आफ्नै बुढी, छोराबुहारी र छोरीलाई तलब दिएरै काममा लगाउने किसान ! बर्षमै कमाउँछन् ८० लाख │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2023
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: th-cam.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #jhapa

ความคิดเห็น • 46

  • @Karnali4k
    @Karnali4k 9 หลายเดือนก่อน +4

    तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍

  • @tikaramsubedi8210
    @tikaramsubedi8210 9 หลายเดือนก่อน +3

    ल है मित्र शुभकामना।

  • @ramprasadoli5397
    @ramprasadoli5397 9 หลายเดือนก่อน +4

    दृढ सङ्कल्प साथ ब्यावसाय सन्चालन गर्नु भको रहेछ हजुरले सफलता को शुभकामना

  • @rudrabhattarai7202
    @rudrabhattarai7202 9 หลายเดือนก่อน +2

    बडो गजब लाग्यो! धन्य छ भाइ

  • @bistadildilbahadur-pt2xu
    @bistadildilbahadur-pt2xu 9 หลายเดือนก่อน +1

    गज्जब लाग्यो

  • @Bullet_Raja45
    @Bullet_Raja45 9 หลายเดือนก่อน +1

    ल है दाजु, सफलताको शुभकामना👍️🙏🙏🙏

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 9 หลายเดือนก่อน

    धेरै राम्रो छ हामो हरक दाईको फाम बाख्रा

  • @janaknepal2129
    @janaknepal2129 9 หลายเดือนก่อน +2

    काइदा जाने सबैलाई फाइदा :- आफ्नै घर परिबारको श्रम र शिपबाट ब्यबसाय चल्यो, जागिर पनि आफ्ना परिवारले पाए, पैसो पनि बाहिर गएन, ब्यबसाय पनि चल्यो ।

  • @basantapanthi1831
    @basantapanthi1831 9 หลายเดือนก่อน

    राम्रो लाग्यो म अमेरिका बाट हेर्दै छु ।

  • @mixlife4561
    @mixlife4561 9 หลายเดือนก่อน +2

    यो दाजुको farm मा बाख्रालाई खुवाउने दाना के कति मात्रामा मिलाएर बनाउनुहुन्छ, प्रति बाख्रा कति kg दिनुहुन्छ, के हुदा के औसधि लगाउनुहुन्छ, दाना बनाउन के उपकरण प्रयोग गर्नुहुन्छ, कहाबाट कति मूल्यमा ल्याउनुहुन्छ? यसको एउटा भिडियो बनाउनुपर्यो सर l खालि गफ मात्र भयो लौन l म पनि बाख्रा पाल्नुपर्यो l

  • @DarBirkami-ok8ys
    @DarBirkami-ok8ys 9 หลายเดือนก่อน

    हजुर हरुको कुरा सुन्दा मेरो मन्मा धेरै उर्जा जागो तर मसङ लगानि छैना कतारको खादिमा घाम खाइ राखेको छु

  • @bistadildilbahadur-pt2xu
    @bistadildilbahadur-pt2xu 9 หลายเดือนก่อน

    राम्रो लाग्यो म बेङ्गलोर बाट

  • @dharmabudha3724
    @dharmabudha3724 9 หลายเดือนก่อน +2

    अत्यन्तै मार्मिक video सर हजुर लाई सलाम छ दैनिक यस्तो video हाल्नु हुन्छ यकदमै राम्रो लाग्छ हजुर को अब सर हिमाली जिल्ला तिर भेडा हरु को video ल्याउनु पर्यो सर❤❤❤

  • @kamalgyawali499
    @kamalgyawali499 หลายเดือนก่อน

    Neapal❤❤❤🎉

  • @krisnagurng7360
    @krisnagurng7360 9 หลายเดือนก่อน +1

    Gajab ko Idea

  • @madhukesharlimbu8383
    @madhukesharlimbu8383 9 หลายเดือนก่อน

    दामि लाग्यो

  • @user-dl6jc5fo4o
    @user-dl6jc5fo4o 3 หลายเดือนก่อน

    सर नमस्कार म बहराइन बाट ।

  • @aamabhagabatimedia2256
    @aamabhagabatimedia2256 5 หลายเดือนก่อน

    कोरीया को जस्तो सिस्टम सेम राम्रो लाग्यो

  • @gokulkunwar7052
    @gokulkunwar7052 9 หลายเดือนก่อน +1

    gajaab chha

  • @rekhbahadurgurung6897
    @rekhbahadurgurung6897 9 หลายเดือนก่อน

    Good राम्रो काम

  • @user-zv8pw6tv5y
    @user-zv8pw6tv5y 4 หลายเดือนก่อน

    good

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 8 หลายเดือนก่อน

    Good firm

  • @rajeshxetree2904
    @rajeshxetree2904 9 หลายเดือนก่อน

    सुर्खेत देखि हेरेको छु sir

  • @kamalgyawali499
    @kamalgyawali499 หลายเดือนก่อน

    Neapal

  • @indrabhandari9211
    @indrabhandari9211 9 หลายเดือนก่อน

    Good job sir

  • @RamBaniya-xp1oh
    @RamBaniya-xp1oh 8 หลายเดือนก่อน

    ❤❤❤❤

  • @ranjema703
    @ranjema703 9 หลายเดือนก่อน

    Good job

  • @user-kh1ii2ee2v
    @user-kh1ii2ee2v 9 หลายเดือนก่อน

    मेरो पदैले पनि बुहारि नातिनिहरुले उस्को फेक्ट्रिको काम गरे बपत तलब दिन्छ धेरै बर्ष पहिले बाट

  • @gangaadhikari6389
    @gangaadhikari6389 2 หลายเดือนก่อน

    Brother your video highlights is too long. Try to make it little short.

  • @memejambu8592
    @memejambu8592 9 หลายเดือนก่อน

    Video too long thank you sir.

  • @user-ny3pg2tb4w
    @user-ny3pg2tb4w 9 หลายเดือนก่อน

    taplajung

  • @AnantaSharma-wn2zg
    @AnantaSharma-wn2zg 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤ very good job sir 👍👍👏👏❤❤❤❤❤❤❤❤❤
    I am proud sir 👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤

  • @supperpowerman1697
    @supperpowerman1697 5 หลายเดือนก่อน

    Hait 80 lakh yearly profit huna lai 4000/5000 bakhra hunu parxa

  • @tilramjali7010
    @tilramjali7010 9 หลายเดือนก่อน

    Budhi ta haina hola sir srimati hola hahaààaa ,,,,, anyway almost very good knowledge sharing expect next video thank you sir

  • @user-mn2jt3gj7v
    @user-mn2jt3gj7v 9 หลายเดือนก่อน

    हजुर खोर को लोकेसन।

  • @indrabhandari9211
    @indrabhandari9211 9 หลายเดือนก่อน

    🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵👌

  • @sharadarokamagar
    @sharadarokamagar 9 หลายเดือนก่อน

    बाख्रा अलि कम्जोर रहेछन्

  • @mahindrarai2808
    @mahindrarai2808 9 หลายเดือนก่อน

    हावाको कुरा पत्याउन नसकिने ।

  • @lilbahadurshrestha6347
    @lilbahadurshrestha6347 9 หลายเดือนก่อน

    Nepali ho indea bata ho ramro garnu vayeko xa daju

  • @puskarchhetri8266
    @puskarchhetri8266 9 หลายเดือนก่อน

    Mo India bata

  • @purnanembang9783
    @purnanembang9783 9 หลายเดือนก่อน

    Gaf ta majai hunxa suna tara loan chai kati xa soddaina sathi harule k vanu ho garo xa gaf ra kam mildaina

  • @meenchand5613
    @meenchand5613 3 หลายเดือนก่อน

    180ko 80lack khai kasari

  • @sumankarki4901
    @sumankarki4901 8 หลายเดือนก่อน

    180×30000=5400000 hunxa katima bechnu hunxa khasi boka bakhara dai kina jhuto news banaune hora tapai kisan nai ho vane Sahi kura k ho batai dinu

  • @Yagyabahadursingh
    @Yagyabahadursingh 2 หลายเดือนก่อน

    Birdiya bata

  • @DarBirkami-ok8ys
    @DarBirkami-ok8ys 9 หลายเดือนก่อน

    हजुर हरुको कुरा सुन्दा मेरो मन्मा धेरै उर्जा जागो तर मसङ लगानि छैना कतारको खादिमा घाम खाइ राखेको छु

  • @DarBirkami-ok8ys
    @DarBirkami-ok8ys 9 หลายเดือนก่อน

    हजुर हरुको कुरा सुन्दा मेरो मन्मा धेरै उर्जा जागो तर मसङ लगानि छैना कतारको खादिमा घाम खाइ राखेको छु