रविविरुद्धको मुद्धा र वैकल्पिक शक्ति संवाद, रवि-बालेन सम्बन्ध कस्तो ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 130

  • @sonikabhandari5550
    @sonikabhandari5550 18 วันที่ผ่านมา +24

    जय रबि जय बालेन एक हुनु होला।

    • @axlonawale5072
      @axlonawale5072 18 วันที่ผ่านมา +1

      Lado hunxa muji rabi balen sanga compare garxas paakhay

    • @Durga_Prasaii
      @Durga_Prasaii 18 วันที่ผ่านมา

      बालेन बालेन नै हो, ठग सँग नजोड

  • @Girik057
    @Girik057 18 วันที่ผ่านมา +8

    सलाम छ बालेन दाइ मान्छे चिनु भो नयाँ खोल ओडेका बीउ हुन . तपाईं नेपालको नेतृत्व गरेको र देश बिकाश गर्ने हो दाइ . ❤❤

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 18 วันที่ผ่านมา +12

    जनता बाहेक कोहि दिदैनन रबिलाई साथ😢सब मुला मै हो जे हो मै हो म बाहेक कोहि छैन सोचेर हिडेका छन रबि मात्रै हो सबैलाई समेटेर टिम सहित जाउ भन्ने सोच भको❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 18 วันที่ผ่านมา +9

    🇳🇵🇳🇵रा स्व पाका नेताकार्यकर्ता ले ego नराखी यो देश बचाउन जीउदो सहीद बन्न तयार हुन पर्यो 🙏🙏बालेन ज्युलाइ रा स्व पाको सभापति बनाइ 84 मा बहुमतको सरकार बनाउ 🙏🙏🇳🇵🇳🇵

    • @st.melchior9422
      @st.melchior9422 18 วันที่ผ่านมา

      बालेन ले सुकुम्बासी बस्ती हटाउन सहयोग माग्दा रबि गृहमन्त्री थियो तै पनि सहयोग नगरेको बालेन ले बिर्सेको छैन मित्र

    • @DipakRai-p3i
      @DipakRai-p3i 18 วันที่ผ่านมา

      ​​@@st.melchior9422एकदम हो सहि कुरा हो अहिले आएर बालेनले के को बारेमा बोल्ने?बालेनको साथ चाहियो रे अहिले त्यो दिन बालेनले साथ माग्दा के गर्दै थो के हेर्दै थो😡😡😡👎️👎️❌❌🤑🤑

    • @Girik057
      @Girik057 18 วันที่ผ่านมา +1

      सहि लाग्यो तपाइँको धाराणा 👍️👍️

    • @007robinhoodlove5
      @007robinhoodlove5 17 วันที่ผ่านมา

      @@st.melchior9422 मैले त्यही भएर कसैले पनि ego नराखी भन्दैछु त 🤷‍♂️

  • @puspapoudel2014
    @puspapoudel2014 18 วันที่ผ่านมา +4

    बालेन ले रबिलाइ साथ दिनुनै देशकाे लागि राम्रो कुरा हाे✍️🔔👏❤️

  • @khadakarawal
    @khadakarawal 17 วันที่ผ่านมา

    पालो सबै को आउछ जय रबि

  • @Ojeu-r7j
    @Ojeu-r7j 18 วันที่ผ่านมา +1

    बालेन दाइ सलाम छ ❤

  • @dipeshpdawasthi3774
    @dipeshpdawasthi3774 18 วันที่ผ่านมา +1

    Rabi is matured and dynamic leader ! ❤

  • @AmodDahal
    @AmodDahal 18 วันที่ผ่านมา +4

    हैन यो रिपोर्टरले बालेनसँग सोधेर राखेको हो र जे मनलाई त्यही न्युज बनाउने। एउटा साँचो सत्य न्युज पो बनाउनुपर्छ बालेन रबीको कुरा मनको कुराहरु अब न्युजमा आएर सिधै रिपोर्टिङ गर्दिने त

  • @shankarvlog1
    @shankarvlog1 18 วันที่ผ่านมา +1

    मात्र बालेन 🇳🇵🇳🇵🇳🇵

  • @makboolkhan8060
    @makboolkhan8060 18 วันที่ผ่านมา

    रवि ❤

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 18 วันที่ผ่านมา

    Mr.Balen❤, clean, bold, Visionary man. Jay Mr. Balen, jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

  • @BabinMangol
    @BabinMangol 18 วันที่ผ่านมา +3

    बालेनले मात्र हैन स्वतन्त्र युवाले त्यो thagko कसैले वास्ता गर्दैनौ l
    जय स्वतन्त्र

    • @Vawukshanta
      @Vawukshanta 17 วันที่ผ่านมา

      Taile khulkyais

  • @birajadhikari2237
    @birajadhikari2237 18 วันที่ผ่านมา

    Balen and Rabi both are doing great work and can co-exist with or without each other, this whole comparison of Balen vs. Rabi is totally unnecessary and media is trying to divide us. Rabi made his image by his hard work, so did Balen, no need to hate either, they both have done great work and will continue to do so.

  • @shivasharma8926
    @shivasharma8926 18 วันที่ผ่านมา

    रबि❤

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 18 วันที่ผ่านมา +1

    भ्रष्ट नेताले ठगहरुलाई भेटेर केही हुदैन यस्तो काण्डै काण्डैले गनाएको व्यत्तीलाई बालेन बाल नदिएकै राम्रो! मिल्नु परे पनी डा. सुरोन्द्र केसी, मेयर हर्क राई, बालेन शाहा, अधिवत्ता स्वागत नोपाल लगायत स्वाच्छ छविको व्यत्तीहरु एक हुनुपर्छ तर सहकारी ठगहरु संग टाढै बसेको राम्रो। 🙏🏼

  • @paudelharihar3954
    @paudelharihar3954 18 วันที่ผ่านมา

    ❤GOOD

  • @ramkumarshrestha-d4u
    @ramkumarshrestha-d4u 18 วันที่ผ่านมา

    Yo newes ramrox lago

  • @-Rr1990
    @-Rr1990 18 วันที่ผ่านมา +1

    बालेनले आफ्नो कामसङ्ग मतलब राखेकै राम्रो।

  • @lalrana2780
    @lalrana2780 18 วันที่ผ่านมา +1

    बालेन नाकको फुलि हो भने रबि कुखुराको सुलि हो।जय बालेन।

  • @mainakarki3859
    @mainakarki3859 18 วันที่ผ่านมา +3

    बालेनले पनि धेरै घमण्ड नगर्दा हुन्छ किनकी भोलि राजनितिमा आय🎉भने रबिलाइ भन्दा गाह्रो हुन्छ पार्नी छन मेयर र सभासद फरक हो

  • @Titobohi9631
    @Titobohi9631 18 วันที่ผ่านมา

    its good ravi is very controversial and not all nepali agree with him but balen is more tested and have no such controversies.

  • @ramkumargurung-z3f
    @ramkumargurung-z3f 18 วันที่ผ่านมา

    I wish Balen would support Rabi ju

  • @Prembhujel154
    @Prembhujel154 18 วันที่ผ่านมา

    Balen dai samma pugos yo News jaya rabi balen

  • @PremTamu-h3p
    @PremTamu-h3p 18 วันที่ผ่านมา

    रबि र बालेन मा तुलना गर्दाखेरी रबि सिङ्गो देशको नेतृत्व गर्ने साम्सद हो भने बालेन एक जिल्लाको नेतृत्व गर्ने मेयर हो अबको दिनमा रबि,बालेन,मात्रै होइन हर्क साम्पाङ,गोपिहमाल,कुलमान आदि यस्ता होनहार हरु एक जुत भए राम्रो हुनेथियो

  • @mhmqusyairi6825
    @mhmqusyairi6825 18 วันที่ผ่านมา +11

    बलेन् ले मै हु भनेर नहिँड्दा हुन्छ पार्टी खोलेर अगाडि बड्नी बित्तिकै रविको भन्दा बढी कष्ट दाही जीवन हुनेछ ।किनकि पुराना पार्टी ने च्याँखे थापी सकेकाछन् मुद्दा को चाङ लगाएर।

    • @69potkidddd
      @69potkidddd 18 วันที่ผ่านมา

      Kera kha na ta Muji khateyy.

    • @lovers-rj1es
      @lovers-rj1es 18 วันที่ผ่านมา

      100% सहि कुरा

    • @ganeshrawal1273
      @ganeshrawal1273 18 วันที่ผ่านมา

      Janata sathma vaya kasaile kehii kheshna sakdaina🙄🙄🙏

  • @raviupreti-c1y
    @raviupreti-c1y 18 วันที่ผ่านมา +4

    sukumbasi ko bela sahayog magda oli ko ley thukeko chateko hoena ravi ley kina garnu paro balen ley ravi ko sath

    • @letstryripper
      @letstryripper 18 วันที่ผ่านมา

      sahi bhannu bho

  • @basantakhati4677
    @basantakhati4677 18 วันที่ผ่านมา

    Balen ❤❤

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 18 วันที่ผ่านมา +10

    रबि जस्तो ठग्लाइ साथ दिनु हुन्न अब बालेन आएर देशलाइ कायापलत गर्नुपर्छ जय बालेन

    • @JessieJessie-yj9nb
      @JessieJessie-yj9nb 18 วันที่ผ่านมา

      Ta machikne randiko ban chai garna kayapalat muge

    • @-Rr1990
      @-Rr1990 18 วันที่ผ่านมา +2

      एउटा नगरपालिका सम्हाल्न र सिङ्गो देश सम्हाल्ने कुरामा ठूलो अन्तर छ। काठमाडौ विकास गरेकोमा जिल्ला बाहिर रहेका हामी जनता खुशी छौ।

    • @PremTamu-h3p
      @PremTamu-h3p 18 วันที่ผ่านมา +3

      ठक हो कि होइन त्यो त समान्नित अदालत बाट पुष्ठि भय थाहा हुन्छ त्यतिकै हचुवा को भरमा घोचुवा नगर म

    • @SRai-h4p
      @SRai-h4p 18 วันที่ผ่านมา

      सही हो ठगको साथ लियो भने कसैले विश्वास गर्दैन उदाहरण ईलाम हो जिरो बनाइ ढेको त हो नि

    • @PremTamu-h3p
      @PremTamu-h3p 18 วันที่ผ่านมา +2

      @@SRai-h4p तपाईंको बिचार तपाईंको थाउमा छ! यो पनि हुनसक्छ ईलाम परिबर्तन हुन चाहादैन,म पनि पुगेको छु इलाम त्यस्तो नाम चलेको प्रयटन सम्भावना बोकेको ईलाम मेरै गृह जिल्ला चितवन भन्दा पनि पछादी परेको छ बिकास मा भनेपछि त्यहाँ को जनता कत्तिको बुद्धिमान छ भनेर त उधाहरण को लागी लिदा दधेल्धुरा लाई त्येहाको जनताले भेडा उपनाम पाएको थिए !हो त्यही सम्झेहुन्छ

  • @rajaramghalan2979
    @rajaramghalan2979 18 วันที่ผ่านมา

    balen sir good

  • @gurungmukun676
    @gurungmukun676 18 วันที่ผ่านมา

    रबी दोसी या निर्दोस होलान तर गणतन्त्रको पक्षधर हुन त्यसैले बालेन सरले साथ नदियकाहुन सक्छ ठगतन्त्रमा बिस्वास गर्नेहरू सबै ठगनै हुन जय बालेन

  • @indirakarki5858
    @indirakarki5858 18 วันที่ผ่านมา +5

    रबीलाइ बालेन लाई कीन दीने साथ भुलेका छौनौ रबीले बालेन लाई पुलिस थप न गरेको भुलेका छौनौ तीनैबाहरु ले गरेका अनेकौ गलत काममा गरेको सही भुलेका छौनौ यो बेबस्था हुदैन भन्दा यही बेबस्था भनेको भुलेका छौनौ गगन को क्षेत्रमा उमेदवार न उठाउनु पछी रोइलो गरेको भुलीयको छैन राजा साझा हुनुपर्छ भन्दा रबीका कार्यकर्ता र रबीले राजा मान्ने पाटि होइन भनेको लाख गल्ती भयो रबी दल ले नै हो देश जनता अन्य क्षेत्र सस्था टुक्राटुक्रा पारेको जस्को नतिजा आज देश जनता को बीजोक लथालिङ्ग मात्रै छ

    • @PremTamu-h3p
      @PremTamu-h3p 18 วันที่ผ่านมา +1

      @@indirakarki5858 रबि सिङ्गो देशको नेतृत्व गर्ने पार्टी साम्सद हो भने बालेन उहीँ देशको एक जिल्ला को नेतृत्व गर्ने मेयर हो यहि फरक छ रबि र बालेन मा

  • @BhajahariJi
    @BhajahariJi 18 วันที่ผ่านมา

    ❤❤

  • @अनुपभट्ट
    @अनुपभट्ट 18 วันที่ผ่านมา +1

    good balan , rabi ko pachi lagyo vanyo timi pani sakinchu be care ful

  • @LuraDai
    @LuraDai 18 วันที่ผ่านมา +1

    Balan Ravi yak hunu dasko lagi Sahi huncha

  • @np-ekata
    @np-ekata 18 วันที่ผ่านมา +1

    Balen is stronger standing with Nepal, not MCC agents.

  • @dhantamang2225
    @dhantamang2225 18 วันที่ผ่านมา

    Good balen

  • @Vawukshanta
    @Vawukshanta 17 วันที่ผ่านมา

    Din aauxa hajur ramro manxe ko ekdin

  • @bibekdhungana9202
    @bibekdhungana9202 18 วันที่ผ่านมา

    बालेन अहिले हिरो भएर रबि लामिछानेलाइ फसाउन खोज्दा खुसी भएर बसेका छन होला नयाले नयालाइ साथ दिनु पर्ने बेलामाबालेन नबोली हेर र पर्ख ना बसेका छन अहिलेत मेयर हुनुहुन्छ अब तपाइको पनि पुराना दल हरुले तपाइलाइ पनि एक दिन फसाउछन यो कुरा निस्चित छ अबको तार्गेट भनेको बालेन नै हो भनेका छन त्यतिबेला आफुलाइ परेको बेलामा थाहा हुनेछ अहिले नबोली राख पछि पालो आउला बेलैमा चेतना भया

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 18 วันที่ผ่านมา +1

    लहरो तान्दा पहरो जाने भयो।

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 17 วันที่ผ่านมา

    बालेन ले रविलाई साथ नदेकै राम्रो

  • @dambarbasnet127
    @dambarbasnet127 18 วันที่ผ่านมา +1

    सम्पतिको नाममा १ लाख तर अहि२७करोड रबि आउ कमाउ अनि अमेरिका तिर लाग

  • @MaheshKc-jr4re
    @MaheshKc-jr4re 17 วันที่ผ่านมา

    बालेनले धेरै घमण्ड गर्यो अब यस्को पनि पालो आउनेनै छ

  • @prabhakiranbista164
    @prabhakiranbista164 18 วันที่ผ่านมา

    जय बालेन बालेन ले चोर फटाहा ठग झोले लाइ सपोर्ट गर्दैनन।

    • @RajKumar-vq5rh
      @RajKumar-vq5rh 17 วันที่ผ่านมา

      Talai tha xa randiko xoro KO Chor vanyarw

    • @idoltv6865
      @idoltv6865 17 วันที่ผ่านมา

      mawabadi lai ra support garx ta jhyakne

  • @thapaamrit2202
    @thapaamrit2202 17 วันที่ผ่านมา

    सुकुम्बासी बस्ती हटाउनी बेला ओलि र प्रचण्ड को गेडा मोलेर बस्यो अहिले बालेन को साथ चाहियको छ

  • @ris3698
    @ris3698 18 วันที่ผ่านมา

    Balen kaam garna aako ho rajniti garna haina so uslai kaam dekhe maatra hunxa which is good for him and us too

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 18 วันที่ผ่านมา

    रास्वपाका उपसभापती स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकालले अब पार्टीलाई पुनजागृत गरेर अगाडी बढाउनु पर्छ नत्र ८४ मा बडारिने पक्का छ।😅

  • @Titobohi9631
    @Titobohi9631 18 วันที่ผ่านมา

    Ravi is controversial man it is best for balen not to get involved with RSP bcoz their leader have judicial issue. until not solved he should be neutral. rest judicial, if not respect basic foundation of democracy will collapse.

  • @rajeshjyapu3749
    @rajeshjyapu3749 18 วันที่ผ่านมา +2

    Tyai bela mukul le Balen sanga Party ekata koKura garda karbai gariyo aba Balen KO saath chahiyo

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch 18 วันที่ผ่านมา +3

    रबिकाे बारेमा नबाेल्नु बालेनकाे लागि सखद नहुन सक्छ ।

  • @bibeksharmanepal
    @bibeksharmanepal 17 วันที่ผ่านมา

    बालेनको काम छैन उनी मेयर मै ठिक मान्छे हुन् स्वातन्त्र मेयरले राजनीतिक दलको नेतालाई किन भेट्ने ?

  • @RajuRai-zt1xe
    @RajuRai-zt1xe 18 วันที่ผ่านมา +2

    भुत्रको बोल्छ बालेन अब आफै पाट्टी खोल्छन

    • @idoltv6865
      @idoltv6865 17 วันที่ผ่านมา

      sahi ho support ma bole ta voli afai tala parx kaha bolx ta haina

  • @prabhakardevkota8184
    @prabhakardevkota8184 18 วันที่ผ่านมา +1

    तर कुरा त्यति हो रबि पहिला देखि नै खराब हुन् धाक छोप garnu राजनीतिक खोल ओढ्ने तर खोल च्यातिए को मात्र हो

  • @padamkarki2747
    @padamkarki2747 18 วันที่ผ่านมา +1

    Rabi ra balen farak chhan , rabi ganhai sakyo , balen clean chhan

  • @mahendralimbu3083
    @mahendralimbu3083 18 วันที่ผ่านมา

    Hijo balen lai aapat parda griha mantri huda yo sahakari lutera rabi lami6ane le auta sahayog garena kp ko 6ora vatuwa va a ra. Ahile aafulai parda sahayog chahiyo.

  • @SDvlog143
    @SDvlog143 18 วันที่ผ่านมา

    बालेन लाई जिताउन रबि ले गरेको सहयोग बिर्सनु भयो क्याहो??

  • @dambarbasnet127
    @dambarbasnet127 18 วันที่ผ่านมา

    डाक्टर साब राम्रो मान्छे तर उहाँको पनि हिसिला यमी मार्फत चालेको जस्तो लाग्छ

  • @lavshahjichannel367
    @lavshahjichannel367 18 วันที่ผ่านมา

    बिचारा उस्लाइ पनि एमाले ले लखेटिराछ, अनि !

  • @wf-update6050
    @wf-update6050 18 วันที่ผ่านมา

    Dherai lai thaha xoina tara Kangres emale vanda khusi xa balen rabi lai dukha parda !!!

  • @GautamtalksHD75
    @GautamtalksHD75 18 วันที่ผ่านมา +1

    बालेनको घमण्ड धेरै नै भयो हो

  • @anilshrestha2525
    @anilshrestha2525 18 วันที่ผ่านมา

    Ravi😂😂😂hera naitikta

  • @padamkarki2747
    @padamkarki2747 18 วันที่ผ่านมา

    Rabi ko party ka manchhe america europe padhera nepal farkeka haru chhan kahile pani samaj ma nadekhiyeka naya ani doubtful face chhan rabi ko party. Ma

  • @humhamal8289
    @humhamal8289 18 วันที่ผ่านมา +1

    Balen bikas permi bakti ho, Balen jasto bakti le sahakari thag rabi lai vetnu pani hudaina yo kura Balen le bujnuva hola.

  • @ArjunGhimire-kg2dk
    @ArjunGhimire-kg2dk 18 วันที่ผ่านมา

    चोर १७ हजार मारेर अन्त जान्छ अनि ठूलो कुरा गर्छ ।

  • @NarayanRai-l5i
    @NarayanRai-l5i 18 วันที่ผ่านมา +1

    Garib maara balen 84 ma patan hunxas

    • @shivasharma-zj8ec
      @shivasharma-zj8ec 18 วันที่ผ่านมา +1

      भावना ले मान्छे अन्धो बनाउँछ है साथी,,, सही काम गर्दा केहि काे पक्षमा र केहीको विपक्षमा जस्तो देखिन सक्छ,, तर यो देशले बालेन लाई मागी रहेकाे छ,, बालेन् न आउनू दुःखद हुनेछ

  • @santoshranpal6618
    @santoshranpal6618 18 วันที่ผ่านมา

    Ra swa pa ko savapati Balen vayo vane matra ra shwa pa party party jasto hunexa..

  • @PradipTimilsena-4g
    @PradipTimilsena-4g 17 วันที่ผ่านมา

    Rasopa Ka kasaila yo video ma report gare Ra xan balan sir la soport garnu hunna yo seyour ho

  • @surajkhatri9381
    @surajkhatri9381 18 วันที่ผ่านมา

    Rabi ghriha mantri vayeko bela balen lai saath diyeko vaye pakkai balen le ahile saath dinthey hola. Aba ahile balen lai k matlab

  • @rambahadursawad
    @rambahadursawad 18 วันที่ผ่านมา +2

    नदिए नदिउन त्यस्ता घमण्ड ले भरिएका को घमण्ड टुक्केले ठिक पार्छ जरुरत पनि छैन रास्वपा लाई घमण्ड ले भरिएका कसैको पनि

    • @69potkidddd
      @69potkidddd 18 วันที่ผ่านมา

      Naapis Muji. Tero Rabi dai Ra Nikita bhauju para dekhiyo Sala. Balen raja ho Muji bujissss

  • @thirdeye9696
    @thirdeye9696 18 วันที่ผ่านมา +1

    Kaha hira Kaha nali KO ki.....😂😂😂😂

  • @premshrees8567
    @premshrees8567 17 วันที่ผ่านมา

    Kunai din balen ko pani ahi halat garauxan

  • @aakash.bhandari
    @aakash.bhandari 18 วันที่ผ่านมา +1

    rabiko barema balen bolnu hunna thag ho rabi

  • @roht1634
    @roht1634 18 วันที่ผ่านมา

    तिम्रो तानाशाही कहिलेसम्म चल्छ?

  • @Xettre-Ak
    @Xettre-Ak 18 วันที่ผ่านมา +1

    Yetsa thag laaii bal diyere kinee aaafno image kharab grnu 😂

  • @SaidSingh-i7b
    @SaidSingh-i7b 18 วันที่ผ่านมา

    Ahi ghamnd le balen dubxan

  • @puntek7193
    @puntek7193 18 วันที่ผ่านมา +1

    Rabi chor ho Balen hero ho

  • @Angellama602
    @Angellama602 18 วันที่ผ่านมา

    Rabi niske sakeo abo ulta news von toh

  • @techindia752
    @techindia752 18 วันที่ผ่านมา

    Rip balen

    • @axlonawale5072
      @axlonawale5072 18 วันที่ผ่านมา

      Ta muji rip randih ko ban. Kura bujera bhukni gar

  • @idoltv6865
    @idoltv6865 17 วันที่ผ่านมา

    mula balen rabi fase oslai faida hunx ni ta kaha support garx ta dhoti le 😡😡😡

  • @LimbuSubba-cf7nh
    @LimbuSubba-cf7nh 18 วันที่ผ่านมา

    Balen le bal Nadiya balen ko pani bal din. Position din pugdain holani?

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 18 วันที่ผ่านมา

    Vchor daka salhe baburam jhapa ma aaish vane tero kal hunx

  • @sanjayaranabhat2315
    @sanjayaranabhat2315 18 วันที่ผ่านมา

    Yo balen ko kam xaina aba , ak le arka lai sahayog nagarne vayasi , balen lai vote mageko ani haleko ho aba yasto ghamandi lai halinna

  • @thirdeye9696
    @thirdeye9696 18 วันที่ผ่านมา

    U r one of them babu u r corrupt too.😅

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 18 วันที่ผ่านมา

    खै एत्रो तिन्तिन महिना सम्म रबिलाइ सरकार अबुज जनता ले धुख दिएको छ्न तर बालेन ले भेट्न किन नचाहेको हो? एस्मा नि केही चिन्ता भएर होला आफुभन्दा माथी अरु माथी अएको कोहि चाहादैन नेपाली हरु एकले अर्को लाई कैले सपोर्ट गर्दैनन तभन्दाकेकम भन्ने इगो भएरै नेपाल देश बिगि्रएको हो

  • @LakhBahadur-qh3xh
    @LakhBahadur-qh3xh 17 วันที่ผ่านมา

    आलु खोज्छ रास्वपाले बालेनको साथ ।
    बालेन एउटा बिरालो हो रबि बाघ । कहाँ बालेन कहाँ रबि यदि रबिले अरुलाई रुवाएर विकास गर्न चाहेको भए गृहमन्त्री मन्दा सबैलाई रुहाएर के के गरिसक्थियो सुकुम्बासी दुखी हटाएर तर उहाले दुखिको आँसु झार्न सक्नुहुन्न त्यही हो कुरा ।

  • @Kopiladarji23
    @Kopiladarji23 18 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔😍😍😍😍😍

  • @TilakRamtel-wj3jx
    @TilakRamtel-wj3jx 18 วันที่ผ่านมา

    th-cam.com/users/shortsDZtqY6HLXv8?si=P9Anj1iodwET_wuZ

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 18 วันที่ผ่านมา

    भ्रष्ट नेताले ठगहरुलाई भेटेर केही हुदैन यस्तो काण्डै काण्डैले गनाएको व्यत्तीलाई बालेन बाल नदिएकै राम्रो! मिल्नु परे पनी डा. सुरोन्द्र केसी, मेयर हर्क राई, बालेन शाहा, अधिवत्ता स्वागत नोपाल लगायत स्वाच्छ छविको व्यत्तीहरु एक हुनुपर्छ तर सहकारी ठगहरु संग टाढै बसेको राम्रो। 🙏🏼

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 18 วันที่ผ่านมา

    रास्वपाका उपसभापती स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकालले अब पार्टीलाई पुनजागृत गरेर अगाडी बढाउनु पर्छ नत्र ८४ मा बडारिने पक्का छ।😅