Mohini मोहिनी - Khem Century • Shanti Shree Pariyar • Karishma Pun Magar • New Lok Dohori Song 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 1.1K

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial  ปีที่แล้ว +981

    आदरणीय दाई नेत्र अर्यालको शब्द, मेरो लय र थेगो, शान्ति श्री परियार र मेरो आवाज, मेरो र करिश्मा पुन मगरको अभिनयमा नयाँ लोक दोहोरी "मोहोनी" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।

    • @SuzanKhadka
      @SuzanKhadka ปีที่แล้ว +64

      म हजुरको बिग फ्यान अनि शुभचिन्तक हो है 🥰

    • @dipendrabasnetoffical576
      @dipendrabasnetoffical576 ปีที่แล้ว +40

      खेम दाईको big fans यता हाजिर हुम्त्🙏

    • @dipendrabasnetoffical576
      @dipendrabasnetoffical576 ปีที่แล้ว +15

      गितको सफलताको सुभकामाना,

    • @baburamgorkhali5211
      @baburamgorkhali5211 ปีที่แล้ว +8

      Geet ta dami hunxa hamro khem sir ko❤❤❤

    • @AmanKumar-hh8tj
      @AmanKumar-hh8tj ปีที่แล้ว +8

      Ok sir❤

  • @ShantiShreePariyar
    @ShantiShreePariyar ปีที่แล้ว +57

    यति राम्रो कस्को छोरो भएं मत एको होरो
    देउटाको महिमा मोहनि छर तिम्रो रैछ तिम्रो नजरैमा❤❤❤

  • @MeshanaMusic
    @MeshanaMusic ปีที่แล้ว +12

    आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐

  • @jaygeetjaysangeet1310
    @jaygeetjaysangeet1310 ปีที่แล้ว +107

    सानो जात र चोखो माया ।🙂💔🛐
    यस्तै छ मेरो देश ,यहाँ मन मिलेर हुदैन जात मिल्न पर्छ 🙃 King is back khem century ❤🎉🎉

    • @santoshbhandari9643
      @santoshbhandari9643 ปีที่แล้ว +2

      La डड,, सस सस😊

    • @riyasaha4999
      @riyasaha4999 ปีที่แล้ว +1

      ​@@santoshbhandari9643 😊😅

    • @LAKHBIRSingh-q2i
      @LAKHBIRSingh-q2i ปีที่แล้ว +4

      Khalli balli jaat man mile pugcha 😊😊

    • @Dangiruplal905
      @Dangiruplal905 8 หลายเดือนก่อน

      ThUkka mula k ko sano jaat niyatnai sano xa muji

    • @So536-p1d
      @So536-p1d 7 หลายเดือนก่อน

      Ankit​@@riyasaha4999

  • @tekendrabohora1756
    @tekendrabohora1756 ปีที่แล้ว +14

    अति मिठो गीत मेरो साथी खेम जि सदैव हिट ।।।बधाई छ सम्पुर्ण टिमलाइ ।।

  • @mayalupuran2475
    @mayalupuran2475 ปีที่แล้ว +13

    आहा कति राम्रो गीत एकदमै मार्मिक मुटु छुने i love this song ❤️❤️❤️❤️ congratulations my favourite दादा

  • @chandrabk1880
    @chandrabk1880 ปีที่แล้ว +5

    आहा खेम दाइ को सिर्जना आयो फेरि कति राम्रो अलि छिटो छिटो लिनु पर्यो अरु सिर्जना हरु पनि दाइ

  • @lomanpariyar
    @lomanpariyar ปีที่แล้ว +44

    जस्तो शब्द लाई पनि मौलिकता मिसाउन सक्ने एउटा कुसल साधक गायक सङ्गितकार आदरणीय दाजु खेम सेन्चुरि🎉🎉🎉❤❤❤❤

  • @manishsunar9417
    @manishsunar9417 ปีที่แล้ว +6

    साह्रै मीठो गित👌👌❤️❤️👍️👍️🙏🙏🙏good luck whole team👍️👍️

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 ปีที่แล้ว +7

    मीठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @bipanaghartimagar556
    @bipanaghartimagar556 ปีที่แล้ว +10

    निकै राम्रो गीत खेम दाई and शान्ति दिदी ❤👌🏿🌸🌻

  • @roshangurung8284
    @roshangurung8284 ปีที่แล้ว +7

    आहा कति मीठो गित मलाई सधै मन पर्ने गाएक खेम सेन्चुरी🙏सफलताको शुभकामना सम्पुर्ण टिमलाई👌🎵🎶🎻🎷🎸🇳🇵🇳🇵🇳🇵💞💞💞💞💞💞

  • @preetamkcofficial7635
    @preetamkcofficial7635 ปีที่แล้ว +5

    Wow super super super अति मिठो गित खेम सरको जुनसुकै गित पनि नछुटाइ हेर्ने मान्छे मा 1 म पनि हो है❤❤❤❤❤❤

  • @SuzanKhadka
    @SuzanKhadka ปีที่แล้ว +109

    चर्चित गायक खेम सेन्चुरी ज्युको फ्यान जति हाजिर गरौँ है।

    • @SusonGuroong
      @SusonGuroong 4 หลายเดือนก่อน +3

      5:43 😅

    • @PujagopalThapa
      @PujagopalThapa 4 หลายเดือนก่อน

      😂​@@SusonGuroong

  • @sumitrapariyar177
    @sumitrapariyar177 ปีที่แล้ว +8

    खेम दाइ को स्वर यति मिथो छ नि,,, कुनै शब्द नै बनेको छैन होला ,अनि शान्ती दिदी को नि झन राम्रो स्वर गित त्यस्तै राम्रो
    दुबै जना लाई सफलता को शुभकामना

  • @aadharbagale8022
    @aadharbagale8022 4 หลายเดือนก่อน +1

    My type of music ❤❤
    Sarai ramro sabda pani

  • @BikrambabuVishwokarma
    @BikrambabuVishwokarma ปีที่แล้ว +5

    आहा अत्यन्तै उत्कृष्ट गीत दाजी धेरै सफलताको शुभकामना !!❤❤

  • @khumaranamagar6937
    @khumaranamagar6937 ปีที่แล้ว +13

    मिठो गीत 🙏 ❤️❤️
    बधाई/ सफलताको शुभकामना सम्पूर्ण टीम 👏❤️

  • @kamaldahal5864
    @kamaldahal5864 4 หลายเดือนก่อน +11

    मेरो उमेरको सबै साथीभाइहरुलाइ पप र्याप मन पर्छ होला तर म चाहिँ लोकगित भनेसी हुरुक्कै हुने मान्छे हु है झन यो गीतको त फ्यान भए❤️❤️❤️❤️ फेरि पनि एस्तै मीठो गित लिएर आउनु होला सुभकामना ❤️ जय गीत जय सङ्गीत जय लोकगित जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajkumarkhadkayoutubechann7851
    @rajkumarkhadkayoutubechann7851 4 หลายเดือนก่อน +2

    खेम सेन्चुरी & शान्ति श्री परियारको आवाजलाई नेत्र अर्यालको शब्दले मोहिनी गीतलाई सुनमा सुगन्ध बनाएको मा धेरै धेरै बधाई एब हार्दिक शुभकामना ❤❤❤

  • @dipendrabasnetoffical576
    @dipendrabasnetoffical576 ปีที่แล้ว +29

    गितको सफलताको सुभकामना,मेरो comment जस्ले हेर्दै हुनुहुन्छ ,सबैको सपना पूरा होस,जय होस्🙏

  • @dipakmagar1613
    @dipakmagar1613 ปีที่แล้ว +8

    " आहा कति मिठो गित सफलताको शुभकामना खेम सेन्चुरी दाजु 👏🥰🙏❤"

  • @susilmagar4912
    @susilmagar4912 ปีที่แล้ว +3

    आहा मीठो गित बधाई छ सम्पुर्ण होल टिम्लाई करोडौको सुभकामना 🎊🙏👌❤️जयगित जयसङ्गीत 🙏❤️

  • @b.kvehicallover8134
    @b.kvehicallover8134 ปีที่แล้ว +21

    Mohanii songs . Khem century + Netra aryal Best music always 💜💜💜

  • @Bijayanuragiofficail
    @Bijayanuragiofficail ปีที่แล้ว +3

    आहा!! शब्द संगित भिडियो सबै लाजवाफ😍😍😍

  • @yesbahadurgurung3019
    @yesbahadurgurung3019 ปีที่แล้ว +1

    Dohari king khem sentury

  • @vijubalal4907
    @vijubalal4907 ปีที่แล้ว +3

    खेम भाई को गीत साह्रै राम्रो छ अल्ली मोटायछौ नि !

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial ปีที่แล้ว +3

    आहा👏!!सुनिरहू लाग्ने गीत सम्पुर्ण टीमलाई सफलताको शुभकामना!! 🥰🙏💐

  • @rajdhan1930
    @rajdhan1930 ปีที่แล้ว +3

    गित एकदम रामरो छ सफलता को सुभकामना❤❤❤

  • @balaramgharti6174
    @balaramgharti6174 ปีที่แล้ว +4

    miठो छ👌👌😍😍😍😍

  • @durgagoirale7966
    @durgagoirale7966 ปีที่แล้ว +4

    उत्कृष्ट प्रस्तुति सम्पुर्ण लाई धेरै बधाई 🎉💐

  • @nabinthapa406
    @nabinthapa406 ปีที่แล้ว +1

    आहा यो हो नि गित भनेको

  • @amritsunar404
    @amritsunar404 ปีที่แล้ว +51

    हाम्रो खेम दाइ र शान्ति दिदी राष्ट्रको गहना 💕💕

  • @PGnepali
    @PGnepali 13 วันที่ผ่านมา

    यो होनि त सङ्गीत भनेको❤

  • @chitrachunara
    @chitrachunara ปีที่แล้ว +17

    जति सुन्यो तेति सुन्न मन लाऊनि , सर्जक खेम दाजु लाइ करोड सुभकामना, one of our country's best decipline artist..khem Chentury ..

  • @pramilabasnet502
    @pramilabasnet502 ปีที่แล้ว +5

    मलाई मनपर्ने श्वर को गायक खेम सेन्चुरी र शान्ति श्री को जती सुनेनी नअघाउनी मिठो स्वर ❤❤

  • @gauravsunar8659
    @gauravsunar8659 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो गीत खेम दाई सफलता को सुबा कामना मेरो दाई ❤

  • @bhupalshrestha4097
    @bhupalshrestha4097 ปีที่แล้ว +1

    आहा कति राम्रो 🎉🎉 congratulations खेम दाई हजुरको सबै प्रस्तुति एकदमै मनपर्छ ❤❤

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI ปีที่แล้ว +4

    मिठो गित सफलताको शुभकामना #Khem दाइ ❤️👌

  • @bishnughatane7238
    @bishnughatane7238 ปีที่แล้ว +5

    अति मीठो गीत सफलताको सुभकामना

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +5

    खेम सेन्चुरी को गित आउदा बितिकै खुशी लाग्छ केही नयाँ अनि फरक म्युजिक भिदियो हेर्न पाइन्छ❤सफलता को कामना

  • @manojruchal8441
    @manojruchal8441 ปีที่แล้ว

    ❤khyo khyo lau bazar aaha kti metho geet mess u all sab timlai congrulatutions❤

  • @teknathdangi7787
    @teknathdangi7787 ปีที่แล้ว +3

    उत्कृष्ट गित,सबै टिमलाई सफलताको शुभकामना 🤞❤️🙏

  • @amitsunar1497
    @amitsunar1497 ปีที่แล้ว +2

    खेम सरको स्वरमा के जादु छ खै जुन गीत पनि यति मिठो सुनेने साच्चिकै बिग फ्यान ब्रो

  • @SuzanKhadka
    @SuzanKhadka ปีที่แล้ว +3

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत

  • @sunilmagar1225
    @sunilmagar1225 ปีที่แล้ว +2

    Waw nice khem century dada & shanti shri de big fan

  • @kamalmagar7830
    @kamalmagar7830 ปีที่แล้ว +4

    लोकगीत मा आफ्नो साम्राज्य खडा गर्न सफल आदरणीय सर खेम सेञ्चुरी लाई बधाई तथा शुभकामना र यस्तै आगामी दिनमा अझ राम्रो राम्रो गीत ल्याउनु हुनेछ भन्ने पूर्ण आशाका साथ नयाँ गीत को पर्खाइमा ❤️😊🙏🙏

  • @merodrisye
    @merodrisye ปีที่แล้ว +1

    सारै राम्रो छ दाजु सफलता को शुभकामना 😉

  • @manikhudang1319
    @manikhudang1319 ปีที่แล้ว +3

    safaltako kamana sampurnna team n bisess khem sir n sis..shantiai hjurko anamol sirjanaharu paie rahu..🙏🙏🙏🙏🌺🌺🌺🙏🙏🙏🙏🙏

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 ปีที่แล้ว +2

    आहा बधाई छ दाजु

  • @Nabintv
    @Nabintv ปีที่แล้ว +2

    आहा मिठो गित ! सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @ramabidari3369
    @ramabidari3369 ปีที่แล้ว +4

    आहाँ मीठो गीत 😍 vedio मा अल्ली नयाँ concept चाहियो है please 🙏🎶

  • @HikmatBK-m9s
    @HikmatBK-m9s ปีที่แล้ว +2

    सारै मीठो गीत सम्पूर्ण टीमलाई हृदय देखी धन्यवाद छ।❤

  • @razubkarma5049
    @razubkarma5049 ปีที่แล้ว +6

    Kina hoo k malai sarai man parcha khem dai geet hru ❤️
    Khem century is the king of Nepali folk music industry.🙏

  • @anjuale734
    @anjuale734 ปีที่แล้ว +1

    आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना🙏🙏

  • @sandeshmahara4355
    @sandeshmahara4355 ปีที่แล้ว +5

    Khem century Dae ko अभिनय साथै भिडियो पनि उत्कृष्ट हुने गर्छ।अझै नयाँ नयाँ भिडियो ल्याउँदै गर्नु होला। प्रगतिको थप सुभकामना पूरा team lai❤🎉😊

  • @sureshsharki1215
    @sureshsharki1215 ปีที่แล้ว +5

    आहा खेम सेन्चुरी र शान्ति दीदी स्वर कति राम्रो के मत फिदा हुन्छ i love your vocal 👌हार्दिक बधाई every all ine one 🎉 always love you khem century ❤❤❤ छिट्टै करोड क्लब प्रबेश भयको देख्न पाम 🙏🙏

  • @bagdashbaburam
    @bagdashbaburam ปีที่แล้ว +1

    आहा जति सुने पनि धित नमर्ने गित दाजु बधाई छ सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤❤🎤👌👌👌❤️❤️❤️🙏🙏🙏🙏

  • @Gokulbk-zn6cl
    @Gokulbk-zn6cl ปีที่แล้ว +6

    Congratulations khem century ❤❤❤

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia ปีที่แล้ว +1

    आहा अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @sureenmagar9878
    @sureenmagar9878 ปีที่แล้ว +4

    तिम्रो गायकीको कुनै मोल छैन दाजै ❤❤

  • @aashasunar3289
    @aashasunar3289 ปีที่แล้ว +2

    congressional mero khem dada❤❤❤❤ and all team 🎉🎉❤❤❤❤

  • @umesholi603
    @umesholi603 ปีที่แล้ว +2

    राम्रो

  • @anilpulami6489
    @anilpulami6489 ปีที่แล้ว +1

    अति राम्रो गित म्यूजिक भिडीयो सफलताको शुभकामना

  • @PradipOfficial1
    @PradipOfficial1 ปีที่แล้ว +3

    Music video को सम्पूर्ण टीम लाई सफलता को शुभकामना ❤

  • @hukumthapa2745
    @hukumthapa2745 ปีที่แล้ว +2

    Khem sir ani Santi ma'am ko ek dam kda swor Sarai man pareo ❤❤❤❤

  • @TilakBasnet
    @TilakBasnet ปีที่แล้ว +2

    शुभकामना सर जि ❤

  • @purnashakya6139
    @purnashakya6139 ปีที่แล้ว +1

    जति सुनेपनि धित नमर्ने
    आहा लय अनि शव्द
    खै र कुन शव्दले बयान गरु
    सुन्दासुन्दै अफिस जान भुलेछु
    मन्त्र मुग्ध बनायो दादा,,,,,,nice song

  • @dharmaonlinetv
    @dharmaonlinetv ปีที่แล้ว +9

    खेम sir को एक सुन्छु दुई झनै सुन्छु राम्रो न राम्रो गित सुने पछि भन्छु qatari time 12:30 pm let's watch together ✌️

    • @dharmaonlinetv
      @dharmaonlinetv ปีที่แล้ว +2

      आहा राम्रो छ सारै

  • @santoshbudhamagar3836
    @santoshbudhamagar3836 ปีที่แล้ว +1

    राम्राे छ अाफ्नै गाँउले चेली बहिनी शान्ति श्री परियार बहिनी र हजुरकाे अावाज त्यसमा सरल अनि अाेजनशिल शब्द, करिश्मा पुनमगर बहिनीकाे अभिनय । बधाई छ सबै परिवारलाई थप प्रगति हाेस् ।

  • @dhanbahadur9765
    @dhanbahadur9765 ปีที่แล้ว +3

    Jai Shree krishna radhe govida radhe radhe sabaima merow abhi nandan radhe radhe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @badalsunar9373
    @badalsunar9373 ปีที่แล้ว

    🎉🎉🎉आहा❤❤ अति मिठो र राम्रो गीत बनेको छ सबै जना कलाकार ज्यु हरु मा शुभकामना धन्यवाद छ।।

  • @gazalthapa1242
    @gazalthapa1242 ปีที่แล้ว +4

    Kati mitho geet love u khem century da n Shanti shree dd

  • @ShantiBk-sy2cb
    @ShantiBk-sy2cb ปีที่แล้ว +1

    आहा कति राम्रो गीत छ है खेम दादा

  • @birsaru4570
    @birsaru4570 ปีที่แล้ว +4

    Congratulations khem ji and hajrko purai team lai🎉❤

  • @khimrajxtri5526
    @khimrajxtri5526 ปีที่แล้ว +1

    Hjr big fan khem dada❤❤❤

  • @KeepItSimple7377
    @KeepItSimple7377 ปีที่แล้ว +3

    मिठो गीत 😍😍

  • @samirsunarsunar359
    @samirsunarsunar359 ปีที่แล้ว +1

    आहा कति मिठो गित नसुने पनि सुनाै सुनाै लाग्ने दामी गित❤️❤️❤️🙏🙏🙏🎊🎉👍️👌

  • @ourvideoentertainment6033
    @ourvideoentertainment6033 ปีที่แล้ว +5

    Congratulations khim dai and sampura team lai ❤️

  • @birbc6540
    @birbc6540 ปีที่แล้ว +2

    आहा वाह ! साह्रै राम्रो गित

  • @TharkaMagar-tu4lq
    @TharkaMagar-tu4lq ปีที่แล้ว +3

    good luck ❤❤❤❤ daju and tim lahi

  • @ganeshbohara7501
    @ganeshbohara7501 ปีที่แล้ว +2

    आहा कति मिठो गीत टिमलाई धेरै धेरै बधाई🎉🎉🎉❤❤❤❤❤🎉

  • @kulgaha7583
    @kulgaha7583 ปีที่แล้ว +2

    King khem century

  • @sagarkunwar3976
    @sagarkunwar3976 ปีที่แล้ว +1

    Deuta❤

  • @sheetalbhusal7708
    @sheetalbhusal7708 ปีที่แล้ว +12

    Congratulations 🎉 And keep up with your voice and act💕🙏🏻

  • @BimataGhartiMagar
    @BimataGhartiMagar ปีที่แล้ว +1

    Badhai xa sampurna teamlai geet mitho baneko xa🎉💐🍀🙏❤️❤️❤️

  • @chitrachunara
    @chitrachunara ปีที่แล้ว +13

    Amazing Song ... What a vocal.. My Fev singer dai you are .. extremely talented and

  • @Kumari-s9w
    @Kumari-s9w ปีที่แล้ว +1

    मिठो गित को सथसाइ सोर को धनी खेम भई को गित एउटा पिनी नछुटाई कना हेर्ने गरछु अप का सपसे बडा फेन नयाँ गिको लागि धैरे धैरे शुभ कमन छ सपुन टिमलाई ❤❤

  • @bishnubhandari6491
    @bishnubhandari6491 ปีที่แล้ว +36

    #NetraAryal is the king of Nepali folk Music industry 💕

  • @chandramayarai9879
    @chandramayarai9879 22 วันที่ผ่านมา

    Ati sunder geet 👌❤🙏

  • @surajthapa4369
    @surajthapa4369 ปีที่แล้ว +3

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई🙏❤️

  • @amritbk737
    @amritbk737 ปีที่แล้ว +1

    खेम एउटा उत्कृष्ट सर्जक हो र गयक पनि हो तर उहा चर्चा हुन

  • @dilbahadur6987
    @dilbahadur6987 ปีที่แล้ว +3

    Wow amazing song 👏👏👏👏👏👏😢😢

  • @Dammar_Dhami
    @Dammar_Dhami ปีที่แล้ว +2

    Aaha❤❤kati mitho geet mero khem dai hjr❤❤❤ma dammar Xehery❤❤India bata❤❤

  • @shivangichhetriamazingever4764
    @shivangichhetriamazingever4764 ปีที่แล้ว +3

    congratulations dear karisma and best of luck 🥰🥰

  • @tumprasadgurung3581
    @tumprasadgurung3581 ปีที่แล้ว +1

    खेम जि को हरेक गीत उत्कृष्ट प्रस्तुति सधै नमन 🙏🙏

  • @caflay
    @caflay ปีที่แล้ว +3

    नेपाली गित सङ्गीत लाई माया गरौ ! कलाकार लाई सम्मान गरौ 🙏

  • @aakashchhinal2022
    @aakashchhinal2022 ปีที่แล้ว

    तारिफ गर्नलाई कुनै सब्दनै छैन दाजु सुपर दुपर भन्न चाहे उफ्री उफ्री खुब नाचियो गितले मन जित्यो❤

  • @bimalbastola5243
    @bimalbastola5243 ปีที่แล้ว +3

    हार्दिक बधाई !!!

  • @prakashbista7941
    @prakashbista7941 ปีที่แล้ว +2

    हरेक शब्द शब्द मा मन् छुने मीठो स्वर का प्यारा आदर्णीय खेम सेन्चुरी दाई लगायत सम्पूर्ण टीम लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤