Paanko Patta || तिम्रा आँखा लोभी रैछन | Ramji Khand & Bishnu Majhi | New Nepali Lok Dohori Song 2076

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 3.1K

  • @ramjikhandofficial
    @ramjikhandofficial  ปีที่แล้ว +89

    लोक दोहोरी पारखी दर्शक माहनुभावहरु लाई धन्यवाद यो माया र यो साथको लागी ❤❤!!

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 4 ปีที่แล้ว +25

    Aaha dai nikai mann pareko geet😍😍❤️

  • @ashimentertainmentnepal2373
    @ashimentertainmentnepal2373 4 ปีที่แล้ว +15

    गितको टुक्का चै साह्रै राम्रो छ 🎵🎶
    रामजी खाणको फ्यान यता हाजिर
    Heart😍Beat 😍

  • @kshitijanil3644
    @kshitijanil3644 4 ปีที่แล้ว +1

    यस्लाई भनिन्छ मोडलिङ जय हो कविता नेपाली 😘😍😍

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 4 ปีที่แล้ว +30

    बिष्णु माझी को स्वर त मुटु छुने नै छ 🤘💪😍

  • @krishnakarki2389
    @krishnakarki2389 4 ปีที่แล้ว +26

    पुर्वेली पश्चिमि दुबै फ्लेभरको गीत मीठो छ साथै कविता बहिनिको नाचत उत्कृष्ट हुनेनै भयो,सम्पुर्ण युनिटलाई बधाई छ।

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +4

    सारङ्गि संसार रोधिघर बाट ओर्जिनल लिङ्क द्वारा प्रबेस गरेको !साह्रै रमाइलो लाग्यो!!

  • @adisandarlamimagar3929
    @adisandarlamimagar3929 4 ปีที่แล้ว +61

    कल्ले भन्यो जिन्दगीमा ढाट्न छल्न हुन्न
    घरकालाई त ढाँट्नैपर्च त्यत्ता माया बुन्न !
    पानको पत्ता छ , नाराण पानको पत्ता छ्
    मेरो मन त तिमीमै तिम्रो कता छ ! 👏👏
    धेरै राम्रो लाग्यो मामा , अझै उत्कृष्ट मामाको dance । सम्पुर्ण टिमलाई सफलताको शुभकामना !

  • @tikarambhattarai9903
    @tikarambhattarai9903 4 ปีที่แล้ว +206

    बिष्णु माझी र रामजि दाइ को स्वरमा धेरै पछि सुन्न पाइयो त 😍😍

  • @durgamagar3478
    @durgamagar3478 4 ปีที่แล้ว +5

    अतिनै मीठो स्वरकी धनी बिष्णु माझी दिदि र आदरणीय दाजु राम्जी खाणको स्वरमा भयपछी नराम्रो त हुने कुरै भएन तेस माथी कबिता नेपालिको अभिनय धेरै राम्रो

  • @गणेशपौड्याल
    @गणेशपौड्याल 4 ปีที่แล้ว +17

    गीत सुमधुर अनि कर्णप्रिय छ, कबिताको डांसको त कुरै नगरौं 👍😍😍❤️

  • @surajpandeyofficial5668
    @surajpandeyofficial5668 4 ปีที่แล้ว +14

    आहा धेरै उत्कृष्ट लाग्यो गीत सफलताको अग्रिम शुभकामना राम्जी खाड दाइ लगायत सम्पुर्ण टिमलाइ

  • @sezaldhami
    @sezaldhami 4 ปีที่แล้ว +15

    My feverat singer Bishnu majhi ra ram ji daii ....😍😍😍 lastai man paryo yo geet ani hjrko dance..

  • @sauravgmryt7089
    @sauravgmryt7089 4 ปีที่แล้ว +262

    रामजी खाड र बिष्णु माझी गित सुन्न पाएर औधी खुसी हुनेहरु यता हाजिर हुनुहोस 🖐️🖐️🖐️🖐️

  • @lokendrabistalex3837
    @lokendrabistalex3837 4 ปีที่แล้ว +11

    nice song. ..खोजि खोजि सुन्ने गर्छु रामजी खाण , अनी बिष्णु मीजीको स्वरमा सजीयका गितहरू। ।

  • @nishanregmi5552
    @nishanregmi5552 4 ปีที่แล้ว +8

    बिष्णु दिदिको आवाजमा जादु छ । आहा । रामजी दाजु पनि उस्तै सार्है राम्रो गीत ।

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang940 4 ปีที่แล้ว +7

    तिम्रा अाँखा लोभी रैचन 🙈🙈 कति मिठो गीत 😍😍😍 love you ramji dai 😘😘😘

  • @kamalrajoli8643
    @kamalrajoli8643 4 ปีที่แล้ว +1364

    टिकटकमा सुनेर यता यो गित खोज्न आउनेले हाजिर गरम त

    • @sujatapoudel2057
      @sujatapoudel2057 4 ปีที่แล้ว +23

      khojnaw aayerw nii naveteka panii xan😂😂😂 balla herna paiyoo😋

    • @smeeralmagar7238
      @smeeralmagar7238 4 ปีที่แล้ว +8

      I’m also

    • @shishirsubedi105
      @shishirsubedi105 4 ปีที่แล้ว +3

      😍🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @gumangurung1583
      @gumangurung1583 4 ปีที่แล้ว +5

      म पनि हो यस मध्येमा ।

    • @mohankc8430
      @mohankc8430 4 ปีที่แล้ว +4

      Ma ni

  • @arunentertain7370
    @arunentertain7370 4 ปีที่แล้ว +6

    सारै मन पर्यो है मलाई त लोक पारखी मित्र हरु सबै यता है♥️♥️🌹राम दाइ को Fan सबै यता
    👇️

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +8

    लोकगितलाइ लोकपप मा ढालेर गित बिगारेजसरी गाउने पनि राम जि फेरि पुरानो धारको नयाँ लोकगित गाउने पनि रामजी गित भिडियो सब राम्रो छ

  • @parbinthapa1692
    @parbinthapa1692 4 ปีที่แล้ว +26

    ढिलो आयो कडा आयो , One of the talented singer ramji dai.. love you ...

  • @birlaltamang418
    @birlaltamang418 4 ปีที่แล้ว +5

    कत्ती मिठो स्वर अनि नाज राम्जी खान्द हजुर को अति नै राम्रो छ

  • @sangitamalla7866
    @sangitamalla7866 4 ปีที่แล้ว +25

    मेरो मन त तिमी मै तिम्रो कता छ
    सारै मीठो शब्द 😍😍♥️

  • @kushalrajsigdel
    @kushalrajsigdel 4 ปีที่แล้ว +196

    बिष्णु माझी " लोक गित जगतकी सदाबार "स्वर साम्राग्यी" हुन् भन्ने जतिले like गर्नुस् !
    म त उहाँको die heart fan 😍🤚

    • @jabbar1088
      @jabbar1088 4 ปีที่แล้ว +3

      सहि हो

    • @jabbar1088
      @jabbar1088 4 ปีที่แล้ว +4

      सहि हो

    • @sanjaykc7788
      @sanjaykc7788 4 ปีที่แล้ว +1

      ❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌

    • @sanjaykc7788
      @sanjaykc7788 4 ปีที่แล้ว +1

      Aati man xyo

    • @sanjaykc7788
      @sanjaykc7788 4 ปีที่แล้ว +1

      @@jabbar1088 aati man xyo sir hjrko songa lat❤❤❤❤❤❤❤❤❤👌👌👌🎶🎶🎶🎶🎶🎶💑💑💑💑

  • @rajankumalblogs6550
    @rajankumalblogs6550 4 ปีที่แล้ว +7

    टिकटक बाट हेरेर youtub मा खोज्दा खोज्दा बल्ल भेटाए😍😍

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว +16

    गित निकै राम्रो बनेर आएको छ। बधाई छ सम्पुर्ण टिमलाई

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 4 ปีที่แล้ว +81

    अति राम्रो???टिकटकमा पहिल्यै हिट भैसकेको गित बल्ल आज आयो????तेजश दाईको शब्द,बिष्णु दिदी र राम्जी जिको स्वर अहा के अनि कहाँ नीर बयान गरौ??????सफलताको शुभकामना करोडौं कल्बमा जाओस!!!!

  • @birendrachand156
    @birendrachand156 3 ปีที่แล้ว +2

    2021 सुन्ने जति यता हाजिर हौ

  • @mohankc8430
    @mohankc8430 4 ปีที่แล้ว +5

    Tik tok le yeta piryo bishanu Didi ko tyo सुरिलो स्वर ले मात्र यौटा टुका ले नी यहाँ सम आयो

  • @sushilkc1581
    @sushilkc1581 4 ปีที่แล้ว +18

    बिस्नु माझी हेर्न मा दुनिय ले अर्कै सोछे पनि तर अवाज मा .. नबर 1 कसम से.. अनि male ma chai ramji.. wow voice

  • @sureshkafle9066
    @sureshkafle9066 4 ปีที่แล้ว +12

    बिस्णु माझी लो स्वर बोल्ड अनि सुमधुर लाग्ने जति हाजिर😍😍

  • @prem7384
    @prem7384 4 ปีที่แล้ว +12

    राम्जी खान्ड दाई को voice को बच्चई देखि एकदमै ठूलो फ्यान हो म लव यू राम्जी दाई ♥️❣️❣️❣️❣️❣️

    • @ramjikhandofficial
      @ramjikhandofficial  4 ปีที่แล้ว

      Thank you so much ❤️

    • @prem7384
      @prem7384 4 ปีที่แล้ว +1

      @@ramjikhandofficial Always Hajur ko laGi Dae ♥️♥️♥️♥️♥️♥️❣️🥰😍

  • @धरमदैलेखिरावतकोट
    @धरमदैलेखिरावतकोट 4 ปีที่แล้ว +5

    आहा न दामी छ राम जि खाण दाई र बिस्नु दीदी को स्वर बाट पहीलो पटक साथमा भिडीयो हेरन पाईयो बधाई छ दुबै जना लाई

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 ปีที่แล้ว +1

    Kabita nepaliko dance ma nikkai energy xa wow khub mana parxa yo naniko dance

  • @raj_19807
    @raj_19807 4 ปีที่แล้ว +10

    Finally बल्ल हेर्न पाइयो कुर्दा कुर्दा 👌👍

  • @sarojgiri1115
    @sarojgiri1115 4 ปีที่แล้ว +7

    wahhh dami song ani video..aafu taw bishnu majhi dejuko fan...😍😍ramji dai ko voice ni dami...bishnu majhi deju ko taw jhan kati dami kati ..aba😍badhai x all team lai

  • @babukausal2078
    @babukausal2078 4 ปีที่แล้ว +3

    धेरै राम्रो गित शुभकामना सबै टिमलाई ।।।अाजभाेलि नेपाली दाेहाेरि गितकाे स्तर वृद्धि देखेर धेरै खुशि लाग्छ।।।लु फलामको खाटबाट हेर्ने जतिहरू यता हाजिर गराै।।😘😘😘

  • @user-fw6om6gf8j
    @user-fw6om6gf8j 4 ปีที่แล้ว +202

    बिचरा तिनी बिस्नु माझिलाई पनि कत्ती देश बिदेश घुम्न हेर्न मन हुदो कुन पापिको हातमा परेर एस्तो चर्चित ब्याक्तित्व लुकाउनु परेको छ।आज बिस्नु माझी बाहिर खुल्लामा मा हुन्थे भने हजारौं स्टेज पफम हेर्न पाइन्थ्यो लाइभ लोकदोहोरी सुन्न पाइन्थ्यो होला।

    • @krishnarai3145
      @krishnarai3145 4 ปีที่แล้ว +7

      कस्ताे हरमि जनावर हुन्छन मन्छेत कुनै हाई हजुर

    • @amitsaru1135
      @amitsaru1135 4 ปีที่แล้ว +1

      Kboi mani bisnu dd ko ximeki hu ramji sir ni sohi thauko ho kina bahiraw liyaraw aaunna??

    • @gairenp6980
      @gairenp6980 4 ปีที่แล้ว +5

      अब खोज्नै पर्छ

    • @namunatamang2984
      @namunatamang2984 4 ปีที่แล้ว +1

      Malae Ni derae herne man xa Bisnu Maya lae

    • @purnashakya7053
      @purnashakya7053 4 ปีที่แล้ว +4

      सहि हो सर,,,तर नबुझेको कुरा दिदी किन यसरी पर्दाभित्रै हुनुहुन्छ🤔🤔🤔

  • @kamalrayamajhi3515
    @kamalrayamajhi3515 4 ปีที่แล้ว +16

    Bishnu didi /Ramji lai best of luck (Tejesh ji)

  • @somsubedi37
    @somsubedi37 4 ปีที่แล้ว +3

    लु राम्जी खाण र बिष्णु माझी लाई येहा सम्म यात्रा लाई अगाडी ल्याउनु भएको मा बधाई छ मैले त हजुर हरुको गीत पच्यौरि लेउ बैना बोल को गीत देखिनै सुन्न सुरु गरेको ।हजुर लाई येहा सम्म ल्यौने गीत पनि तेहि होल जस्तो मलाई लाग्छ ।।म हजुर हरु दुबै जनाको सबै भन्दा ठुलो प्यान हु ।।।। हजुर हरु को आवाज मा साचै जादु मय संगीत थियो तेसैले मेरो अँखा मा आँसु आयो ।।😘😍😍😍😘😘 येसरिनै अगाडी जानू होला मेरो शुभकामना 2 जनालाई नै ।।

  • @Paul-oh3ke
    @Paul-oh3ke 4 ปีที่แล้ว +119

    Bishnu maji Nepal ko top singar💘💘💘

  • @mitraregmi2303
    @mitraregmi2303 4 ปีที่แล้ว +5

    निकै राम्रो गित शुभकामना सबै लाई खास मा बिष्णु माझी दिदि को नाम देखेर सुन्न थालेको म चाहिँ

  • @preetysharma2406
    @preetysharma2406 3 ปีที่แล้ว +3

    सारै राम्रो गीत लाग्यो,यश गीतका सर्जक लगाएत सबै गीतमा जोडिएका कलाकारहरुलाई उत्तिकै शुभकामना छ्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍎🙏

  • @bhandarixetari8403
    @bhandarixetari8403 4 ปีที่แล้ว +5

    Wow आयो त्र कडा धेरै मिठ्ठो राम जि बिश्नु माझि

  • @nainagurung7346
    @nainagurung7346 4 ปีที่แล้ว +12

    wow nic गीत TikTok म सुनेर यत आउने हरु कोको हुनु हुन्छ यो गीत आउनु भन्दा पहिल सबै टिक्टोक म हिट भैइसके अब लाइक कमेन्ट, गर्नु होला Tiktok म मलाई 👍️❤️😘

  • @gaurabpandey2468
    @gaurabpandey2468 4 ปีที่แล้ว +2

    Ramro xa song ramji dai aajai yestai gaunu hola dai haimareo tarpha bata best if luck hai dai

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 4 ปีที่แล้ว +43

    tiktok बाट यता आएर हेरेको है..
    जे होस् tiktok ले गर्दा नयाँ नयाँ गित खोजी खोजी सुन्न पाईयाछ..
    आहा दाम्मी गीत❤👌👌❤

  • @swndeskafle8065
    @swndeskafle8065 4 ปีที่แล้ว +8

    Ramji khand dai ko fan jati hajir hum tw ❣️✋✋✋

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 4 ปีที่แล้ว +3

    अत्यन्त राम्रो गीत अझ रामजी खाड र बिस्नु माझिको आवाजले सुगन्ध भरेको छ।

  • @kamalsargam
    @kamalsargam 4 ปีที่แล้ว +8

    फेरी एक पटक तहल्का पिट्ने दोहोरी गीत आयो है मैलेत ३ पटक हेरिसके सुरुमै अब तपाईको पालो रामजी खाड दाईलाई माया गर्ने !कि कसो ?

  • @budhabahadurthakuri5900
    @budhabahadurthakuri5900 4 ปีที่แล้ว +8

    Waw deraiiii Ramro xa
    Ramje n kabita KO Dans
    N SoNg😍😍😍💑👌👌👌👏👈

  • @kehi_nilo
    @kehi_nilo 4 ปีที่แล้ว +17

    Bishnu majhi .. the legend Of lok song.. love Yu mam. And Yor voice..😘😘😘😘

  • @bhojrajkathayat6041
    @bhojrajkathayat6041 4 ปีที่แล้ว +8

    Panko patta chha ramji dai super song

  • @jivanpunmagar1747
    @jivanpunmagar1747 4 ปีที่แล้ว +5

    कविता को नाच लाई पहिल्यै देखि रुचाउने जति छिमेकी यता 😍👉️

  • @Kaale_keto
    @Kaale_keto หลายเดือนก่อน +3

    2081 मा कोको

    • @ramjikhandofficial
      @ramjikhandofficial  22 วันที่ผ่านมา

      Thank you 🙏

    • @mohanjoshi2205
      @mohanjoshi2205 13 วันที่ผ่านมา

      euta tero bau😂😂

    • @Kaale_keto
      @Kaale_keto 13 วันที่ผ่านมา

      @@mohanjoshi2205 mg tero bau hola

  • @keshavpandey4349
    @keshavpandey4349 4 ปีที่แล้ว +11

    शब्दको सै उपयोग छ बिष्णु माजी को शोर राम्रो नेपाली लोक गीत राम्रो हुदै छ आजभोलि

  • @sitaramrokaroka540
    @sitaramrokaroka540 4 ปีที่แล้ว +7

    राम जि को छ यर जिन्दगी त नया नया केटी फेरि फेरि हिन्छा 😍😍😍😍

  • @अस्मिताथापाअस्मिताथापा

    राम्जि सर कम्तिमानि 20 चोटि सुन्दा पनि अझई नाचौ नाचौ भयो हजुरको स्वोरमात जादुनै छकिक्याहो अाज फेरि गिद बजाउदै नाच्न सुरु सर🙆‍❤️👌👍️👏👏

  • @shirishgopal5637
    @shirishgopal5637 4 ปีที่แล้ว +29

    अति नै राम्रो छ राम्जी दाइ हजुरको गीत

  • @anurageesir6049
    @anurageesir6049 4 ปีที่แล้ว +7

    बल्ल रामजी खाँडले गीतको धार फेरेछन नत्र अगाडि एउटै धारमा बगिरहेको थिए !

  • @anjananepali1303
    @anjananepali1303 4 ปีที่แล้ว +1

    Ramro xa daju and diju

  • @Sitaram-xi4iu
    @Sitaram-xi4iu 4 ปีที่แล้ว +7

    Yo song ko waiting ma thiya aba tiktok ma trending ma launu parxa la sathi haru😊😍
    #Mero_mantw_timi_moi_timro_kataxan😍
    @ramji_khand 💕daaju💕

  • @kiran-we1vq
    @kiran-we1vq 4 ปีที่แล้ว +10

    राम जि खान सरको डान्स पनि दामी छ धेरै गाना हेरे सबै मन पर्छ ।

  • @birendrachand3536
    @birendrachand3536 4 ปีที่แล้ว +8

    यो गित सुनि सके पछि राम जि khand का अरु पनि गित लाई खोजी खोजी सुन्ने कति जना हुनुहुन्छ

  • @yubarajbc20
    @yubarajbc20 4 ปีที่แล้ว +38

    टिकटकमा सुन्दा जात्ती मन परेको अनि युट्युबमा धुमधडाक सङग खोज्दा नि नभेट्टियर दिमाग खराब हुनेजती यता हाजिर लगाउ

  • @rajukatwal2259
    @rajukatwal2259 4 ปีที่แล้ว +43

    रामजी र बिष्णु अनि कविता भए पछि सक्किगोनी 👏👏👏👌👌👌

  • @rajeshsubedi4642
    @rajeshsubedi4642 4 ปีที่แล้ว +3

    Lastai dami lageyo ..yo geet hajur daju 🙏🙏 hunata hajur look dhori geet superstar sweet voice ko dhani manche ho .. Jai Nepal 🇳🇵🇳🇵

  • @manojbhatt9715
    @manojbhatt9715 4 ปีที่แล้ว +7

    जब युटुब सिस्टम आयो खासै मन परेन सिस्टम कस्म यो गित क्यासेट मा भाको भय कति हिट यो भन्दा झन 😭😭💓💓💓💓

  • @rabindraadhikari8136
    @rabindraadhikari8136 4 ปีที่แล้ว +11

    उत्कृष्ट शब्द,typical लय र मिठास पुर्ण शब्दको स्वर।सफलताको शुभकामना सम्पुर्ण team लाइ

  • @birendrachand3536
    @birendrachand3536 4 ปีที่แล้ว +21

    यो गितलाइ दिन मा ak छोटि नबिर्सेर सुन्ने कोको हुनुहुन्छ

  • @pramilatamang4303
    @pramilatamang4303 4 ปีที่แล้ว +7

    Wow badhai cha dada yakdam ramro lageyo geet video

  • @sunilxetri8927
    @sunilxetri8927 4 ปีที่แล้ว +7

    Ramji ko voice ko fan ta MA 10 Sal agadi bat hum

  • @rajbahadurthami5639
    @rajbahadurthami5639 3 ปีที่แล้ว +3

    राम्जी दादा र बिष्णु बिष्णु दिदिको स्वारको बर्णन गर्न त सक्दिन मैले ६६ साल देखि खोजी खोजी सुन्ने गर्छु कुनै पनि टुटाएको छैना । कतिमा हसाको छ कतिमा रुवाको छ कतिमा नचाको छ । हुदाहुदै राम्जी दादाको अभिनय झन राम्जी दादा जस्तै नाच्न खोज्नेहरु यता हाजिर गरम है

  • @a--5378
    @a--5378 4 ปีที่แล้ว +5

    🙏 गीत असाध्यै रमाइलो छ
    सबैले मनोरंजन को साथ् हेर्ने छ
    thanks make This song i love लोक संगीत 🙏

  • @nbbasnet6532
    @nbbasnet6532 4 ปีที่แล้ว +5

    देश खायो । अति मन पर्यो ।wowow

  • @ujjwalgaming6892
    @ujjwalgaming6892 4 ปีที่แล้ว +3

    आ हा कति मीठो गित सुन्दा पनि कति आन्न्द आउनी बरै बिस्नु दिदी राम्जी दाजु लाई धेरै धेरै नि हिर्दय देखि नै ध्न्य्वाद छ 🙂🙂🙏🙏💞💞💞💖💖💖💟💟💗💗💗💛💛

  • @amritlama7599
    @amritlama7599 4 ปีที่แล้ว +8

    Ramji daju Dammi lagyo hai geet, ajhai estai geet haru sunirakhna pairahos. Suvakamana hai im your big fan. Votey vai 🤗🤗😘😘

  • @udabgole8816
    @udabgole8816 4 ปีที่แล้ว +5

    धेरै राम्रो सङ पाइयो सुनी राखौ जस्तो धेरै समय पछि आयो

  • @purnashakya7053
    @purnashakya7053 4 ปีที่แล้ว +27

    बिष्णृ दि लाई एकचोटि भेटेर मर्ने ईच्छा छ मेरो love you di❣️💞💞💞🙏

    • @JK-co8er
      @JK-co8er 3 ปีที่แล้ว

      गुड छ भाइ

  • @प्रेमठकुरी
    @प्रेमठकुरी 4 ปีที่แล้ว +10

    राम्जी दाइ त कविता भन्दा नि होचो रैछ त 😆😆
    जे होस गीत चाहिँ दामी छ सफलता को शुभकामना छ

  • @sobinathapa3586
    @sobinathapa3586 4 ปีที่แล้ว +5

    Dance tw ramji khand ko 👌👌 👌👌👌 👌👌 👌💓 💓💓 💓💓 💓

  • @Upama108
    @Upama108 ปีที่แล้ว +2

    Dherai dami xa

  • @jeetuthapa2662
    @jeetuthapa2662 4 ปีที่แล้ว +7

    ल दामी छ गीत मेरो मन त तिमिमै तिम्रो कता छ्👍️👍️👍️👍️👍️

  • @Dharmaraj1
    @Dharmaraj1 4 ปีที่แล้ว +8

    Wow geet hou tw yasto ani voice ko kura tw chordau ramji khand and bishnu majhi ko 😍😍

  • @AmarDarlamiMagar
    @AmarDarlamiMagar 4 ปีที่แล้ว +2

    गित !!!! आहा!!!! जति सुने पनि सुनिरहु लाग्ने!!!
    ( डाली कच्चा छ)-२
    शब्द लय मन लोभ्याउने
    नाच त अच्छा छ ।।।।
    केवल रामजी र बिस्णु दिदिको स्वर माथी मलाइ बेस्सरी डाहा लाग्छ! के गर्नु आफ्नो त्यस्तो छैन !

  • @abiralnareshbabu7441
    @abiralnareshbabu7441 4 ปีที่แล้ว +5

    yo geet pani sal ko patko tapari jastai hit hunx Ram ji khand Dada ko fan yeta hajir hum

  • @pratapdhanuk7541
    @pratapdhanuk7541 4 ปีที่แล้ว +12

    धेरै राम्रो छ सर ।। यस्ता हुन गित र कलाकार भनेका

  • @lalitalimbu3188
    @lalitalimbu3188 4 ปีที่แล้ว +5

    टिकटक मा हेरेको थियए 👌👌 राम्रो छ

  • @Rn-mgr
    @Rn-mgr 4 ปีที่แล้ว +7

    क देखी ज्ञ सम्म राम्रो छ यस्को मत्लब कबिता बैनी राम जी/ बिष्नु माझी र सम्पुर्ण टिम लाई हार्दिक धन्यबाद मज्जा आयो अब त प्याश मेट्टीयो! टिक टक मा मा मैले पनि कोषिस गर्ना पर्यो🤔

    • @ramjikhandofficial
      @ramjikhandofficial  4 ปีที่แล้ว

      Thank you so much 😊

    • @Rn-mgr
      @Rn-mgr 4 ปีที่แล้ว

      @@ramjikhandofficial w/c

  • @atippoon7115
    @atippoon7115 4 ปีที่แล้ว +49

    अति सुन्दर सफलता को शुभकामना सम्पुर्ण टिमलाई।राम्जी दाजु को ठुलो फ्यान कविता को कुरै नगरम बुगिबुगी को सम्झना अझैसम्म आलै छ।😍😍😍😊💑

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 4 ปีที่แล้ว +5

    आहा!अत्यन्तै मिठो लोक दोहोरी गीत बिष्णु माझी &राम्जी खाण्ड दाइको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!

  • @gobindanepali3960
    @gobindanepali3960 4 ปีที่แล้ว +5

    अति राम्रो छ सफलता को शुभकामना

  • @hummagarhummagar5608
    @hummagarhummagar5608 4 ปีที่แล้ว +5

    Wow kati mitto song ram gi dai r bishnu didi voice best of luck

  • @shyamthapa854
    @shyamthapa854 3 ปีที่แล้ว +3

    bishnu majhi nepali lok dohori ko sabaii vanda safal singer hoo ❤

  • @langhalisolty4510
    @langhalisolty4510 4 ปีที่แล้ว +8

    सधै सुनौ सुनौ लाग्ने गित

  • @sud33pmagar37
    @sud33pmagar37 4 ปีที่แล้ว +6

    Awesome song Ramji daju la Badhai xa hjrlai 🔥🔥🔥🔥🔥🔥❤❤❤❤😍😍😍

  • @samirbk3035
    @samirbk3035 4 ปีที่แล้ว +3

    आहा कति मिठो गीत जति सुने पनि सुनि रहु लागी रहने nice work song आगामी दिन को सुभकामना

  • @PARMA-KEY
    @PARMA-KEY 4 ปีที่แล้ว +11

    ठूलो लगानीमा नेपालि लोक गितको making हुन थालेकोमा खुशी लाग्छ।।।।

  • @labrajthapamagar4306
    @labrajthapamagar4306 4 ปีที่แล้ว +5

    wioo dammi dai

  • @nikeshbista2222
    @nikeshbista2222 4 ปีที่แล้ว +6

    लौ एक्दमै राम्रो छ है सारै भाइर्ल भैरा छ मन पर्यो राम्जी सर