नमस्कार म गायक राम कुमार खतिवडा 🙏मैले लाईभ दोहोरी गाउने कोसिस गरेको छु कस्तो लाग्छ जस्ता को तेस्तै प्रतिक्रिया दिनु होला आगामी दिनमा गल्ती कमी कमजोरी लाई सुधार गर्नेछु❤️🙏विशेष धन्यवाद सानु के सी दाई र प्रदीप चौलगाईं सर लाई ❤🙏
नमस्कार सम्पूर्ण मा म लक्ष्मी दर्नाल को तर्फबाट सांगीतिक नमन मैले र राम कुमार खतिवडा ले गायको यो लाइभ दोहोरी कस्तो छ प्रतिक्रिया दिन न भुल्नु होला है त केही कमि कम्जोरी भय सुधार्नि मौका दिनु होला धन्यवाद ❤🙏
ए हजुर म्यासेन्जर मा गित गाउनि चै गायिका मोडल बन्नै न हुनि होर कोहो तपाईं अरुको चरित्रा मा अौला उठाउनि मन पर्छ त हेर्नू मन मर्दैन न सुन्नु हजुर लाई कुनै टाउको दुखाई छैन धन्यवाद राम्रो कमेन्ट् गर्न आउदो रैछ 🙏🙏🙏
म धेरै कम भन्दा धेरै कम बोल्नि मान्छे सामाजिक सन्जालमा आज केहि बोल्न मन लाग्यो काजि भन्नि आइडि 100% फेक हो कसैलाई कसैले बानर बन्नि कुरो सहि लागेन छेमताले बन्नि कुरा हो र अर्को कुरो अरुको रिस गरेर तपाइले के पाउदै हुनुहुन्छ तपाइ कुन दुनियामा हुनुहुन्छ बनैदेको मान्छे जति बनेर देखाउनुस त हेरौ तपाइको गित संगितको बजार
धेरै राम्रो लाग्यो भाई, निरन्तरता रहोस ।
अत्यन्तै सुन्दर प्रस्तुति रामकुमार सर ❤लक्ष्मी को ❤❤🎉🎉
आहा कति मिठाे गित हार्दिक बधाई छ राम कुमार भाइ लछ्मि बैनि लाई उतर उतर पर्गतिकाे कामना ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
आह आह एक्दम रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤
दामी गित ❤ रामकुमार सर र लक्ष्मी सिस ❤ लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤
धन्यवाद 🙏🙏❤
सुनीयो अती रमाइलो सुभकामनक सम्पुर्ण टीम लाइ
आहा अतेन्तै मनापर्यो मलाई यो गित बधाई छ रामकुमार सर लक्ष्मि बहिनिलाइ❤❤
कडा आयाे फेरि पनि दामि छ 🎉🎉
नेपाली लाेक सङ्गितकाे अनुस्ठानमा एक याेगदान गरेकाेमा धन्यवाद राम कुमार अागामि सङ्गीत यात्राकाे तिमिलाई अनन्य शुभकामना मित्र
राम्रो छ ।
सम्पुर्ण टिम प्रती नमस्कार 🙏🙏
अनि नै राम्रो छ है हजुर्हरुको प्रस्तुती 💃💃💃💃
सारै मीठो शब्द र स्वोर दुदै तर्फ्को गायक गायिकालाइ सफलताको शुभकामना 👍️❤️🙏🎈
धन्यवाद 🙏🙏❤️
Dami❤❤❤❤❤
वाउ दामि रमाईलो छ 😂🤣😂
Good
आहा अति उत्कृष्ट प्रस्तुति हजुरहरुको कला गला अनि अभिनय को उच्च सम्मान गर्दछु सानू दादा रामकुमार सर लगायत सम्पुर्ण टिम लाई शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aaaha kati ramro geet la badhai xa
Daameee❤❤❤❤
Wow so nice song 💟💟💟 laxime bahini❤❤❤
Ramailo dohori
Nice❤song
Wow dime ❤❤❤
👍️👍️👍️👍️
Nice 👌 song ❤❤
Nice conversation 🎉
❤
बाबु नानी को सोर रामो् छ सफलताको शुभकामना दुबै जना लाई
👍👍👍👍👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
अति राम्रो प्रस्तुति👏
Very nice 👍
Mero dai geet Dami mali mun parya ne
❤❤❤❤❤❤
Congratulations
Laxmi jee ko swar ati mitho lagyo
धन्यवाद 🙏🙏
Very good soung
रामकुमार सर र लक्ष्मी बैनी को रमाइलो दोहोरी पस्केका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है हजुर
नमस्कार म गायक राम कुमार खतिवडा 🙏मैले लाईभ दोहोरी गाउने कोसिस गरेको छु कस्तो लाग्छ जस्ता को तेस्तै प्रतिक्रिया दिनु होला आगामी दिनमा गल्ती कमी कमजोरी लाई सुधार गर्नेछु❤️🙏विशेष धन्यवाद सानु के सी दाई र प्रदीप चौलगाईं सर लाई ❤🙏
Sari ramro xa bandu
ठिक छ ब्राे गाे अ हेड
मेरो बिचार र मुल्यांकनमा तपाइँको गायनमा कुनैपनी कमि कम्जोर देखिदैन र लाग्दैन। सानू के सि दाइ र तपाईंको गित धेरै जसो हेरिरहन्छु साह्रै मन पर्छ मलाइ
Laxmi ko swor kati ramro cha ❤.
thank u somch🙏🙏😍
सारै छोटो भयो दोहोरी त
उम यो ट्याम न भयरा हो फेरि फेरि अरु पनि लियरा आउनौ छौ है अझै बडि माया गर्दिनु होला🙏🙏🙏
नमस्कार सम्पूर्ण मा म लक्ष्मी दर्नाल को तर्फबाट सांगीतिक नमन मैले र राम कुमार खतिवडा ले गायको यो लाइभ दोहोरी कस्तो छ प्रतिक्रिया दिन न भुल्नु होला है त केही कमि कम्जोरी भय सुधार्नि मौका दिनु होला धन्यवाद ❤🙏
आहा कति मिठो दोहोरि
गायक त राम कुमार दाइ हो यो डल्ली गायका कुन रैछ कन्फिजन को भए त म लौन ❤😂 जो भए पनि गीत राम्रो छ ल🎉
जानि न जानि मैले गायको हो है हजुर कमेन्ट को लागि धन्यवाद 🙏🙏
@@laxmientertainment3790 हो रैछ भने कुरा त्यही बाट नै थाहा हुन्छ नि हजुर किन भनिराख्नु परियो र हो
सानू केसि ले गायिका मोडल बनायो छन्द न बन्दको म्यासेन्जर मा गित गाउने केटि लाई
ए हजुर म्यासेन्जर मा गित गाउनि चै गायिका मोडल बन्नै न हुनि होर कोहो तपाईं अरुको चरित्रा मा अौला उठाउनि मन पर्छ त हेर्नू मन मर्दैन न सुन्नु हजुर लाई कुनै टाउको दुखाई छैन धन्यवाद राम्रो कमेन्ट् गर्न आउदो रैछ 🙏🙏🙏
म धेरै कम भन्दा धेरै कम बोल्नि मान्छे सामाजिक सन्जालमा आज केहि बोल्न मन लाग्यो काजि भन्नि आइडि 100% फेक हो कसैलाई कसैले बानर बन्नि कुरो सहि लागेन छेमताले बन्नि कुरा हो र अर्को कुरो अरुको रिस गरेर तपाइले के पाउदै हुनुहुन्छ तपाइ कुन दुनियामा हुनुहुन्छ बनैदेको मान्छे जति बनेर देखाउनुस त हेरौ तपाइको गित संगितको बजार
रमाइलो दोहोरी ❤❤
❤❤❤❤❤❤❤
❤❤