बिस्वकर्माको छोराले बाहुनको छोरीलाइ बिहेगरी घरमा भित्राए,बिश्वकर्मासग गइस भनेर माइतीले यस्तोसम्म गरे

แชร์
ฝัง

ความคิดเห็น •

  • @samibhatt2063
    @samibhatt2063 วันที่ผ่านมา +20

    दाइ दिदिले आफ्नो बाउआमालाई छोडेर तपाई संग आउनु भाको छ कहिले नरुआउनु सधै खुसी राख्नु 😢😢😢😢😢😢😢😢😢❤

  • @shantarai6363
    @shantarai6363 วันที่ผ่านมา +37

    प्रेम अन्धो हुन्छ।प्रेमले न जात न उमेर न धर्म केही हेर्दैन रहेछ।प्रेम साच्चिकै शक्तिशाली हुनेगर्छ।त्यसैले धर्यगर्नु मेहनत गर्नु हिम्मत नहार्नु एकअर्कामा सधै बिश्वास राख्नु बैवाहिक जिबनको धेरै शुभकामना।

    • @Pragya.791
      @Pragya.791 วันที่ผ่านมา +1

      Mero pni intercaste ho

  • @rajkumarmalla1132
    @rajkumarmalla1132 วันที่ผ่านมา +10

    ल जोडी राम्रो छ जिन्दगीभर एक अर्कामा माया र स्नेह रहिरहोस ।। एक दिन अबस्य स्विकार्नु हुन्छ बा आमाले धैर्य गर्नुस एक ले अर्को लाई साथ र सहयोग सान्त्वना दिने पर्यन्त गर्नुहोला ,,

  • @तारामगर-ग8ज
    @तारामगर-ग8ज วันที่ผ่านมา +11

    अति सुन्दर जोडी एकदम सुहाउँदो छ तर माइतीले स्विकार्नु पर्छ कामना छ कुनै दिन पक्कै स्विकार्नु हुनेछ माइतीले आफन्तले

  • @surajrd8325
    @surajrd8325 19 ชั่วโมงที่ผ่านมา +5

    बधाई छ तिमीहरूको जोडी लाइ

  • @kumgurung2186
    @kumgurung2186 วันที่ผ่านมา +8

    क्या दामी जोडी ❤❤❤❤❤ चिन्ता नलिनु बहिनी एक दिन न एक दिन त आबसे पनि बोलाउनु हुन्छ।आब यो छुवाछुत भन्ने कुरा छिट्टै हटाउनु पर्छ। सानो मन नगर्नु यस्तो सुन्दर जोडी छ भविष्य को शुभकामना छ।

  • @Radhika67890
    @Radhika67890 วันที่ผ่านมา +9

    Good family धेरै राम्रो गर्नु भयो दुबैले कस्ईको पनि कुरा न सुनु ल ❤❤❤❤

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq วันที่ผ่านมา +9

    कामियनि मान्छेहुन बाहुन भयनि मन्छेहुन तर म केभन्भु भने मन्छे असल हुनपरो जात केईफरक पर्दैन काटे रगत सबैको रातो हुन्छ सेतो पहेलो हरियो कसैको हुदैन यो माया सदा बाहार यस्तईरहोस ❤❤❤

    • @sandhyashrestha6415
      @sandhyashrestha6415 21 ชั่วโมงที่ผ่านมา

      याे त बेहाेनेलाइ मात्र थाहा हुन्छ हजुर त्यसैले म भन्छु कि धेरै बिचार गरेर मात्र पाइला चाल्नु पर्छ पछि गएर पछुताएर केही काम छैन यस्ताे महिले भेरै देखेकाे छु अब केही फाइदा छैन नानि अब खुसि भएर बस्नु सिक तिम्राे बुधि बिग्रेपछि यस्तै हुन्छ 😢😢😡😡😡😡

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 19 ชั่วโมงที่ผ่านมา +4

    यो जोडी लाई बधाई ❤

  • @dharmatithapa4417
    @dharmatithapa4417 วันที่ผ่านมา +8

    सुन्दर जोडी good bless ❤❤❤

    • @LalBahadur-di1os
      @LalBahadur-di1os 19 ชั่วโมงที่ผ่านมา

      Hora 😮😮😂😊😊

  • @ratnashreepali5319
    @ratnashreepali5319 21 ชั่วโมงที่ผ่านมา +5

    नेपालको जातब्यबस्था नै नेपालको मुख्य समस्या समाजको भनेको छ? नेपाली हौ सबै नेपाली हौ ?

  • @JevanRasaili
    @JevanRasaili วันที่ผ่านมา +6

    Congratulations to you both 🎉🎉

  • @binusaaru5734
    @binusaaru5734 วันที่ผ่านมา +10

    कामी दमाई र क्षेत्री बाहुन एउटै हो हउ अनुहार भाषा रितिरिवाज संस्कार धर्म सबै एउटै हुन के के चाहिँ फरक छ र? हउ

  • @Walingvlog
    @Walingvlog วันที่ผ่านมา +12

    राम्रो संग जीवन बितोस दुई जनाको दाम्पत्य जीवन

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 15 ชั่วโมงที่ผ่านมา +2

    सफल रहोस जीवन दुबैजनाको जोडि,बधाई शुभकामना,🎆🌍️🇳🇵🎎📢❤❤😢😢😢

  • @BihaniTV
    @BihaniTV วันที่ผ่านมา +10

    हाम्रो देश कहिले परिवर्तन होला 😢 दुख लाग्छ यो जातिय भेदभाव देख्दा

  • @DhanrajTiruwa-v3m
    @DhanrajTiruwa-v3m 23 ชั่วโมงที่ผ่านมา +5

    अस्थाइ जिबनका यी अस्थाइ तारहरु मन बिचार रहन सहन मिल्याे भने जहाँ गयर जतापनि जाेडिन पुग्छन

  • @dilamgurung4352
    @dilamgurung4352 21 ชั่วโมงที่ผ่านมา +4

    समाज को डर छ बाबा आमा लाई हाम्रो समाज यति नराम्रो छ कि बाबा आमा ले चाहेर पनि घर लिन सक्दैनन 😡😭

  • @mithuupadhya150
    @mithuupadhya150 วันที่ผ่านมา +9

    जस्ले धेरै माया गर्दछ उसलाई धोका दिए भने यसरी जिंदगी भरी रून पर्दछ।।

    • @YogenBeatam
      @YogenBeatam วันที่ผ่านมา +1

      Tero ghrma pani astai hunx yek din

  • @harkagurung2184
    @harkagurung2184 วันที่ผ่านมา +4

    Congratution for your marriage life . Donot cry more always support each other for going forword in life. Be happy all time

  • @RekhaMagar-b2e
    @RekhaMagar-b2e 9 ชั่วโมงที่ผ่านมา

    कति मायालु जोडी नानी बाबु मायाको अगाडी जात ले अवरोध गरे पनि प्रेम जित हुनछ।

  • @ranasotanja7710
    @ranasotanja7710 23 ชั่วโมงที่ผ่านมา +5

    सर नानीको माइतीमा पनि अन्तरबार्ता गर्नुलिनु होला।कस्तो जवाफ आउँछ।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 วันที่ผ่านมา +4

    यो दुईकनाको लागि माया भन्दा ठूलो जात होइन , मलाई त तेस्तो लाग्दैन भन्ने गीत सुहाउँछ ।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 21 ชั่วโมงที่ผ่านมา +2

    मान्छे सामाजिक प्रानि हो समाजमा बस्नु पर्छ बाबा आमालाइ समाज चाहिन्छ त्यसैले नबोलाएको हो त्यो स्वभाबिक पनि हो मात्र एउटा कुरा मलाइ आमा बुबा नातागोता चाहिन्न भनेर बिहे गरे पछि सामाजिक सन्जालमा आएर रोइलो गर्नु कुनै तुक छैन

  • @uddhavbhetuwal4534
    @uddhavbhetuwal4534 14 ชั่วโมงที่ผ่านมา +1

    वैवाहिक जीवनको शुभकामना तर पछि महसुुस गर्नेछौ एकलौटी निर्णयको परिणाम ।

  • @madhugurung2219
    @madhugurung2219 วันที่ผ่านมา +3

    Good luck nani ra babu le🎉🎉😊😊

  • @rajndrabk9176
    @rajndrabk9176 11 ชั่วโมงที่ผ่านมา

    धेरै राम्रोसँग जिउनु

  • @GaneshRai-lc6mb
    @GaneshRai-lc6mb 21 ชั่วโมงที่ผ่านมา +2

    Vhai buhari mayale kehi herdaina jindagi duijana ko ho ramro sanga milera basnu aama baba ho samaj ko agadi risaunu sovabik ho kehi din pachi aama baba ko maya palaune nai xa congratulations 🎉🎉❤❤

  • @rajugurung9240
    @rajugurung9240 วันที่ผ่านมา +3

    जातिय विभेद हटाउने भनेर म पनि अन्तरजातिय बिहे गरेको धेरै माया गर्ने थियो तर केगर्नु आफू पर्देश हुदा फेसबुक मा आफ्नै जात सङ लप परेर टाप दियछ अब के भनम यस्तो माया पिरिम😮😮

  • @krishnabc3804
    @krishnabc3804 วันที่ผ่านมา +3

    Happy married life

  • @kuldiprai6531
    @kuldiprai6531 21 ชั่วโมงที่ผ่านมา +2

    आखिर मानवहो बिवाहा गरे के भयोत अनुवार उमेर मिलेको यति राम्रो युगल लाई कानुनले पनि मान्छन् ।

  • @KhimGm-q9i
    @KhimGm-q9i 12 ชั่วโมงที่ผ่านมา +1

    अब राम्रो सङ्ग घर गरेर खाउ बुबा आमा बिर्सेदिउ सम्झ मलाइ यहि केताले नै हुर्कायो यसैले पाल्छ बुवाआमा लाई सम्झिनत बुवाआमाको इजेत कदर मान्सम्मन गर्ने ले मात्र सम्झिने हो कसै का बुवाआमा ले चाहदैन आफ्नो सन्तान बिगृयोस भनेर

  • @somnepali5498
    @somnepali5498 19 ชั่วโมงที่ผ่านมา +2

    यो त मामूलि हो दाजु हाम्रो गाँऊ तिर अन्तार जाति बिबेह घर घर मा छ तर यसरी क्यामरामा आएका छैनन्

  • @buddhigurung4693
    @buddhigurung4693 วันที่ผ่านมา +2

    That's good ❤❤❤

  • @Rajeshsharma-bp2np
    @Rajeshsharma-bp2np วันที่ผ่านมา +2

    Nice family ❤

  • @SmritiLimbu-s2w
    @SmritiLimbu-s2w 15 ชั่วโมงที่ผ่านมา

    Congratulations couple god blessed u always ❤❤❤

  • @GLORI98
    @GLORI98 23 ชั่วโมงที่ผ่านมา +3

    Jaat bhaneko purus mahila ho koi bahun kami hudaina Maya sabailai hunxa Sundar Jodi agai badnus❤

  • @Pardeshigopu
    @Pardeshigopu วันที่ผ่านมา +3

    Hoina manxi aaautai ho blood 🩸 sabai ko kateay paxi rato nai aauxa plz hami aautai Nepali ho vanera maya dinu ho hola sabai yesta Jodi lai congratulations 🍾🎈🎊🎉 for the married life 😢😢😢😢😢😢😢😢

  • @SheelaDevi-tg1hv
    @SheelaDevi-tg1hv 9 ชั่วโมงที่ผ่านมา

    कतानीबाहुनभनदाकमछैनी❤❤❤🌹🌹🌹

  • @suryagrg73
    @suryagrg73 14 ชั่วโมงที่ผ่านมา

    Congratulations Bhai bahini lai. Both of you are brave and sweet couple

  • @padampadan2738
    @padampadan2738 14 ชั่วโมงที่ผ่านมา +1

    मान्छे जुन जात को होस् आफ्नो जाति सङ्ग नाई बिहे गरिको नाई राम्रो हो हामी बाबु आमा हरु ले जैले पनि छोरा छोरी को राम्रो सम्झन्क्ष तर किन नबुजिको त

  • @amikoirala6716
    @amikoirala6716 วันที่ผ่านมา +2

    congratulation❤❤❤❤

  • @bhularai9071
    @bhularai9071 วันที่ผ่านมา +2

    Ati sundar jodi kahile samm hamro nepal ma chalxa ysto jat jatiy vet vab nani ra babuko thauma America keta vyko vy suekarthyo hola so mero asirbat xa vgawan sang pni nani ra babuko sath dinu vnera magxu ❤❤❤🎉🎉🎉

  • @devendrabk5976
    @devendrabk5976 13 ชั่วโมงที่ผ่านมา

    Best wishes both 🎉❤🎉

  • @AtalGurung-ef9zp
    @AtalGurung-ef9zp วันที่ผ่านมา +2

    Shuva kamana xa sunder jodi lai

  • @magararjun7871
    @magararjun7871 13 ชั่วโมงที่ผ่านมา +1

    नानि अअिले रुयर कामछैन बेलैमा साेच्नु पर्थ्याे तिमित माँयामा अन्धाे भयाै गयाै तर बिचरा अामा,बाकालाई समाजकाे डर छ

  • @prakashshrestha3620
    @prakashshrestha3620 12 ชั่วโมงที่ผ่านมา +1

    किन रुनु बा अामालाई साेधेर गएकाे हाे?
    जे गर्याे बाउ अामाले ठिक गर्याे

  • @sandhyashrestha6415
    @sandhyashrestha6415 21 ชั่วโมงที่ผ่านมา +3

    बाबाअामा ले जे भन्नू भयाे ठिक गर्नु भयाे बिनासेकाल बिपरित बुधि अब माइति त हमेसाकाे लागि भुलि दिय हुन्छ बिचरि केटी नराम्राे संग पसि 😢😢अझै पछि गए पछि थाहा हुन्छ कति माईति याद अाउछ कुकुनि कति केटी हरु यसरी नै राेहिरहेका छन 😢😢😡😡

  • @Роман-р4й4э
    @Роман-р4й4э 13 ชั่วโมงที่ผ่านมา +1

    चेतना हुने बेलामा सोच्नु पर्ने होनि त नानू अहिले अासु कस्कोलागि झारेको हो

  • @rbmuskan5742
    @rbmuskan5742 วันที่ผ่านมา +1

    Nice jodi🙏

  • @Homdinxa
    @Homdinxa 9 ชั่วโมงที่ผ่านมา

    Best' wish you too❤❤❤❤

  • @RajuRaju-mf6rn
    @RajuRaju-mf6rn 12 ชั่วโมงที่ผ่านมา

    Good ❤❤❤❤❤❤

  • @Alisha143-n4g
    @Alisha143-n4g วันที่ผ่านมา +1

    Dherai.dhanebad.yo.jodilai

  • @samiramainali6136
    @samiramainali6136 13 ชั่วโมงที่ผ่านมา

    Naranu baini kati maya lagdo bhai rahecha

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m 14 ชั่วโมงที่ผ่านมา

    Good 👍 job

  • @saritathapa6539
    @saritathapa6539 21 ชั่วโมงที่ผ่านมา +1

    ए भाई बै नी जात केही होइन मीलेर बस राम्रो जीबन बीताउ पैसा कमाउ बेबस्तीत भएर बस आमा बाबा माइती भनेको बिबाह भएसी फुर्सद मिले जानी नत्र आफ्नै घर परीबार समालेर बस्नु पर्छ जात ले गर्दा धेरै सोचेर आफु दीपरेसन मा नजाउ है

  • @ramlalbk5698
    @ramlalbk5698 วันที่ผ่านมา +2

    अहिले सम्म खुसिका साथ रहेका जोडिलाई ई यूटुब्ये हरु ले गर्दा नै झन केके कुरा हरु कोट्यायर झनझन पिडादिन् छन होला

    • @durgagurung2462
      @durgagurung2462 วันที่ผ่านมา

      अब यो युटुव्बे ले मिलाउॅ छ चिन्ता नगर

    • @Skandakumar2
      @Skandakumar2 22 ชั่วโมงที่ผ่านมา

      Ahile gai khaney muslim christian nastik bidesi sanga pahila gako vaye suikarthiyo. Nepali nepali bicha jaat bich ma aaucha.
      Aba brahmin ko tag lagauney jatiye chuwachut garney bahun pujari lai mandir bata hataiyos .bahun pujari chaidaina anya jaati lai pujari garaiyos. Chuwachut garney bahun aba narka jancha. Garudpuran anusar narka ma sajaye paucha papiharule

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no วันที่ผ่านมา +26

    बा ,अामा काे इज्जत लाई माटाेमा मिलाउने अहिले अायर रुनु काे कुनै तुक छैन ।यदि बिहे नै गरनु छ भने पनि बब,अामा काे राय सुझाब त लिनु परथयाे हाेला।

    • @KamalMagar-zu9ns
      @KamalMagar-zu9ns วันที่ผ่านมา +5

      Behe garnu vaneko k ijjat matoma milaunu ho???

    • @DevsonRuchal
      @DevsonRuchal 23 ชั่วโมงที่ผ่านมา +4

      Baba Aama le B A Garidinu Vako Vaya Tesari Vagera Garnu parthiyora Dimakha Xaina Je manma Lakh6 Tehi sms Garne

    • @Skandakumar2
      @Skandakumar2 22 ชั่วโมงที่ผ่านมา +1

      Bahun aba narka ma jancha .gai khanney muslim christian nastik bidesi bayeta khub ramri bibhah suikarthiyo.eutai religion bayera pani suikar nagarney. garud puran anusaar jaatibadi katar bahun aba narka ma jancha .
      Paap k ho dharma k ho samaney gyan navako haru brahmin ko tag lagayera hincha.

    • @sssmabjl
      @sssmabjl 22 ชั่วโมงที่ผ่านมา +1

      Tye t afno jat vaneko afnai hunx.basin samhaln saknuparx.budaharuko ni var hunn naya ma maya gardoraix purano hudai gyc tha hunx

    • @Shibrajbishwakarma980
      @Shibrajbishwakarma980 17 ชั่วโมงที่ผ่านมา +3

      बिहे गर्नु के ईज्जत् माटोमा।मिलाउनु होत खैरे मुस्लिम।भएको भए के।हुन्थ्यो

  • @ichchharai
    @ichchharai วันที่ผ่านมา +1

    भाग्नु अगी सबै कुरा सोच्नु पर्छ अबोत भैई सको जेपनि बेहोर्नु पर्छ

  • @KeshabaThapa-vj4cv
    @KeshabaThapa-vj4cv 18 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤bami

  • @chandrabahadur1447
    @chandrabahadur1447 11 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤

  • @SureshBohora-c1i
    @SureshBohora-c1i วันที่ผ่านมา +1

    Jodi ramro xa safalta ko shuva kama na dubai janalai yo vai baini ko loveko suruwat kasari vayo aarko interviw pani leraunu paryo paras sir

  • @AnukiranKeshi
    @AnukiranKeshi 23 ชั่วโมงที่ผ่านมา

    Ramro Jodi ❤❤

  • @ramutamrakar7321
    @ramutamrakar7321 11 ชั่วโมงที่ผ่านมา

    Congratulations

  • @lokeshBK-j4r
    @lokeshBK-j4r 23 ชั่วโมงที่ผ่านมา

    nice jode😊

  • @DhanrajTiruwa-v3m
    @DhanrajTiruwa-v3m 23 ชั่วโมงที่ผ่านมา

    Happy married life bro

  • @KalpanaRayamajhi-v7p
    @KalpanaRayamajhi-v7p วันที่ผ่านมา +1

    बाबा आमा लाई माया लागेर के ग्रनु समाज को लागि भए पनि त्याग नु प्रछ नी नानी रोय र के ग्रनु

  • @KalpanaBhandari-w6i
    @KalpanaBhandari-w6i 13 ชั่วโมงที่ผ่านมา

    Cute jodi

  • @sunitkat4139
    @sunitkat4139 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤😢😢😢🎉

  • @lalitsarki-xt5rx
    @lalitsarki-xt5rx 16 ชั่วโมงที่ผ่านมา

    badhaixa

  • @sujanneupane7938
    @sujanneupane7938 13 ชั่วโมงที่ผ่านมา

    Yo Jodi ramro xa paribar raa samajko parkhal todera binaha garyau Vai yo jpdima kasiko ankha nalagohos vhawan .. Vai bahinilai dhyeraie Maya gara ama buwalai dhayerai Maya garnu ... it's okay best of luck so with go ahead continue....

  • @shantibhutia1356
    @shantibhutia1356 12 ชั่วโมงที่ผ่านมา

    😢😢😢❤❤❤

  • @Mongolian449
    @Mongolian449 23 ชั่วโมงที่ผ่านมา

    त्यो बेला केहि सोचेन अहिले किन रुनु एउटा आट लिएर अघि बढ्नु पर्छ हिक्मत हार्नु हुन्न

  • @Kanxii79
    @Kanxii79 17 ชั่วโมงที่ผ่านมา

    Keep supporting for cute couple

  • @tarathapa6981
    @tarathapa6981 วันที่ผ่านมา +7

    तेही भएर त बाबा कोआमा को सिर झुकाईस त जस्तो छोरी जन्म लिन भन्दा गर्ब तुयेको जाती अहिले आए र रुन लाज लग्दैन बिहे गर्ने बेला नि नहुदै

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 23 ชั่วโมงที่ผ่านมา +3

      पहिला नै धेरै बिचार पुर्याएको भए अहिले यो हालत हुने थिएन होला। छोरा छोरी भएपछी आमा बुवा को पनि मन राख्नु पर्छ। आब रुएर पछुताएर के काम। नानि यति जान्ने बुझ्ने रैछौ त , पहिल्यै सोच्नु पर्थ्यो।

    • @Skandakumar2
      @Skandakumar2 22 ชั่วโมงที่ผ่านมา +1

      Gayo ta janey lai suikar garnuparcha.daya maya navako katar panti papi ho.

    • @IndraBahadur-bk8uu
      @IndraBahadur-bk8uu 5 ชั่วโมงที่ผ่านมา

      Kuire sanga gayeko vayeta khusi hunthi ama haina gu jasto tero dimag

  • @kapilsoni5230
    @kapilsoni5230 21 ชั่วโมงที่ผ่านมา

    Congratulation . Sadhai khushi rahanu hola.ak arkalai sath ma sath hatma hat dinuhola.yak udharadia jodi bannu hola

  • @Pardeshigopu
    @Pardeshigopu วันที่ผ่านมา +1

    Birami vayera hospital 🏥 jada yaad garnu hunxa yo bhani ko buwa amma laay hospital ko bed 🛌 ma suteko bela kun jaat ko blood 🩸 ho vanera sodera matrai chardaune vannu hunxa hola tyo din ko parkhai garum yo kura kasai laay goyera yo kura yo bhani ko amma buwa lai samjauna parxa 😢😢😢😢😢

  • @swostika12344
    @swostika12344 วันที่ผ่านมา +2

    K garnu baini ma jhan 12 barsa dekhi maiti ko samparkh ma xain xori vanxa mama ghar jam kun mama ghar laijau rat vari rudai basxu nata maiti ko sath na ta kasaiko marna man lagxa xori xodhna sakdain xetreri bahun hunu hamro galti vayexa

  • @sangitaghale1138
    @sangitaghale1138 19 ชั่วโมงที่ผ่านมา

    please aama budaa yo xori juwai lai ghar maa bolaaye dinu na please 💔💔💔💔😭😭😭🙏🙏🙏

  • @Pardeshigopu
    @Pardeshigopu วันที่ผ่านมา +2

    Aauta kura Nepal ma galat garxan paisa na kamaune hudai job less nai bihe garidinxan ajkal keta keti laay first ma afno study 📖 pura garnu parxa ani job garnu parxa tyo bela samah aauta gf bf matrai banera basnu pani sakinxa kina bujhdianau hami Nepali laay

  • @SmriteeRegmi
    @SmriteeRegmi วันที่ผ่านมา +2

    त्यति माया गर्ने बाबाआमा हुँदाहुँदै मलाई संसारमा यो केटाभन्दा बढी कोही छैन भनेर जाने बहिनी अहिले किन रुन्छै हो सबै सक्यो मेरो बाबाआमा छैनन् भनेर बस न किन रुँदै मिडियामा

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 23 ชั่วโมงที่ผ่านมา +1

      तिमिलाई बाउ आमा भन्दा ठूलो माया रैछ त आफ्नो खुसी गरेर हिडेयौ। आब रुएर के काम । आब माया मारेर भबिष्य बनाउने तर्फ लाग।

    • @Skandakumar2
      @Skandakumar2 22 ชั่วโมงที่ผ่านมา

      Jasley manish bicha jastiye bibhed garcha tyo papi ho ...gayo ta aba suikar garnuparcha .estai jaatibadi le garda hindu ko naam kharab bhacha..aba yo brahmin ko tag lagayera hidney bahun lai hindu ko netrito dinuhunna. Aba jaatiye chuwachut bibhed garney bahun lai mandir ma parvesh nisedh gariyos.bahun lai pujari pandit bata hataideu.anya lai raknuparcha.

    • @hitlergod8395
      @hitlergod8395 20 ชั่วโมงที่ผ่านมา

      Lu lu khuse huns ramro sa gare khanus

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 23 ชั่วโมงที่ผ่านมา +1

    Bhagya ko kuro aba Baba aamako aru dukha nadinu Baba aama ko no timro jastai bolni nabolni adhikar xa ni samaya kurnu parxa budaskal ma Baba aama Lai aru namara

  • @RichaRai-s7r
    @RichaRai-s7r วันที่ผ่านมา

    Afnu husband ramro hunu parxa future betaunu husband Saga parxa bat ma tapai ko parents le excip gare halxa don't worry

  • @chetnathmijar3362
    @chetnathmijar3362 วันที่ผ่านมา +1

    Aama baba le vaneko poni mannu parxa xora xori le

  • @YogenBeatam
    @YogenBeatam วันที่ผ่านมา +1

    Yo maile kti lai vaneko haina jasle bahin hu vanera ghamanda garxn usailai

  • @BasantiSalaka588
    @BasantiSalaka588 21 ชั่วโมงที่ผ่านมา

    Je gareu afnai khusile gare aba samjera ruyera kehi hune wala xaina ama baba Koni man hunxa aba sochera aafai agadi badne kosis garnu parxa ama le pathako hoinani runa duna banda garera afno lagi sochera agadi badh

  • @MankumariKumari-d4e
    @MankumariKumari-d4e วันที่ผ่านมา

    nicegodi

  • @IndraBahadur-bk8uu
    @IndraBahadur-bk8uu 5 ชั่วโมงที่ผ่านมา

    Xori vaye paxi 1din bihe hunxa nai aru jat sanga bihe garda khusi hune bk sanga garda dukhi hune testo pani aama hunxan amaa vayesi xora xori ko har khusima ramaunu parxa

  • @krishnaregmi6120
    @krishnaregmi6120 วันที่ผ่านมา +1

    संतान थरिथरीथरीका । 9:31

  • @deepakrai6298
    @deepakrai6298 วันที่ผ่านมา +1

    Bahun lai kunai din ragat chaio bhena talo jat ko ragat la bachnake nabachna bahn lai sodnar tara nani babu narula aali hatar garnu bhaiyon ashta thakuri ko choral gai khana sanga2year ma ghar gadi konacha time haru aautai hau

  • @swetadhungana5794
    @swetadhungana5794 18 ชั่วโมงที่ผ่านมา

    Bidesi lai ho vane dhani ho vane jwe vani swekarne thiye hola baba aamale jannu parne ni

  • @Kishorsapana123
    @Kishorsapana123 วันที่ผ่านมา

    Maya vanako kasto cheej hola huna ta maro ne intercast ho ma pariyar ho vana maro husband newar ho Aile bihe vko ne 7 years pugo family babta suiykar garako xoina man ta dharoi dukcha tra pani aafu la aafulai samalako xu na ta dui jna tada huna sakcham na ta family ko sath koi choina sath ra biswas dena mancha yo jodi sadoi yastoi dakhna paiyous ❤

    • @Skandakumar2
      @Skandakumar2 22 ชั่วโมงที่ผ่านมา

      Narak ma janchan.tiniharu papi hun. Nepal ma bibhah gareyo bhaney jaat bichma aaucha.
      Nepal ma intercaste marriage ni garochha.

  • @GurungTamu-n3j
    @GurungTamu-n3j 10 ชั่วโมงที่ผ่านมา

    Kati ramro kami keta chetri ko chori vhanda

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 23 ชั่วโมงที่ผ่านมา

    Tyo baba aama lai kun abastha hola plz tyo gharma pani janu uhaharuko pani antarbarta linu parxa

  • @YogenBeatam
    @YogenBeatam วันที่ผ่านมา +1

    Khoi ta hw ramro ra safa ta kta kami nai x ta bahun vayera pani naramri ta tei thulo jat vanine bahun ko xori kti nai dekhinxe ani k ko ghamanda hw bahun hunuma

  • @AnukiranKeshi
    @AnukiranKeshi 22 ชั่วโมงที่ผ่านมา

    Suru suru ma Ris uthera bhaneko ho paxi Maya garnuhunx chinta nalinu

  • @ramprasad7666
    @ramprasad7666 วันที่ผ่านมา +1

    Mayobadi Le aba Samaj bad lyaudai xa pir nalinus

  • @prembikram4205
    @prembikram4205 วันที่ผ่านมา +1

    😅😅😅😅

  • @luckyseven4563
    @luckyseven4563 วันที่ผ่านมา +1

    Jane bela Buwa ama chodera Jane ani Natak afai dukhkha Khoje pachi dukha huncha ni ….

  • @sdgaming3096
    @sdgaming3096 18 ชั่วโมงที่ผ่านมา

    Chinta nagar bahun pahila risauxa paxi maya garxa.kami ra bahunko kam farak jaat eutai ho bahun ma daya maya prem huna ek din xori jwai lai nyano maya diyera bhitrauxa