निखिल दाईको हरेक कुरामा लजिक हुन्छ जस्तो सुकै प्रश्नको ब्याख्या सहित मिठो जवाफ दिन सक्ने बहुप्रतिभाशाली ब्यक्तित्व निखिल दाई लाई सलाम छ हाम्रो साथ सपोर्ट मायाँ सम्मान छ हाम्रो सुपर हीरो लाई ❤
अहिलेका हिरो हरुको फिल्म भन्दा त हाम्रो सुपर हीरो निखिल दाईको अन्तरबार्ता राम्रो हुन्छ धेरै कुरा सिक्न पाइन्छ आफुले नजानेका कुराहरु । निखिल दाई लाई कार्यक्रमा बोलाउनु भएको रहेछ खुशी लाग्यो मन देखि धन्यवाद टक्र्याउन चाहन्छु दिदिलाई
यु ट्यूब लाईभमा आएको सबै कमेन्ट गायब भएछ । लाईभ सकिएपछिको कमेन्ट मात्रै यहॉ देखिएको रहेछ । यस्तो किन हुन्छ? कसैलाई जानकारी भए हामीसंग शेयर गर्नुहोला ।
Live ma huda live chat vako hunxa tyasaile ho ani live sakiyepaxi live chat pani hatne garxa comment matra dekhauxa tyahi nai ho
Gyan ka kura Sunna paiyo hajur haru Dubai Jana Lai dhannyabad 🙏🙏❤️❤️
Live herna paiyana dukha lagyo ...dada miss you always ❤
निखिल दाईको हरेक कुरामा लजिक हुन्छ जस्तो सुकै प्रश्नको ब्याख्या सहित मिठो जवाफ दिन सक्ने बहुप्रतिभाशाली ब्यक्तित्व निखिल दाई लाई सलाम छ
हाम्रो साथ सपोर्ट मायाँ सम्मान छ हाम्रो सुपर हीरो लाई ❤
अहिलेका हिरो हरुको फिल्म भन्दा त हाम्रो सुपर हीरो निखिल दाईको अन्तरबार्ता राम्रो हुन्छ धेरै कुरा सिक्न पाइन्छ आफुले नजानेका कुराहरु ।
निखिल दाई लाई कार्यक्रमा बोलाउनु भएको रहेछ खुशी लाग्यो मन देखि धन्यवाद टक्र्याउन चाहन्छु दिदिलाई
❤❤❤❤निखिल उप्रेती
सर्ब प्रथम दुबै जना लाइ नम्स्कार निखिल्सर मा आयको परिबर्तन देख्दा खुसि लाग्यो
अब आफ्नो ब्याक्तित्व लुकाएर होईन खुलेर हिन्नु पर्छ 🙏🙏❤❤❤🙏🙏
❤ धेरै कुरा सिक्न पाई यो धान्ने बात दादा हजुर निखिल दादा लाई
आहा! कस्तो राम्रो सम्बाद 🙏❤️
I am big fan of Nikhil ji thank you Sachchi baini💕🙏
Love you King ❤️
Action king nikhil dai
Nikhil uprite sir super hero
Nikhil dai king ma derai thulo frn hu
❤❤❤
Nikhil dai hjr ko Naya film kahiela aauxa aba
Miss you daii 5 year ma rukum chaurjahari ma dekheko..🌼🙏??
Namaste 🙏 dai
🙏🙏🙏🙏
सबै system.milai sake paxi nikhil dai lai bolaunu ni...system nai namilai guest bsolayara hunxa..
Hello