि जय घण्टी ❤❤❤❤❤❤

  • @AshokMagar00
    @AshokMagar00 2 วันที่ผ่านมา +3

    नीर्दोस रबी दाई को संसदपद फुकूवा हुनू पर्छ जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔🔔✊✊🙏🙏♥️♥️♥️

  • @UpretyKusum
    @UpretyKusum 2 วันที่ผ่านมา +14

    यो सब जनताको आवाजलाई दबाउने खेल हो केपी बा i love you भन्दा सामाजिक संजाल राम्रो अनि बिरोध गर्दा नियन्त्रण राम्रो काम गरे जनताले जय जय कार गर्ने हो हामी जनताको आशा भरोसा र युवाको आट रबि हुन

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 วันที่ผ่านมา +7

    जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔🔔🔔🔔🔔

    • @tektamang1817
      @tektamang1817 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Usss100UA1sss

  • @GaneshPaudel-x8q
    @GaneshPaudel-x8q 2 วันที่ผ่านมา +6

    बर्तौला झुट बोल्छन।

  • @ChhabilalDarlami
    @ChhabilalDarlami 2 วันที่ผ่านมา +8

    जति पनि दुई तिहाईको सरकारको नेताहरू छन् रविले बुझाएको पैसा बाँडेर खान सल्लाह गरे यिनीहरूले

  • @RameshPaudel-pl3qo
    @RameshPaudel-pl3qo 2 วันที่ผ่านมา +9

    गघा लाई गघा भने अब के पी काे कानुन लाग्छ अब ।

  • @krishnaacharya8332
    @krishnaacharya8332 2 วันที่ผ่านมา +3

    अर्को फटाहा देखियो ।

  • @chandrachamlingrai7109
    @chandrachamlingrai7109 2 วันที่ผ่านมา +8

    जय रबि जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashmagar9934
    @prakashmagar9934 2 วันที่ผ่านมา +3

    Jaye desh jaye ghanti 🔔🔔🔔

  • @subadamber4400
    @subadamber4400 2 วันที่ผ่านมา +3

    RSP 🔔🇳🇵👍✊

  • @arjunrawol7776
    @arjunrawol7776 2 วันที่ผ่านมา +3

    सामाजिक सञ्जालमा बन्दीज लगाउने हो भने जनतालाई पहिला कारागार तयार केपी सरकार त्यसपछि लगाए। न त तेरो आलोचना गर्न हामी छोड्दैनौं।

  • @krishnakc4153
    @krishnakc4153 2 วันที่ผ่านมา +9

    Jaya Rabi 🙏🙏💪💪

  • @roshantiwari890
    @roshantiwari890 2 วันที่ผ่านมา +3

    किलियरको लागि फेस टु फेस कुरा गर्दा अमर्यादित ?

  • @keshgurung2058
    @keshgurung2058 2 วันที่ผ่านมา +3

    Jaya rabi lamichhane ❤❤❤❤🙏🙏🙏&घनटी ❤❤❤🙏🙏🙏

  • @madhavmelina3153
    @madhavmelina3153 2 วันที่ผ่านมา +2

    सुन्दा तितो लाग्ने साह्रै मिठो कुरा। विश्व प्रकाश शर्माज्यु तपाईँहरूको भाषण जनताले धेरै सुनिसकेँ। अब काम छैन तपाईँको भाषण सुनाउने काम नगर्नुहोला। यस्ता ओयघात कुरा गरेर देश कहिले ऊ घो लाग्दैन।

  • @RameshBhattarai275
    @RameshBhattarai275 2 วันที่ผ่านมา +3

    मेराे देश, मेराे रबी, दलाल भागाभाग

  • @HariPoudel-g1b
    @HariPoudel-g1b 2 วันที่ผ่านมา +2

    Good luck rabai sir jay ganti full support from chitwan

  • @krishnabhujel6056
    @krishnabhujel6056 2 วันที่ผ่านมา +2

    Jay ghanti 🎉🎉🎉🎉

  • @amritacharya4778
    @amritacharya4778 2 วันที่ผ่านมา +11

    I love you Rabi Dai ❤❤❤

    • @sudipsunuwar7835
      @sudipsunuwar7835 2 วันที่ผ่านมา

      नेपाली कांग्रेस र एमालेको भ्रष्टाचार नेताहरुको सम्पत्ति छानविन गर्नु पर्दछ साथीहरु ❤

  • @khemapandey3847
    @khemapandey3847 2 วันที่ผ่านมา +2

    Sai ho jantako aasa nai rsp horaexa jay jantako rabi sir🙏❤️🌹🔔

  • @gopallimbu1780
    @gopallimbu1780 2 วันที่ผ่านมา +3

    तरिकातं तेतैतिर जाँन्छ जस्ताे छं है जनतांलाई ढुक्कबनाउने अनि कामकुरा पासगर्ने विष्वछैन काँग्रे विसाेप्रकाश सर्माकाे

  • @pariyarprakash41
    @pariyarprakash41 2 วันที่ผ่านมา +2

    हैन!!सरकार मा बसेका हुन!! वा !बाहिर बसेका छन् ।।जुनसुकै पार्टी को भएपनी,जनता हित मा काम गरेमा कस्ले बिरोध,गाली गर्छ?

  • @KamalSubedi-c9t
    @KamalSubedi-c9t วันที่ผ่านมา

    नेताहरूलाई नियमन गर्ने बिधेयक चाहि कहिले आउला!!??

  • @SURAJMAGAR3
    @SURAJMAGAR3 2 วันที่ผ่านมา +3

    आब नेताहरु पनि जन्तालाइ झुटो नवोल्ने कानुन ल्याउनु पर्छ ।नेता चाहिँ जे भने पनु हुने कहिले पानी जहाज ल्याउछु भन्छ , कहिले रेल भन्छ ,कहिले कुश्मामा रेल टेसन बनाउछु भन्छ । एउटा दुई लेनको बाटो पिच गर्न नसक्नेले जनतालाइ अनेक झुटका आश्वासन किन देखाउने?😅 यो विषयमा पनि सोचौ कि हामी नेता पनि कति बोल्ने भनेर।

  • @kanu123ish
    @kanu123ish 2 วันที่ผ่านมา +2

    Jaya ghanti ❤

  • @BishalTamang286
    @BishalTamang286 2 วันที่ผ่านมา +2

    जय घण्टी 🔔🔔🔔🔔🔔

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee วันที่ผ่านมา

    के गर्ने र,बाध्यता छ ,नुनकाे साेझाे त गर्नै पर्याे नि राज्यमा बस्ने माननियहरुले।

  • @SukhBir-v1s
    @SukhBir-v1s 2 วันที่ผ่านมา

    ओली सरकार लाई आगो 🔥🔥 लाई दिन पर्छ 😊

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 2 วันที่ผ่านมา +7

    Kp lai ani unka jhole haru lai lakhetnu parxa

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 วันที่ผ่านมา +2

    Good luck Rabi Sir Jai Ghanti ❤️❤️❤️❤️❤️👍👍👍👌👌👍🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 วันที่ผ่านมา +2

    Good luck Rabi Sir Team Jai Ghanti 👌👌👌👌👌👌🌸🌸🌸🌺🌺🌺👍🌹🌹🌹🌹🌹🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @deblimbu156
    @deblimbu156 2 วันที่ผ่านมา

    आफु राम्रो छ, निस्वार्थ भावनाले देश र जनताको हितको लागि काम गर्छ भने सामाजिक संजालमा गालि गलौज गर्ने भन्ने कुरै आउदैन ।

  • @Roshanshrestha-k4v
    @Roshanshrestha-k4v วันที่ผ่านมา

    जय रवि ❤❤

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 วันที่ผ่านมา +2

    Biswo daiko bolima biswas nagari halni hoki sir

  • @sudipsunuwar7835
    @sudipsunuwar7835 2 วันที่ผ่านมา +19

    चन्द्र भण्डारी जीको कुरा ठीक हो साथीहरु उहाँ सच्चा नेता हो साथीहरु ❤

  • @bachuram1173
    @bachuram1173 2 วันที่ผ่านมา +1

    बोली बसेको भने को त फेरि बोली कसरी आयो अरु त बोली बसे पछि त मर्थे देस सक्नु परे को होला सग सग

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 2 วันที่ผ่านมา

    हेरौ ! महामन्त्री बिश्वो प्रकाश शर्माज्यु ले भने अनुसार सामाजिक सन्जाल सम्बन्धि बिधेयक सम्सद बाट पारित हुन्छकि हुदैन ।।

  • @deepaadhikari6505
    @deepaadhikari6505 2 วันที่ผ่านมา +2

    Yo oli ukhantukka ra geet gaune bahek ke gareka chan. Dhanyabad sangib sir.

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 2 วันที่ผ่านมา +2

    Hjur ko kora sahi ho video parkas sir .100sahi ho

  • @ashadeedi241
    @ashadeedi241 2 วันที่ผ่านมา +2

    jay rabi jay gahnti

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 2 วันที่ผ่านมา +3

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏

  • @pariyarprakash41
    @pariyarprakash41 2 วันที่ผ่านมา

    रोजगार त छदै छदै छ ?तर सरकारले स्वास्थ्य ,शिक्षा निसुल्क र महङ्गी नियन्त्रण गर्नु पर्छ ।

  • @PratikKhadka-d6j
    @PratikKhadka-d6j 2 วันที่ผ่านมา +1

    Good ❤❤❤❤

  • @RamchandraBharati-m2u
    @RamchandraBharati-m2u วันที่ผ่านมา

    सान्सद भबन अब दोहोरी रोधि घर बन्दै छ

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 2 วันที่ผ่านมา +2

    Biswo daiko r gagan daiko bolima Biswas nagari halni hoki media karmi harule

  • @rajkhadka6429
    @rajkhadka6429 2 วันที่ผ่านมา +3

    Rabi is one of the finest leader of Nepal

  • @deepakphuyal2382
    @deepakphuyal2382 วันที่ผ่านมา

    रबि जि जिनदाबाद

  • @Ramkumar-od5lh
    @Ramkumar-od5lh วันที่ผ่านมา

    सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई हाइलाइट बनाएर अन्य विधेक चाहिँ पास भइसके के हो????

  • @sanju_gurung278
    @sanju_gurung278 2 วันที่ผ่านมา

    रबि दाइ लाई संसदमा पुनर्वाहाली गर सरकार तेरो काइते आध्यादेश उथलपुथल हुन्छ।

  • @gyanbahak1771
    @gyanbahak1771 2 วันที่ผ่านมา

    अब यो बिध्यायक पास भएमा मलाई जेल हाल सरकार नत्र म यो सरकार को बिरोध गर्न र आन्दोलन गर्न म सडक म्म आउनेछु

  • @DabalDabal-q4y
    @DabalDabal-q4y 2 วันที่ผ่านมา +2

    नेपाल का,पि,ऐ,म,गीआमा,भारत,र,चैना,अमेरीका ले,लीयकोछ

  • @damodarregmi491
    @damodarregmi491 2 วันที่ผ่านมา +2

    सामाजीक संजाल मा सही लेर०ने गरौ लाइक सेयर गार्ने दोसी हुन सक्दैन

  • @lalmanisapkota7121
    @lalmanisapkota7121 2 วันที่ผ่านมา +1

    Wow what nice .ledder. Sis

  • @damodarregmi491
    @damodarregmi491 2 วันที่ผ่านมา +1

    जेल क्सेका प्रम हुदा जनता लाई बन्देज गर्न मील्दैन २वि नमयको साम्सद निरसीलों नुन नभयको अचार हुन्छ

  • @chitrakunwar7255
    @chitrakunwar7255 2 วันที่ผ่านมา +1

    २,३हाइ को सरकार सामाजिक सञ्जाल संग डराउनु को कारण भ्रष्टाचारी हरुलाइ कार्वाही गर्न नसक्नु र भ्रष्टाचारी हरु सबै आफ्नै दलका कार्यकर्ता भएकै कारणले सामाजिक सञ्जाल बाट डराउनु हो

  • @sonusuat2361
    @sonusuat2361 2 วันที่ผ่านมา +1

    Jai ghanti jai rabi

  • @HukumRana-to2mq
    @HukumRana-to2mq 2 วันที่ผ่านมา +1

    जन्ताले भोको बोलेको राम्रो भएको छैन भने राजनीती ग्याले जे गर्दा पनि हुने होत

  • @kishorgurung5544
    @kishorgurung5544 2 วันที่ผ่านมา +1

    good luck

  • @bijaytripathi6099
    @bijaytripathi6099 วันที่ผ่านมา

    Sahi khabardari

  • @ramchandratimilsena4738
    @ramchandratimilsena4738 2 วันที่ผ่านมา +4

    खाने पिने भागबन्डा मिल्ने ठाउँमा सबै ठिक हुन्छ यदि तपाईं सच्चा हुनुहुन्छ भने रबी माथी तपाईंहरुले अन्नाय गरेको हो कि होईन

  • @dilutamang6171
    @dilutamang6171 17 ชั่วโมงที่ผ่านมา

    ओलि कहिले मर्छ जनताको त्यो मात्र आशा हो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 วันที่ผ่านมา

    जे भन्नू भो बर्समान पुनले १००% सही भन्नू भाछ सामाजिक सनजाल अध्ययदेश खार्जी गर केपी बा

  • @Lunathapa403
    @Lunathapa403 2 วันที่ผ่านมา

    प्रचन्ड ले ल्याएको गणतन्त्र मा जे मन लागो तेहि बोल्न पाउनु पर्छ।तर प्रचण्ड को गणतन्त्र गयो खोलै खोलो।।

  • @khadgabaraili4454
    @khadgabaraili4454 วันที่ผ่านมา

    Oli sarkar dhalni parxa

  • @TekMagar-c8x
    @TekMagar-c8x 2 วันที่ผ่านมา +2

    Jaya ghanti jaya rabi 🔔🔔🔔🔔🔔🔔🔔

  • @BijayaPun-s3h
    @BijayaPun-s3h วันที่ผ่านมา

    सबै पढे लेखेका हुदैन न जान्ने पनि छन् र सामाजिक नेटा कर्म चारी राम्रो काम जनता रोजगार शिक्षित सबै भए गरे भ्रष्टाचार न गरे कोही गाली गर्दैन सरकार कमजोरी हो

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 2 วันที่ผ่านมา +2

    Rabi.jindabad❤❤❤

  • @UttamlalShrestha
    @UttamlalShrestha 2 วันที่ผ่านมา +2

    Rabi lamichhane is a Great Man of the Nepal जनता लाई कन्टोल गर्नु भन्दा नेताहरु लाई कन्टोल गरे देसमा भ्रष्टचार कम हुन्छ।नि एमाले र कांग्रेसका नेता हरु बिनास कालि बिपरित बुद्धि। जनता त त्यति कै सचेत छन।

  • @JAKSHONBHAI12458
    @JAKSHONBHAI12458 2 วันที่ผ่านมา

    रबि सरको सङ्सद पद तुरुन्तै फिर्ता गर के पि सरकार

  • @KeshavDhami-i7d
    @KeshavDhami-i7d 2 วันที่ผ่านมา

    सत्ता पक्ष का संसदलाई बिस मिनेट को समय दिएकोमा बिपक्षी दलका संसदलाई १५ मिनेटको समय दिनु। सभामुख ज्यु ले सहि गर्नुभएको हो वा गलत।।

  • @KrishnaShrestha-y5m
    @KrishnaShrestha-y5m 2 วันที่ผ่านมา +1

    कति झुकिनछ षहि कुरा हो

  • @shardakc608
    @shardakc608 วันที่ผ่านมา

    यो सरकार को यो ब्यावस्थको काम छैन गाउ सहर सबै सुनसान बनाई सक्यो l

  • @shankarpoudel2450
    @shankarpoudel2450 2 วันที่ผ่านมา

    जनता संग डरायेकों सरकार

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 2 วันที่ผ่านมา +1

    Bharasta Sarkar dhalnai parcha🙏🙏🙏🙏

  • @SBRAI10
    @SBRAI10 2 วันที่ผ่านมา +2

    Exactly that’s what I thought

  • @7MileStone
    @7MileStone 2 วันที่ผ่านมา

    good news

  • @dhamgurung
    @dhamgurung 2 วันที่ผ่านมา +2

    Jay rabi

  • @rammaharjan7540
    @rammaharjan7540 2 วันที่ผ่านมา

    Good

  • @necessaryitems2441
    @necessaryitems2441 2 วันที่ผ่านมา

    मुखमा राम राम बगलीमा छुरा, नयाँ राणाशासन को चर्तिकला

  • @prakashthapa9661
    @prakashthapa9661 2 วันที่ผ่านมา +1

    ❤❤❤

  • @PabitaThapa-c4b
    @PabitaThapa-c4b 2 วันที่ผ่านมา +2

    Jaya ghanti Jaya rabi Jaya sobita Jaya Manish Jha Jaya DP aryal Jaya dugra prasai Jaya balen saha ❤️❤️