शनिबक्री हुदै, ४ राशीलाई ठुलो अनिष्ट /२ राशी मालामाल हुदै ती कुन कुन राशी हुन त?When Saturn is sold,

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #shanijayanti2024 #शनिदेव_बक्री2081 #शनिबक्रीहुदाकुन्कुनराशिलाईलाभ #shanijayantibhajan #shanibakrikunrakshilainaramro #yearlyhoroscope2024 #shani_ke_dosh #shanidevwhatsappstatus #शनिदेव_मंत्र2024 #शनिवार_भक्ति_भजन #shani_shadhe_satidosh #शनि_चालीसा #शनिवार_उपाय #शनिवार_स्पेशलउपाय
    यो भिडियोमा तपाईंले शनि बक्री हुदा कुन कुन राशिलाई के कस्तो फल प्राप्त हुन्छ? को कसलाइ राम्रो छ । कसलाई नराम्रो कु कुन क्षेत्रमा राम्रो नराम्रो के होला? ।
    In this video, what kind of results do you get for which zodiac sign when Shani Bakri? Who is good for whom? Who is bad and what is good and bad in which area?
    When Saturn is sold, the 4th sign will have a big evil / the 2nd sign will be rich. Which of these signs are they?
    Govinda Pandey Facebook :- / pandey.gajal
    Subscribe Our Channel :- / @shastravigyan
    च्यानलको बारेमा -
    स्वागत छ तपाईलाई, यस च्यानलमा तपाइहरूले पुर्वीय दर्शन शास्त्र, ज्योतिष बिज्ञान, वैदिक सनातन धर्म बिज्ञान, हिंदूधर्म बारे, चाडपर्व, तिथी, व्रत, ग्रहहरू र ज्योतिषिय विषय सम्बन्धी सम्पूर्ण जानकारी हरू पाउनहुनेछ ।
    About The Channel-
    Welcome to this channel, you will find all the information about Eastern philosophy, astrology, Vedic Sanatan Dharma, Hinduism, festivals, dates, fasts, planets, and astrological subjects.
    ज्योतिषीय सेवाको लागी-
    श्री आलम देवी ज्योतिष तथा वास्तु परामर्श केन्द्र
    ज्योतिषाचार्य- गोविन्द पाण्डेय ।
    +9779844777110
    +9779821449496

ความคิดเห็น • 69

  • @khadgalimbu1601
    @khadgalimbu1601 2 หลายเดือนก่อน +8

    गुरू भन्नुहुन्छ शनिको वक्री २७ जुलाईबाट शुरू भारतिय गुरूहरू भन्छन् २९ तारीखबाट नेपाल भारतको वक्री शुरू हुने समय अलग हो कि गुरू ?

    • @savitripoudel2012
      @savitripoudel2012 2 หลายเดือนก่อน +1

      तेहित , उता र यताको भनाइ नै मिल्दैन ।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      समय देशन्तरले केही फलदेश मा फरक परेपनी तारिख गते त एउटै हुनुपर्छ। अरुले के भने भन्दा पनि नेपाली पञ्चाङ्गलाई आधार मानेर भिडियो बनाएको हो अरुको हेरेर हैन है।

    • @khadgalimbu1601
      @khadgalimbu1601 2 หลายเดือนก่อน

      @@ShastraVigyan त्यसो भने नेपाली र भारतको पंचांगिय गणना सुत्र अलग अलग रहेछ

    • @Gopal_lamsal
      @Gopal_lamsal 2 หลายเดือนก่อน

      गलत जान्कारी हो 29 तारिख रात्री बक्री हुनुहुन्छ शनि महाराज ​@@ShastraVigyan

    • @shrutidharkafle6421
      @shrutidharkafle6421 หลายเดือนก่อน

      @@savitripoudel2012,

  • @user-hy5ly6ei6t
    @user-hy5ly6ei6t หลายเดือนก่อน +1

    Radhe Radhe SitaRam 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 2 หลายเดือนก่อน

    ❤Dhanyabad Guru jyu.❤

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 2 หลายเดือนก่อน +3

    मकर रासिलाई अनतया साडेसातिहो चलेको गुरुले भनुभयननि

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      मकर राशिको अन्त्री नै हो

  • @brajkishorsah4803
    @brajkishorsah4803 2 หลายเดือนก่อน +3

    अार्थिक मन्दीका कारण पेट भर्न गाह्रो भए पछि झुट्टा कुराहरुको सहारा लिनु परेको छ।

  • @mayagiri1880
    @mayagiri1880 2 หลายเดือนก่อน

    Radhe Radhe guru 🙏🙏🌹🌹❤️❤️ !!

  • @user-kf3mh6cr8d
    @user-kf3mh6cr8d หลายเดือนก่อน

    Jai Shree Ram 🎉🎉

  • @jhankashrestha2396
    @jhankashrestha2396 2 หลายเดือนก่อน +2

    Thanks guruji

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      स्वागत अनि आशीर्वाद छ

  • @mukeshyadav3877
    @mukeshyadav3877 หลายเดือนก่อน +1

    july 29 dekhi ho jyotsi g

    • @ShastraVigyan
      @ShastraVigyan  หลายเดือนก่อน

      ओहो होर? अरु के के हो हजुर

  • @ramkarki3298
    @ramkarki3298 หลายเดือนก่อน

    ईश्वर साक्षि राखेर मनले स्वयंलाई गालि नगर्ने गरि सत्कर्म गर्नुस,
    कहिल्यै कुनै ज्योतिष तान्त्रिक को पछि लाग्नु पर्दैन।
    सधैं भलो नै हुन्छ।
    जय श्रीकृष्ण राधे राधे 🌺🙏🌺

  • @shivaparajuli5202
    @shivaparajuli5202 2 หลายเดือนก่อน +1

    जोतिसिको कुरा बिस्वास लागेन छाडि ऐउटले धनि हुन्छ भन्छन अर्काले तँ मर्दछ भन्छन ठिक बिपरित

  • @MonikaAdhikari94
    @MonikaAdhikari94 2 หลายเดือนก่อน +2

    गुरु नमस्कार कुम्भ राशीको जीवन निकै कठिन सङ्घर्ष दुखमा बितिरहेको छ कहिले सम्म होला 🙏😢😢

    • @naveenkumarjha4969
      @naveenkumarjha4969 2 หลายเดือนก่อน

      Me too.

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      संघर्ष सबैको जीवनमा छ । आफुलाई आफ्नो अलि बढी जस्तो लाग्छ सबै राशिको उहीँ हो। ग्रह गोचर्को आधारमा निर्माण गर्ने हो। तेसैले जस्तो छ त्यस्तै भन्ने न हो म त हजुर

  • @savitripoudel2012
    @savitripoudel2012 2 หลายเดือนก่อน +2

    अरु गुरुले त कुम्भ राशी लाई ४ महिना अति राम्रो छ भन्थे , पढाई पनि फरक फरक पढाईन्छ कि कसो हो गुरु?

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      अरुले के भने भन्दा पनि बक्री भने को उल्टो हो आफ्नै घरमा उल्टो भए पछि नराम्रो नै हुन्छ । त्यति बुझ्नुस। अलि पछि कुन मिल्छ कमेन्ट गर्नु होला

  • @namaratadahal6533
    @namaratadahal6533 2 หลายเดือนก่อน +1

    Guru brischik rasiko kasto chha bideshko yatra kahile bata ramro huncha thupro time bho peseko hudai hudaina 😢😢😢😢

  • @user-zu3fs3ye5e
    @user-zu3fs3ye5e 2 หลายเดือนก่อน

    मेरो राशी नि पर्यो यसको उपाय पनि अनि हजुरसङ्ग भेट्न के गर्नु पर्छ गुरु।।

  • @surendrabudha6533
    @surendrabudha6533 2 หลายเดือนก่อน +1

    गुरु कन्या राशिलाइ कस्तो छ ?

  • @PashupatiPokhrel-nj5jk
    @PashupatiPokhrel-nj5jk 2 หลายเดือนก่อน +1

    याे गुरु हचुवा काे भरमा बाेल्दारहेछन

  • @prashansaneupane6760
    @prashansaneupane6760 2 หลายเดือนก่อน +2

    शनीले राम्रो गर्ला त गुरु बृश्चिक राशीलाई??

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      पक्कै पनि आशा गरौ

  • @rojishrl3535
    @rojishrl3535 2 หลายเดือนก่อน

    🙏🙏🙏

  • @harikalakatwall2808
    @harikalakatwall2808 2 หลายเดือนก่อน +2

    Meen rasi le jagga sambandi kam garda kasto hola guru 🙏

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      राम्रो हुन्छ यदि गुरु बलियो छ भने कुण्डलीमा

  • @harighimire3138
    @harighimire3138 หลายเดือนก่อน

    Guru gi ko kura kaa ho kaa

  • @user-on6lt7gy6n
    @user-on6lt7gy6n 2 หลายเดือนก่อน

    कर्कत राशी लाई वैदेशिक यात्रा र घर जग्गा कारोबार कस्तो होला

  • @suryarai805
    @suryarai805 หลายเดือนก่อน

    अरु ज्योतीले भन्छ मीन राशिको सनी साढेसाती सूरु भयो भन्छ तपाईँ ले भन्छ मीन राशि अन्त्य भनेर

  • @lakhanshahi3637
    @lakhanshahi3637 หลายเดือนก่อน

    Guru ko aankha ma jaati dosh ?

  • @radheyradhey7210
    @radheyradhey7210 หลายเดือนก่อน

    मीन लाई अन्त्य हैनन्ल गुरु जि? आध्य हो

  • @shivaparajuli5202
    @shivaparajuli5202 2 หลายเดือนก่อน +1

    आधय मध्य अढैया को अर्थ केहो उतर पाउन सकिनछ

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      आद्य- सुरु, मध्य -बिच अन्त्य लास्ट

  • @resamabohara8606
    @resamabohara8606 หลายเดือนก่อน

    एस्ता कुरा हरु त 5 दिन अगाडि नै भन्नु पर्छ नि आजत 15 गते गैसको

  • @user-sk7wk5bj5e
    @user-sk7wk5bj5e 2 หลายเดือนก่อน +4

    मकर रासिलाई अन्त्य साडे साती होलानी के उल्टो बोलेको।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      मकरलाई अन्त्य नै हो hjr

  • @kesharkhadka3385
    @kesharkhadka3385 2 หลายเดือนก่อน +1

    दशा बिग्रे भने सुन दान गर्नुपर्दछ

  • @user-ps9bz5yj4n
    @user-ps9bz5yj4n 2 หลายเดือนก่อน +1

    Guru kumva rasi lai bides jana ko lagi ramro xaki naramro xa hola guru bides ko yatra suva hunxaki asuva hunxa bataidinus na guru 😭😭😭

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      राम्रो छ।

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 2 หลายเดือนก่อน +1

    बाचुनजेलसम साडेसाति सनिले डसेको डसैहुनछ।

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      त्यस्तो त हुदै

  • @user-on6lt7gy6n
    @user-on6lt7gy6n 2 หลายเดือนก่อน

    कन्या राशी को वैदेशिक यात्रा सफल होला?

  • @laxmanshrestha905
    @laxmanshrestha905 2 หลายเดือนก่อน +1

    ज्योतिषहरुले राजा आउछन् भनेका थियौं खै?कमाइखाने मात्र

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      त्यो त जसले भनेको हो उसैलाई भन्दा हुन्छ।

  • @deepaksen7283
    @deepaksen7283 2 หลายเดือนก่อน

    केराको बोट छैन बत्ती बाल्न के गर्ने हजुर

  • @atmatimsina3353
    @atmatimsina3353 2 หลายเดือนก่อน

    July 27 hoina guru June 27 dekhi ho

  • @chamlingradha
    @chamlingradha 2 หลายเดือนก่อน +1

    Dhanu radhi dherai bad rashi😢😢

  • @gbgurung555
    @gbgurung555 2 หลายเดือนก่อน +1

    Nepal ra india mai hola jyotish harule anek vanera desh bigareko.

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      नेपाली पञ्चाङ्ग अनुसार नै हो हजुर

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 2 หลายเดือนก่อน +3

    जुनकेा २६ तारिक हुनपर्ने थियेा !

  • @govindakafle82
    @govindakafle82 2 หลายเดือนก่อน +1

    Min lae suru x baje

    • @ShastraVigyan
      @ShastraVigyan  2 หลายเดือนก่อน

      राम्रो छ

  • @bishownathadhikari6125
    @bishownathadhikari6125 หลายเดือนก่อน

    Kera milcha muji

  • @vupenlimbu2879
    @vupenlimbu2879 2 หลายเดือนก่อน

    Hawa jyotisharu😂😂😂

  • @thakurchhatkuli1506
    @thakurchhatkuli1506 2 หลายเดือนก่อน

    hawa kura badi ..