सावायेहाङ मुन्धुम-भाग-७६ (Episode-76)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 9

  • @chakralingden2812
    @chakralingden2812 23 วันที่ผ่านมา +1

    Jay Mahaguru-- Jay bartaman guru guruma -Jay Kirat dharma

  • @misekhang364
    @misekhang364 19 วันที่ผ่านมา

    सेवाराे 🙏तुतु साङदाङगेन्न वारूमसावा तेज बहादुर मेयाङबो ज्यू र यस कार्यक्रमको सञ्चालक रामसिं थेबे ज्यू ।हजुरको सावायहाङ मुन्धुम श्रृङखला १ देखि ७६ सम्म नियमित सुन्दै हेर्दै आए ।मलाई धेरै कुराहरूकाे ज्ञान प्रा्पत भयो ।अब यति भै सके पछि अब लिम्बुहरूको मृत्यू संस्काबारे अलिक दुविधामा रहेको पाईयो । जस्तो: कोही लिम्बुहर कपाल खुल्याउने सेतो वस्त्र लाएर हिन्दुहरू जस्तै जुठो बार्ने छन ,भने मैले बुझ्दै आएकाे किरात धर्म दर्शनअनुसार कपाल खौरिन्ने र सेतो वस्त्र लाउने परम्परा रहेको कहि कतै पाएको छैन । कतिप्राय कालगतिले मृत्यूवरण भएकालाई पनि खोलामा लगेर जलाउने गरेकाे पाईन्छ । यररी कार्य गर्ने लिम्बु दाजुभाईहरूलाई ,यो त हाम्राे संस्कार भित्र पर्दैन होला हऊ भन्दा " होईन ,यही थिबोङ याम्थुङहरूकाे संस्कार हो ।यो नै मौलिक याकथुङ लिम्बुहरूकाे मौलिक संस्कार हो " भन्ने गर्छन । कतिपय साथीहरू जानेर हो नजाने हो , किरात धर्म दर्शनको कर्मकाण्डिय संस्कारहरू हिन्दुको कपि भयो भन्छन ।तर उनिहरू आफै हिन्दुकै कर्मसंस्कारहरू अवलम्बन गरि रहेका छन 😁यसर्थ , याक्थुङ लिम्बुहरूले मरिमराउमा कपाल खोरिएर सेतो वस्त्र लाएर कोरा बस्ने परम्परा सावायेहाङ मुन्धुममा वर्णन छः वा छैन ? यो बारे पनि एउटा भिडियो बनाउनु भए सुनमा सुगन्ध थपिन्ने थियो ।नोगेन 🙏🌷आजलाई बिदा ।

  • @neeshalimbu2285
    @neeshalimbu2285 10 วันที่ผ่านมา

    Sewaro❤❤❤

  • @faktanglungrock6951
    @faktanglungrock6951 23 วันที่ผ่านมา

    Sewaro ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @chakralingden2812
    @chakralingden2812 23 วันที่ผ่านมา

    mahan gyan share garnu bhako ma hajur haru duwai jana lai sewaro

  • @KarnaKhaling-m1n
    @KarnaKhaling-m1n 22 วันที่ผ่านมา

    Sewaro.Thank you for sharing your knowledge about Mundum .From USA.

  • @SamiLimbu-e1b
    @SamiLimbu-e1b 17 วันที่ผ่านมา

    🎉🎉🎉

  • @PradipPradip-l7z
    @PradipPradip-l7z 23 วันที่ผ่านมา

    सेवारो गुरुहरूलाई, सावायेहाङ मुन्धुम सकिएपनि मुन्धुमि शब्दको नेपाली अर्थको एपिसोडहरू पनि ल्याउन अनुरोध छ. केसामि नाम्सामि मुन्धुम, लेप्मुहाङ राजाको कथा, सापोकचोमेन मुन्धुम, माङ्गेना गर्ने मुन्धुम आदि विभिन्न मुन्धुमहरू पनि ल्याउन अनुरोध गर्दछु.

  • @KarnaKhaling-m1n
    @KarnaKhaling-m1n 22 วันที่ผ่านมา

    Sewaro.Thank you for sharing your knowledge about Mundum .From USA.