नमस्कार म यो गितको गितकार,संगीतकार अनि मोडल अभि सुनार हजुरहरुले मेरो सबै सिर्जनाहरुलाइ एकदमै माया गर्दिनु भएको छ ! यस्लाइ पनि माया गरिदुनु हुने छ भनि त्यहि बिश्वास र आसाका साथ आज फेरि समिक्षा अधिकारी बैनिको आवाजमा मैले जितेर पनि हारे गित लिएर आएका छौँ सबैजनाले यस्लाइ पनि माया गरिदिनु होला धन्यवाद !
यो गीत सुन्दा पल र समिक्षाको घटनामा आधारित रहेर बनाएको हो जस्तो लाग्छ , गीतको प्रत्येक शब्दको भाव हुबहु मिल्छ , गीतले बोलेका शब्दहरु सतप्रतिशत समिक्षाको जीवनले भोग्नु परेको यथार्थ छ । स्वरकी धनी समिक्षा अधिकारीको गलामा सरस्वतीको बास छ भन्दा फरक नपर्ला ।
नमस्कार म यो गितको गितकार,संगीतकार अनि मोडल अभि सुनार हजुरहरुले मेरो सबै सिर्जनाहरुलाइ एकदमै माया गर्दिनु भएको छ ! यस्लाइ पनि माया गरिदुनु हुने छ भनि त्यहि बिश्वास र आसाका साथ आज फेरि समिक्षा अधिकारी बैनिको आवाजमा मैले जितेर पनि हारे गित लिएर आएका छौँ सबैजनाले यस्लाइ पनि माया गरिदिनु होला धन्यवाद !
Congratulations
wow perfect video,Congratulation and best wishes ❤
आहा गित निकै राम्रो बनेको रहिछ बधाई छ । सम्पूर्ण टिम लाई साथै हाम्रो अभि सुनार सर लाई आगामी दिन मा अझ राम्रो चर्चित मोडेल बने शुभकामना दिन चाहान्छ ।
आहाँ ❤❤ मिठो गीत "मैले जितेर नि हारे" सम्पुर्ण टिमलाई बधाई छ ।
Nice, good job ❤
समिक्षा जि यसरी नै हजुरको गितले सबैको मन जितोस अझै हजुरको गित यसरी नै बर्सोश हजुरको गित यसरी नै हेर्न पाम भन्दै अग्रिम सुभकामना
यो गीत सुन्दा पल र समिक्षाको घटनामा आधारित रहेर बनाएको हो जस्तो लाग्छ , गीतको प्रत्येक शब्दको भाव हुबहु मिल्छ , गीतले बोलेका शब्दहरु सतप्रतिशत समिक्षाको जीवनले भोग्नु परेको यथार्थ छ । स्वरकी धनी समिक्षा अधिकारीको गलामा सरस्वतीको बास छ भन्दा फरक नपर्ला ।
समिक्षाले आफ्नै कथा ब्याथा लाई गित मार्फत पोखिरहेछ जस्तो लागिरहेछ🥲
आफ्नो जिबनमा मेल खाएर नै यस्तो मार्मिक शब्दको निर्माण गरेर मीठो गीत प्रस्तुत गर्नुभयो🙏🙏सदैब उत्तर उत्तर प्रगतिको कामना गर्दछु समीक्षा सिस🙏👏👏❤️❤️
आहाँ ❤❤ मिठो गीत "मैले जितेर नि हारेको हो" सम्पुर्ण टिमलाई बधाई छ ।
मेरो अती नि प्रिय कलाकार अभी सुनार को अभिनय साह्रै राम्रो लाग्यो शब्द संगीत पनि मुटु छुने छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना छ 🤗🤗❤️
समिक्षा को voice लास्ट मन पर्छ ❤❤
Waiting....
❤❤आहा अभि सर धेरै राम्रो लाग्यो गित को हरेक शब्द अनि हजुर हरु सबैको अभिनय उत्तिकै उत्कृष्ट रहेछ❤❤सुभकामना छ सर हजुर सबै लाई
❤❤❤
i am waiting ❤❤❤❤
निकै राम्रो छ गित अनि भिडियो । सफलताको शुभकामना ।
समिक्षा अधिकारीको भोईस भयपछी गित त यसै मिठो भैहाल्छ नी हैन र ? nice song❤️❤️❤️❤️🇳🇵🇳🇵
विक्रम बुढा थोकि छैन त
@@surendrabist2438 बिक्रम बुढाथोकीको प्रतिबिम्ब मेरो आँखामा कैद भयछ क्या हो सर सायद अरूको अभिनयमा पनि बिक्रम दाईलाई देख्छु भन्या सायद बिग फ्यान भयर होला।😁😁
मीठो लाग्यो गीत अनि भिडीयो पनि राम्रो बनेको रहेछ खुशी लाग्यो ! अभि भाइ लगायत यो गीत सङ्ग सम्बन्धित सबैलाइ हार्दीक बधाइ छ ❤❤
शब्द लय अतिनै मिथो छ । सारै मन छोयो मेरो त ... धेरै मार्मिक छ सफलता को काम्ना होल तिम्लाइ❤❤❤
Our teamwork ❤❤❤
❤daami🎉
उत्कृष्ट साथै मनमोह सिर्जना विशेष धन्यवाद अवि सुनार ज्यू🙏🙏🙏सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💐💐💐
मनछाेयाे नानीलाई धेरै धेरै सुबकामना❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤🎉🎉🎉🎉🎉🎉❤🎉🎉❤
Outstanding vdo....Big fan of Abhi Sunar
निकै राम्रो छ 🎉🎉
निकै राम्रो भाई अभी हार्दिक बधाई छ🎉
Aaha mitho song ane abi dai ko acting ko ta kuri n garm last man. choyo yo geet Le congratulations all tim
dherai badhai xa...abhi solti
Aaha kati ramro song samikshya ko voice ❤❤
❤ wow.....!!
♥️♥️♥️♥️
Congratulations Samikshya and entire team...
Abhi ji great video👏🏻👏🏻
Congratulations samiksya adhikari and entire team ❤
Awesome song 👏❤️
dami xa bunu song
sabai kura ek dam ramro lagyo safaltko shuvakamana all of you guys..
Samikshya Adhikari 🎉❤❤❤❤❤❤❤❤❤
❤❤ love it congratulations abhi dai
उत्कृष्ट सृजना ,keep it up
❤❤❤❤
Wow so sweet song yrr❤❤
perfect ❤❤❤
so beautiful..
❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गित❤❤❤
Best wishes team ❤️❤️
Congratulations all teams nice video man chhoyo❤😢😢
सफलताको शुभकामना दाजु ❤️ 💞
Aahaa ❤samafaltako subhakamana
Wow yo aawaj ko kunai bayaan garnu nai pardaina❤❤❤❤
गीत राम्रो छ 🎉🎉🎉
सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ !
भिडियो दामी छ !
The acting is very good, the words and music are also heart touching. I wish the entire team success
Thnx u ❤❤❤
Samikshyako sor ramro lagx❤❤❤❤
congratulations all team and beautiful songs.
super abhi
Sarai man parne singar samixya aagadi baddai janu maya❤❤❤❤❤❤❤
Malai lagxa samiksha adhikari ko jasto aawaj aru kasaiko lagdain
शुभकामना सम्पूर्ण टिमलाई
Nice song❤❤❤
Dherai ramro abhi sir
Wawawa very nice voice and song
dammi
Or timework ❤❤
Damii
Wanderfull and Keep it up mama
Big fan of abhi sunar
Song 👌❤️
❤❤😂
Supar ❤❤❤
Sabai perfect xa
Wow nice song❤
Wow nice song❤❤❤
nice work all the best all of you 😇😇😇😇 #Anjupantaofficial
Dami sabaitimlai suvakamanax💖💖💖💖
My favorite😍🥰❤
नया गित “मैले जितेर पनी हारेको हो” आईसक्यो है, बिगतका सृजनालाई जस्तै यस गितलाई पनी साथ दिनुहोला 🙏
Samikshya voice ❤
wow song ❤❤
Aha Avi sir hjr ko acting ❤ ago
♥️♥️♥️♥️♥️
Aaha kati mitho Gita ❤❤❤❤❤❤
best song ❤❤
wow🎉🎉🎉🎉🎉
मलाइ लाग्छ यस्तो गीत अब का दिन मा नगाउदा नि राम्रो हुन्छ होला।।
Wow nice song
शब्द लय अतिनै मीठो छ सारै मन छोयो मेरो
💞💞
wOW nicely ❤❤❤😢
❤❤
❤️❤️❤️❤️
Best
Nice nice ❤❤
abhi jii
always big fan of your acting"🥰🥰
Ani ajjei chado chaiyo sir next music video .✨✨
Lots of love from dipendra karki 🫶
नाईस❤❤❤❤❤❤❤
Congratulations dai♥️❤️🎉
Nice song
so sad.touching heart song
Dheraii man choyo voice 🎉🎉sunera
Samikshyako sor damix❤❤❤❤
Nice song best of luck bold and beautiful singer 👨🎤 samiksha ❤❤❤
Best wished bhai
so nice video
❤❤❤❤❤