बालेन र वडाध्यक्षको डरलाग्दो भिडन्त: म सौताको छोरा हो भनेपछि चर्काचर्की, बालेनको उग्ररुप Balen Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 841

  • @Aavash73
    @Aavash73 8 หลายเดือนก่อน +337

    यस्ता वडा अध्यक्षलाई कालो मोसो र जुत्ताको माला लाएर काठमाडौ शहर पुरै घुमाउनु पर्यो😡😠

    • @jkstudionepal857
      @jkstudionepal857 8 หลายเดือนก่อน +9

      राजनितीक दलका झोले वडाध्यक्ष

    • @dineshstha8248
      @dineshstha8248 8 หลายเดือนก่อน

      Shi ho kura

    • @sharmaram-fk2fh
      @sharmaram-fk2fh 8 หลายเดือนก่อน

      But

    • @mahendrachaudhari3095
      @mahendrachaudhari3095 8 หลายเดือนก่อน +2

      Asta veda wadadex yar kahile k vanx kahile vanx yr

    • @bhanukaucha7460
      @bhanukaucha7460 8 หลายเดือนก่อน

      Yeo sadak bevak ho hajur... woda aadxa haina 😂😂ko vada ho yeo.. mug k k lekhxa yeo sadak bevak ho veda haru 😂😂

  • @shiva_shrestha1
    @shiva_shrestha1 8 หลายเดือนก่อน +211

    यस्ता वडाअध्यक्षलाइ कालो मोसो लाएर धोती न टोपी लाएर खेद्न पर्छ ।जय बालेन।

  • @7subba
    @7subba 8 หลายเดือนก่อน +47

    बालेनजी को कार्य सैली र भनाइ 100% ठिक छ हामी सबैले आफ्ना छेत्र र सिंगो देश लाई माया गरेर देश भर नाई बिकाश गर्न पर्छ बालेन जी लाई हर्क सम्पङ्ग लाई सबैले साथ र सहयोग गरौ र सबै देशका बेकुप नेता हरुलाई मैला ध्वङ्ग मा फालिदिउ.

  • @RamBhattrai-x4y
    @RamBhattrai-x4y 8 หลายเดือนก่อน +95

    वाडा २२को वाडा सदस्य बौहुला नै रहेछ।

  • @kumarbhandari8591
    @kumarbhandari8591 8 หลายเดือนก่อน +101

    कमिसन घुस खान नपाएर वडा अध्यक्ष फायर भयछ यार😮😮😮😮😮😮

  • @jibanthapa8934
    @jibanthapa8934 8 หลายเดือนก่อน +18

    गु लाई जति चलायो तेति गनाउछ बालेन सर गु अध्यक्षे रहेछ अब खानु पाउदैन भनेर क्याङ क्याङ भुग्दैछ जय लेपाल जय बालेन्💪💪💪💪💪

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 8 หลายเดือนก่อน +51

    यसलाई भुष्यहरूको साधनामा लागेर गर्नुपर्दैन तिन करोड जनताको साथमा हुनुपर्छ बालेन छ जस्तो मर्दछोरा

  • @Narmalboy6615
    @Narmalboy6615 8 หลายเดือนก่อน +95

    यस्ता गोरु लाई मतदानका गरायर जिताउने हामी जनतालाई धिक्कार्न मन लाग्यो अर्थ न ब्यर्थ को कुरा पो गर्छ

  • @AnilAWM
    @AnilAWM 8 หลายเดือนก่อน +37

    भिजन नभएको वडा अध्यक्ष

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 8 หลายเดือนก่อน +7

    100% सहि हो बालेन यो वडा अध्यक्ष झाेले रछ

  • @thapanrai747
    @thapanrai747 8 หลายเดือนก่อน +28

    उल्टो उल्टो बोल्ने गुलाई जिताउने कस्ता जनता हुन

  • @binishapoudel7530
    @binishapoudel7530 8 หลายเดือนก่อน +24

    ३५ बर्ष सम्म के हेरेर बसेका थियौं अझ बाेल्न लाज लाग्दैन जय बालेन

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 8 หลายเดือนก่อน +9

    Balen Saha ji Right you 👍💪💪💪💐🇳🇵🇳🇵🇳🇵

  • @BijayMagar-ue3ff
    @BijayMagar-ue3ff 8 หลายเดือนก่อน +17

    Good balen ji ♥️

  • @nabinnepal3688
    @nabinnepal3688 8 หลายเดือนก่อน +7

    जय बालेन हामि जनता साथ छौ

  • @RajanGurung-t2c
    @RajanGurung-t2c 8 หลายเดือนก่อน +14

    यस्तो राम्रोसँग कुरा बुझाउदा पनि नबुझैकै हो त वडा अध्यक्षज्युले ! राम्रो कुरालाई राम्रो भन्नू पर्यो वडा अध्यक्षज्यु । समय अनुसार आफुलाई पनि upgrade गर्नु पर्यो ।

    • @arunpachhaldangya8761
      @arunpachhaldangya8761 8 หลายเดือนก่อน +1

      Afno kura ma afai aljhera basxan adakshya ji tw.

  • @BirBikram-t8u
    @BirBikram-t8u 8 หลายเดือนก่อน +4

    सलाम छ बलेन ज्यु

  • @sonulama2275
    @sonulama2275 8 หลายเดือนก่อน +4

    Jasta lai Testai dhedha lai nistai bhane jhai gardinu vyo mayer balen Sir Good job thakyou so much sir wow from Hetauda

  • @BharatChand-lm8gd
    @BharatChand-lm8gd 8 หลายเดือนก่อน +36

    यो पनि कोही झोले हो बालेनछ त्यसलाई गार्डमा लात हानेर बाहिर भएको त्यस्ता मुझीहरू तिनी कुकुरहरुलाई थाहै छैन के हुँदैछ भनेर खाली बोलेको बोलेछ यस्तै मन्त्रीहरू नेताहरुलाई त पिटेर बाहिर तीन करोड जनता बालेन शाहको साथमा छ

  • @HarikrishnaBhatta-lj7gl
    @HarikrishnaBhatta-lj7gl 8 หลายเดือนก่อน +31

    बोल्न त आउदै न जाठा कुरा गर्छ काम गर्नी मान्छे लाई नि काम गर्न दिदैन

  • @santoshcdl223
    @santoshcdl223 8 หลายเดือนก่อน +50

    कस्तो गु वडा अध्यक्ष हो
    यस्ता लाइ भोट किन हालेको हो
    झुल्याउने कुरो मात्र गर्छ बा

  • @panchamukhi_multi
    @panchamukhi_multi 8 หลายเดือนก่อน +17

    यो वडा अध्यक्षलाई कालोमोसो लागाएर लखेत्नु पर्छ। यस्ता अराजक तत्वलाई ठेगाना लागौ

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 8 หลายเดือนก่อน +5

    Balen is real leader in our country yeta ward adhakxa lai bahiskar garau jaya Balen❤❤❤

  • @malaburja6247
    @malaburja6247 8 หลายเดือนก่อน +6

    गुड बालेन सर अाफ्नो देशलाई माया गर्नु पर्छ 👍️👍️👍️बालेन शाहको काम सहि छ👍️👍️👍️👍️👍️🙏🙏🙏🇳🇵

  • @YasGurung-pw5vj
    @YasGurung-pw5vj 8 หลายเดือนก่อน +3

    Balen desh ko khamba ho kohi muji le khi khesna sakdaina Balen sir lai desh har janta ko maya support 6❤❤❤❤

  • @makundakafle8195
    @makundakafle8195 8 หลายเดือนก่อน +10

    माहानगरमा यस्तो वडा अध्यक्ष सुहाउँदैन ।

  • @hemshaky541
    @hemshaky541 8 หลายเดือนก่อน +4

    अबको चुनाबमा २२ वदा अध्यक्ष त गयो ।❤

  • @apsaraghimire5605
    @apsaraghimire5605 8 หลายเดือนก่อน +12

    त्यो वाडाको जनताहरु सारै सोझा रहेछन यस्तो मान्छेलाइ जितायछन

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 8 หลายเดือนก่อน +12

    नेपालमा पार्टी बनेको देश बेच्न जनता लुट्न र बिकाश विरोधी गतिविधि गर्नु र जनतालाई फुटाउन लडाउन मात्र जन्मे को रैछ भनेर बुझ्दा हुन्छ जनताले अब ढिलो नगरौं बुझ्न पार्टी सकिनु पर्छ

  • @archanalimbu5617
    @archanalimbu5617 7 หลายเดือนก่อน +1

    Balen sir Really Hero king 🤴 👌💯💞💞🎉🎉🎉🎉

  • @sudipkhadka3011
    @sudipkhadka3011 8 หลายเดือนก่อน +17

    जय बालेन झोले कार्य कर्ता हरुको दिन गयो

  • @Rabindraz
    @Rabindraz 8 หลายเดือนก่อน +3

    नेपालि बोल्न आउदैन रहिछ के वडा अध्यक्ष भयको होला बिरोधि घुसे घुस नपाउदा त परिवार चल्दै न केग्नु बोलेर पाइनछ जस्तो लाग्यो पहिला पायनि अब पाइदइन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @nabinnepal3688
    @nabinnepal3688 8 หลายเดือนก่อน +5

    जय बालेन हामि जनता साथ छौ यस्ता भतुवा वडाधक्ष्यलाई मुखमा अगुल्टो कोचिदिनुपर्छ

  • @bhadrasingh5385
    @bhadrasingh5385 8 หลายเดือนก่อน +6

    नेपाल मा वडा अध्यक्ष्ा ठुलाे कि मेर साएप ठुलाे हाे महाेदय कुरा बुच्नु नै गार्‍हो भाे हाे🎉🎉🎉🎉🎉

  • @manjuthulungrai2298
    @manjuthulungrai2298 8 หลายเดือนก่อน +2

    यस्तो वडा अध्यक्षलाई निर्वाचित गरि अगाडि बढाउने कस्तो जन्ता हो 😡😡

  • @prakashrana3263
    @prakashrana3263 8 หลายเดือนก่อน +18

    भ्रष्टाचार भ्रष्टाचारको छाउरो वडा

  • @rajanimahat4567
    @rajanimahat4567 8 หลายเดือนก่อน +1

    कत्ति खुस्केट मान्छे रहेछ

  • @BinashRai-d4m
    @BinashRai-d4m 8 หลายเดือนก่อน +4

    Good job balen sir

  • @chijaadhikari7166
    @chijaadhikari7166 8 หลายเดือนก่อน +4

    Good balen sir 🙏🏻 👍

  • @GaneshKarki-wj4wo
    @GaneshKarki-wj4wo 8 หลายเดือนก่อน +1

    Great job balen mayor shah

  • @rounnythapa194
    @rounnythapa194 8 หลายเดือนก่อน +26

    यो अध्यक्ष पागल भयो । यो के बोली आफैं लाई थाहा छैन । यो पागल भै सकियो

    • @jonigautam6819
      @jonigautam6819 8 หลายเดือนก่อน +1

      Abo jeetnalie core paisa kharacha garako thiyo hola abo kharacha uthaunu napayara khaniyako cha

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q 8 หลายเดือนก่อน +8

    जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhim1ly851
    @bhim1ly851 8 หลายเดือนก่อน +6

    चिनकाजी लाई पढाउनु पर्यो हल्का

  • @TamangBahadurdmbr
    @TamangBahadurdmbr 8 หลายเดือนก่อน +4

    यो २२ वडाको अदक्ष्यको बिचार प्रति खेदजनक छ ।

  • @makundakafle8195
    @makundakafle8195 8 หลายเดือนก่อน +2

    जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन 💪👍️🇳🇵

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  8 หลายเดือนก่อน +3

    बालेन र वडाध्यक्षको डरलाग्दो चर्काचर्की - सडक बिभाग र न्युरोडको बिषयले लियो उग्ररुप (भिडियो) th-cam.com/video/7RVbrXkC2A0/w-d-xo.html

  • @Kesh-rq4md
    @Kesh-rq4md 8 หลายเดือนก่อน

    जय बलेन सर🙏🙏🙏

  • @chitragurung3747
    @chitragurung3747 8 หลายเดือนก่อน +4

    Balen sir we are with you India

  • @jppokhrel8718
    @jppokhrel8718 8 หลายเดือนก่อน +8

    पार्टी का झोले हरुको लिला पनि अपरम्पार छ। कुटेर खेदाउलान आफ्नै वडाका जनताले!

  • @BishalHarijan-dm8sr
    @BishalHarijan-dm8sr 8 หลายเดือนก่อน +2

    सिक्षित वडा अध्यक्ष नहुनु को नतिजा 😊

  • @sarojmahato3966
    @sarojmahato3966 8 หลายเดือนก่อน +1

    Good job mayors sir👏👏👏

  • @LokrajOli-7sq
    @LokrajOli-7sq 8 หลายเดือนก่อน

    बालेन❤❤❤❤

  • @rajupathak2298
    @rajupathak2298 7 หลายเดือนก่อน

    Great Balen

  • @praladadhikari6981
    @praladadhikari6981 8 หลายเดือนก่อน +2

    मेयर साबले दिनु भएको जवाफ तर्कपुर्ण र यथार्थमा अाधारित छ,वाँहालाई काम गर्न अप्ठ्यारो पार्ने र दलका प्रतिनिधि ले असहयोग गरेकोे महसुस भयो

  • @sbmagar8079
    @sbmagar8079 8 หลายเดือนก่อน +1

    सानो सानो कुरा मा बहस गर्नी हो भने यो देश मा धेरै कुरा को बहस हुन्छ मत भन्छु बहस गर्नु भन्दा सबै मिलेर काम गर्नुस न ।

  • @PremMahato-ux4xe
    @PremMahato-ux4xe 8 หลายเดือนก่อน +1

    Good balen dai🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @tamusukgurung6638
    @tamusukgurung6638 8 หลายเดือนก่อน +2

    कमिशन खान नपाउने भए पछि बोउलाएछ वडा अध्यक्ष ज्यु 😂😂😂😂😂

    • @ramkajithapa2250
      @ramkajithapa2250 8 หลายเดือนก่อน

      यो woda अध्यक्ष यो हेर्दै पागल जस्तो छ प्रचण्ड को झोले हो खाते

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 8 หลายเดือนก่อน +7

    राम भगवानको पनि दुस्मन थियो भन्ने सुनेको थियो आज देख्नपाइयो यो वडा अदक्ष कुन पाटिको झोलेहो बिकास बिरोधि

  • @Sukman-d1g
    @Sukman-d1g 8 หลายเดือนก่อน +1

    Good luck balen shah

  • @bhimraya1021
    @bhimraya1021 8 หลายเดือนก่อน +2

    कस्तो मान्छे लाई जितायछन् यस्तो मान्छे लाई हे भगवान 🙏

  • @DipakBk-l8f
    @DipakBk-l8f 8 หลายเดือนก่อน +1

    Thanks balen bro

  • @kumarnilkumar
    @kumarnilkumar 7 หลายเดือนก่อน

    यस्को,मुख हेर्दै,झगडा,गर्न,आको जस्तो,छ

  • @BaNxvlog
    @BaNxvlog 8 หลายเดือนก่อน +1

    With balen. Sha🎉🎉🎉❤❤❤

  • @nabinnepal3688
    @nabinnepal3688 8 หลายเดือนก่อน +1

    बालेन आगो हो जोरि खोज्ने काम नगर भुस्याहा वडाधक्ष

  • @khemneupane2023
    @khemneupane2023 8 หลายเดือนก่อน +4

    जय बालेन ❤❤❤

  • @LalbhadurSavant
    @LalbhadurSavant 8 หลายเดือนก่อน

    जयबालेन जयदेस

  • @buddhigurung4372
    @buddhigurung4372 7 หลายเดือนก่อน

    Jaya balen🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @shivashrestha9336
    @shivashrestha9336 8 หลายเดือนก่อน +2

    वडा कार्यालयको कागज पत्रको जिम्मेवारी वडा सचिवको काम हो । यो मोरो लाई अधिकार क्षेत्रको बारेमा जानकारी नभएको दिमागमा गु भरिएको ।

  • @RajkumarShrestha-i7m
    @RajkumarShrestha-i7m 8 หลายเดือนก่อน

    जय बालेन जय बालेन जय बालेन।

  • @lilasubedi4937
    @lilasubedi4937 8 หลายเดือนก่อน +2

    Good job balen ❤❤🙏🇳🇵🏑🏑 दोस्रो गगन २२ वाड अध्यक्ष रहि ई छ

  • @sharemarkettalk1831
    @sharemarkettalk1831 8 หลายเดือนก่อน +1

    good job balen💕

  • @sunilkarki9203
    @sunilkarki9203 8 หลายเดือนก่อน +1

    Very good very nice balen.sir

  • @smirtiadhikari4055
    @smirtiadhikari4055 7 หลายเดือนก่อน

    बालेन दाई यस्ता नहाँलाईक वडा अध्यक्षलाई बाटोमै सुताइदिने बाटोमै खुवाइदिन गर्नुपर्छ के

  • @nabudhl6396
    @nabudhl6396 8 หลายเดือนก่อน

    Good. balen is real 👍👍👍👍👍👍 good ❤❤❤👍

  • @ChhotanMandal-oe6tk
    @ChhotanMandal-oe6tk 8 หลายเดือนก่อน

    Jai ho balane ji❤❤❤❤❤❤

  • @chijaadhikari7166
    @chijaadhikari7166 8 หลายเดือนก่อน +3

    Newroad matra hoin singo nepal banana dinuparx balen sir lai 🙏🏻

  • @ramkhumar-k1l
    @ramkhumar-k1l 8 หลายเดือนก่อน +1

    बालेन सर यसला टुवाईलेट सफा गरने काम मा पठाई दिनु फेरि देखि यस्तो बिराेध गरेकाे देखनु नपराेस

  • @rohitbhandari8648
    @rohitbhandari8648 8 หลายเดือนก่อน +1

    Jay balen bhavisya ko pradhanmantri

  • @dbkhatri7137
    @dbkhatri7137 8 หลายเดือนก่อน

    Go ahead balen sir

  • @ishwarthapa9720
    @ishwarthapa9720 8 หลายเดือนก่อน

    Absolutely right Balen Jiu

  • @pasangsherpa6489
    @pasangsherpa6489 8 หลายเดือนก่อน +1

    Mr Balen is daring man, and yo adjyksha chai😢

  • @pabinraivlog2799
    @pabinraivlog2799 8 หลายเดือนก่อน

    good Balen 👍️👍️👍️👍️👌👌👌

  • @SumitMagar-mh1tx
    @SumitMagar-mh1tx 7 หลายเดือนก่อน

    जय मेयर बालेन यो जाबो वडा अध्यक्ष फेट न टुप्पाको कुरा गरि राखेको छ मुजि

  • @nishashrestha7509
    @nishashrestha7509 8 หลายเดือนก่อน +17

    पहिला जस्तै भ्रष्टाचार गर्न पाईएन भनेर रिस गर्छन बालेन प्रती
    🙏पार्टीको भाषा बोल्ने पार्टीका झोले बडा अध्यक्षहरु मुर्दाबाद्🙏🙏सडक डिभिजन कार्यलय बाई बाई 🙏भ्रष्ट माफियाको चङोलमा सडक डिभिजन यसमा कार्यरत कर्मचारी सबैको सम्पत्ति छानबिन गर्नै पर्छ

  • @prajwolshakya6993
    @prajwolshakya6993 8 หลายเดือนก่อน +4

    बाटो मा हिड्ने बटुवा लाई सुविधा नै दिने हो भने २४ वडा भित्र सबै तिर फुटपाथ सहित बाटो हुनु पर्यो।

    • @AmitXettri-te1yv
      @AmitXettri-te1yv 8 หลายเดือนก่อน +1

      Sabhae terha byaparhik Kendra xaena pakhey

  • @ganeshbudhathoki6767
    @ganeshbudhathoki6767 8 หลายเดือนก่อน

    जय बालेन्द्र

  • @lalitarai7008
    @lalitarai7008 8 หลายเดือนก่อน

    Good job balen sir keep it up

  • @dorjelama2878
    @dorjelama2878 8 หลายเดือนก่อน +1

    यस्तो वडा अध्यक्ष ता यस्तो छन भने यस्तो वडाको जनता चै कस्तो होलान महोदय र राजधानी जस्तो ठाँउ मा त यस्तो किचलो हुन्छ भने दुराज ठाँउ मा कस्तो होला यस्तो पनि वडा अध्यक्ष भयको रैछ

  • @jitsunar1763
    @jitsunar1763 8 หลายเดือนก่อน

    I always slaute to balen🙏🙏🙏🙏👏👏👏🎉🎉

  • @BirendraThapa-zw1lh
    @BirendraThapa-zw1lh 7 หลายเดือนก่อน

    Good

  • @bright4449
    @bright4449 8 หลายเดือนก่อน

    Balen jendabad🎉🎉🎉❤❤❤❤❤❤

  • @sunaulobihaniee206
    @sunaulobihaniee206 8 หลายเดือนก่อน

    कुरा होईन काम गर्न दिनुपर्छ।

  • @anilgurung9223
    @anilgurung9223 8 หลายเดือนก่อน

    Balen saha ji right you 🎉🎉🎉🎉

  • @patledarling366
    @patledarling366 8 หลายเดือนก่อน

    जय बालेन

  • @minaminarai7631
    @minaminarai7631 8 หลายเดือนก่อน

    Jay balen sir 👍

  • @DhanShing-wq3sz
    @DhanShing-wq3sz 8 หลายเดือนก่อน

    पागल् खुस्केको रहिछ बालेन् सर यो सित बोल्नु भन्दा नबोलेर आफ्नो काम् गरनुस्❤❤

  • @ishwarthapa9720
    @ishwarthapa9720 8 หลายเดือนก่อน

    Jay Balen Jay Nepal

  • @jagatgurung9456
    @jagatgurung9456 8 หลายเดือนก่อน +1

    काम एक तिर कुरो एक तिर कुन ठाउँ को अध्यक्ष हो कस्तो भुत हो यो कुरा ठ्याक्कै न बुज्ने

  • @New_khabar385
    @New_khabar385 8 หลายเดือนก่อน +2

    याे कसकाे झाले रहेछ बालेन सग नजुध सके लास भाई 😅 जय बालेन 🙏🇳🇵🌍

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 8 หลายเดือนก่อน

    Pogal jasto adachhea ko kuro nasunnu balen sir yoga Kanye sunnu arko kan le chhotnu❤❤🎉🎉