बिश्वास गर्नु पर्छ । सबै बिज्ञानले बैज्ञानिकले र डाक्टरले गरेको काम पनि सबै सफल हुदैनन डाक्टरले पनि धेरै मान्छे मारेका छ्न । डाक्टर राम्रा पनि छ्न ।तन्त्र बिद्या पनि हुन्छ । सबै विषयको सम्मान हुनु पर्छ ।
सबै बिरामी डाक्टरले ठिक गर्छ भन्ने छैन धामीझाँक्री को पनि बिश्वास गर्छु मत 100% मलाई परेको छ र मलाई ठिक पनि धेरै चोटि भएको छ औषधि ले कामै नगरेपछि धामीझाँक्री को मा गएको थिए
यो प्रकाश भुझेल भन्ने महा ठग हो यस्ले अरुलाई यसरी ठ्ग्दै छ कि यसरी ठग्दै छ कि जसरी जुकाले जसरी जुकाले चुस्छ नि त्यसरी चुसी रहेको छ । त्यौ मानिसलाई जतिखेर थाहा छ ? जुका ज धारिन्छ र अन्यमा झरी सकेपछी रगत बग्छ त्यतिखेर मात्रै थाहा हुन्छ त्यस्तै हो झाक्री
डाक्टरले उपचार गर्नुपर्ने बिरामी डाक्टरको म जानु पर्छ धामि झाक्रि ले गर्नुपर्ने उपचार धामि झाँक्रि को म नै गयरा उपचार गर्नु पर्छ किनकि डाक्टरले गर्नुपर्ने उपचार झाँक्रिले गर्नसक्तैना झाँक्रिले गर्नुपर्ने उपचार डाक्टरले गर्न सक्तैना तेसैले तपाई हमी ले धामि झाक्रिलाइ अन्धबिस्वास् भन्नु हुँदैना
हुन सक्छ तन्त्र मन्त्र झ्याक्री देवी देवता ज्ञान ध्यान विधि विद्या नहोला।तरै पनि जस्तै लाचार रोग कष्टदायक पिड़ा छटपटी बिरामी लाई यसरी फलाना वैध धामी झ्याक्री लामा फेद्मबा ले निको पार्छ चट्टै पार्छ रोग कष्ट ठिक गर्छ भने पछि तिनीहरु लचार बिरामी को परिवार सहित सबै मा पोजेटिभ सकारात्मक ऊर्जा सोच प्रभाव उत्पन्न हुन्छ खासमा दवाई मेडिसिन नै हो त्यो सकारात्मक परिणाम शुद्धता बिचार ले गर्दा कतिपय बिरामी मा चेन्च परिवर्तन 50/60% नै जाति हुने मौका देखिन्छ।
Kohi kasaile aaphno biswasha dilayer parapurba Kal Dekhi nai Chali aayeko jhakri karye garchha bhane kasaile Pani birodha garnu parne karan chhaina.yedi birodha nai garne ho bhane Des lutera Des bechuwa haru ko birodha gar.tyo chahi thik hola hai patrakar bhanauda haru.
Yi ptrukar hru le kin prkash bhujel ko khoiro khneko x ? yini hru lai torama aaxita r buiti paisa rakher dchhina dinu prx guru. R guru buujel la m bhnn chahanxu kin yi ptru kar hru lai kin aafno sabai bigt ka kura hru bhnnu jruri xain ni tini hru le je sodhew tesko answer dinu jruri pni t xain ni guru? aafno kam grnu bhkt jn hru ko srwa grnu birami hru ko srwa grnu hos bs ani aafno thauna bsnu hos dherai bolnu ramro hundain guru.
भाइरल प्रकाश भुजेल लाई ढोंगी झाक्री भनेपछि सपोर्ट गर्न पुण्य गौतम पुगे th-cam.com/video/7EzrVGrQuHY/w-d-xo.html
धन्यवाद जनता हरु र प्रकाश भुजेल जि लाई कुवेत बाट
बिश्वास गर्नु पर्छ । सबै बिज्ञानले बैज्ञानिकले र डाक्टरले गरेको काम पनि सबै सफल हुदैनन डाक्टरले पनि धेरै मान्छे मारेका छ्न । डाक्टर राम्रा पनि छ्न ।तन्त्र बिद्या पनि हुन्छ । सबै विषयको सम्मान हुनु पर्छ ।
Hjrko bichar yekdam 100% sahi ho
हजुर को कुरा मलाई पनि थिक लाग्यो 100% right 👍👍👍👍 jay sombho 🙏🙏🙏🙏
विस्वाश हुनु पर्छ! विस्वाश गर्नु पर्छ! यदी त्यो. मानव मा विस्वाश नै छैन भने देखि त्यो. मानवमा परिवर्तन केही हुने छैन
बधाई छ प्रकाश गुरुलाइ
हामीलाई बिश्वास भयरपाे लाखौंलाख आका छौ २,४ जनालाई के मन परेन? सबैले बुझ्नुपर्छ बिरामी सबैलाई प्रकाश गुरु ले कल्याण गरुन❤❤❤❤
धामीझाँक्री ले नि गुन्डागर्दी शैली हुलिया ट्याटो लाउँदा रहेछन
Prakash bhujel guru ji safal emandar hunuhunxa.prakash guru gi manxe ko rup ma vagawan hunuhunxa.
सबै बिरामी डाक्टरले ठिक गर्छ भन्ने छैन धामीझाँक्री को पनि बिश्वास गर्छु मत 100% मलाई परेको छ र मलाई ठिक पनि धेरै चोटि भएको छ औषधि ले कामै नगरेपछि धामीझाँक्री को मा गएको थिए
Congratulations 👏👏👏 parkash dai 🙏🏻🙏🏻🙏🏻👏👏👏
Parkash guruu🙏🙏🙏🙏🙏
प्रकाश गुरु सहि हुन्🇳🇵😍🙏
Pune sir 🙏🙏🙏🙏
❤❤❤❤❤❤
एउटा पागलले नपुगेर अर्काे पागल पनि थपिएछ
यो प्रकाश भुझेल भन्ने महा ठग हो यस्ले अरुलाई यसरी ठ्ग्दै छ कि यसरी ठग्दै छ कि जसरी जुकाले जसरी जुकाले चुस्छ नि त्यसरी चुसी रहेको छ । त्यौ मानिसलाई जतिखेर थाहा छ ? जुका ज धारिन्छ र अन्यमा झरी सकेपछी रगत बग्छ त्यतिखेर मात्रै थाहा हुन्छ त्यस्तै हो झाक्री
100% सहि
प्रकाश भुजेल ले ठगी गरेको भन्ने त महा पाप हो यो सब 12 भाइ सत्रुकार के खेल हो
Congratulations guru ji
❤
नेपाली हरुको पागल नै हुन ।
I feel so sad😭😭😭guru plz be strong 💪 we always support you 🙏🙏🙏🩷🩷🩷🩷watching from Newyork 🇺🇸
ॐजय
Ravi lamichane ko bhanda pani badi popularism cha tq
हाम्रो नेपालमा पनि यस्तो देख्न पाइयो यार के बनम र खै पैसाको लागि गार्हो छ 😮😮😮
Hait
Manche haru chee bheda nee rahexa.😊😊😊😊😊
Tei vaneko sir
Tesai paxadi pareko hoinani Nepal sir
Dukha lagxa yasto dekhda Pani thuikka hamro desh nepal
कस्तो अन्धबिश्वास को पछि लागेको होला 😪😪😭😭
जनता नै भेडा भय पछि ढाेगि भाेगि काे पछि भाग्छन्
jay ॐजाय मा काली
Bhujel good men 👑👑👑👑👑👑👑👑👑 ok ❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉
डाक्टरले उपचार गर्नुपर्ने बिरामी डाक्टरको म जानु पर्छ धामि झाक्रि ले गर्नुपर्ने उपचार धामि झाँक्रि को म नै गयरा उपचार गर्नु पर्छ किनकि डाक्टरले गर्नुपर्ने उपचार झाँक्रिले गर्नसक्तैना झाँक्रिले गर्नुपर्ने उपचार डाक्टरले गर्न सक्तैना तेसैले तपाई हमी ले धामि झाक्रिलाइ अन्धबिस्वास् भन्नु हुँदैना
बिस्वास हो
हुन सक्छ तन्त्र मन्त्र झ्याक्री देवी देवता ज्ञान ध्यान विधि विद्या नहोला।तरै पनि जस्तै लाचार रोग कष्टदायक पिड़ा छटपटी बिरामी लाई यसरी फलाना वैध धामी झ्याक्री लामा फेद्मबा ले निको पार्छ चट्टै पार्छ रोग कष्ट ठिक गर्छ भने पछि तिनीहरु लचार बिरामी को परिवार सहित सबै मा पोजेटिभ सकारात्मक ऊर्जा सोच प्रभाव उत्पन्न हुन्छ खासमा दवाई मेडिसिन नै हो त्यो सकारात्मक परिणाम शुद्धता बिचार ले गर्दा कतिपय बिरामी मा चेन्च परिवर्तन 50/60% नै जाति हुने मौका देखिन्छ।
हा हा हा भुस्याहा मोरो रबि कै लुक्स मा आको छ त ???
Hamro desh ko manchhe dekhera lag lagxa Mai yo thag Lai ke vau deko😢😢😢
Second mukunde
😁😁
Kohi kasaile aaphno biswasha dilayer parapurba Kal Dekhi nai Chali aayeko jhakri karye garchha bhane kasaile Pani birodha garnu parne karan chhaina.yedi birodha nai garne ho bhane Des lutera Des bechuwa haru ko birodha gar.tyo chahi thik hola hai patrakar bhanauda haru.
Aaphno dharmalai biswash garda andhabiswash garyo bhanxan ani dharma paribartan garer aru dharma lai biswas garda biswas bhanxa yahi vayarw ahile hundu xoderw dharma paribartan bhako xa dukha lagxa
Madia lay boojaya matra garayako baye ramro.Prkash papulor bayo bannayra rish gernu bayana
Nabujikin ani jayakisan ra punya le ta birod ma tho ta midiyama aayar bolne nabolne boliratho
Sab thag hun
punnya ni fataha ho vujel ta thag nai vyo kura nagaram
Yo dogi ho puney magneya ho
ओइ पत्रकार तहले केरा सोधेको
Hait kada woman, eni pni aba aaen agadi
Hamro nepal ma Jasle ramro kaam garna khoj chha usailai doshi dekhauchan thuka nepal sosaity
Waiting for prakash vujel rape kanda😅😅
Yi ptrukar hru le kin prkash bhujel ko khoiro khneko x ? yini hru lai torama aaxita r buiti paisa rakher dchhina dinu prx guru.
R guru buujel la m bhnn chahanxu kin yi ptru kar hru lai kin aafno sabai bigt ka kura hru bhnnu jruri xain ni tini hru le je sodhew tesko answer dinu jruri pni t xain ni guru? aafno kam grnu bhkt jn hru ko srwa grnu birami hru ko srwa grnu hos bs ani aafno thauna bsnu hos dherai bolnu ramro hundain guru.
yo punnya yo vujel le bolako ho
Hera Bheda haru …..
😂
Thuka sala akha vayera pani anada xa yo janata haru thuka sala haru yawata manxe laee vagwana banaxa kera just janata
Guru ji Prakash bhujel guru ko contact number dinu location dinu please 🙏
प्रकाश गुरु लाई बधाई छ
❤❤❤❤