कुनै बेला मेरो Bike ले किन माइलेज दिन्न भनेर म workshop धाई रहन्थे । पछि थाहा पाए gas station ( पेट्रोल पम्प) मा नै पेट्रोल कम भरिदो रहेछ । मैले १० लिटरको जरकीन ( घर मै नापेर ) १० लिटर भरि दिनु भन्दा जम्मा ९ लिटर भरिएको थियो । मैले त्यो ९ लिटर फिर्ता गर्छु भन्दा लिन मानेका थिएनन । कि त setting सही गर होइन भने म अनुगमन विभाग मा call गर्छु भने पछि मात्र पेट्रोल फिर्ता लिए । यी माथिका कुरा लेख्नुको अर्थ के भने तेसरी पेट्रोल कम भरिदा बाइक व स्कुटीले माइलेज कम दियो भन्ने हामीलाई लाग्छ । योपनि बिचार गरौं ।

Aprilia sr 160 race edition ma nepal ma painxa ki nai ? Plz reply dashain tira liney socheko xa ki xaina ?
Milage problem
Price Kati ho sr 160
Milage kom vo fi ma lyaunu paro milage dine ra parts pani ali mahango vo